न्युरोडमा पैदलयात्रीको हिरो बने बालेन,पार्किङ हटाएको १ बर्षमा ब्यापारीको बालेनलाई निम्तो,कारण यस्तो?

Поделиться
HTML-код
  • Опубликовано: 25 янв 2025

Комментарии • 23

  • @nabindrashrestha4809
    @nabindrashrestha4809 9 часов назад +1

    यो रछ झोले गरेको कामलाइ गरेको भन्न नसक्ने, व्यापार अहिले कसैको पनि भएको छैन। त्यसकोमा मात्र नभएको हो र?

  • @dorjurai9785
    @dorjurai9785 День назад +2

    नेपालीको दीमाख पछाडि हुन्छ भनेको ठिकै हो कि क्या हो ???
    Main roads मा पार्क गर्नु त के रोक्नु पनि पाउदैन! यो बिकसित देशतिर हो भने त छलफलको बिषय नै होईन

  • @anandabaniya3691
    @anandabaniya3691 День назад +4

    🇳🇵 Jay Greater Nepal 🇳🇵

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 День назад +1

    सडक मा पार्किङ गर्नु गलत तेस्तो हुदैन

  • @Baikunthadahal-c9r
    @Baikunthadahal-c9r День назад +1

    पार्किङ को उचित ब्यास्थापन हुनुप्र्छ।

  • @RadhaGiri-c3e
    @RadhaGiri-c3e День назад +1

    Good luck balen ji❤❤❤❤❤

  • @budhilawati8179
    @budhilawati8179 4 часа назад

    wow wow

  • @bijaykrshrestha
    @bijaykrshrestha День назад

    ग्राहक मध्य एकजनाले पनि धेरै पर पार्किंग गरेर सपिंग गर्न आउनु पर्यो भनेको छैन । तर व्यापारीहरुलाई चाँही पार्किंग भएन र ढोका मै पार्किंग गरेर सपिंग गर्ने ग्राहक आएन भनेर गुनासो रे । पार्किंग चाहिने ग्राहकलाई कि व्यापारी लाई ??? यो पार्किंग हटाउनुको अर्को राम्रो पक्ष भनेको व्यापारीहरुलाई ग्राहक प्रति नम्र भएर व्यवहार गर्ने र मन जितेर फेरि फेरि आउने वनाउन कर लाग्ने छ । ग्राहक भनेका देवता हुन, मुख ले मात्रै हैन कर्मले नै देखिनु पर्यो । नेता भनेको जनताको सेवक भन्ने मात्रै तर कर्म मा उल्टो भए जस्तै छ नेपालमा व्यापारी र ग्राहकको सम्वन्ध पनि ।

  • @GaurabGurung-xt7rl
    @GaurabGurung-xt7rl День назад +2

    Dherai kinera lagney ra Loading/Unloading garney ko lagi time chuttaye vaigo ni..tyo kam bihana ko 5-9 baje samma garey huncha..tes pachi truck, tipper, car, bike lai 2 min vanda badi rokhna dinu hunna yesto busy area ma.

  • @sanshrestha4829
    @sanshrestha4829 День назад

    Balen Sarkar jindabaad 👋 🙏 😎

  • @sanobhaikc9321
    @sanobhaikc9321 День назад

    Good job balen 🇳🇵🌹🌻🌺♥️

  • @SureshMoktan-k2k
    @SureshMoktan-k2k День назад

    Jay nepal jay rastabad

  • @suryarai4464
    @suryarai4464 День назад

    हैन त्यो मैले निउरोडलाई माया गर्नु नपाउने भन्ने वाड अदक्क्षलाई तानेर लगेर निउरोड देखाउनुनी होउ त्यसले के भन्दोरैछ।

  • @Meyang730
    @Meyang730 8 часов назад

    Gar ko color same shop ko name tag betra rakhiko bani gan ramroo huncha

  • @birbikramshrestha6728
    @birbikramshrestha6728 День назад

    पार्किङ बिदेश हेर मार्केटमा , कहाँ छ दाेकान अगाडि पार्किङ

  • @comely02
    @comely02 День назад

    Warn no 22 kasto cha?

  • @Angsherpa-ww7tp
    @Angsherpa-ww7tp День назад

    Jay balen 😊

  • @risingyouth8026
    @risingyouth8026 День назад

    ❤❤❤

  • @ujjwolsthapit8414
    @ujjwolsthapit8414 День назад

    Bishal Bazar ko under ground ma parking garayo bhane ramro hola ....Jay bale sir

  • @Kanchhakaji1731
    @Kanchhakaji1731 16 часов назад

    No parking at all

  • @FastFF12
    @FastFF12 23 часа назад

    Jay balen❤❤

  • @tonykroos3416
    @tonykroos3416 11 часов назад

    Ani bhogate basnet kei garena bhanxa balenlee

  • @Messiii16
    @Messiii16 День назад

    Sabai le rMro bhanchhan tyo baltkari mahesh basnet kinna birod