माया त माया हो ❤️ Real Love Story | Voice of Binisha | Nepali Novel Audio | Maya ta Maya ho
HTML-код
- Опубликовано: 24 ноя 2024
- माया त माया हो | Real Love Story | Voice of Binisha | Nepali Novel Audio | Maya ta Maya ho | Full Audio Novel | Heart Touching Love Story
यो कथा हामीलाई हाम्रो इमेल मार्फत प्राप्त भएको थियो तर लेखकको नाम प्रष्ट नभएकाले हामीले राख्न असमर्थ भयौ,
यदि तपाइहरु मध्ये कसैले यो कथा पठाउनु भएको हो भने हामीलाई सम्पर्क गर्नु होला हामी हजुरको नाम समावेश गर्ने छौ ❤️
More Details:
Writer: ......
Storyteller: Binisha Sapkota
Follow us on:
Instagram: / voiceofbinisha
Facebook Page: / voiceofbinisha99
Send your stories/Poems here: story2binisha@gmail.com
Love You all Unfold The Untold Family ❤️❤️❤️
#Nepalilovestory #audionovel #audionovelbook
Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed.)
Unfold The Untold Team
अन्त्यमा रियाले लिएको निर्णयप्रति तपाइको बिचार के छ्?
कथा पुरा सुनेर भन्नुस है त? ❤️
धेरै माया आजलाइ चाही ☺️❤️♾️
सुनेर भन्छु है दी ❤
Riya le mauka dinu ra kamal sudhirnu dubaiko mel vayera ramro vayo ❤
मानिसमा हुनै पर्ने एक गुणमा पर्छ ´´क्षमावान्`` ! यसले गर्दा भावी जिन्दगीमा नयाँ सुरुवात गर्नमा सहज गर्ने हुन्छ ! त्यसै माथी रिया एक सच्चा अनि साचो प्रेम गर्ने मान्छे उनले आफ्नो उदारता देखाइन् ! स्वभाविकै हुनुपर्ने कुरा हो यो किनकि यसपछी उनले क्षमाको फल पनि त पाइन् नि !
By forgive to the person who realizes own faults & all bad ones then it results into good ; better & the best also ! So ; past has gone with good or bad it needs not be matter but care in what's going on present and live in positive as possible as can & be focus for the beautiful and brighter future ! The relations with any persons be the anything in comparison at all ! 💔
ma vako vaye mafi dina sakdina the testo dhokebaj lai 😐
Mero story ni testai xa mam bas farak yati Matra ho ki yo mahila ko sangharsko pida r ma purus ko betha
अति मन छूने कथा अनि कतीको जीवनमाँ मेल नि खान्छ होला 😢
यस्ता कमल कती छन हाम्रो समाजमा 😢
रियाको जस्तो मन सबैको हुदैन माफ़ी दिन सक्ने 🙏
Thank you di yati ramro kathako lagi ❤
कथाको पात्रहरु सच्चा प्रेमी रिया ; त्यो केटी जो आफ्नो नारित्वले अरुको परिवार लुटिन अनि अर्कि आफ्नो साथीलाई कठिन परिस्थितिमा साथ दिइन् र कमल जस्तो पुरुष जो आफ्नो हैसियत अनि औकात बिर्सेर बाटो बिर्सने सब्बै उस्तै उस्तै लाग्ने ! सिकाउछ अवश्य तर एउटा सम्बन्धमा त दुवैजनाले उत्तिकै भेलो राख्ने होलान् पक्कै ! एक सिक्का दुई पाटा !
कहानीले बाटो देखाओस् सुन्ने अनि हेर्ने सब्बैको जिवनमा ! धेरै धेरै मन छोयो ! 💔
Crying 😢 over from USA Riya 🫡 all ❤️
सायद यही गल्ती रियाले गरेको थियो भने के उनिलाई यति सजिलै माफी मिल्थ्यो त 🤔 🤔 आखिर माया त माया नै हो नि
जस्तो परिस्थितिमा पनि सहेरै साथ दिनुपर्ने धन्य छ रिया हजुर लाई 🙏💞💞
Maya yestai hos bixod pxi milan pratiksha garnu prx pratiksha ko fal mitho hunx
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️सलाम छ रिया सिस लाइ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
रिया जस्तो श्रिमती सबैलाइ मिलोस तर कमल जस्तो श्रिमान कसैलाइ नमिलोस🙏
अति नै मन छोयो कथाले ❤❤❤
म पनि आए है 😊❤
sarai man chhoyo
आज पहिलो कमेन्ट मेरो 😊❤❤❤❤❤
Wow!❤
सलाम छ रियाको चोखो मायालाइ🙏🙏🙏🙏💗💗💗💗💗💗💗💗💗💗
I want to share my story too
Mero pani
❤
❤❤
🙂🙂❤️🙂
🇲🇽🇳🇵
♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️🙏💐
❤❤
❤❤❤❤❤