मनकाे पीडा बुझिदिने काे छ यहाँ भन्न त सबैले म छु भन्छन्, तर साँच्चिकै परेको बेलामा साथ र हात दिने काे छ यहाँ स्वार्थि छ याे दुनियाँ सुखमा मात्र साथ दिन्छन् ,र म छु भन्दै आँछन् जस्तोसुकै गल्ती पनि सहिदिन्छन्, दुःख पर्दा सानातिना गल्ती पनि माफि गर्न नमिल्ने हुन्छन् ,दुःख पर्दा साथ दिने माया दिने हाल खबर साेधिदिने काे छ र यहाँ बस् आफुले बाेलाऊँदा बाध्यताले बाेल्ने मात्र भएका छन् हिजोआज ।
आजको लागि मिठो निन्द्राको ओखती ❤ धन्यवाद दी सधै हाम्रो लागि कथा भन्नु भएको मा ❤❤❤ लभ यू❤❤❤❤
मनकाे पीडा बुझिदिने काे छ यहाँ भन्न त सबैले म छु भन्छन्,
तर साँच्चिकै परेको बेलामा साथ र हात दिने काे छ यहाँ
स्वार्थि छ याे दुनियाँ सुखमा मात्र साथ दिन्छन् ,र म छु भन्दै आँछन् जस्तोसुकै गल्ती पनि सहिदिन्छन्,
दुःख पर्दा सानातिना गल्ती पनि माफि गर्न नमिल्ने हुन्छन् ,दुःख पर्दा साथ दिने माया दिने हाल खबर साेधिदिने काे छ र यहाँ बस् आफुले बाेलाऊँदा बाध्यताले बाेल्ने मात्र भएका छन् हिजोआज ।
❤❤❤❤❤हजुर को अतिनै मिठो स्वर छ !❤❤❤
Lots of love ❤️❤️❤️❤️
मलाई हजुर को आवज एक दमै मिठो लाग्छ दिदी म हजुर ले वाचन गरेको प्रत्येक काथा सुन्छु❤❤❤
हाम्रो विनिशा दिदी लाई धेरै धेरै माया छ ❤ छिटै दिदी को चन्नेल लाई 100k subscribe पुरदिनु पर्यो ❤
❤❤❤❤❤❤
💗💗💗💗💗💗💗💗💗
❤❤
❤❤❤❤❤❤