डेढ सय बर्सभन्दा लामाे समय सम्म बिदेसि भुमिमा नेपाली भासालाई पुस्तान्तरण र जिबन्त राख्ने तपाईंका अग्रज र तपाईलाई नमन। अाजकाे पुस्ताकाे अंग्रेजी र हिन्दी माेहलाई दनक दिनुभाे टिकाराम जि....
Nepal is the first country to recognize Bangladesh, after Bhutan and Rusia . Hundreds of Bangladeshi refugees came to Nepal during the liberation war, after the Liberation most of them restored in Bangladesh. Thanks for your preserving Nepalese culture n language in Bangladesh.
यो कार्यक्रमको सुरु देखि अन्तसम्म हेर्दा मेरो आँखा नरसाएको कुनै पल भएन । यो नेपाली मन यो नेपाली पन अनि नेपाल प्रतिको माया र हार्दिकता संसारको जुनसुकै कुनामा भएपनी नगराउने रैछ । I am proud to be a Nepali and I salute the Nepaliness and Nepali mind that you have shown Monoj Daaju.
मनोज बहादुर गोर्खा जि को नेपाल प्रतिको माया , नेपाली भाषा प्रतिको प्रेम , नेपाली पन नेपाली भावना देख्दा आखा बाट आँसु नै आयो , हामी जहाँ रहेता पनि नेपाली मन त नेपाली नै हो , जय मातृभुमी नेपाल आमा !
सम्पुर्ण बंगलादेशमा बसोबास गर्ने नेपाली भाषी नेपाली मनहरुलाई हार्दिक नमन!!! नेपाली जातिको अस्तित्व जोगाई आफ्ना सन्ततिलाई हस्तान्तरण गर्नु भएकोमा धन्यवाद !! शब्दछैन म संग तपाईंलाई सन्मान गर्न!!!😍😍😍😍😍
एक सय पचास बर्ष पछि पितृभुमि नेपाललाई सम्झेर आउनु साथै एतिका पुस्ता सम्म नेपाली भाषा सस्कृती लाई बचाइ राख्नु र नेपाल प्रती माया ममता राख्ने मनोज बहादुर गोर्खा(माझी) लाई नमन छ।
Khai roshan lama jee,sano desh bhitra ta fut dekhina thaleko chha aaja bholi?tapai thepchhe ma chucche kini ke kunni ke ,hamile batk birai sakeka chhau jasto lagchha.todne haru salbalai sakeka chhan brother.garo chha hamro mato laai aba.
मन देखि नै निशब्द बनायो सधैं खुशी र सुखि रहनु सधैं नेपाल लाई यसरी नै माया गरिरहनु बिश्व काे जुनै कुनामा रहेपनि हामी वीर गाेरखालि हाै र रहिरहने छै जय नेपाल जय गाेरखालि
भावुक तुल्यायो यो संवादले! पुर्खा र पुर्खौली थलोको माया सबैलाई हुन्छ । प्रवासमा रहेका सबै नेपाली एक पटक आफ्नो थाकथलो आउने मौका मिलोस, ईश्वर संग प्रार्थना। धन्यवाद यात्रीज्यू र एपी १!!
करिब 150 वर्ष देखी देश छोडेर गएकाहरूलाई नेपालको माया लाग्छ, नेपाली भाषाको माया लाग्छ, आफ्नो थर हैन गोर्खा उनीहरूको थर हो। यानीकी मान्छे जून ठाउँको जून जातको होस उसको सामुहिक जात गोर्खा होतर नेपालमा यो जात र उ जात भनेको छ, तथानाम जातीय गालीगलौज गरेको छ। थुक्क खातेहरू अब तिमीहरू लाई ठिक पारेर हाम्रो सामुहिक अस्तित्व रक्षा गर्न र हामी भित्रैका दुश्मनहरूको अन्त्य गर्न अर्को पृथ्वीनारायण कसो नजन्मेलान। गोर्खा ज्युलाई सलाम। बिहारी नेपाल ल्याउन भन्दा यीनलाई नागरिकता दे, कमसेकम लिङक त राम्रो बनाइदे लुटेराहरू हो।
नेपालमा बस्नेले हाम्रो भाषा होईन हाम्रो पोसाक होईन भन्नेले यो अन्तर्तालाई बुझ्न र सुन्नु आवस्यक छ किन कि नेपाली र नेपाली पन कस्तो र केलाई भनिन्छत ति बिरोध र जात र भाषिक राज्य मागगर्नेलाई यो एपसोट ले जवाफ(झापट)दिएको छ...हामी नेपाली हाम्रो नेपाल मा एक हौ सबैमा चेतना होस् जय नेपाली ढाका टोपी दौरासुर्बाल गुनीयो चोली हामी र हाम्रो पोसाक कहिलेई नभुलौ...🙏🏼🇳🇵जय देश नेपाल हामी नेपाली
As a Bangladeshi, when I heard of the 1971 incident, it became really emotional for Thanksgiving Nepalese gurkha to highlight the event and I could understand a little Nepali language and write some things that
My cousin was in Bangladesh🇧🇩 from Indian Army fighting for your cause. After war he was narrating the scenes of torture faced by you and my cousin. I salute your bravery and your love towards Gorkha community.
बर्माका नेपाली भाषी लक्ष्मण नेउपानेले विमान स्थलमा सुरक्षाकर्मिले नेपालिको लाइनमा नबसेकोले थर्काउदा हर्षविभोर भएको किस्सा सुनाउदा सारै मन छोएको थियो।यो अन्तर्वार्ताले त्यो भन्दा धेरै भावुक बनायो। यस्ता अथितीको कुरासुन्दा हाम्रो भावनात्मक भूगोल ठुलो छ भन्नेकुरा दर्शाउछ।
शब्द को खाँचो भएनी नेपाल र नेपाली भाषाप्रतिको सम्मान र समर्पण नयन बाट बगेका अश्रुले सम्बोधन ...... कोइला को खानी बाट हिराको परख राख्न सक्नु तपाईं हरू को सफलता
डेढ सय बर्ष अघि देखि अर्को देशमा रहँदै बस्दै आफ्नो भाषा र पहिचान जोगाउने मनोज बहादुर दाईलाई सलाम छ, साथै अर्को नयाँ यात्रीका अनुभव सुन्ने मौका जुटाउनु भएकोमा टिकाराम यात्री जी लाई धेरै धरै धन्यवाद ।
टिकाराम जी तपाईंलाई नमन 🙏 मनोज बहादुर गोर्खालाई नमन 🙏🙏 हाम्रो सुन्दर देश नेपाललाई आफ्नो हृदयमा बोक्ने र हाम्रो संकृती ,काला र भाषालाई मायाँगर्ने विश्वभरी छरिएर रहनु भएका सम्पूर्ण जनजनलाई नमन 🙏🙏🙏
देश बिदेशमा रहनु भएका भाषा संस्कृति सभ्यता र संस्कार जगेर्ना संरक्षण गर्ने श्रष्टा हरूलाई दर्शक संग जोडेकोमा हार्दिक धन्यबाद सारै मर्मस्पर्शी लाग्यो र अझै राम्रो हुदै जाओस् भनेर शुभकामना .... !!!
हामी नेपाली दाजुभाई,दिदी बहिनीहरू रोजगारी को क्रममा विश्वको जुन सुकै कुनामा बिभिन्न कारण ले बसाई सराई गरेर गएता पनि जुन देश मा गयर जन्मे पनि यो भाई आफ्नो पिता पुर्खा मातृभूमि लाई समझेर आए झैं एक दिन हाम्रो छोरा छोरी,नाती,पनाती,खलातीहरू एक दिन आऊॅने भएको ले निस्ठुरी भयर आफ्नो पैत्रीक सम्पती बेचेर जानेहरू पछताऊनु नपरोस।
आफ्नो पित्री भुमी सम्झेर निकै भावुक हुनु भयो कति माया रहेछ अफ्नो पितृभुमि को यस्तै नेपालि जनता मा पनि अफ्नो मात्री भुमी पर्ती यस्तै माया पलाई रहोस ।।।।। धन्नेबाद ।।।।।
आति नै खुशी लाग्यो सलुट छ हजुर लाई गोर्खा जि । आफ्नो पुर्खाको रगत लाई सम्झेर नेपाल आउनुभयो तपाईं लाई भगवान ले संधै साथ मिलोस धन्यवाद नेपाल आमा को जय होस् नमस्कार।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
हामी नेपाली ,हाम्रो भाषा नेपाली ,हाम्रो पहिचान नेपाली ,बिश्व को जुन कुनामा रहेता पनि आफ्नो भाषा ,संस्कृति र पहिचान लाई जोगाएर राख्ने सम्पुर्ण नेपाली लाई हृदय देखि नै नमन !!!
नेपाल र नेपालीको यति धेरै माया र महत्व छ जो नेपाल भन्दा बाहीर हुनुन्छ तर यहाँका ब्वाँसाहरु लाई आभास हुन्न पाप लाग्छ यीनीहरु लाई टीकाराम सर यो अंकको प्रस्तुतीकरणका लागी धन्यवाद ❤❤❤😢
unfortunately .. नेपालबाहिर छरिएर बसेको गोर्खालीहरु अब करीब करीब अस्तित्व मेटिन लागेको रैछ । भन्ने सिधै आकलन गर्न सकिन्छ आजको सम्बाद र आजभन्दा 3 बर्ष पहिलाको म्यानमारबाट आउनुभएको क्षेत्रि थरको नेपाली भासिबाट प्रष्ट बुझिन्छ ।रहन्छ त केबल( गोर्खा ) भन्ने सब्द मात्रै सदाबाहार अमर रहदोरहेछ 💪
जतीपुस्ता किन नहोस आफ्नो पित्रीभूमि के हो भन्ने भाबना बढ़ेर , देखेर हैंन भोगेर मात्र अपनत्वा हुँन्छ भन्ने गोर्खा दाजुले दिखाईदिनु भो । सलोट गोर्खा दाजु 🙏
इन्टरभ्यु हेरेर भावुक भय नेपालीहरु ले आजकल आफ्नो धर्म, संस्कृति , भाषा भुल्दैछ र बिदेशि धर्म संस्कृति अपनादैछन् तर सातै पुस्ता अघिको नेपालीहरु मा यति धेरै माया र सम्मान देखिन्छ !!!
तमोसोमा ज्योतिर्गमय त्यसै नै राम्रो कार्यक्रम छ नै , तै पनि अनेक देशमा रहेका जो असली नेपालीभाषी हुनुन्छन् उहाँहरुको नेपाल प्रतिको मोह ,माया , स्नेह देखेर छाती फुलेर आउँछ ! यस्ता अग्रज हरुलाई नेपाल मा बस्नु प्रोत्साहन गर्नु पर्छ , जसो गर जे गर जता सुकै लैजाऊ मलाई यो मन त मेरो नेपाली हो!! राम्रो गना गाउनु भयो 🙏🙏 जय नेपाल🇳🇵
तपाईं देखि म धेरै नै हर्षित छु।।नेपालमा बस्ने नेपाली ले नेपाल र नेपाली भाषा भुले पनि।बिदेशमा हजारौं बर्ष देखि बस्दै आउनु हुने गोर्खा हरु ले आफ्नो कल्चर भुल्नु भएको रैन्छ।धन्यवाद हजुर लाई।
गला अबरुद्ध भयो सायद यो हर्ष ले होला थाहा भएन सायद भाबुक अती नै भए कि ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️ नमन छ टीका जि लाई 🎈🎈🎈🎈🎈🎈 नमन छ अतिथि लाई पनि 😍😍😍😍जय गोर्खा 🎉🎉🎉🎉🎉🎉जय गोर्खाली 😍😍😍😍🎉🎉🎉🎉🎉🎈🎈🎈♥️♥️♥️♥️♥️♥️♥️♥️🏅🏅🎉🎉🎉🎉🎉😍😍😍😍😍😍😍😍
( तमसोमा ज्योतिर्गमय )टिकाराम यात्री जी लाई हार्दिक सम्मान । अत्यानतै लोकप्रिय कार्यक्रम प्रस्तुत गर्नु भयकोमा । हाम्रो आदरणीय पाहुना जी को मातृभुमी प्रतिको माया , समान र लगाभले छाती नै चौडा बनाइदियो । यहाको भाबुक्ताले निशब्द बनायो । उहाँ प्रती उच्च समान छ ।।।
निकै भाबुक बनायो मनोज बहादुर गोर्खा सरको अन्तरवार्ताले ! नेपालित्व शताब्दीऔं पछि पनि अमर छ ! यस्तो पाहुना अन्तरवार्तामा निम्त्याउनु भएकोमा हार्दिक धन्यवाद टीकाराम यात्री सर ! देश बुझ्नको मनोज बहादुर गोर्खाहरू जरूरी छन् ।
टिका यात्री जी नमस्ते तपाइलाइ धन्यवाद दिन चाहान्छु कुन नेपालीलाइ देशको मायालाग्दो रहेछ थहापहानु भयोहोला है र कहिले काहिँ यस्ता मानिस लाइ मोकादिनोहै यात्री जी धन्यवाद म श्याम कालीकोट हो अमेरिकाबाट
सलाम छ मनोज दाईलाई हृदय देखि १५० वर्ष पछि नेपालमा पुगेर नेपाली पन , नेपाली भाषा र शिरमा ढाका को टोपी को शान जुन कार्यक्रम मा जाँदानि ढाका टोपी को इज्जत बढाउनु भएको छ त्यसबाट कति धेरै प्रष्ट हुन्छ कि नेपाल को माया र पृतीभुमिको भाव ,भावुक बनायो हुन्छ भने त यस्ता नेपाल प्रति साँचो माया गर्नेहरूलाई बोलाएर बस्न दिन सके कति राम्रो हुन्थ्यो ....🙏🙏
बडो टिपिकल, गज्जबको वार्तालाप ! गहिरो गरि छोयो-अनुभुति ब्यक्त्तिने शब्द फेला परेन - हो निशब्द ! त्यहाँको नेपाली संसार कस्तो होला ? अनि कस्तो होला बर्मा/म्यान्मार को नेपाली टोल, संसार ! थामी नसक्नुको हुटहुटीले मज्जाले बिथोली रह्यो ! धेरै धन्यबाद टीका जी तपाईंलाई !
डेढ सय बर्सभन्दा लामाे समय सम्म बिदेसि भुमिमा नेपाली भासालाई पुस्तान्तरण र जिबन्त राख्ने तपाईंका अग्रज र तपाईलाई नमन। अाजकाे पुस्ताकाे अंग्रेजी र हिन्दी माेहलाई दनक दिनुभाे टिकाराम जि....
लललओक
वा राष्ट्रियता को माया 👏👏👏
Nepal is the first country to recognize Bangladesh, after Bhutan and Rusia .
Hundreds of Bangladeshi refugees came to Nepal during the liberation war, after the Liberation most of them restored in Bangladesh.
Thanks for your preserving Nepalese culture n language in Bangladesh.
नेपाली पोशाक नेपाली टोपिको बिरोध गर्ने दिमाख नभकोले यो बुझुन देश र अाफ्नो पोशाक को कति महत्त्व छ
वावुराम भट्टराई अन्तरास्ट्रिय जनावर लाई सम्झाउनु पर्यो सर।पोसाक को महत्वो।
यो कार्यक्रमको सुरु देखि अन्तसम्म हेर्दा मेरो आँखा नरसाएको कुनै पल भएन । यो नेपाली मन यो नेपाली पन अनि नेपाल प्रतिको माया र हार्दिकता संसारको जुनसुकै कुनामा भएपनी नगराउने रैछ । I am proud to be a Nepali and I salute the Nepaliness and Nepali mind that you have shown Monoj Daaju.
मनोज बहादुर गोर्खा जि को नेपाल प्रतिको माया , नेपाली भाषा प्रतिको प्रेम , नेपाली पन नेपाली भावना देख्दा आखा बाट आँसु नै आयो , हामी जहाँ रहेता पनि नेपाली मन त नेपाली नै हो , जय मातृभुमी नेपाल आमा !
नेपालमा बसेर नेपाललाई गाली गर्नेहरुले हेरुन् यो अन्तर्बार्ता।यहा छ मातृत्वप्रेम सलाम दुवै महानहस्तीलाई
बहुत खुसि लाग्यो मैले बर्मा का नेपाली दाईकाे पनि सुनेको थिए ।यस्ता ब्यक्ति अरु पनि ल्याउनु ल सर
सम्पुर्ण बंगलादेशमा बसोबास गर्ने नेपाली भाषी नेपाली मनहरुलाई हार्दिक नमन!!! नेपाली जातिको अस्तित्व जोगाई आफ्ना सन्ततिलाई हस्तान्तरण गर्नु भएकोमा धन्यवाद !! शब्दछैन म संग तपाईंलाई सन्मान गर्न!!!😍😍😍😍😍
😢😢नेपाली हामी कहाँ बसौला नेपालै न रहे 🇳🇵
कति मन रोयो दाइ को अँखा रसाउदा 😢 जहा गयनी नेपाली पन नेपाली मन अती खुशी लाग्यो आजको प्रोग्राम हेर्दा
सारै सारै खुसी लाग्यो अनी भावुक पनी भए सात पुस्ता सम्म पनि आफ्नो पनले साथछोडेनछ, नत मायाले छोड्यो नत संस्कारले
नेपालमै नेपाली ,नेपालको असतित्वा मेट्न उद्दत भैरहेको समयमा यो सम्बाद सुन्दा निरुत्तर भइयो !
😥😢😥😢😓😭
बाङ्लादेश मा रहनुहुने सम्पूर्ण नेपाली भाषी दाजुभाइ तथा दिदिबहिनी हरुलाई हार्दिक नमन ! जय नेपाली !
एक सय पचास बर्ष पछि पितृभुमि नेपाललाई सम्झेर आउनु साथै एतिका पुस्ता सम्म नेपाली भाषा सस्कृती लाई बचाइ राख्नु र नेपाल प्रती माया ममता राख्ने मनोज बहादुर गोर्खा(माझी) लाई नमन छ।
We aare happy to meet you
बाहिर बस्ने नेपालिले यति मांया गर्छन नेपाललाई । देसका नेता धमाधम देसका सम्पदा बेचिरहेका छन । बुडाले मलाई पनि भावुक बनाई दिय।
Nepal Ka Neta Horu ko Kura Suney Vane Mero Paara Taat Xa...Saathi
यस्ता ब्यक्तिहरुलाई ल्याएर बिस्वको नेपाली नेपालीहरुलाई एक शुत्रमा ल्यान महत्वपूर्ण भुमिका हुने छ ।
सारै भावुक बनायो माटो र रगत को साइनो ले। माटो नेपाल हो रगत मनोज बहादुर दाइ हुन।
भारतबाट हाम्रो भुभाग ल्यौनै पर्छ ल्यौ भने हामी सबै नेपाली एक भै खुशी हुन सक्छौ ।
Khai roshan lama jee,sano desh bhitra ta fut dekhina thaleko chha aaja bholi?tapai thepchhe ma chucche kini ke kunni ke ,hamile batk birai sakeka chhau jasto lagchha.todne haru salbalai sakeka chhan brother.garo chha hamro mato laai aba.
मन देखि नै निशब्द बनायो सधैं खुशी र सुखि रहनु सधैं नेपाल लाई यसरी नै माया गरिरहनु बिश्व काे जुनै कुनामा रहेपनि हामी वीर गाेरखालि हाै र रहिरहने छै जय नेपाल जय गाेरखालि
अति खुशी लाग्यो उहाँको नेपाली पन देखेर जहाँ भए पनि यो मन त नेपाली हो साच्चै हो रहेछ 💐💐💐💐💐
आजको अन्तर्बाताले मनै द्रबिभुत बनायो साथै मन ठूलो पनि बनायो ।तमोसोमा ज्योतिगर्मय श्लोक अनुसारकै छ ।धन्यवाद टिका जी अनि टिम सदस्य।
नेपाली पन देखेर ,संस्कार ,संस्कृति सम्झिरहेन छन ,, यो मन त नेपाली हो साच्चै हो रहेछ ,,महत्त्वपूर्ण कार्यक्रम
भावुक बनायो यसैगरी भुटान, म्यानमार, फिजी,मलेसिया,थाइल्यान्ड बसिरहेका नेपाली हरुलाई पनि यसैगरि ल्याउनहोला ।
टिकाराम जि बङ्गलादेश बासी नेपाली अन्तर्वाता हेर्दा खुशी भाबुक पनि बनायो अब थाइल्यान्ड बासी नेपालीलाई पनि अन्तर्वाता लिनु होला
भावुक तुल्यायो यो संवादले!
पुर्खा र पुर्खौली थलोको माया सबैलाई हुन्छ । प्रवासमा रहेका सबै नेपाली एक पटक आफ्नो थाकथलो आउने मौका मिलोस, ईश्वर संग प्रार्थना।
धन्यवाद यात्रीज्यू र एपी १!!
करिब 150 वर्ष देखी देश छोडेर गएकाहरूलाई नेपालको माया लाग्छ, नेपाली भाषाको माया लाग्छ, आफ्नो थर हैन गोर्खा उनीहरूको थर हो। यानीकी मान्छे जून ठाउँको जून जातको होस उसको सामुहिक जात गोर्खा होतर नेपालमा यो जात र उ जात भनेको छ, तथानाम जातीय गालीगलौज गरेको छ। थुक्क खातेहरू अब तिमीहरू लाई ठिक पारेर हाम्रो सामुहिक अस्तित्व रक्षा गर्न र हामी भित्रैका दुश्मनहरूको अन्त्य गर्न अर्को पृथ्वीनारायण कसो नजन्मेलान। गोर्खा ज्युलाई सलाम। बिहारी नेपाल ल्याउन भन्दा यीनलाई नागरिकता दे, कमसेकम लिङक त राम्रो बनाइदे लुटेराहरू हो।
आहा कति मज्जा आउँछ हजुरको कार्यक्रम हेर्न।नेपाल भित्रै भएका केही नेपालीहरु देश बेचेर खान लाग्याछन तर जो बाहिर छ्न तिनीहरुले कति माया गर्छन नेपाललाई।
नेपालमा बस्नेले हाम्रो भाषा होईन हाम्रो पोसाक होईन भन्नेले यो अन्तर्तालाई बुझ्न र सुन्नु आवस्यक छ किन कि नेपाली र नेपाली पन कस्तो र केलाई भनिन्छत ति बिरोध र जात र भाषिक राज्य मागगर्नेलाई यो एपसोट ले जवाफ(झापट)दिएको छ...हामी नेपाली हाम्रो नेपाल मा एक हौ सबैमा चेतना होस् जय नेपाली ढाका टोपी दौरासुर्बाल गुनीयो चोली हामी र हाम्रो पोसाक कहिलेई नभुलौ...🙏🏼🇳🇵जय देश नेपाल हामी नेपाली
नेपाल र नेपाली भाषा र मान्छे मात्र हैन यो अस्तित्व हो हाम्रो उत्पत्ति र पहिचानको इतिहास हो।
सायद यहि हो मायाँ यहि हो ममता देश पितृभमी प्रति को लगाव धन्यवाद दुवै जनालाई
As a Bangladeshi, when I heard of the 1971 incident, it became really emotional for Thanksgiving Nepalese gurkha to highlight the event and I could understand a little Nepali language and write some things that
My cousin was in Bangladesh🇧🇩 from Indian Army fighting for your cause. After war he was narrating the scenes of torture faced by you and my cousin. I salute your bravery and your love towards Gorkha community.
We love & respect bangladesh & bangladeshi ppl.
Thank u bangladesh government for recognizing contribution of nepalese gorkha in liberation war
Miss you from Nepal
😊😊😊😊😊
बर्माका नेपाली भाषी लक्ष्मण नेउपानेले विमान स्थलमा सुरक्षाकर्मिले नेपालिको लाइनमा नबसेकोले थर्काउदा हर्षविभोर भएको किस्सा सुनाउदा सारै मन छोएको थियो।यो अन्तर्वार्ताले त्यो भन्दा धेरै भावुक बनायो। यस्ता अथितीको कुरासुन्दा हाम्रो भावनात्मक भूगोल ठुलो छ भन्नेकुरा दर्शाउछ।
Tekraj Puri sir kun interview ho sir batauna saknu hunxa sir hernu paryo.
@@krishnauchai8524 laxman Neupane tamasoma jyotirgamaya sarch garnu hola
Tekraj Puri thanks sir..herisakya.
वाउ!नेपाली मन भनेकाे त यस्ताे हुनु पर्छ।
शब्द को खाँचो भएनी नेपाल र नेपाली भाषाप्रतिको सम्मान र समर्पण नयन बाट बगेका अश्रुले सम्बोधन ...... कोइला को खानी बाट हिराको परख राख्न सक्नु तपाईं हरू को सफलता
सबैले सेयर गरौँ यस्ता महत्त्वपूर्ण कार्यक्रम धेरैले हेरुन ।
हामी नेपाली याहाभर याद नभाको हो जब टाठा हुन्छौ तब थाहा पाउछौ नेपाल र नेपालीको महत्व
वहाँ लाई कति खुशी को आँसु आयो त्योभन्दा ज्यादा मलाई नि आयो खुसी लाग्यो आफ्नो रगतको भाव यसरी झल्काउने देखियो
डेढ सय बर्ष अघि देखि अर्को देशमा रहँदै बस्दै आफ्नो भाषा र पहिचान जोगाउने मनोज बहादुर दाईलाई सलाम छ, साथै अर्को नयाँ यात्रीका अनुभव सुन्ने मौका जुटाउनु भएकोमा टिकाराम यात्री जी लाई धेरै धरै धन्यवाद ।
जनगायक जीवन शर्मालाई ल्याउन पर्यो दाजू। धेरै राम्रो र विशेष एपिसोड आजको।
नेपालको खाएर नेपालमै बसेर नेपाल तिर ढुङ्गा हान्ने मुर्खहरुले यहाँ जस्ता मान्छेहरुबाट केही सिक्नु पर्छ!
टिकाराम जी तपाईंलाई नमन 🙏
मनोज बहादुर गोर्खालाई नमन 🙏🙏
हाम्रो सुन्दर देश नेपाललाई आफ्नो हृदयमा बोक्ने र
हाम्रो संकृती ,काला र भाषालाई मायाँगर्ने विश्वभरी छरिएर रहनु भएका सम्पूर्ण जनजनलाई नमन 🙏🙏🙏
देश बिदेशमा रहनु भएका भाषा संस्कृति सभ्यता र संस्कार जगेर्ना संरक्षण गर्ने श्रष्टा हरूलाई दर्शक संग जोडेकोमा हार्दिक धन्यबाद सारै मर्मस्पर्शी लाग्यो र अझै राम्रो हुदै जाओस् भनेर शुभकामना .... !!!
नेपाली भाषा मात्र होइन, भावना हो भन्ने स्ंदेश
हामी नेपाली दाजुभाई,दिदी बहिनीहरू रोजगारी को क्रममा विश्वको जुन सुकै कुनामा बिभिन्न कारण ले बसाई सराई गरेर गएता पनि जुन देश मा गयर जन्मे पनि यो भाई आफ्नो पिता पुर्खा मातृभूमि लाई समझेर आए झैं एक दिन हाम्रो छोरा छोरी,नाती,पनाती,खलातीहरू एक दिन आऊॅने भएको ले निस्ठुरी भयर आफ्नो पैत्रीक सम्पती बेचेर जानेहरू पछताऊनु नपरोस।
साच्चै कति ठुलो मतृ भव,माया।अखिर पित्री र मत्री भान्नु भगवान हुन्।नेपाली जहाँ गए पनि रहे पनि यो मन हामी सबैको मन त नेपाली नै हो।🇳🇵🇳🇵🇳🇵😍😍😍
नेपाल र नेपाली भनेको के हो अहिलेका र्यापे र ट्यापेले सिकुन। आफ्नो धर्म सस्कार छोडेर प्रलोभन र बहकाउमा आयातित इसाइमा नलागौ।
यो कार्यक्रमले एकदमै मन छुने !
आफ्नो पित्री भुमी सम्झेर निकै भावुक हुनु भयो कति माया रहेछ अफ्नो पितृभुमि को यस्तै नेपालि जनता मा पनि अफ्नो मात्री भुमी पर्ती यस्तै माया पलाई रहोस ।।।।। धन्नेबाद ।।।।।
आगामी दिनमा पनि यस्तै यस्तै व्यक्तिलाई लिनु होला खुशी लागेको छ साह्रै।
शब्दमा अनुभुत हुन सकेन पितृभुमी प्रतिको प्रेम ।आज कति सस्तो भएको छ पुर्खाको बिरताले आर्ज्यको स्वाधिनता केही नेपाली जनताहरुमा,
आति नै खुशी लाग्यो सलुट छ हजुर लाई गोर्खा जि । आफ्नो पुर्खाको रगत लाई सम्झेर नेपाल आउनुभयो तपाईं लाई भगवान ले संधै साथ मिलोस धन्यवाद नेपाल आमा को जय होस् नमस्कार।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
साच्चिकै मन छोयो देश भन्दा टाढा रहेपछि थाहा हुन्छ देशको माया सलाम टिकाराम सर यस्तै कार्यक्रमले गर्दा त हप्ता पनि महिनौं लाग्छ प्रतीक्षामा
वा वा हे भगवान तपाईका हरेक कार्यक्रम यस्तै रहुन यात्री सर नेपालमा यही र यस्तै कार्यक्रम चलाई राख्नोस। बडो मन छुन्छ हरेक शब्दहरू।
हामी नेपाली ,हाम्रो भाषा नेपाली ,हाम्रो पहिचान नेपाली ,बिश्व को जुन कुनामा रहेता पनि आफ्नो भाषा ,संस्कृति र पहिचान लाई जोगाएर राख्ने सम्पुर्ण नेपाली लाई हृदय देखि नै नमन !!!
कसरी सम्बोधन गरुँ हजुरलाई अंकल अाँखाबाट अाँसु झर्यो🙏🙏🙏! हामी नेपालीले सिक्नपर्ने शिक्षा....हस्त:!
साच्चिकै मेरो पनि आँसु आयो।धन्यवाद टिकाराम सर वाहालाइ कार्यक्रम मा लीयाउनु भएकोमा।आखाभरी आँसु छ तैपनि दुई शब्द लेखदेइछु।
तपाईंको मातृ भुमि प्रति बेक्त भयेको माया लाइ कोटि कोटि नमन: गर्दछु
टीका राम सर लाई धन्यबात छ
कुन शब्द ले बयान गरौ शब्द नै छैन हजुर को यो नेपाल पर्ती को माया अटुट रहोस ।
नमस्कार हजुर धेरै मीठो अन्तरबार्ता रगतको नाता भएकाले नेपाल भन्ने शब्द सुन्दैमा भित्री मनबाट जागेर आउँछकि मेरो पूर्खाको देश हो ,जय ( नेपाल )
नेपालीहरुको उत्पतिस्थल जुम्लाबारे पनि संझना गरौ।
बंगालादेशका नेपाली दाजुभाई दिदिबहिनीहरुमा सादर नमस्कार छ।
मनोजजी को पितृ भुमी को प्रेम शाह्रै स्रहानिय छ ।
डेढ सय बर्ष सम्म पनि आफ्नो भाषा पहिचान जोगाउने यी हाम्रो दाजुभाइलाई नेपाल र नेपाली प्रतिको माया र ममतालाई हृदय देखि नै सलाम गर्द छु
Really so pleased even though it brought tears.
Salute from the inner heart to you.
मलाइ नि धेरै खुशी लाग्यो जहाँ भए नि आफ्नो पू्र्खा को देश मा आएको छन धेरै खुशी लाग्यो।यहाँ लाई नेपाल मा स्वागत छ
याे हाे सच्चा देशप्रेम,हामी देशमा बसिरहेका लाई के थाहा ,सलाम छ सर ,सारै खुशी लाग्यो तपाईंलाई सुन्दा ,हेर्दा,धन्यवाद ।
गोर्खा दाजु तपाईंको त्यो नेपाल प्रतीको माया अति नै राम्रो छ ।
नेपाल र नेपालीको यति धेरै माया र महत्व छ जो नेपाल भन्दा बाहीर हुनुन्छ तर यहाँका ब्वाँसाहरु लाई आभास हुन्न पाप लाग्छ यीनीहरु लाई टीकाराम सर यो अंकको प्रस्तुतीकरणका लागी धन्यवाद ❤❤❤😢
unfortunately .. नेपालबाहिर छरिएर बसेको गोर्खालीहरु अब करीब करीब अस्तित्व मेटिन लागेको रैछ । भन्ने सिधै आकलन गर्न सकिन्छ आजको सम्बाद र आजभन्दा 3 बर्ष पहिलाको म्यानमारबाट आउनुभएको क्षेत्रि थरको नेपाली भासिबाट प्रष्ट बुझिन्छ ।रहन्छ त केबल( गोर्खा ) भन्ने सब्द मात्रै सदाबाहार अमर रहदोरहेछ 💪
साह्रै राम्रो भेट खुसी लाग्यो,आफ्नो देश प्रटिको माया ममता पाउँदा आखै रसायो
टिकाराम सर तपाईंलाई धेरै धेरै धन्यवाद
जतीपुस्ता किन नहोस आफ्नो पित्रीभूमि के हो भन्ने भाबना बढ़ेर , देखेर हैंन भोगेर मात्र अपनत्वा हुँन्छ भन्ने गोर्खा दाजुले दिखाईदिनु भो । सलोट गोर्खा दाजु 🙏
एस्तोपो देशको माया!! नमन छ!
इन्टरभ्यु हेरेर भावुक भय नेपालीहरु ले आजकल आफ्नो धर्म, संस्कृति , भाषा भुल्दैछ र बिदेशि धर्म संस्कृति अपनादैछन् तर सातै पुस्ता अघिको नेपालीहरु मा यति धेरै माया र सम्मान देखिन्छ !!!
तमोसोमा ज्योतिर्गमय त्यसै नै राम्रो कार्यक्रम छ नै , तै पनि अनेक देशमा रहेका जो असली नेपालीभाषी हुनुन्छन् उहाँहरुको नेपाल प्रतिको मोह ,माया , स्नेह देखेर छाती फुलेर आउँछ ! यस्ता अग्रज हरुलाई नेपाल मा बस्नु प्रोत्साहन गर्नु पर्छ , जसो गर जे गर जता सुकै लैजाऊ मलाई यो मन त मेरो नेपाली हो!! राम्रो गना गाउनु भयो 🙏🙏 जय नेपाल🇳🇵
तपाईं देखि म धेरै नै हर्षित छु।।नेपालमा बस्ने नेपाली ले नेपाल र नेपाली भाषा भुले पनि।बिदेशमा हजारौं बर्ष देखि बस्दै आउनु हुने गोर्खा हरु ले आफ्नो कल्चर भुल्नु भएको रैन्छ।धन्यवाद हजुर लाई।
गला अबरुद्ध भयो सायद यो हर्ष ले होला थाहा भएन सायद भाबुक अती नै भए कि ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️ नमन छ टीका जि लाई 🎈🎈🎈🎈🎈🎈 नमन छ अतिथि लाई पनि 😍😍😍😍जय गोर्खा 🎉🎉🎉🎉🎉🎉जय गोर्खाली 😍😍😍😍🎉🎉🎉🎉🎉🎈🎈🎈♥️♥️♥️♥️♥️♥️♥️♥️🏅🏅🎉🎉🎉🎉🎉😍😍😍😍😍😍😍😍
जे गर जसो गर जतासुकै भए पनि यो मन त हाम्रो नेपाली हो।जय देश जय नेपाल ।।।
धेरै राम्रो अन्तरवार्ता बंगलादेशमा बसोबास गर्नु हुने नेपाली मूलका नेपालीहरुलाई धेरै माया नेपाल नेपाली भाषा लै माया नमार्नु होला। धन्यवाद टिका जि।
गोर्खाजीलाई धैरै धेरैं स्वागत तथा सम्मान गर्दछु ।
भुटान बाट पनि ल्याउनु होला टीकाराम जि धेरै छन नेपालि
( तमसोमा ज्योतिर्गमय )टिकाराम यात्री जी लाई हार्दिक सम्मान । अत्यानतै लोकप्रिय कार्यक्रम प्रस्तुत गर्नु भयकोमा । हाम्रो आदरणीय पाहुना जी को मातृभुमी प्रतिको माया , समान र लगाभले छाती नै चौडा बनाइदियो । यहाको भाबुक्ताले निशब्द बनायो । उहाँ प्रती उच्च समान छ ।।।
यस्तो राम्रो कार्यक्रम सधै आइरहोस !
पितृ भूमि को माया गर्ने लाई सम्मान गर्नु पर्दछ।हाम्रा नेपाली हरु लाई जहाँ भए पनि आफ्नो संस्कृत भाषाको को माया होस् ।
यो आजको अन्तरबर्ता हेर्दा आफ्नो देश को महत्ब के रहेछ भन्ने बुझाउनु पर्ने भएन हाट टचिंग अन्तरबर्ता अत्यन्य राम्रो
Heart touching. Thank you Mr Gorkha for the love you have shown.
यो इन्टरभिऔ हेर्दा आँसु नै आयो यस्तै भिडियो सधै हेर्न पाइयोस योगि जि
ह्रदय देखी नै धेरै सम्मान हाम्रा ह्रदय अंश तिमि जहां भए पनि हामी एउटै परिवार।
यो मनत मेरो नेपाली हो ।भाभुक बनायो नेपाल प्रतिको माया देखेर।
साच्चिकै मातृभुमी प्रतिको माया यो दाजु बाट सिके मैले पनि भावुक बने
निकै भाबुक बनायो मनोज बहादुर गोर्खा सरको अन्तरवार्ताले ! नेपालित्व शताब्दीऔं पछि पनि अमर छ ! यस्तो पाहुना अन्तरवार्तामा निम्त्याउनु भएकोमा हार्दिक धन्यवाद टीकाराम यात्री सर ! देश बुझ्नको मनोज बहादुर गोर्खाहरू जरूरी छन् ।
ज्यादै राम्रो बिदेशमा रहेका दाजुभाई दिदिबहिनीहरुलाई यसरीनै बोलाईयोस ।
टिका यात्री जी नमस्ते तपाइलाइ धन्यवाद दिन चाहान्छु कुन नेपालीलाइ देशको मायालाग्दो रहेछ थहापहानु भयोहोला है र कहिले काहिँ यस्ता मानिस लाइ मोकादिनोहै यात्री जी धन्यवाद म श्याम कालीकोट हो अमेरिकाबाट
नेपाली अात्मा हरु लागि हजार बार साभार स्हित नमस्कार छ
ती सचेत नेपाली भातृ प्रेम लाई दर्शाउने ब्यक्तित्व लागि जयजनता
नेपालीहरु विश्वमा जहाँ भएपनि आफ्नो पुर्खा र पितृ देशलाइ कहिल्यै विर्सदैनन् । जय गोर्खा ।।।
मर्म स्पर्सी नेपाल प्रतिको माया आँखा बात झर्यो ।
सलाम छ मनोज दाईलाई हृदय देखि १५० वर्ष पछि नेपालमा पुगेर नेपाली पन , नेपाली भाषा र शिरमा ढाका को टोपी को शान जुन कार्यक्रम मा जाँदानि ढाका टोपी को इज्जत बढाउनु भएको छ त्यसबाट कति धेरै प्रष्ट हुन्छ कि नेपाल को माया र पृतीभुमिको भाव ,भावुक बनायो हुन्छ भने त यस्ता नेपाल प्रति साँचो माया गर्नेहरूलाई बोलाएर बस्न दिन सके कति राम्रो हुन्थ्यो ....🙏🙏
यस्तै नेपाली बोल्न र नेपाल लाई सकेसम्म आत्मीय माया भएका पात्रहरू लाई अन्तरबार्ता मा ल्याउनु होला यात्री सर्🙏🙏
भावुक बनायो आज यो कार्यक्रमले आँशु रोकीयनन।
बडो टिपिकल, गज्जबको वार्तालाप ! गहिरो गरि छोयो-अनुभुति ब्यक्त्तिने शब्द फेला परेन - हो निशब्द ! त्यहाँको नेपाली संसार कस्तो होला ? अनि कस्तो होला बर्मा/म्यान्मार को नेपाली टोल, संसार ! थामी नसक्नुको हुटहुटीले मज्जाले बिथोली रह्यो ! धेरै धन्यबाद टीका जी तपाईंलाई !
यो कार्यक्रम लाई dislike गर्ने हरु सबै पट मुर्ख हरु हुन्
मरेका लास हुन तिनीहरू
tyo muji khate dharti ko boj ho tini haru....ki like dislike ko artha nai na bujne gada haru....khwasa....