सारै मीठो मन मुटु छुने पुर्बेली आधुनिक लोकगित ❤❤❤बल्ल कुनै दिन को सिर उठ्यो यो कोसेले नेपाली साङ्गितिक बगैंचामा छरिदिनु हुदा ❤❤❤सफलताको कामना बहिनि❤❤❤❤
निकै नै मीठो नयाँ भाका सुन्न पाईयो ।मन छुयो गीतको भाव सँगै गायक गायिकीको आवाजले ।यहाँहरुको उत्तरोत्तर प्रगतीको कामना , साथै बडा दशैं २०८१ सालको हार्दिक मंगलमय शुभ-कामना ❤❤❤
♥️♥️♥️आह कति मीठो गित राजेश भाइ र याम कला बहिनी सधै यस्तै सुन्दर सुपर डुपर गित ल्याई राख्नुस है दर्शकहरु सामु । बधाई अनि शुभकामना छ ।♥️♥️♥️ मत जति सुन्छु त्यति नै सुनौ सुनौ लागि रहन्छ ।🙏🙏🙏
Well done and congrats for my dearest Soltini Yamkala jee and entries team members, good luck 🤞 and God's bless you, Dashai ko Suvakamana xa hai Hajur. Yours loving Pangkha, London, UK 🇬🇧, Sewa, Hauwa Hajur
सारै मिठो गित आहा धेरै धेरै बधाई छ हजुर 🎉🎉🎉लहै म पनि कमेन्ट नगरि फर्किन सकिन म थोत्रो रेडियो 🙏 तर्फ बाट मुरि मुरि धन्यवाद र बिजय दसमि तथ सुभ दिपावली छठ पर्वको हार्दिक मंगलमय शुभ-कामना 🎊🎊💐💐 सबै मा 🙏🙏🙏
Thank you so much for your supportive and sweet comments I appreciate it a lot 🙏🏻🙏🏻🙏🏻❤❤❤
सरल तर मार्मिक यथार्थ जति चोटि सुने पनि झसङ्ग झसङ्ग बनाउछ यस्तै यस्तै कोसेलीको अपेक्षा छ है हजुर 💚💚💚💚💚💚
आहा! मिठो गीत सबैलाई शुभकामना !
wow awesome very nice 🎉🎉🎉
हौवा यहाहरु सबैजना लाई सारै मिठो सब्द स्वर अनि सङ्गीत
सारै मीठो मन मुटु छुने पुर्बेली आधुनिक लोकगित ❤❤❤बल्ल कुनै दिन को सिर उठ्यो यो कोसेले नेपाली साङ्गितिक बगैंचामा छरिदिनु हुदा ❤❤❤सफलताको कामना बहिनि❤❤❤❤
आहा निक्कै मीठो गित र आवाज बधाई छ यामकला जि🎉🎉🎉🎉🎉🎉
❤❤❤❤Nice congratulations all team❤❤❤❤❤❤❤❤❤
Ramro cha baine badhai cha purbeli vakalai samman cha subhakamana🙏
Aaha Ati Marmike Geet Ghaunu Vayeko Xa
Sampurna Bhadye Bhadake Timelai Kotti 2 Naman 👏
Aaha! Kti ramro geet my favourite singer rai is king
Kati ramro sabda sor hamro boju kaka sampurnama team haruma congratulations ❤❤❤❤
Sewa sewanne geet sarai ramro baneko rahexa badhai xa king dai ra xelilai
Nice song Congratulations 💐
धेरै राम्रो लाग्यो क्षेमा र भाई राजेश पायलको भाइको song अतिनै मार्मिक छ 👍best off luck 🤞
अत्यन्तै मीठो गित 👌👍️👍️
Nice song ❤❤❤🎉🎉🎉 congratulations all the best wishes ❤
ल बधाई छ नाना अनि राई किङ्ग यो यो लाई सेवा सारै मिठो गित अनि पर्देसी को दुख मा गित लिएर आउनु भए छ 🤗❤️❤️धन्यवाद अल टिम लाई दसैँ को सुभकामना छ 🤘🤘🤘
wow dherai ramro xa sis❤❤
Dami xa vauju 🎉🎉
Wow sweet song mamu❤❤❤
१० पटक सुनिसके मैले तर मन अघाएन ❤❤❤❤
निकै नै मीठो नयाँ भाका सुन्न पाईयो ।मन छुयो गीतको भाव सँगै गायक गायिकीको आवाजले ।यहाँहरुको उत्तरोत्तर प्रगतीको कामना , साथै बडा दशैं २०८१ सालको हार्दिक मंगलमय शुभ-कामना ❤❤❤
मिठो छ मन पर्यो💚💚💚💚
दुम्न खुन्याको छाम नाना दाजै❤️❤️❤️❤️
Dheraii ramro song 🕺🕺🙏
Nice song! congratulations!!
एकदमै राम्रो गीत स्वर पनि उस्तै मिठो
♥️♥️♥️आह कति मीठो गित राजेश भाइ र याम कला बहिनी सधै यस्तै सुन्दर सुपर डुपर गित ल्याई राख्नुस है दर्शकहरु सामु । बधाई अनि शुभकामना छ ।♥️♥️♥️ मत जति सुन्छु त्यति नै सुनौ सुनौ लागि रहन्छ ।🙏🙏🙏
Has dai thank you 🙏🏻
जति सुन्यो तेति नै सुनु मन लाग्यो यो गित फुपू ❤❤❤❤❤❤❤
wow dameee song❤
अत्यान्त मिठो दोहोरी गीत आवाज प्रस्तुति मन मुटु भित्रै बाट बधाई छ याम कला चेली हजुर लाई 🎉🎉🎉🎉🎉❤❤❤❤🎊🎊🎊🎊🎈🎈🎈🎈
Wow katti mitho song❤
बधाई छ👏🙏
Lu dherai dherai bhadai xa fupu hjr lai ❤❤ geet ni manparo hjrko voice ni dami suniyako xa 👌❣️
Wow wow daami❤❤❤❤
सुमधुर भाका ! मन पर्यो ❤❤❤
King dada thank you very much hajurlai Ani sister Lai ❤❤❤❤❤❤❤❤❤lagayet sampurna tim lai ❤❤👌👌👌👍👍👍🙏🙏🙏🙏
Damdar x
Ati mitho git suna paiyo thank you & congratulations all entire team 🎉🎉
जति सुनेपनि सुनिरहु लाग्ने कति राम्रो गित फूपू 👌🙏बधाई छ🎉🎉🎉
Wow wow wow so sweet voice and song esai gari ajhai agadi badhnu hola safaltako anginti suvakamana xa sister and brother ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉
…….in the abroad since past 30 years touched me ……!!
Both of you have sung from the inner soul ❤️
बधाई छ बहिनी !!
साङ्केतिक कोसेलीको लागि धेरै धेरै शुभकामना 🎉🎉 साथै दशैको सम्पूर्ण लाई शुभकामना 🎉🎉
आह साच्चिकै मन छुने गित बनेछ । शब्द कति मार्मिक । आवाज पनि धेरै राम्रो रहेछ यामकला भौजुको । बधाई सुभकामना यहाँहरुलाई
सेवा दर्शन अति मीठो गित मननै कटक्क खायो यस गितका रचनाकार, गितकार, संगितकार सम्पूर्ण टिमलाई सफलताको शुभकामना🙏💐❤
बधाई अनि शुभकमना सबै टिमलाई
धेरै धेरै बधाइ अनि सफलताको शुभकामना।🙏🙏🙏
यमलाला जिलाइ अग्रिम शुभकामना।गित धरै राम्रो छ
आहा अत्ति मीठो गित सोमदुर आवाज ले सजियेको हजुर मीठो सङ्गिले भरियेको बधाई अनि सङ्गितिक यात्राको सुभ कामना❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
मिठो छ हजुर
Well done and congrats for my dearest Soltini Yamkala jee and entries team members, good luck 🤞 and God's bless you, Dashai ko Suvakamana xa hai Hajur.
Yours loving Pangkha, London, UK 🇬🇧, Sewa, Hauwa Hajur
हिमाल पहाड तराई देस प्रदेश कुना कन्दरा सदाबहार गुन्जाइरहने छ राजेशको स्वरले
शब्द , संगीत , आवाज को बेजोड मेल खाएको अत्यन्तै सुन्दर गीत काम गर्दा आनन्द आएको थियो ! हार्दिक बधाई तथा सफलताको एक भुगोल शुभकामना |
Mitho x hai sabda and badhaix 🎉🎉🎉
Wow kati ramro song badhai cha hamro yamkala aunty laai
Wow beautiful song ❤❤❤
Aaha kati mitho voice
So beautiful Sang 👌👌👌
आह़ा कति मिठो सब्द संगीत अनि हजुरको गायकी सारै कर्णप्रिय छ छेमा 🙏🏼, बधाई अनि लाखौ सुभकामना 🎉🎉🎉
आहा ! मिठाे गीत ..... नमन छ सर्जकज्युहरु प्रति 🙏🙏🙏🙏
Sundar Git Huge Congratulation Entire Team ...
Sarai ramro
जति पटक सुने पनि सुनिरहुँ लाग्ने अत्यन्तै मिठो अनि सुन्दर गीत सबैको मन,मस्तिष्क र मुटुमा गुन्जिरहोस् हार्दिक शुभकामना💐💐❤❤🙏🙏
Congratulations 🎉🎉🎉 and keep it up ....
❤शुभ कामना यमकला नाना ❤🙏
Aaha kati mito hardik badai ebam shuvakamana ❤❤❤❤❤
ओहो । सारो सारो मीठो । माया हजुर 3 जस्तो लाग्यो ।
सारै घत पर्यो । सब्द सब्दले मन छोयो। बधाई छ।बिषेस #पुसैई अनि सम्पुर्ण टिम लाई❤❤ सथै सफलता को भर्पुर कामना गर्दछु।
आहा कतीमिठो पुर्बेली गीत मिठो आवाज शब्द संङीत उतिकै उत्कृष्ट 👌
बधाई तथा शुभकामना एमकला प्यारी अनी सम्पुर्ण टीम लाई 🙏❤️
Jasto got hos King ko voice ma dherai mitho lagxa❤❤❤
आहा कति मीठो मार्मिक शब्द सङ्गीत स्वर सुन्नु आनन्द आउने रहेछ । छियामै र राजेस दाईलाई बधाई !❤❤
Very nice song sani god bless you
सारै मिठो गित आहा धेरै धेरै बधाई छ हजुर 🎉🎉🎉लहै म पनि कमेन्ट नगरि फर्किन सकिन म थोत्रो रेडियो 🙏 तर्फ बाट मुरि मुरि धन्यवाद र बिजय दसमि तथ सुभ दिपावली छठ पर्वको हार्दिक मंगलमय शुभ-कामना 🎊🎊💐💐 सबै मा 🙏🙏🙏
धेरै धेरै राम्रो नाना❤❤❤
Wow 👌 👏
यो यो ल बधाई सम्पुर्ण टिमलाई
Wow super purbeli song❤❤❤❤❤
SUV kamana baini ❤❤
Nana sarai mitho geet 😘😘😘💐💐🎉🎉🎉
Wow wow nice mitho sis❤
सेवा धेरै बधाई छ हजुरहरुलाई ❤❤🎉🎉
Congratulations! Heart touching song😭😭
अनि मत रोय कसम नाना 😭😭🙏🙏😍😍कत्ती भेनाको याद आयो होला अनि भेना लाई नानाको याद बधाई छ है नाना भेना😍😭अनि कत्ति मिठो भाका सब्द अनि स्वोर उस्तै🙏🙏😭😭😭😍😍😍
मन छुने शब्द❤
Changratulaions❤❤❤
Nice song heart touching !congrats entire team
kati ramro geet😢😢😢
Wow nice songs 🎉🎉🎉
गायिका- यामकला राई बैनि लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई छ! अतिनै मिठो श्रृर्जना...संगीतकार -डि.आर .अटु .भाई ज्युको संगीतमा सधैं हराउन मन लाग्छ !
Thank you so much daju hajur 🙏🏻🙏🏻🙏🏻
Nice song 🎵 music composer musician lyrics prefect .
Wow❤❤❤
D R atu melody king
लोन यो गितले भने जस्तै म बिदेश मा भएको 7 साल बिति सक्यो मेरो बैँस नि तेतिकै सकिसक्यो मैले त कन्ट्रोल गरेर बसेको छु मेरि प्यारी कसरी बसेको होलिन😫😭😢 ❤❤❤
Congratulations
Nana sarai mitho xa hai yo git ❤❤🙏🙏🙏🙏🙏🙏❤️❤️💖💖❤️❤️💞💓💗🙏✈️✈️✈️✈️✈️
lu badhai xa hau boineu
wow nice song❤
यामकला जी हजुरको स्वर मीठो छ राजेश दाईको त झनै कुरै नगरम अनि मेरो टिकटक को नाम चै साङपाङ राना राई हो र खास नाम रामचन्द्र हो
सेवा नमस्कार 🙏 मेरो संगीत ,किङ दाजु र नव गायिका यमकला राई नानाको स्वर रहेको यो हाम्रो नयाँ गीतलाई पनि माया गरिदिनुहुनेछ भन्ने आशा छ!!😘🙏🙏
hajur pani dherai dhanyawad ramro misic gardinubhayo
Yeti mitho sngit ko lagi thank you so much sir🙏🏻
हैट सर यस्तो फिल कहाँबाट आउँछ हौ हजुरलाई।
तहल्का मच्चाउने भो अब मार्केटमा यो गितले।
शुभकामना 🙏