एउटै बोटमा १ सय ५० के.जी किवी फल्यो,वार्षिक आम्दानी ९ लाख - Kiwi farming in the village
HTML-код
- Опубликовано: 23 дек 2023
- ► Follow us on Facebook : / recordkhabartv
► Follow us on TikTok : / recordkhabar
► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com Хобби
मनै लोभ्याउने किवि 😍, सलुट छ सेर्पा सर लाई 🇳🇵
तपाईं हरुको कुराकानी निकै रोचक लाग्यो। नेपाल कृषी प्रदान देश हो तपाईं जस्तो उर्जावान मानिसले गर्दा नेपाली कृषकको जीवनमा विस्तारै समृध्दि आउनेछ।💚🙏❤🩷💚❤👍
D
कृष्ण बुड़ाथोकी गुरूजीको घर त नेपाल भरिनै भने पनि हुने रहेछ जता ततै कारोबार जता ततै ब्यापार जता ततै घरै घर 👍👍✊✊
किन भने शेर्पा जि को किवि को फल देख्दै लोभ लाग्दो लाग्यो कृष्ण भाइ ! हेहेहे !
बिचरा ! कुनै प्रश्न को जवाफ ठ्याक्कै दिनु अल्लि अल्मल हुँदै, किनभने ! भनी हाल्दो रहेछ बिचरा ले !
जेहोस, एक्दमै राम्रो गर्नु भाको रहेछ किन भने भन्दै !
शुभकामना छ शेर्पा जि लाई ! नमुना हो यो । हिजोआज का युवा-युवती हरु को लागि ! आफ्नै देश, आफ्नै माटाे मा गरे के हुदैन । चाइयो जागर र अलिकती लगानी बस ।
परिश्रम को फ़ल मिठो हुन्छ्
आहा !
Yo kibi ko bot kun samaya ma kaat chat garni kasari garni ani kun hanga katni pura mujhya sikna parni bisaya lai ajhai bistrit rupma vaya ramro hune theyo sir hjur ko video ramro xa ajhai khulayarw gardeya krishak sathi haru lai sahayog pugnetheyo ki
यो भन्दा धेरै एउटा बोटमा २कुन्ट्ल भन्दा बढी फ्लाएका छ्न।
Good job
तेहा को माटो रुख हरु कस्तो कस्तो के रुख हरु हुदो रहेछ सर तिनी हरु को पनि हल्का किलिप राखे हुन्थ्यो सर
Best❤❤❤ garnu vo
सर तपाईहरुले भिडियो बनाउदा किशान को अन्तरबार्ता लिदा उहाहरुको नाम, स्थान र सम्पर्क नंम्बर हाल्नु पर्यो plzzz hai
Yesko biruowa ka pauxa jankari pam na
samundri sataha bat mathi kati sammako uchaima hunxa sir jankari diy ramro hunthiyo
kiwi falaunu thulo kura haina marketing garna saknu thulo kura ho