Aajako Rashifal Asar 27 | आजको राशिफल असार २७ | Todays Horoscope July 11 2024 | ajako rashifal

Поделиться
HTML-код
  • Опубликовано: 9 июл 2024
  • 27, असार, 2081 - 11, July, 2024, बिहिबार
    मेष-प्रयत्न गर्दा मौकाको फाइदा उठाउन नसकिएला। सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला। दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ। विशेष सभा-समारोहमा भाग लिने मौका प्राप्त हुनेछ।
    वृष-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छ ।
    मिथुन-परिवारजनको साथले काममा उत्साह जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमय बन्नेछ। श्रद्धा र परोपकारमा मन जानेछ। स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। सानातिना काममा अल्झनुपर्दा मुख्य काममा अवरोध हुन सक्छ।
    कर्कट-अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ। सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ। अस्वस्थताले चिन्ता र काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले दुःखी बनाउला,यात्राको पनि समय छ ।
    सिंह-राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ। बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ पढाइलेखाइमा प्रगति गर्न नसकिने र व्यापारमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला।
    कन्या-व्यापारमा मनग्य फाइदा हुनेछ भने आँटेका काम तत्काल सम्पादन हुनेछन्। पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ। भौतिक साधन जुट्नाले आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान समेत पाइएला।
    तुला-अनावश्यक भ्रमण हुन सक्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। उपचारमा खर्च हुने योग छ। मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ। सहयोगीहरूले काममा उत्साह जगाउनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ।
    वृश्चिक-सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस्। व्यावसायिक काममा खर्च बढ्नेछ।उद्योग र व्यापारमा फाइदा हुनेछ। प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिएला ।
    धनु-विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। विगतका समस्या बल्झिन सक्छन्। सानातिना काम र घरेलु समस्या देखापर्ला । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। पुरुषार्थद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ।
    मकर-कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। समयमा चिताएको काम सम्पादन नहुन सक्छ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। मेहनतअनुसार फाइदा कमै होला ।
    कुम्भ-रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। मनमा डर लागे पनि विभिन्न अवसरले
    पछ्याउनेछन्। बोलीको प्रभाव पनि बढ्नेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ।
    मीन-अरूका काममा समय बित्न सक्छ। उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ। काम पूरा नहुनाले मन खिन्न रहनेछ। आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल बन्न सक्छ।
    बिशेष कुरा = ब्यवाशाहिक प्रतिष्ठान, गर्भाधारण, घर छाउने साहित अति महत्वका साहितहरू हुन् । किनेको साहित र मागेको साहित ।
    Aaj ko Rashifal in Nepali,Aaj ko Rashifal,Daily Rashifal in Nepali,Daily
    Rashifal,Dainik Rashifal,Aajako Rashifal 2024,rasifal),aajako rasifal,jetha ko rasifal,Aajako rashifal Asar 27 Gate,Aajako rasifal Asar 27,aajako rashifal nepali rashifal,aajako rashifal nepaliRashiphal,Rashifal,Mesh Rashi, Brish Rashi,MithunRashi, Karkat Rashi, Singha Rashi, Kanya Rashi, Tula Rashi, Brishchik Rashi,Dhanu Rashi, Makar Rashi, Kumbha Rashi, Min Rashi, rashifal, aajako rashifalnepali,aaja ko rashifal, rasifala 2024, rasifala today, आजको राशिफल, rashifal 2081 ,nepali rashifal, rasifal,aajako rasifal, rashifal today in nepali,
    #aajakorashifal,
    aajako rashifal 2081, ajako rashifal in nepali, today rashifal,
    rashifal today,aaja ko rasifal, today rashifal in nepali, horoscope for today,nepali rashifal
    2024, आजको राशिफल,Aajako rashifal,Rashifal 2081,Daily horoscopetoday,Rashifal,Rashifal 2081 nepali,rashifal 2081,rashifal nepali,Aajaka rashifal,Aaj ka rashifal,Rashifal today,Rashifal today in nepali,
    #AajakoRashifalAsar27
    #आजकोराशिफलअसार२७
    #TodaysHoroscopeJuly112024
    #ajakorashifal
    Aajako Rashifal Asar 27 | आजको राशिफल असार २७ | Todays Horoscope July 11 2024 | ajako rashifal
    असार २७ गते विहिवार २०८१
    July 11, 2024, Thursday
    आजको राशिफल,
    Aajako rashifal,
    Rashifal 2081,
    Daily horoscope today,
    Rashifal,Rashifal 2081 nepali,
    rashifal 2081,
    rashifal nepali,
    Aajaka rashifal,
    Aaj ka rashifal,
    Rashifal today,
    Rashifal today in nepali,
    राशिफल,राशिफल २०८१,
    राशिफल आजको,
    राशिफल आजका,
    Today Horoscope,
    Horoscope 2024,horoscope in nepali,
    tulasi guru,
    ajako rashifal,
    Asar 27 rashifal,
    Asar 27, gateko rashifal,
    aja ko rashifal Asar 27,
    असार २७ गते, aaja ko rashifal Asar 27,

Комментарии • 13

  • @umeshmagar9643
    @umeshmagar9643 22 дня назад

    जय लक्ष्मी नारायण ॐॐॐॐॐॐॐ ॐॐ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @nirmalarai4432
    @nirmalarai4432 23 дня назад

    🙏🏻🙏🏻🙏🏻 Thanks guru ji jankari ko lagi 🎉🎉🎉

  • @MinaGurung-ss1wf
    @MinaGurung-ss1wf 22 дня назад

    Mo jai guru🙏🙏❤❤🎉💜💛🌼🌺🌸🎊

  • @chiranjibisubedi1195
    @chiranjibisubedi1195 23 дня назад

    Om Shree Gadeshay nam...
    Thank you guru jee namaskar.

  • @anjanagurung8484
    @anjanagurung8484 23 дня назад

    Guru❤❤🙏🙏🙏

  • @saabitri5546
    @saabitri5546 23 дня назад

    गुरु ♥️♥️♥️💐

  • @YumeeLama-d3x
    @YumeeLama-d3x 23 дня назад

    Namaste guru

  • @RitikDhungana-lx9ub
    @RitikDhungana-lx9ub 22 дня назад

    lovely voice❤ love from jhapa

  • @sunitachettri949
    @sunitachettri949 23 дня назад

    Namaskar Guruji 🙏

  • @Yamuna_chhetri
    @Yamuna_chhetri 23 дня назад

    ❤❤❤❤

  • @tikaramkhanal3386
    @tikaramkhanal3386 23 дня назад

    🌹❤️♥️💛💚💙💙🤍🙏🙏🔥🔥🔥🌹🌹🌹❤️❤️om jai Shree guru dev 🔥🌹🌹🌹

  • @user-qj2mc6to5p
    @user-qj2mc6to5p 22 дня назад

    🙏🙏🙏🙏🙏❤❤❤❤❤

  • @kabitabasnet46
    @kabitabasnet46 23 дня назад

    🙏🙏🙏🙏🙏🙏🙏🙏🌷🌼