अायाे सबै लाई मन पर्नि माईलि सिरेल भाग १५४ सानू लाई हेला गरेर चाेर लाईछन सुवायन भाउजू रिठ्ठे लाई भात सुहाउथ्याे कान्छिलाईनि सतायर उधुम छ सुध्रिनअब सानुले खुसि पाकाे हेर्न मनहुनि यता अाम। अभिनय कलाकार हरुमा शुभ दिपावलि रछट पर्व काे हार्दिक मंगल मय शुभ कामना पनि छ दिदी काे🙏🙏🙏❤️❤️❤️💕👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️👍️
Hoina aasha ko xora r yane ko xori ustai ustai samaya ma pako hoinara Ani keko aasha ko chahi tholo vaiskyo Ani yane ko chahi ajai kakha ma chyapera basi rheko xa ta yota Alli milena hai
पाल्पा देखि हे्दैछु माइली ले हिम्मत नहार्नु जित सत्यकै हुन्छ याने र रिठे त पागल हुन कहिले हो राम्रो मान्छे बन्ने आसा ले बल्ल खानी भयो धोबी धुलाइ माइली लाई जसरी निकालिथी आसा पनि तेसै गरि निक्लिनु पर्छ
❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW Long live beautiful Tika Sanu ji with your creativity: ❤❤❤❤❤ Beautiful, organic tele serial. ❤❤❤❤❤❤❤❤❤❤ Have a wonderful time in the UK. Be careful with cold. Winter is so severe. ❤❤❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤❤
बल आसा ले भेटि माइली बहिनी आज त खूसि पो लाग्यो सतेको जैले जित हंनेछ
जति हेरो उति हेर्न मन लाग्ने अल तिम्लाई बधाई छ
❤❤❤❤आहा मेरो मन पर्ने सिरियल कथा माइलिको टीका जाहा भए पनि माइली घर मै छिन त्यहिनै खुसी को कुरा हो हाल UAE बाट है miss you टीका बुनु विशेष ❤❤❤❤❤❤❤❤❤
कथा रबिको पनि बानाई दिनु टीका जि,यो बेला नेपाली कलाकारहरुले पनि जनआन्दोलन मा साथ दिनु पर्छ, देश परिवर्तनको निम्ति केही गर्नुहोस् 🙏🇳🇵
😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
😂😂K rabi le kharcha gareko xara serial banauna
रवि ठग भयर जेल गयओ ।
आहा आजको अत्ति नै मन
पर्यो मलाई लाग्दी राम्रो लाग्यो। यस्तै बनाउँदै जान
सहि कुरा गर्नु भयाे👏
अायाे सबै लाई मन पर्नि माईलि सिरेल भाग १५४ सानू लाई हेला गरेर चाेर लाईछन सुवायन भाउजू रिठ्ठे लाई भात सुहाउथ्याे कान्छिलाईनि सतायर उधुम छ सुध्रिनअब सानुले खुसि पाकाे हेर्न मनहुनि यता अाम। अभिनय कलाकार हरुमा शुभ दिपावलि रछट पर्व काे हार्दिक मंगल मय शुभ कामना पनि छ दिदी काे🙏🙏🙏❤️❤️❤️💕👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️👍️
Honi
मन पर्ने सिरियल कथा माईलिको लाई अझै धेरै सफलताको कामना छ
त्यो यामे कहीलै पनि नसुध्रिए को हुनाले हुनाले हेर्न पनि मन लाग्न छोड्यो
Yo serial maa Yan dai chhotu ani Shankar le garda hernu ramailo lagchha 👍🙏 Thankyou.
आहा बल्ल भयो बादरी लाई हाम्रो माईलि को जिन्दगी बर्बाद पारेर खुबै खुश भाथी ऊम बल्ल थाहा भयो जर्रा पोई कस्तो हुन्छ❤😢😢😢
मन पर्ने सिरीयल कथा माईलीको हो १ देखि १५४ भाग सम्म हेर्ने म हु झापाको दमक बाट❤❤❤❤❤❤❤❤
धेरै राम्राे छ सिरियल माईलि ukभयपनि चलिराछ खुसि लाछ अब छिटै माईलि अायसि झनै राम्राे हुनेथियाे😀😀
धरै धरै राम्रो लाग्छ मलाई सुरु देखि नै हार्दै आए को छू आगामी दिनमा पनि धरै धरै सुभकामना छ कथा माइली सिरियल सारै राम्रो ❤❤
माईली ले सुख पाउनु पराे बिचर कति दुख याे याने चाहि रक्सि नछाेड्ने पराे हुन् त रमाइलो चाहि छ खुब हसाउछन् याने ले सफलताको कामना सबै टिमलाई ♥️♥️♥️
अर्को भाग मा माइली टीका सानू आउनु परेयो माइली ले दुख पायेको र अनि आसाले दुख्ह पायेको हेर्न मन छ
❤❤❤❤❤
अती राम्रो लाग्याे बधाई छ टीका बैनी हजुर लाई सम्पुर्ण कथा माईली टीम लाई सुभ दीपावली अनी छ ट पर्व काे हार्दीक मंगलमय शुभकामना व्यक्त गर्दछु ❤❤
सायद सबै जना बिजि हुनुभयर हाेला देख्न नपायकाे तर कता कता खल्लाे लागेकाे छ आजकल माईलि हेर्दा😥
❤😂🎉congratulations. Tika. Sanu. Mam. Very nice. Sirel ❤😂🎉
एउटा आलु बिगृरो भने सबै आलु बिग्रन्छ भनेको यहि हो यान बहादुर को carector नै मन परेन।
आहा सारै मन पर्ने कथा माईलि सिरीयल सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🍑🍇🍇😪🍍🍍🥝🥝🍊🍎🍎🍏🍌🍌🍌
धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। सफल रहोस् कथा माइली सिरियल।
माइली काँ हराएछ नी यसपटक अनि yandai को जेठी श्रीमती नी हराइन्
धन्यवाद आजत छोटु ले पनि आसा लाईं एक झापड़ लगाईं दिएछ
किन आधा घन्टा को मात्र बनाको के टीका सानू हेर्दा हेदै सक्किहालो नेस ताइम १ घन्टा को बनाउनु ल साथीहरू
कहानी र कलाकार हरु सबै ठीक छ। सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉🎉🎉
khusi lagyo asha pani runa parxa aba mahili le bhanda 4 guna dukha paunu parxa maililai kati dukha diyo
आफू देखिनि मात्रै हाे लन्डन भयपछि राेल काँहाबाट अाउनु खल्लो भयाे सिरियल टीका बहिनि❤😢🇳🇵🇰🇼
साहै राम्रो है वैनी तर ठुल्बा खोई?
यो यान दाई आमा हो कहिले गतिलो काम गर्दैन 😂😂😂😂😂
Mero vhai yanko ekatig ramro x sani bahini
Ma jastai sano youtuber sabai miler aghadi badam sathi haru
सबप्रथम कथा माईली परीकलपन टिकालाई धेरै धन्यवाद सिरीयाल निकै मार्मिक छ धन्यवाद कलाकार टिमलाई सफलता मिलोस बिसेस धन्यवाद टिकालाई ❤❤❤
Ramro lagxah malai maili sereyl ❤❤❤
बल्ल भेटि आसाले माइलिलाइ कुरा लागाइ लगाइ रिठेलेले पिटेर घर बाट निकालेको थियोे आज चाहिँ खुसी लाग्यो ❤❤❤
याने जति कवाडि काेइछैन याे सिरियलमा ।
धेरै राम्रो छ याने र साथिको नाममा कलन्क कैले सुद्रिने यार 😅
आझ माईलि लाई नदेखेर नरमाईलो लागो
Asha le gareko karma ramro theyana aja tesko sajay payoo khusi lagyoo....Tara usko character mathi daag lagda naramilo lagyoo😢
छाेटुकाे छाेरा धेरै बाठाे👌
Ate ramro cha♥️♥️🙏
Wowo😮😮
जे गरछ यो यामे दाइ ले गरछ
कहिले आउने हो कथा माईलेको भाग एक सय ५४
टीकाले सुखा पाउन परो
धेरै धेरै धेरै राम्रो लाग्यो आज त 😭😭😭
।अति राम्रो❤❤❤
I love this seral katha maili ko❤😊❣️
Yo pali ramro xain
Very nice👍👍👍👍👍👍👍👍
So good❤
पहिलो जस्तो मिठास आएन
Bichara maili❤❤❤❤
❤❤❤❤❤❤❤❤❤
Very good ❤🎉
Very nice 👍👍 sirell
साना साना युटुबरहरुले एक अर्को लाई सहयोग गरौ❤
Me
Katha maili ta ramrai xa Tara Yan parsatha le sabai Ghar bar bigarne vo❤
सारै राम्रो छ है टीका बैनि❤❤❤❤🎉🎉🎉🎉
❤❤❤❤❤nice
Hoina aasha ko xora r yane ko xori ustai ustai samaya ma pako hoinara Ani keko aasha ko chahi tholo vaiskyo Ani yane ko chahi ajai kakha ma chyapera basi rheko xa ta yota Alli milena hai
Yan bhai utkrist abhinay
पाल्पा देखि हे्दैछु माइली ले हिम्मत नहार्नु जित सत्यकै हुन्छ याने र रिठे त पागल हुन कहिले हो राम्रो मान्छे बन्ने आसा ले बल्ल खानी भयो धोबी धुलाइ माइली लाई जसरी निकालिथी आसा पनि तेसै गरि निक्लिनु पर्छ
बल्ल भेटे आशाले अब चाहिँ कतै जेठानी माइलीको याद आउँछ कि
My favourite serial malli ❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Minimum 1 hour ko chai banaunu na hai sister my favourite sirial ❤❤
Aha ❤❤❤❤mero mn prne siriyel bi fanbho ma tika sanu ko haal uae baata
कलाकार हरुको एउटै लुगा लगाएर सुटिङ गर्दा हामीले नेपालको नै बेइज्जत गरे जस्तो लाग्छ खाँदा , बस्दा, उठ्दा नुहाएर फेर्ने कपडा सम्म नहुँदा राम्रो लागेन
माईलिले सुख पाउनु पछ
😮😮❤❤
Nice🎉🎉🎉🎉❤❤
❤❤❤❤❤❤❤❤❤❤❤
छोटुको छोरा कती छिटो ठुलो भयछ
ठिकछ
Yo सिरियल र फाटेको मन हेर्ने को को हुनुहुन्छ ❤❤ मा चाई टीका दिजु शंकर dada chotu dada ko big fun ❤❤❤❤
Me❤❤
धेरै राम्रो कथा माइली सिरियल
My favorite serial maili❤❤❤❤
Ramro xa
❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW
Long live beautiful Tika Sanu ji with your creativity:
❤❤❤❤❤
Beautiful, organic tele serial.
❤❤❤❤❤❤❤❤❤❤
Have a wonderful time in the UK. Be careful with cold. Winter is so severe.
❤❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤
Very nice video xa tika sister ❤❤❤❤❤❤❤❤❤❤❤❤
राम्रो छ सिरीयल
Congratulations ❤
mY favoryte serial malli❤❤❤❤❤❤
Maili ko kahani chai dakhaudaina ta maili ko part ai chaina aru lai matra dekhau cha Maili ko family dekhaunu na Maili ko family maja aucha
Aajako chai thikai x
Yo Katha maile kati rkashi khako dekhiyako hola
Nice serial
Very nice serial maili❤❤
Nice❤❤
good x
कथा राम्रो भनौकि न राम्रो यो रक्सीको प्रचार ज्यादै भयो रक्सी हटाउनु पौय्रो बाकि ठिक छ ।
❤️👍️
❤❤❤❤❤🎉🎉🎉
यमले बर्बाद बनाउने भय 😂😂😂😂😂😂😂😂
sundar
आसा बल्ल खाईस तलाई खुच्चीं परो
Bichara mero choro❤❤
😍😍👍👍hk bata
Haha Aayuska 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤ramry
Nice and good