किवीबाट १० ओटा उत्पादन,जाम देखि वाईन सम्मको मुल्य यस्तो छ - By-product of kiwi fruit

Поделиться
HTML-код
  • Опубликовано: 6 окт 2024
  • ► Follow us on TikTok : / recordkhabar
    ► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
    ► Gmail : recordkhabar@gmail.com
    © Recordkhabar.com

Комментарии • 9

  • @YumaArts
    @YumaArts 9 месяцев назад

    एक उतपादन दस उध्योग सय रोजगार - सलाम छ वकिल शाहब लाई -

  • @mandeepgurung6446
    @mandeepgurung6446 10 месяцев назад

    किवी फलको उत्पादक शुभ चन्द्र ज्युलाई यसको उत्पादन र बिभिन्न बाईप्रडक्ट को लागि धेरै धन्यवाद र बधाई छ यसरी नै यसको अन्य थप बाई प्रडक्ट्को लागि अगाडि बढ्दै जानुहोस शुभकामना छ, र अर्को भिडियोमा यो बाई प्रडक्ट हरु जति बनाउनु भाको छ यो कसरी बनाउनु भाको छ कसरी बनाईन्छ यस बारेको भिडियो बनाई राख्नुहोस न अझै राम्रो हुने थियो!!

  • @mespangrai5240
    @mespangrai5240 10 месяцев назад

    Very intelligent guy!
    Swarga jasto thaau ra hawapani!
    Shubha Chandra sir, please Avocado, Tea , Coffee pani bichaar garnu holaa.

  • @bhabindrarai3966
    @bhabindrarai3966 9 месяцев назад

    हेहार्डको बिरुवा काहा पाइन्छ ?

  • @Nechali6585
    @Nechali6585 10 месяцев назад

    बुडाथोकी गुरूजी अरू त के test गर्नु जे होस किवीको वाइन चाहिँ ४ ५ बोटल test गरि हेर्नु अनि स्वाद कस्तो छ हामीलाई पनि भन्नु 😷😁

  • @thakurpandit4039
    @thakurpandit4039 10 месяцев назад

    Please share where we can buy the jam and dry kiwi in kathmandu?

  • @chhabirai9642
    @chhabirai9642 10 месяцев назад

    मलाई पनि किबि को राम्रो गुणस्तर बिरुवा उपलद्ध गरि सहयोग गर्दिनु न सर

  • @sumnima2002
    @sumnima2002 10 месяцев назад

    यि समान किन्नु कसरि पाईन्छ सर?

  • @renaisserai4146
    @renaisserai4146 10 месяцев назад

    Best our Khotange bro-sis