Aajako Rashifal Shrawan 19 | आजको राशिफल साउन १९ | Todays Horoscope Aug 03 2024 | ajako rashifal

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • 19, साउन, 2081 - 03, Aug, 2024, शनिबार
    मेष-कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ ।
    वृष-खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिनेछ । आटेको काममा सफलता मिल्नेछ । अरुबाट आलोचना हुने, काममा बाधा आउने, धनमाल हराउने, सम्भावना पनि रहेको छ । तपाइको प्रतिभाको उच्च मूल्यांकन हुनेछ ।
    मिथुन-स्वादिष्ट भोजनमा मन रमाउनेछ। अध्ययनमा मन नलागे पनि आत्म-विश्वास बढ्नेछ। रोकिएका काम बिस्तारै बन्नेछन् । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । जिम्मेवारी भने बढिरहनेछन् । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । जीवनसाथीको समस्याले चिन्ता बढाउन सक्छ ।
    कर्कट- भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ ।मानसम्मानका साथमा प्रशस्तै आम्दानी बढ्ने समय छ ।
    सिंह-रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । नयाँ प्रेम गर्ने अवसरका साथै प्रेम विवाहमा परिणत हुने योग छ । पेटमा गडबड भई रहने भएकोले खानपानमा ध्यान दिनु जरुरी छ । उत्साहवर्द्धक समाचार सुन्न पाइनेछ ।
    प्रेम र मित्रताको बन्धन कसिने बेला छ । प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ ।
    कन्या-गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषि-चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । स्थायी सम्पत्ति बढाउन सकिनेछ । परिवारजनको सहयोगले विशेष कामहरू
    बन्नेछन् ।
    तुला-बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । व्यापार-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । रुचिका विषयमा लगानी बढाउने समय छ। विभिन्न अवसरले पछ्याउनेछन् । विलासितामा खर्च बढ्नेछ ।
    उच्च महत्वाकांक्षाले केही नोक्सानीसमेत निम्त्याउन सक्छ ।
    वृश्चिक-समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । आफन्तबाट टाढिनुपर्ने समय छ । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ । आज तपाइलाइ परिवार तथा साथीभाइको सहयोग प्राप्त होला साथै धनलाभको पनि योग रहेको छ ।
    धनु-लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । समय लागे पनि कामसम्पादन हुनेछन् । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । नसोचेको ठाउबाट धन प्राप्त भइ मन प्रसन्न हुनेछ ।
    मकर-कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । विवेकले काम लिने प्रयत्न गर्नुहोला। विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । काममा स्थानान्तरण हुन सक्छ । लामो यात्रा सम्भावना छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ ।
    कुम्भ-नयाँ काम पाइनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । आलस्यले गर्दा अवसर गुम्न सक्छ। आर्थिक कारोवार अति आवश्यक अवस्थाबाहेक नगर्नुनै उचित हुनेछ । नोकरीमा पदोन्नति र स्थानान्तरण हुने सम्भावना छ ।
    मीन-बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । अरूको भरपर्दा काम रोकिन सक्छ । हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । तत्काललाई ठूलो फाइदा नउठे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ ।
    बिशेष कुरा = सन्तान जन्मनमा समस्या कुट मिलानमा योनी दोष, ब्रत र सन्तान गोपाल अनुष्ठान
    #Aajako Rashifal Shrawan 19 | आजको राशिफल साउन १९ | Todays Horoscope Aug 03 2024 | ajako rashifal
    साउन १९ गते शनिवार २०८१
    Aug 03, 2024, Saturday
    Aajako Rashifal Shrawan 19 | आजको राशिफल साउन १९ | Todays Horoscope Aug 03 2024 | ajako rashifal
    आजको राशिफल,
    Aajako rashifal,
    Rashifal 2081,
    Daily horoscope today,
    Rashifal,Rashifal 2081 nepali,
    rashifal 2081,
    rashifal nepali,
    Aajaka rashifal,
    Rashifal today,
    Rashifal today in nepali,
    राशिफल,राशिफल २०८१,
    राशिफल आजको,
    Today Horoscope,
    Horoscope 2024,horoscope in nepali,
    tulasi guru,
    ajako rashifal,
    Shrawan 19 rashifal,
    Shrawan 19, gateko rashifal,
    aja ko rashifal Shrawan 19,
    साउन १९ गते, aaja ko rashifal Shrawan 19,
    Daily Rashifal in Nepali,Daily Rashifal,Dainik Rashifal,Aajako Rashifal 2024,rasifal),aajako rasifal,jetha ko rasifal,Aajako rashifal Shrawan 19 Gate,Aajako rasifal Shrawan 19,aajako rashifal
    nepali rashifal,aajako rashifal nepaliRashiphal,Rashifal,Mesh Rashi, Brish Rashi,
    Mithun
    Rashi, Karkat Rashi, Singha Rashi, Kanya Rashi, Tula Rashi, Brishchik Rashi,
    Dhanu
    Rashi, Makar Rashi, Kumbha Rashi, Min Rashi, rashifal, aajako rashifal
    nepali,aaja
    ko rashifal, rasifala 2024, rasifala today, आजको राशिफल, rashifal 2081 ,nepali
    rashifal, rasifal,aajako rasifal, rashifal today in nepali,
    #aajakorashifal,
    aajako rashifal 2081, ajako rashifal in nepali, today rashifal,
    rashifal today,

Комментарии • 16

  • @chiranjibisubedi1195
    @chiranjibisubedi1195 Месяц назад

    Om Shree Gadeshay nam...
    Thank you guru jee.

  • @umeshmagar9643
    @umeshmagar9643 Месяц назад

    जय बजरंगबली जय श्री सिताराम जय श्री शनिदेव

  • @sitachapagain6631
    @sitachapagain6631 Месяц назад

    Jai Shree ram jai Shree Krishna 🙏🙏🙏🙏🙏🙏

  • @khyamsubba
    @khyamsubba Месяц назад

    जय गुृुरु नमस्ते
    जय श्रीकृष्ण जय श्रीराम
    जय श्री पवनपुत्र हनुमान

  • @moonaacharya913
    @moonaacharya913 Месяц назад

    धन्यवाद गुरुजी

  • @nirmalarai4432
    @nirmalarai4432 Месяц назад

    🙏🏻🙏🏻🙏🏻 Thanks guru ji jankari ko lagi ❤🎉❤🎉❤🎉

  • @anjanagurung8484
    @anjanagurung8484 Месяц назад

    Guru❤❤🙏🙏

  • @jmpchannel1144
    @jmpchannel1144 Месяц назад

    राधे राधे राधे गुरुदेव मसधइ हेरछु हजुर🔔🌸🌼🌸🌼🌸🌼🌸🌼🌸🌼🌸🌼🌸🌼

  • @maiyagiri8956
    @maiyagiri8956 Месяц назад

    Radhe Radhe guru dev hajur 🎉

  • @MinaGurung-ss1wf
    @MinaGurung-ss1wf Месяц назад

    Thank you guru 🙏🙏🌼🌸🌼🥀💚❤️💙💛

  • @SurakchhaGautam
    @SurakchhaGautam Месяц назад

    नमस्कार गुरु राधे राधे ‌🙏🙏🌺🌺

  • @tikaramkhanal3386
    @tikaramkhanal3386 Месяц назад

    🤍🤍🤍🤍🤍🤍🤍🤍🤍🔥🔥🌹🌹💛💚💚💙♥️♥️❤️❤️🤍🤍🤍🔥🌹🤍om jai Shree guru dev 🔥🌹🌹🌹🙏🙏🙏🤍🤍

  • @ramkalachudali7480
    @ramkalachudali7480 Месяц назад

    Gurujiu namaskar jayahos

  • @sunitachettri949
    @sunitachettri949 Месяц назад

    Namaskar Guruji 🙏

  • @user-qj2mc6to5p
    @user-qj2mc6to5p Месяц назад

    🙏🙏🙏🙏🙏🌺🌺🌺🌹🌹🌹🌹

  • @Gita-tb1py
    @Gita-tb1py Месяц назад

    गुरु जि भोलि सनिबार देखि सनिबार को व्रत बस्न कस्तो हुन्छ भन्नू न