बजेट लुट्ने मन्त्रीलाई के भन्ने ? भ्यु टावर बनाउने पैसाले कति वटा रंगशाला बन्थ्यो भन्दै जंगिए ढकाल

Поделиться
HTML-код
  • Опубликовано: 27 сен 2024
  • sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
    Host:-
    Guest:-
    Camera:- Naresh mijar
    Video Editor : Amit Thakur
    Production :- Sunaulo Nepal Online Pvt. Ltd.
    Phone - 01 - 4102664
    Official Facebook - / sunalonepal.co
    Official website - www.sunaulonepa...
    Follow us onTwitter: / sunaulo_npl
    contact us in email -sunaulonepalnews@gmail.com
    Embedding to a website is allowed.
    Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
    #haridhakal #amareshkumarsingh #sunaulonepaltv #dhanarajgurung #premsuwal

Комментарии • 36

  • @hariprasadsharma7581
    @hariprasadsharma7581 3 месяца назад

    बुढा बा खेलकुद र भ्यु टावर मन्त्रालय राखौं ।लौ जा जे पर्ला पर्ला ।

  • @devsunar1557
    @devsunar1557 3 месяца назад

    नेता हरुले जति भासन सुनाय पनि केही हुने वाला छैन हामी प्रदेसि काे दुख्ख उस्तै हाे

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 3 месяца назад +1

    नेपालको यस्तो देश बन्यो कि २,४जना चोर नेताले गर्दा ।गरिबलाई दुख र धनिलाई सुख ।यस्तो छ नेपालको गेडा जस्तो राजनिति।गरिबले केहि गर्न लायो कि जेल धनिले जे गरेपनि हुने देश हो नेपाल।

    • @romankarki6323
      @romankarki6323 3 месяца назад

      सेरे प्रचण्ड ओलि माकुने झले नमरि देश खत्तम

  • @AshokRokaya-o8c
    @AshokRokaya-o8c 3 месяца назад

    नेपाल मा यो भसटचारि ता पैइलानैगरुरहेका रहेछन देस लुटने नेपाल मा काग्रेस एमाले माउबादी इनोले कैइलैइपनि छोडनेहोइन आफु ले पदपसउने बितिकैलुटीहालछन आफुबाइर भयको बेला देस र जनता कोलागीजैनैइदेनेहोकी भनाइकुरागरछन इनोजमाइ भसटचारि दलाल हतैरा बलतकारि नेता हुन नेपाल का झोले र भाणाटटु जनता इनोलाइ भोट हालेरजिताउछन भनछनबिकासभयन केभुतरोकोबिकास चोरको मुखमा पैइसा राखौभने चोरिभयभनो गलत हो

  • @AshokRokaya-o8c
    @AshokRokaya-o8c 3 месяца назад

    सङसदहलमा सबैइजनताको र निमकानोनको कुरा देस कुरा राम्रो गर्ने भनेको अमरेस सिङ जिउ मात्र रहेछन तर एकलोहुदा इनो देस भसटचारि दलाल हतैरा बलतकारि नेता अमरेश सिंह कुरा सुदिदैइन नेपाल मा भसटचारि दलाल हतैरा बलतकारि राजभयकोछ

  • @homnath891
    @homnath891 3 месяца назад

    खेल्नको लागी एउटा राम्रो मैदान बनाउन नसक्ने नेताहरुले खेलको बारेमा स्टाटस लेख्न लाज मान्नु पर्नेहो।

  • @bishnusapkota496
    @bishnusapkota496 3 месяца назад

    हरिलठ्ठक

  • @GaneshLama-l5l
    @GaneshLama-l5l 3 месяца назад

    भएको खेल खेलमैदान लथालिङ्ग छ हिमालको फेदमा मैदान बनाउनु पर्छ रे? पैसा कहाँबाट निक्ले उहीँ भ्रष्टाचार गरेको पैसा जम्मा गर्यो भनेचाही हुन्छ ।

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez 3 месяца назад

    रात्तो पासपोर्ट कराएको धेरै सुहाउँदैन त्यो रात्तो पासपोर्ट बोक्ने को हो भन्नै पर्दैन

  • @sagarkshetree1108
    @sagarkshetree1108 3 месяца назад

    काङ्ग्रेस ले आफ्नो पाला मा के चाहिँ गर्यो र यस्तो बोल्या होला साला सुन्दै पारा तातिने यार

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez 3 месяца назад

    धने काँग्रेस तेरो खल्तीबाट रात्तो पासपोर्ट खस्ला त्यो हेर

  • @nandatimsina6023
    @nandatimsina6023 3 месяца назад

    Yo danraj gurung mareko mancheko vot le jiteko u pani mareko nai ho

  • @narayanbagale8749
    @narayanbagale8749 3 месяца назад

    Swrnim wagle le accept gareko bajet ho uni orthamantri bhe pani kehi hudaina

  • @janukakarki478
    @janukakarki478 3 месяца назад

    यि खातेहरुको तमासा हेर्न रहर छैन जनतालाई झोलेहरु 👊👊👊

  • @narayanvishwakarma4434
    @narayanvishwakarma4434 3 месяца назад

    Dhanraj group Sher Bahadur shoes polish man

  • @gopalkunwar4393
    @gopalkunwar4393 3 месяца назад

    Futrukka rajinama niskyo guye gurung le khalass ni chor mareko manxele vote gareko runche gurung 😢😢😢😢😢

  • @punyaprasadpoudel4093
    @punyaprasadpoudel4093 3 месяца назад

    यस्ता दोहोरी खेल्ने जा..... झोले ले केही गर्ने हैन जनता को प्रतिनिधि हैन अबदेखी तेस्तो प्रबचन नगर्नु होला भासणे हो........!!!!!

  • @amritff3464
    @amritff3464 3 месяца назад

    लटे पागल हुदैछ

  • @GaneshLama-l5l
    @GaneshLama-l5l 3 месяца назад

    अहिले संदनमा नाटक मंन्चान राम्रो नै चालेको छ तिहि ब्याक्ती सरकार हुँदा केही पनि गरेको हुँदैन जाब बाहिर हुन्छ यो भएन त्यो भएन भनेर प्रश्न गरेको हुन्छ यो रोग पुरानै हो हाम्रो ।

  • @mrgyan7701
    @mrgyan7701 3 месяца назад

    Kamko kurogar

  • @poudelprakash1016
    @poudelprakash1016 3 месяца назад

    Petri le aasirbad deyaxn

  • @nepallifediary7058
    @nepallifediary7058 3 месяца назад

    बोल्ने मात्रै काम हो कि क्या हो सांसदको

  • @kanxonabaraj9617
    @kanxonabaraj9617 3 месяца назад

    सहि कुरा खेलकुद का लागि बजेट छैन खेलाडि सबै बाहिरिए

  • @narayanbagale8749
    @narayanbagale8749 3 месяца назад

    Good gurung ji

  • @narayanvishwakarma4434
    @narayanvishwakarma4434 3 месяца назад

    Nepalma. Chor. Neta. Derai. Bhaya. Sabailainepalbatalahkanuparcha

  • @raisujan2984
    @raisujan2984 3 месяца назад

    naya na purano eutai ho kehi parak xaina khali arkako kura matra garne chor haru

  • @narayanvishwakarma4434
    @narayanvishwakarma4434 3 месяца назад

    Ghanta ka pratinidhi