ईश्वर र सुनितामी बाल्यकालको क्षणमा दुवेपछि | Ishwor Singh Vs Sunitami Pariyar | Nirdosh Live Dohori

Поделиться
HTML-код
  • Опубликовано: 25 янв 2025

Комментарии • 264

  • @IshworSinghMusic
    @IshworSinghMusic 3 года назад +53

    मैले र सुनितामी परियारले बिल्कुलै नया भाका पानि घैलाको कस्तो लाग्यो सुझाब दिनु होला

    • @gyanugurung5878
      @gyanugurung5878 3 года назад +3

      सारै मन पर्नी हजुरको स्वर ईश्वर जि👌👌

    • @janukapun7157
      @janukapun7157 3 года назад +2

      अति राम्रो💕💕 हजुरको आवाज झनै मिठो all the best love from Hk🇭🇰

    • @narayanbhusal
      @narayanbhusal 3 года назад +3

      Dhari ramro hjurko geet haru dhari man parxa 🙏🙏🙏🙏

    • @samirpariyar6522
      @samirpariyar6522 3 года назад +1

      सरै राम्रो छ दा दा

    • @krishnauchai8524
      @krishnauchai8524 3 года назад +1

      Ati mitho dohori xa bro but ali xoto vo.bhai ko sor ati mitho xa .

  • @Programer45
    @Programer45 3 года назад +42

    ईस्वर सिङ र रेशम निर्दोषको स्वर उस्ता उस्तै लाग्ने जति हाजिर गरम यता❤️❤️❤️❤️👌👌👌👌👌👌✌️✌️✌️

  • @lekbeshionlinetv2102
    @lekbeshionlinetv2102 2 года назад +1

    टिकटकमा भेट्दा रेसमको स्वर जस्तो माने अनि च्यानल पनि उहाँकै तर स्वर इश्वर सरको रहेछ ।कति गहिरो र मिठो अावाज

  • @lokendrabagiri1628
    @lokendrabagiri1628 3 года назад +9

    रेशम निर्दोस र ईश्वर धामी जि को स्वर त ठ्याक्कै उस्तै पो रहेछ धेरै राम्रो छ

  • @narahariparajuli3277
    @narahariparajuli3277 2 года назад +1

    कृपा गरि भाग दुइ ल्याउनु हुन अनुरोध छ , सम्पूर्ण कलाकार प्रति उच्च सम्मान छ ।

  • @मनुबिरही
    @मनुबिरही 3 года назад +29

    स्कुले जीवन जस्तो याद हुने समय कुन होला । सम्झना आयो टी दिनहरू धन्यबाद ईश्वर जी सुनितामी जी सात समुन्द्र पारीको देश देखि ।

  • @dnpritty3441
    @dnpritty3441 3 года назад +3

    मलाइ त खोइ कुन्नी किन हो असाद्धै राम्री लाग्छ सुनितामी दिदि। अनि सोर पनि उस्तै मीठो छ

  • @prabin2164
    @prabin2164 2 года назад +1

    मेरो जिबन्मा पनि एस्तैई थियो कति यादआयो योगितले

  • @alishagurung7143
    @alishagurung7143 2 года назад +6

    दोहोरी भनेको यस्तो हुनुपर्छ । स-परिवार बसेर सुन्न मिलोस अनि पाइयोस् । शुभकामना सम्पूर्ण टिमलाई ।

  • @ganeshgurung2380
    @ganeshgurung2380 2 года назад +1

    अहा कति मिठो भाक ,सच्चै बालपन को याद आयो ,अब त्यो दिन आउदिन फर्केर,सारै छोतो भयो

  • @relimaidohorighar3537
    @relimaidohorighar3537 3 года назад +4

    Aha mitho

  • @bijaysunar
    @bijaysunar 2 года назад

    सुन्दा सुन्दै बालापन मा पुगेछु हे बरै ईश्वर सर ज्यु V💘S सुनितामि ज्यु को पार्ट 2 पनि सुन्न मन लाग्यो

  • @lekbeshionlinetv2102
    @lekbeshionlinetv2102 2 года назад

    नमस्कार म मौलिक प्रेमि डिलाराम आचार्य इच्छुक सुर्खेतबाट ।मे अनयासै आँसु खसेछन ।मन भारि भयो ।केही शब्द भेटियन ।सम्मान छ यो दोहोरी टिम प्रति ।
    पानी घैलाको

  • @pitambarpandey1381
    @pitambarpandey1381 3 года назад +1

    बाला पन को यथार्थ विशेष गरि स्कुले जीवन सङ्ग मेल खानी शब्द सारै मन पर्यो।।

  • @dineshrao7689
    @dineshrao7689 3 года назад +2

    आहा दोहोरी भनेको एस्तोहुन परो ((बधाइ )))जोडी लाइ

  • @premsagarchudali2707
    @premsagarchudali2707 3 года назад +1

    नमस्ते म अर्घाखाँची बाट

  • @narbahadur71
    @narbahadur71 3 года назад +4

    Purano yad aayo Sarai ramro xa man paryo

  • @bajjiragri9139
    @bajjiragri9139 3 года назад +1

    आहा कती मीठो दोहोरी मुम्बै बाट हेरेकोछु

  • @rafikbabu1225
    @rafikbabu1225 2 года назад

    ईश्वर दाजु र रेशम दाजुको आवाज मैले सधै दुरुस्तै सुन्छु छुट्टाउन गाह्रो पर्छ कति राम्रो आवाज

  • @janukagurung2817
    @janukagurung2817 3 года назад

    रतिमाया बैनिको त कुरा गर्नु र भाईको चाहिँ रेसम निर्दोस भाईकै जस्तो स्वार आउने रैछ अति राम्रो छ

  • @dipendrathapa2228
    @dipendrathapa2228 2 года назад

    अाहानि बरै मन कता कता पुग्यो मेरोत मेरोनि बैना हराछ बरै मन कै भाका बरै बधाई छ सम्पूर्ण मा

  • @bimalpariyar5327
    @bimalpariyar5327 3 года назад +5

    सर्बप्रथम हाम्रो गाउले दाइ इस्वर दाइ अनि रेसम दाइ र सुनितामी दिदिलाइ मनै देखि सम्मान छ यो होनित खासमा दोहोरी भनेको त सुनमसुनम लाग्दालाग्दै सकिने है कस्तो राम्रो गाउले टिपिकल शब्द तेसै माथी इस्कुल गएको खाजा चोरेर बाडेर खाको कस्तो बाल्यकाल सम्जाउनी गित सारै राम्रो छ फेरि अर्को भागको प्रतीक्षामा हुनेछौ है छिटो गाउनुहोला अर्को भाग

  • @Gaubesionline
    @Gaubesionline 3 года назад +1

    ATI sumadhur git nice ma saudi bata herdai xu hjur

  • @mahendragurung6036
    @mahendragurung6036 2 года назад

    मिठो गित रच्नु भाछ रेशम भाइ बेस्ट अफ लक बधाई तथा शुभकामना ल

  • @sumangiri3450
    @sumangiri3450 3 года назад +1

    ईस्वर दाईको स्वरमा सरस्वतीकै वास छ्। आहा!

  • @chhetrimb7372
    @chhetrimb7372 3 года назад +2

    Favorite gayeeka mero

  • @sangitadevkota2462
    @sangitadevkota2462 3 года назад +1

    धेरै राम्रो लाग्यो लय झन मीठो लाग्यो बधाई सबै टिमलाइ

  • @sherbahadur415
    @sherbahadur415 3 года назад +2

    अाह कति मीठो सब्द अनी सारे बालापनकाे याद अायाे साथीहरु काे खाजा चाेर खायकाे अब तिदीन कहिले अाउँदै

  • @prembc6480
    @prembc6480 2 года назад

    अाहा राम्रो हो दुबै भाई अनि बैनि लाई शुभकामना छ मेरो फेरि सुन्न पाउँ है यस्तै

  • @fzre5di300
    @fzre5di300 2 года назад

    जहाँ लोक दोहोरी छ त्यहाँ सबै सुख छ

  • @tulbahaddur640
    @tulbahaddur640 3 года назад +2

    आहा अतित को याद आयो स्कूल पर्दा काे सफल्ता काे सुभ कामना होल टीम लाई

  • @युगेशरानामगर

    आज आएर आफ्नै जिवन सँग मेल खाने गित सुन्न पाउँदा आँखा रसाएर आएको छ 😥😥😥😥😥

  • @TilakPariyarOfficial
    @TilakPariyarOfficial 2 года назад +1

    आहा कस्तो राम्रो भाका अनि गायिकीपन साह्रै मन पर्यो।👌

  • @samir_official2542
    @samir_official2542 2 года назад +1

    आहा अहिले सम्माकै सबै भन्दा धेरै मन परेको दोहोरि गित बधाई छ सम्पुर्ण तिम लाइ

  • @sushilakhatri5039
    @sushilakhatri5039 2 года назад

    सार्है राम्रो भाका अनि स्वोर पनि तेस्तै स्कुले जिबनको याद आयो

  • @junparkashrukmelijunparkas834
    @junparkashrukmelijunparkas834 3 года назад +2

    arko raju pariyar janmiyxan salam xa yo jodilai

  • @santoshgc5429
    @santoshgc5429 3 года назад +3

    आहा धेरै मिठो भोइस इस्सोरी जिउ को

  • @krishnakhadka277
    @krishnakhadka277 3 года назад +2

    बेस्ट छ दोहरी दुवै जना को मलाई साह्रै मनपयो धन्यवाद

  • @aleram9802
    @aleram9802 2 года назад

    आहा कत्ती मज्जा आयो विद्यार्थी जीवन को झल्को आयो!

  • @ramdhakal2290
    @ramdhakal2290 Год назад

    दामी दामी मलाई धेरै मन पर्ने गित स्वर दुबै जना को उत्कृष्ट छ ❤❤❤

  • @b.kkabilal4302
    @b.kkabilal4302 3 года назад +1

    धेरै रामाे् साना काे याद दिलायकाे मा धन्ने बाद

  • @shivanepali8572
    @shivanepali8572 3 года назад +1

    आहा स्कुल पढ् दाको याद आयो हजुर हरुको लाईभ दोहोरी गीत सुनेर सबै सबै लाई धन्यवाद

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 3 года назад +6

    आहा🎼🙏

  • @sumikhadka4484
    @sumikhadka4484 3 года назад +1

    suntami did ko geet gaauni tarika derai ramro lagxa

  • @dipakhadka4075
    @dipakhadka4075 2 года назад

    आहा कति मीठो सोर दाइ को
    रमेश निर्दोष दा ले गाउनु भाको होला झै लाको थ्यो तर कस्तो सेम रछ रेसम दाइ र इश्वर दाको सोर

  • @purnab.c5248
    @purnab.c5248 3 года назад +8

    आहा दामी दामी दामी दोहोरी स्कुल बढ्दाको याद दिलाउनु भयो धन्यवाद होल टिम लाई

  • @gokulbk241
    @gokulbk241 3 года назад +1

    Voice ta dubai jana ko yeti mitho xa ki majja aayo resham sir thanku

  • @muskanbc7592
    @muskanbc7592 3 года назад

    पहिला त म सरि भन्छु किनभने मैले ईस्वर जि लाई चिनरको थिएन गित। सुनेको तर न चिनरको यो मेरो दुर्भाग्य हो तर आज जब सारङ्गी संसार मा हजुर र आशा जि को दोहरी सुने म ठुलो फेन भए thanks so much sarangi sansar and whole team and keep doing ishor ji we love you watching from malaysia

  • @shankarkumal1247
    @shankarkumal1247 3 года назад +2

    आहा सारै राम्रो भाका सुपर दोहोरी यस्तै यस्तै दोहोरीको प्रतिक्षा मा हुने छौ वाचिङ्ग कुवेत देखि

  • @kishormagar2662
    @kishormagar2662 2 года назад

    टिकटकमा देखेर आको 10,12 चोटि हेरियो सारै राम्रो गित

  • @sudarshansunar3461
    @sudarshansunar3461 2 года назад +1

    Iswar ra sunita ji balya awastha ko yad aayo din kati chadai gayachha . Kya mitno swar ra kya mitho bhaka. Git sunera bhabuk bhayan.Tapai haru des ka gahana hunu hunu hunchha ! Saphalta ko subha kamna.

  • @reshamsunam1602
    @reshamsunam1602 3 года назад +3

    वाह आहा क्या मीठो गित नया भाकामा अनि उत्कृष्ट शब्दमा ईस्वर जि र सुनिता जि को मिठास स्वरमा अत्यन्तै मार्मिक लाग्यो सफलताको शुभकामना याहाहरु दुवैजनालाई!!!

  • @binagharti2378
    @binagharti2378 3 года назад

    अाहा कति मिथाे अावाज मा धेरै राम्रो शब्द ले भरियकाे दाेहाेरि धेरै मन छुयाे मिस यु अल

  • @sunilsunar2318
    @sunilsunar2318 3 года назад +1

    Kati mitho balpanko yad aayo

  • @prembk1404
    @prembk1404 3 года назад

    Aaha kti ramailo dohori iswor Bhai suntami baini 2jana ko

  • @dilbahaduroli4175
    @dilbahaduroli4175 2 года назад +6

    सालिन सभ्य साङ्गितिक तबर बाट भरपुर मनोरंजन दियको मा सम्पुर्ण कलाकार र संचलाक हरुलाइ धेरै धन्यवाद !

  • @प्रकाशढकाल-ब5ण
    @प्रकाशढकाल-ब5ण 3 года назад +10

    धेरै मीठो आवाज छ भाईको अनुशासन गाउनु भयो भने सबै नेपाली हरुको मन मनमा बस्न सफल हुनुनेछ सफलताको कामना साथैमिठो गित

  • @gmsantosh55
    @gmsantosh55 3 года назад +2

    Aha kati mitho dhohori.. school jiban ko Ani balyekalko 🥰🥰Malai ni yaadle satayo..🤣🤣sabai team lai badhai sathai shubhakamana 🥰🙏❤️🙏

  • @Lovekush-br4ji
    @Lovekush-br4ji 2 года назад +2

    सारै मिठो लाईभ दोहोरी बिगत केही बर्ष अगाडि स्कुल पढ्दा र गाउँ ठाउँमा रमाएको याद दिलाइदिनु भयो धेरै धेरै धन्यबाद सम्पूर्ण दोहोरी परिवार लाई।यो सात समुन्द्र पारी बाट हेर्दै छु।

  • @nirughimire4293
    @nirughimire4293 2 года назад

    रेशम निर्दोष र ईश्वर को स्वर त उस्तै छ त

  • @kuwarrajesh6739
    @kuwarrajesh6739 2 года назад

    ईश्वर र सुनीता को गीत सुनेर स्कुलमा लभ परेको याद आयो बल्ल बल्ल भुलेको थिए अब कसरी भुल्ने साएथ एही यादले तड्फेर मर्छु होला घन नुवाकोट हाल मलेशिया।

  • @rabighimeri1093
    @rabighimeri1093 3 года назад +3

    Aaha so very very nice sang ressam brother 🙏🙏😭 m saudi bat herdae xu jham brother sanga xu tapaeko lay sabda asadhey mn parxa 🙏🙏🙏😭

  • @krishnauchai8524
    @krishnauchai8524 3 года назад +2

    Ati mitho dohori dubai bhai baini with all tim ko . But sunam sunam huda hudai sakiyo ali xoto bhayo ki.

  • @ganeshcentury9920
    @ganeshcentury9920 3 года назад +3

    आहा ईश्वर दाजु कति मिठो भाका अनि स्वर बधाइ छ दाजी।। resham dai miss you.

  • @yogeshmagar8399
    @yogeshmagar8399 2 года назад

    वा क्या दामि मनछुने दोहोरी सम्मान छ सम्पूर्ण टिमलाई

  • @Tejendra_Rasaili
    @Tejendra_Rasaili 2 года назад

    मलाई यो गित को ओर्जिनल लिङ्क कमेन्ट् मा रिप्लाई गर्नु है अनि दोहोरी असाध्यै राम्रो छ केही पुराना बितेका याद हरु झलक्क झल्किने उहीँ ठाउँ मा छ जस्तो लाग्ने है बधाई छ्

  • @rammagar9445
    @rammagar9445 3 года назад +3

    Wawa very very very nice wonderful 🙏🙏👌👌👌👌👌👌🙏 best of luck all team members lie congratulations 🙏👌👌👌👌👌🙏👌👌👌👌👌👌👌🙏👌👌

  • @janukapun7157
    @janukapun7157 3 года назад +6

    अति राम्रो 💕💕दुवै जनाको आवाज अति मिठो स्कुल पढ्ने बेला को सम्झना आयो धेरै धेरै धन्यवाद सम्पूर्ण टीम लाई love from 🇭🇰

  • @manmagar7953
    @manmagar7953 2 года назад

    मीठो दोहोरी यस्तै दोहोरी फेरि हेर्न पाम ल

  • @krishnakarki2389
    @krishnakarki2389 2 года назад +1

    " पानी घैलाको बिर्सेउर मायाले पैला पैलाको"आहा!हामी सबैको बिगतलाई दर्साउने यो प्रस्तुतिले एकपटक बिगत सम्झाइदियो।

  • @gokulbk241
    @gokulbk241 3 года назад +1

    Ishwor shing jee ko voice yeti mitho xa ki bayan garera sakidina ❤️

  • @rajendrapariyar4987
    @rajendrapariyar4987 2 года назад +4

    *पुराना याद हरु आज फेरि ताजा भयो, जस्तो बित्यो त्यस्तै गितमा सुन्न पाईयो* 🥰🥰

  • @devilalbk2162
    @devilalbk2162 3 года назад +4

    मेरो जिबनको यथार्थ जल्काईदियो यो दोहोरीले सम्मान छ अग्रज कलाकारहरू प्रति 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @dilipjungkc9735
    @dilipjungkc9735 2 года назад +1

    आहा कति राम्रो गीत धेरै धेरै माया अनि सम्झना दाई ईश्वर सिंह

  • @chandrabahadurthapa496
    @chandrabahadurthapa496 3 года назад +2

    आहा सारै राम्रो लायो

  • @evvll9669
    @evvll9669 3 года назад +1

    रेशम को जस्तै सोर 👌👌👌👌❤️❤️

  • @mirapokharel6434
    @mirapokharel6434 2 года назад

    सारै राम्रो लाग्यो सुनिरहनु जस्तो

  • @binodpandaylamjung6892
    @binodpandaylamjung6892 2 года назад +2

    इन्र्द्र जिसि दाइ को आबज ले झन बुलन्द भएको छ यो दोहोरी 🌺❤️आहा कति मीठो दोहोरी 💐🌹🌺बधाई छ दुबै टिम लाई🌺🌹🙏❤️

  • @Henrynepal123
    @Henrynepal123 3 года назад +1

    पानी घैला को , बिर्सेउ र मायाले बानि पहिला को भको भय अझै मजा आउथ्यो , खैर दुबै जना उत्कृष्ट ।

  • @kamalakhadka3461
    @kamalakhadka3461 3 года назад +4

    भाग 2 सुन्न पर्छ

  • @prabin2164
    @prabin2164 2 года назад

    मलाई पनि बहुत याद आयो यो गितले पहिला ईस्कुलमा पड्दाको

  • @rammayamagar3238
    @rammayamagar3238 3 года назад +1

    अती राम्रो दोहोरि यो दोहोरि सुन्दा त साच्चै नै स्कुल पढ्दाको याद आयो दुवै टिमलाई सफलताको शुभकामना ।

  • @pradipmagarthapa2
    @pradipmagarthapa2 2 года назад

    बालेकाल को याद आयो स्कुल पढेको दामि दुबै जाना को सबदा

  • @roccasagun1905
    @roccasagun1905 3 года назад +1

    रेशम र यो दाईको tone दुरुस्त मिल्छ त ? मलाइ मात्र यस्तो लागेको हो कि?

  • @bindubindu6868
    @bindubindu6868 3 года назад +1

    Aaha key dami

  • @sangamgayak233
    @sangamgayak233 3 года назад +12

    आहा कती मिठो दोहोरी रेसम दाई अनि इश्वर दाई प्रति हार्दिक आभार प्रकट गर्दा छु म रेसम दाई र। इश्वर दाई को ठूलो fn honi ❣️🎈😘

  • @bamkhatri10
    @bamkhatri10 2 года назад

    कोदो कोदो बान्दीन्थेउ दूइपट्टी सार्है याद आयो

  • @kanxoGaming13
    @kanxoGaming13 2 года назад

    Kati mitho ho vai ishor baini ko badhai xa dubai lai safalta ko suva kamana

  • @rekhbahadur6370
    @rekhbahadur6370 2 года назад

    सारै राम्रो लाग्यो अनि गित पनि राम्रो छ

  • @kamalakhadka4925
    @kamalakhadka4925 3 года назад +2

    आहा

  • @tambuhadur1180
    @tambuhadur1180 2 года назад

    मैले पटक पटक गरेर २० चोति हेरे सुने यो गीत आहा

  • @bhiumatibista5915
    @bhiumatibista5915 11 месяцев назад

    Jati sune pani man nbharine dohori❤❤❤miss you

  • @gokulbk241
    @gokulbk241 3 года назад +2

    Mero best singer ishwor jee ❤️

  • @dipakkumarshai224
    @dipakkumarshai224 3 года назад +1

    Nikai ramro X ajha gaudai janu yo jodile

  • @adityamagar8380
    @adityamagar8380 3 года назад +4

    सायद कमै मात्रामा सुन्न पाइन्छ बालापन को याद गराउने गीत हरु जुन आज हजुर हरु ले सम्झना गराइ दिनु भयो धेरै धेरै धन्यवाद गायक गायिका ज्यु हरु आउदा दिन हरु मा पनि यस्तै गीत हरु सुन्न पाइयोस 🙏🙏❤️❤️

  • @binayarawot2663
    @binayarawot2663 3 года назад

    भाग 2पनि हेर्नुपर्ने भयो रेशम जि

  • @rajgiri3389
    @rajgiri3389 2 года назад

    tiktok बात हेर्न आइयो धेरै राम्रो कुनै कुनै जीवन सङ मेल खाने शब्द

  • @dilipgtm41
    @dilipgtm41 2 года назад

    मन भित्र बाटै मजा आयो सुनी रहु जस्तै भयो धन्यवाद सम्पूर्ण कलाकार साथि हरुलाई

  • @puranmagar6155
    @puranmagar6155 2 года назад

    Wow katti ramro git ho k👏👏👏👏👏👏🥰🥰🥰

  • @naturalviewsagar6438
    @naturalviewsagar6438 2 года назад

    Same resham nirdosh ko jasatai chha ta aawaj ta.