रेस्टुरनट संचालक टिम लाई हार्दिक धन्यवाद - २ कुरा भन्न मन लाग्यो 1. जतिपनि खान पाइन्छ भनेर धेर भात खाए स्वास्थ्य बिग्रिन्छ - मोटाइञ्छ! 2. सफा र हाइजिनिक राख्नु भए - यो रेस्टुराण्ट को भबिश्य धेरै राम्रो छ - सफा, सुग्गर राख्नु होला
Hehe pariyar bhai cook rachha dami banaune rachhan sab lai mitho hune gari 😂ani yo rajesh shakya vlog le dharan mayor lai dharan lai bikas ko lagi thulo help gareko lagchha malai I m ur old subscriber dharan 15 anugraha church line now watching form singapore gc
डुब्दैन होला नत्र त किन भर पेटको १३० भनेर बाहिर जानकारी दिनु हुन्थ्यो होला र।😃 हिसाब गरेर नै राखेको होला। बरु मैले खाएको देखेर दोकान भ्याई नभ्याई चल्न थालेको छ। मैले खाँदा कतीको ब्यापार बड्छ त्यही भएर नयाँ ब्यापारलाई हौसला दिन खाएको हो। पैसा तिरेर नै खाने भएकोले ज्यानले खाने जती त खानु नै पर्यो नी पहिला ७ थालसम्मा खाईन्थ्यो प्लेटको हिसाबले नै पैसा तिरेर खानु नै नपाएर खाएको चाँही होइन या घरमा खाना नै नपाक्ने भएर त्यहाँ खाएको पनि होइन जती पैसा लाग्छ त्यो पुरा तिरेर नै खाएको हो। कसैलाई नभ्याउँदा खाने ठाउँँ थाहा होस भनेर र नयाँ ब्यापारीलाई ग्राहक पावोस भनेर मात्रा हो दाई।🙏 😂😂
भीडीयो हेरेर पनि थाहा पाउनु भएन हजुरले ? अब कसरी बुझाउनु त! भानु चोक घन्टाघर देखि पश्चीम लाग्नुस् अनी आउने पहिलो चोकदेखि ओरालो टेम्पुको लाईन देखिन्छा त्यसको ओरालो झर्नुस. दाया पट्टि दाजु भाई लेखेको दोकानमा छिर्नुस अनी सोध्नुस यहा भात पईन्छ ? पईन्छा भन्यो भने त्यही हो यो ठाउ है त .
@@RaiChhenbiVlog भीडीयो हेरेर पनि थाहा पाउनु भएन हजुरले ? अब कसरी बुझाउनु त! भानु चोक घन्टाघर देखि पश्चीम लाग्नुस् अनी आउने पहिलो चोकदेखि ओरालो टेम्पुको लाईन देखिन्छा त्यसको ओरालो झर्नुस. दाया पट्टि दाजु भाई लेखेको दोकानमा छिर्नुस अनी सोध्नुस यहा भात पईन्छ ? पईन्छ भन्यो भने त्यही हो यो ठाउ है त ।
कुकको परिचय लिने तरिका अलिक असभ्य जस्तो लाग्यो किन की भाईको जात के हो भन्नु्को साटो भाईको नाम थर के हो भनेको भए राम्रो हुन्थ्यो जस्तो लाग्याो अरु ठिकै छ
हजुरले दिनु भएको सुझाब राम्रो हो तर मेरो बोल्ने शैली नै यस्तै छ के गर्नु र खै फेरी भ्लग बनाउँदा त्यस्तो मिलाएर बोल्न नै पो जानिन्दैन दिमागले जे अरायो त्यही बोलिन्छ फ्याट्ट फेरी बोल्न नै नहुने बोलेको जस्तो पनि लाग्दैन नभए त भिडियो नै काटी दिन्थे। अलिक असहज चाँही पक्कै सुनियो होला फेरी भिडियोमा बोल्दा कमेन्टमा लेखे जस्तै सोच्दै लेख्ने हुँदैन जे आयो त्यो बोलिन्छ भ्लगमा चाँही आफ्नो ओरिजिनल्पन नै देखाईन्छ। मेरो स्क्रिप्टेड पनि हुँदैन। मैले कसैलाई माथि उचाल्न गिराउन सोधेको पनि होइन त्यही मनमा पाप नभएकोले केही जस्तो लागेन। केहे दिन पछी कुक भाईलाई भेटेको थिए सबैले हेरेर खाना खाने धेरै बढेको छ भनेर कती खुशी भेटे। आज पनि त्यही खाना खानु जानु आटेको छु। धन्यवाद हजुरको सुझाबकोलागी। 🙏🙏
@@chiringsherpa7740 😂😂tyahako service nai tyastai ho ani kasari ghatama jaanchha baru ma jun hotelma janchhu tyaha faida nai hunchha mero vlog herera dherai costumer badheko nai hunchha.😀
@@rambhandari6501 त्यसकोलागि टेन्सन नलिनु होला मलाई आफु स्वस्थ्य रहनु के गर्नु पर्छ मलाई थाहा छ हजुर।तपाईं आफ्नो स्वस्थ्यको ख्याल राख्नुस पहिला अरुकोलागि सोच्नु पर्दैन अरुकोलागि सोच्दा आफै बिरामी हुइन्छ😃
130 vanera 200 ko khana khaidiyo yar😂 akabare khorsani nai 50 ko khaidiyo😂 masu pani dui khale😂😂😂 ac ko hawa pani khadai k faida vayo dokane lai😂😂😂😂 jati j thapnu leye pani nai vandainata yar😂😂😂
भीदियो नै देखाउदा त बुझ्न गारो भयो तपाईलाई कसरी बुझाउ त. भानु चोक घण्टा घरदेखी देशी लाईन पूर्व तर्फा लाग्नुस् नजिकै चोक आउछ चोकको ओरालो टेम्पु राखेको हुन्छा त्यहादेखि ओरालो लाग्नुस् वा कसैलाइ सोध्नुस दाजु भाई खाना सेकुवा पाउने होटल यही लाईनमा कता छ भनेर.
दाई को खुवाई चाहि मरद छ है.....🙏👌
रेस्टुरनट संचालक टिम लाई हार्दिक धन्यवाद - २ कुरा भन्न मन लाग्यो
1. जतिपनि खान पाइन्छ भनेर धेर भात खाए स्वास्थ्य बिग्रिन्छ - मोटाइञ्छ!
2. सफा र हाइजिनिक राख्नु भए - यो रेस्टुराण्ट को भबिश्य धेरै राम्रो छ - सफा, सुग्गर राख्नु होला
Pachi dharan aaudaa, khaanu parlaa 😜😜😜👍👍👍
Delicious 😋 👍
omg 😱 Dalle tah 3otai 😊
अहिलेको समयमा त्यो पनि धरानको ठाउँमा १३०मा मासु खाना धेरै सस्तो हो।
राजेश दाइ ।। ❤❤ खुवाइ त खत्रा छनी । 😉😋 toney dai
घण्टा घरको पछाडि पनि सस्तो मासु भात पाइन्छ है।❤❤❤❤
Hello sir hajur ko positive vlog, awareness video and photography ko big fan ho.. hajur lai dekhera sarai khusi lagxa ....god bless you ❤
❤🙏
Rajesh ji subed done 2 dhara dd 🎉
खुवाई हेर्दो त सारो मिठो जसतो छ त । कति सस्तो रैछ !👍🙏
Kukur ko masu sasto ma paaucha Dharan ma 😂😂😂🤣🤣
खुवाइ पनि मीठो नइ छ
👌👌👌
Dami khuwai chha Rajesh bro ko malai ni vok lagyo 😂😂
हाम्रो भाइको मुखमा मासु र भात भाग्यमानी हन का हो भाइ यो ठाउ ❤👍️👍️🙏
nice ma pani janu paryo👍👍👍
sabaele kura gareko suneko daeko vlog dekhe paxi akdam safa ra sandar lagyo aba ma pani janxu😂
धरान भनेको नेपाल काे कलकत्ता हाे जे पनि अन्य शहर भन्दा खाने कुरा सस्तो छ, म मुस्ताङ घुमेर धरानमा खाना खादा फ्रिमा पाएको जस्तै लागेको थियोे
Biratnagar maa sada khana 60 rs. Matra
Sahi kura sir ji..
Hehe pariyar bhai cook rachha dami banaune rachhan sab lai mitho hune gari 😂ani yo rajesh shakya vlog le dharan mayor lai dharan lai bikas ko lagi thulo help gareko lagchha malai I m ur old subscriber dharan 15 anugraha church line now watching form singapore gc
शारै सस्तो
Has dai ma pani janxu
सस्तो रहेछ।
लु हाम्रो परिवार पनि जाने❤❤❤
Ma po satisfied vaye toney dai videos herera❤😂😂
सर, तपाई देखाको २,३ ठाउमा मैले खाई सके धन्यवाद जानकारी को लागि।
@@starbodyfitness 🙏🙏
Dharan aauda janu parla tar 😋
घाटा भो यो खुवाइ ले त😂
एकदमै सस्तो रहेछ त खान
❤❤❤
daiko vath khuwai ra Akabarey tokai over miss vairako thyo..aja herna paiyo kasam majja ayoo😊😊
@@SumanGurung-nn4nn 🙏🙏
❤❤❤❤❤❤
😊धरान ह्रेनु पाइयो
one like for that cook from me
Ma ni janchu Dai le jastai tankaune ho😂😅
🤓🤓🤓🤓🤓🤓
मरद छ खुवाइ
New day new vlog please please 🙏
Aabo 1choti janu parlaa 👌
Kuwai ta Marad cha ta daju....
Bro bhok laagyo hau maalai pane😅 Tony bro khuwai ki style chai ho k haatai le Ovaaar daaami
@@bravotango4505 🙏🙏
कहिले काहि अरुको बाइकमा पनि चडेनुहुनु हुन्छ सनिक चौकको नया मार्टमा दुइ बहिनि हरुलाई पनि लाइक गर्नु भन्नु बुहारी तेहि छ 😂 म सधै देख्छु तपाइलाई
भाइको खुवाइले त मालिक डुब्ले देखियो।😂😅😅😂
डुब्दैन होला नत्र त किन भर पेटको १३० भनेर बाहिर जानकारी दिनु हुन्थ्यो होला र।😃 हिसाब गरेर नै राखेको होला। बरु मैले खाएको देखेर दोकान भ्याई नभ्याई चल्न थालेको छ। मैले खाँदा कतीको ब्यापार बड्छ त्यही भएर नयाँ ब्यापारलाई हौसला दिन खाएको हो। पैसा तिरेर नै खाने भएकोले ज्यानले खाने जती त खानु नै पर्यो नी पहिला ७ थालसम्मा खाईन्थ्यो प्लेटको हिसाबले नै पैसा तिरेर खानु नै नपाएर खाएको चाँही होइन या घरमा खाना नै नपाक्ने भएर त्यहाँ खाएको पनि होइन जती पैसा लाग्छ त्यो पुरा तिरेर नै खाएको हो। कसैलाई नभ्याउँदा खाने ठाउँँ थाहा होस भनेर र नयाँ ब्यापारीलाई ग्राहक पावोस भनेर मात्रा हो दाई।🙏 😂😂
Khuwai marat xa sir ko
Drn kun thauma honi
भीडीयो हेरेर पनि थाहा पाउनु भएन हजुरले ? अब कसरी बुझाउनु त! भानु चोक घन्टाघर देखि पश्चीम लाग्नुस् अनी आउने पहिलो चोकदेखि ओरालो टेम्पुको लाईन देखिन्छा त्यसको ओरालो झर्नुस. दाया पट्टि दाजु भाई लेखेको दोकानमा छिर्नुस अनी सोध्नुस यहा भात पईन्छ ? पईन्छा भन्यो भने त्यही हो यो ठाउ है त .
dharan kahanir ho sir?
@@RaiChhenbiVlog भीडीयो हेरेर पनि थाहा पाउनु भएन हजुरले ? अब कसरी बुझाउनु त! भानु चोक घन्टाघर देखि पश्चीम लाग्नुस् अनी आउने पहिलो चोकदेखि ओरालो टेम्पुको लाईन देखिन्छा त्यसको ओरालो झर्नुस. दाया पट्टि दाजु भाई लेखेको दोकानमा छिर्नुस अनी सोध्नुस यहा भात पईन्छ ? पईन्छ भन्यो भने त्यही हो यो ठाउ है त ।
Ma ktm bata dharan aam tw ani tehi vat khana gadii😅
Ora no Kati ho aani kun Chai place ho bhandinu parayo sikkim bhata Kasari aawni ho Ramani bhanu parayo
Dharanko clock tower baata hidera 2 minute eastma arko chowk aauchha. Chowkbata south tira janu daju bhai lekheko board chha tyahai janu na hai.
कुकको परिचय लिने तरिका अलिक असभ्य जस्तो लाग्यो किन की भाईको जात के हो भन्नु्को साटो भाईको नाम थर के हो भनेको भए राम्रो हुन्थ्यो जस्तो लाग्याो अरु ठिकै छ
हजुरले दिनु भएको सुझाब राम्रो हो तर मेरो बोल्ने शैली नै यस्तै छ के गर्नु र खै फेरी भ्लग बनाउँदा त्यस्तो मिलाएर बोल्न नै पो जानिन्दैन दिमागले जे अरायो त्यही बोलिन्छ फ्याट्ट फेरी बोल्न नै नहुने बोलेको जस्तो पनि लाग्दैन नभए त भिडियो नै काटी दिन्थे। अलिक असहज चाँही पक्कै सुनियो होला फेरी भिडियोमा बोल्दा कमेन्टमा लेखे जस्तै सोच्दै लेख्ने हुँदैन जे आयो त्यो बोलिन्छ भ्लगमा चाँही आफ्नो ओरिजिनल्पन नै देखाईन्छ। मेरो स्क्रिप्टेड पनि हुँदैन। मैले कसैलाई माथि उचाल्न गिराउन सोधेको पनि होइन त्यही मनमा पाप नभएकोले केही जस्तो लागेन। केहे दिन पछी कुक भाईलाई भेटेको थिए सबैले हेरेर खाना खाने धेरै बढेको छ भनेर कती खुशी भेटे। आज पनि त्यही खाना खानु जानु आटेको छु। धन्यवाद हजुरको सुझाबकोलागी। 🙏🙏
Khako herera chitta bujyo malai ta
Yo ta vakhar opening vako hotel hota teivara sasto raixa😮😮
अम्बो यस्तो धेरै खायो भने त रोग छिटो लाग्छ कम खानु पर्यो
Hait nepali hami dharei bhate 6am
Vai le chai restaurent lai dherai ghata khuwanne rahexa 😅
Ghata hoina nafa chahi garideko ho. Free ma khane hoina paisa tirera nai ho baru maile yasare khayeko video halekole tapaiharu jasto thaha napaunele thaha payera thuprai pariwaar pariwar janu thalekole faida chahi bhako chha bhandai thiyo.
🤣🤣🤣🤣KATTRO KHAKO HOU😂😂😂
कस्तो खुर्सानी को प्लेट मा नि खाएकै हात चोबेको,त्यो त टेबल मा रहने प्लेट खुर्सानी हो नि अरु ले नि प्रयोग गर्छन होइना र
@@keshabsth4612 tyo merolagi lyaideko khorsani ho ani haatle bhaat khadai garda haat nachobi kaai khutta chobnu ta hau hajur😀
Tapiko khuaile ta ghatama janxa hola ta hotal wala
@@chiringsherpa7740 😂😂tyahako service nai tyastai ho ani kasari ghatama jaanchha baru ma jun hotelma janchhu tyaha faida nai hunchha mero vlog herera dherai costumer badheko nai hunchha.😀
😅
Brother respect 🫡 cha bt kunai vedio chahi over lamo hunx so hernu boor feel vko jasto lagx ..yetti ko time sammma ko b. Ball
@@ramrai9388 Thank you. Hajur content herera time banne hrother. Yo mero eklai baneko content bhayera chhoto bhayeko hola dhwrai jana bhayeko tadho hideko alik lamo nai banchha. 3-4 ghanta video edit garna mikai samaya lagne hunchha aafu byawasayi bhayekole dherai samaya editma dina nasakekole alik lamo yatrako vodeoharu 2-3 barshako ajhai pending pani chha thuprai 😀
Kati sasto ho khana
कहा हो दाई यो
Deshi line machha bhaudi taltira
Dherai din pachhi Bhai le dalle sanga bhaat bajayeko dekhiyo...khuwaai khatraa chha!
सस्तो होटल मा झन १२० मै पाइन्छ
अम्बो खुवाई त ओबर छ ब्रो खुवाई हेर्दा त १३० होइन ५०० तिर्दा पनि फरक नपर्ला जस्तो छ
@@dipkumar8866 😂😂
yastari khayo vaneta Hoina yasto tarikale ta ghatama janxa hou yo hotal ta
Yesari nai khaye paxi 2 years ma pet futxa ani 2 years hospital ma baas ani ..
@@rambhandari6501 त्यसकोलागि टेन्सन नलिनु होला मलाई आफु स्वस्थ्य रहनु के गर्नु पर्छ मलाई थाहा छ हजुर।तपाईं आफ्नो स्वस्थ्यको ख्याल राख्नुस पहिला अरुकोलागि सोच्नु पर्दैन अरुकोलागि सोच्दा आफै बिरामी हुइन्छ😃
Yesto khuwai ta jyanai hunu parne raxa kati sasto hou 130 tyo pani masu vat
130 vanera 200 ko khana khaidiyo yar😂 akabare khorsani nai 50 ko khaidiyo😂 masu pani dui khale😂😂😂 ac ko hawa pani khadai k faida vayo dokane lai😂😂😂😂 jati j thapnu leye pani nai vandainata yar😂😂😂
Byawasayile sabai hisaab garera nai rakheko hunchha. Dharanma yasto thuprai pasal chha. Jati khaye pani paisa tirera nai khanchha sabaile. tapaile chinta linu pardaina. Tapaiko accountbata katdaina.😁
@@11mrrajesh ma ta ganesh takij ko xeuma janthe 130 ma khanu aba yaha janu paryo lastai safa lagyo dai
हैन राजेसदाई मासुभात मनाहि छ हैन र धरानमा?कि के पो?स्वच्छ पानी ब्यवस्थापन पनि पो बन्द गर्नु रे है!हात नधुनु पुछेर हिँडदिनुन फेरि ११७दल आउला!
130 Bhaneko xa masu bhat dankayako xa yar
Ani 130 tirera masu bhatlai dhup batti balnu, namaste garera farkanu parne ho ta😅
हैना मालिकलाई फाईदा होला कि खना अब पछि अाउदा खाईन्छ
धरान को कुन ठाउ मा हो दाइ?