Dharan Sangeet Pratisthaan Press Meet धरानमा रु १३० को मासु भात Food vlog Dharan
HTML-код
- Опубликовано: 17 окт 2024
- धरान संगीत प्रतिस्ठानले हरेक बर्ष झैं विश्व संगीत दिवस मनाउँदै आएकोमा यस वर्ष असार ७ गते साँझ बराहको चौथो तल्लामा कार्यक्रम गर्ने भएको खबर प्रतिस्ठानका अध्यक्ष लगायत धरान २ नं वार्डका अध्यक्ष रमेश राई ज्युले बताउनु भयो।
प्रतिष्ठानका बिशेष सल्लाहकार बरिष्ठ गायक आदर्णीय दाजु दिप श्रेष्ठ ज्युको पनि उपस्थितीको भेटमा उहाँको पनि साँगितिक प्रस्तुती रहने र पानी झरीको कारण कार्यक्रमलाई हल भित्र गर्ने जानकारी पनि दिनु भयो।
हाम्रो राजेश दाईको subscribers छिटो भन्दा छिटो 50 k पुगोस ।🙏
राजेस सर,लु यो सस्तो खाना चै प्रमोट गरौ है,कहाँ कहाँ राम्रो मीठो र सस्तो पाईन्छ जानकारी दिदै गर्नु।
Very good job marron dai new day new vlog good night
Dai ❤❤❤❤
Dai next video dharan ko boxer ko banaunu paryo purano boxer haru ko life k hundaixa.vanne barema
हजुर ❤❤❤
ठुलो आरी हा हा बासीभातको खुब एक्सपिरेन्स छ जस्तो छ ठुलो आरीवालालाई
🥰🥰💖
❤
deep sir❤
Dip sir ❤❤❤
Mitho cha ta Rajesh bhai
Ryal nai aayo hau.....
130 ma tarkari kati dina parne?? 🤣😂
😂😂Asti jaada ta dherai pani ra parikaar pani dherai deko thiyo ra ni 😊