५ वर्ष पछि जेरी र प्रदिप रोका बिच खत्रा दोहोरी । बाबा गाएर छुट्नुको रहस्य यस्तो ।। ०२.०३.०७८ HD

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 748

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 года назад +114

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 года назад +3

      Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY:
      Indreni is truly making difference in many lives:
      Long Live indreni family with your noble service
      Great Job Krishna ji ji ji ji ji and INDRENI TEAM::
      Stay safe and healthy. Health IS REAL WEALTH.

    • @OmanOman-xm3gb
      @OmanOman-xm3gb 3 года назад +1

      مرحبا

    • @sumitrajamarkattel4876
      @sumitrajamarkattel4876 3 года назад

      7 it y7 it 6ye2ii lnc gut

    • @mahendrarijal8309
      @mahendrarijal8309 3 года назад

      ६ मिनेट ९ सेकेन्ड जादा कृष्ण कडेल र प्रदिप रोक्काको छेउमा बसेको दाईले हाई गर्दाको क्षण हेरेर हासियो

    • @gopalbaral3408
      @gopalbaral3408 3 года назад

      काजल जाेशि र कल्पना दहाल काे पाेथि जदाई दाेहरि चाहियाे

  • @khumraj5858
    @khumraj5858 3 года назад +154

    रबिन लामिछाने र सिला आले को दोहोरी आउनु परो इन्द्रेणी बाट भन्ने को को छौ

    • @kusumsunar6732
      @kusumsunar6732 3 года назад +1

      Mero pani mag xa rabin bhai sila dd ko dohori sunna 👍👍👍

  • @रत्नाचौलागाईंगौतम

    ओहो आज बबाल रमाइलो होला जस्तो छ यकातिर कोरोना अर्को तिर बाढि ले सारा जगतै रोयको बेलामा एकछिन भयनी रमाइलो गरौ हासौ है हजुर 🙏🙏

    • @rkpoudel4447
      @rkpoudel4447 3 года назад +1

      ruclips.net/video/YSmGERQGO8U/видео.html

  • @khumraj5858
    @khumraj5858 3 года назад +80

    जेरि बहिनि को दोहोरी सुन्न पाइयो धेरै दिन पछि जय इन्द्रेणी

  • @magardipak4593
    @magardipak4593 3 года назад +77

    जेरी र प्रदीप दाइको भाग 2 काठे भाकामा बाबा भन्ने गीत चाहियो,🙏🙏♥️♥️

    • @ramgurng4968
      @ramgurng4968 3 года назад +1

      मलाई त छमछम नाच्ने झ्याउरे गित चाहयो

  • @BhimPoudel
    @BhimPoudel 3 года назад +134

    आह आज चाहिं धेरै रमाइलो भयो बधाइ छ सबैलाई।

    • @dipakadhikari4848
      @dipakadhikari4848 3 года назад

      Miss you. Dear brother

    • @rkpoudel4447
      @rkpoudel4447 3 года назад

      ruclips.net/video/YSmGERQGO8U/видео.html

    • @prakashchhetri8272
      @prakashchhetri8272 3 года назад +1

      तपाईंलाई देखिन भीम पौडेल कता जानु भाको थियो र

    • @unknowngaming5599
      @unknowngaming5599 3 года назад

      Daju tapai ra jeri diko dohori sunne rahar xa

  • @krishnatimalsena82
    @krishnatimalsena82 3 года назад +15

    प्रदिप रोक्का र बबिता बानिया जेरिको गित सुनेर नअघाउने जति हाजिर लगाम त साथि👏👏🕺🕺🤚🤚🤚🤚🤚🤚

  • @kedarprachur8200
    @kedarprachur8200 3 года назад +51

    छ तुक्के गीत बाबा जेरी र प्रदिपले फेरि एक पटक गाउनु पर्यो...

  • @Sklama88
    @Sklama88 3 года назад +13

    जेरि बहिनी को जोडी लाई मानै पर्छ प्रदीप एउटा असल गायक हुन जो कोहि मनमा बस्न सफल कास्ट्क्षेत्रमा तहल्का पिटेकै हो पाल्चोकि झिल्के पनि हो प्रदीप रोक्का आहा दोहोरी त यस्तो पो हो नि सुन्नमा माजा आउने दर्शक श्रोताले खोजेको जस्तै बधाई छ जेरि बहिनी र प्रदीप राजालाई 🙏🙏♥️♥️👌👌👌जय इन्द्रेणी जय कृष्ण 🎈🎈🎈🎈😍😍😍😍🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @ankitrai2582
    @ankitrai2582 3 года назад +72

    जसले जेसुकै जेरि भनेको शब्दको खानी ,,
    अनि लोकदोहरिको रानी हो💞💞💞💞💞

  • @arjunkharal265
    @arjunkharal265 3 года назад +60

    छोटे हिरो छत्र साहिको #bigfan कति हामि❣️❣️

  • @tulsioli5534
    @tulsioli5534 3 года назад +20

    सब्द को खानी जेरि जि र काठेभाका को राजा प्रदिप जि बिच भिडन्त सुपर दोहोरी, रबिना र मिलन को नाँच बब्बाल, जय इन्द्रेणी जय दर्सक

  • @ramashrestha2564
    @ramashrestha2564 3 года назад +47

    आजकाल इन्द्रेणी मा आयुसा लाई देखिदैन किन होला ।सबै बाल कलाकार लाई देख्दा आयुसा लाई सम्झने को को हुनुहुन्छ

    • @namastenepalonlinetv3292
      @namastenepalonlinetv3292 3 года назад

      आयुशा बहिनी लाई मैले मिस गरेको छु

  • @gautamaayusha8567
    @gautamaayusha8567 3 года назад +161

    नमस्कार म इन्द्रेणी बाल कलाकार आयुसा गौतम ।आज अति नै मन पर्ने जेरि दिदी अनि प्रदिप दादा को दोहोरी आयछ ।उहाँ हरु दोहोरी यति रमाइलो हुन्छ कि कुरै नगरौ ।जय इन्द्रेणी 🙏🙏ruclips.net/video/AfEImYRTk0A/видео.html&feature=share

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 года назад +1

      You are lovely baby and beautiful singer Aayusha ji. Stay safe and healthy. Take care.

    • @naranaryal5124
      @naranaryal5124 3 года назад

      नानू नमस्कार ✋🌹

    • @gitaacharya9764
      @gitaacharya9764 3 года назад +1

      छोरी कता छौ तिमी ?
      आजकल नदेखेको धेरै भो इन्द्रेणी मा आज सबै बालकलाकार देख्दा धेरै याद आयो तिम्रो ।
      अब इन्द्रेणी मा दोहोरी हेर्न मन छ ल ?
      उज्ज्वल भबिस्य को शुभकामना कान्छू ।

    • @paurajdarji3280
      @paurajdarji3280 3 года назад +1

      Lovely aayusha na nu Chan Chai hunuhun x lovely aayusha na nu raju dada sang geet gako herne man x UAE dekhi aayusha na nu r Raju dada ko parkhai ma hune xu l

    • @rkpoudel4447
      @rkpoudel4447 3 года назад

      ruclips.net/video/YSmGERQGO8U/видео.html

  • @kirantamang9143
    @kirantamang9143 3 года назад +10

    प्रदिप सर लाई चै सारै मिलेको भाका जस्तो लाग्यो है ❤️❤️💯

  • @arjunkharal265
    @arjunkharal265 3 года назад +58

    छत्र र काजल को अब भाग छिट्टो चाहियो भन्नी काती हामी ❣️❣️

  • @ganeshkarki9054
    @ganeshkarki9054 3 года назад +21

    इन्द्रेणी टिम छिटो भन्दा छिटो प्रदिप र कल्पना को गाउँ मेलम्चिमा पुगि बाडि पिडितलाई भेट्न अनुरोध छ।जय इन्द्रेणी ।

  • @arjunkharal265
    @arjunkharal265 3 года назад +62

    अब छिट्टै रबिना बस्याल को दोहोरी सुन्न चाहानि कति हामि

    • @rkpoudel4447
      @rkpoudel4447 3 года назад +1

      ruclips.net/video/YSmGERQGO8U/видео.html

    • @rameshpant2358
      @rameshpant2358 3 года назад +1

      आहा कतीनिको

  • @arjunkumal924
    @arjunkumal924 3 года назад +9

    जिन्दगीमा पहिलो पटक दोहोरी हेरेर पेट दुःखनी गरी हासियो धेरै रमाइलो लाग्यो

  • @keshorbohara4539
    @keshorbohara4539 3 года назад

    आहा आज चाइ अति रमाइलो भो जेरि....प्रदिप रोक्का g लाई धेरै भन्दा धेरै बधाइ छ ..........pradip....miss u

  • @bedhsharmaoli6874
    @bedhsharmaoli6874 3 года назад +1

    दोहोरी च्याम्पियन को बिजेता प्रदीप रोका अनि उप बिजेता जेरी बीच को यो रमाइलो घमसा घमसी अति उच्च सम्मान साथ हेरियो।
    दुवै जना लाई दोहोरी च्याम्पियन को लागि शुभकामना।।

  • @ajayajungxettri6200
    @ajayajungxettri6200 3 года назад +14

    दोहोरी मा जेरि लाई भेटने सायदै मान्छे होलान😍😍❤️❤️🙏

  • @arjunkharal265
    @arjunkharal265 3 года назад +42

    राजु परियार र सिला आले को भाग २ छहियो भन्नि

    • @rkpoudel4447
      @rkpoudel4447 3 года назад

      ruclips.net/video/YSmGERQGO8U/видео.html

  • @chandrashrestha2398
    @chandrashrestha2398 3 года назад +6

    संगिना र बिजय को आइफोन पछि ......हजार ले कमाल भो निकै रमाइलो निकै हसिलो कार्यक्रम !!!!

  • @kirantamang9143
    @kirantamang9143 3 года назад +8

    प्रदिप सर ले खतरा दिनु भयो हैट 🥰🥰

  • @kishanban4037
    @kishanban4037 3 года назад

    प्रदिप राेका भाई र जेरि बानियाँ बहिनीको दाेहाेरि गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ जेरि बहिनीको दाेहाेरि धेरै दिनमा हेन्न पाउदा धेरै खुसी लागेको छ धन्यवाद झ बहिनी प्रदिप भाई काे दाेहाेरि गित धेरै दिनमा हेर्न पाउदा धेरै खुसी लागेको छ धन्यवाद छ भाई

  • @गणेशकार्कीपहाडी

    सम्पूर्ण दर्शकहरुलाई नमस्कार धेरै रमाइलो लाग्यो अझै प्रगति को शुभकामना।

  • @dilshrestha4479
    @dilshrestha4479 3 года назад +1

    धेरै समय पछि दुई जनाको दोहोरी सुन्न पाइयो सारै रमाइलो भयो।फेरि पनि सुन्न पाउने आशा गर्दै दोहरी champion को लागि अग्रिम शुभकामना छ।

  • @lalitkhadka9469
    @lalitkhadka9469 3 года назад

    जति हेरेपनि धित नमर्ने खालको काठे भाका मा अति रमाइलो लाग्यो सम्पूर्ण इन्द्रेणी टीम लाई बधाई छ जय नेपाल

  • @rabinabaselofficial7112
    @rabinabaselofficial7112 3 года назад +42

    नमस्कार म बालकलाकार रबिना बसेल आज जेरि दिदी र प्रदिप दादा को दोहोरी आयको छ हेरेर साथ दिनु होला है म नि नाचेको छु है कस्तो लग्छ मेरो नाछ कमेन्ट गरिदिनु हस

    • @chapagaimaya7832
      @chapagaimaya7832 3 года назад

      एकदम राम्रो छ नानू हजुरको नाच 😘😘😘

    • @tankaprasadbhattarai4717
      @tankaprasadbhattarai4717 3 года назад

      इटहरीको बालकृष्ण सिग्देलसंग बुनुले गित गाउनु पर्यो ईन्द्रऐनीमा।

    • @user-yo9lk1jz1c
      @user-yo9lk1jz1c 3 года назад

      Timro dohori kaile aauxa ko sangan

    • @cbpachabhaiya2581
      @cbpachabhaiya2581 3 года назад

      Yakdam ramailo xa nanu

    • @narayanshrestha4264
      @narayanshrestha4264 3 года назад

      Ramro nacheko xau nani

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 3 года назад

    महिले हेर्न सुन्न खोजेको गायक गायिकाको दोहोरी आहा इन्द्रेणी परिवार लाई धन्यवाद जेरिका फ्यान जति यता है

  • @bharatbc8240
    @bharatbc8240 3 года назад +5

    मत जेरि दिदि को यो अहिले निकालेको गित को लागित सलोट नै गर्न चाहन्छु जो बगेको खोलि फर्कि आछर भने गित यति मार्मिक छ कि कुरै नगरौं तेसै माथि आज झलकेकि हुनुहुन्छ कि मन सरै पर्यो सबैलाइ समझेको छु है

  • @clovevange4432
    @clovevange4432 3 года назад +6

    जेरी र प्रदिप याे दाेहाेरी अनि यसका डान्सर रबिना, सचिन प्रसन्न हेरेर नअगाउने जय हाेस🌹🌹🌹🌹🌹💕💕

  • @sonamsherpa6029
    @sonamsherpa6029 3 года назад +15

    सम्पूर्ण इन्द्रेणी परिवारमा नमस्कार आजको दोहोरी सुनेर एकदमै आनन्द लिन पाए अब अर्को भाग मैया थापा र प्रदीप जी लाई ल्याउनु होला

  • @nabinashahi5542
    @nabinashahi5542 3 года назад

    Jaya indreni sampurna timlai namaskar 🙏🙏🙏🙏🙏❤️💕❤️❤️💕

  • @avinasbidari8088
    @avinasbidari8088 3 года назад +2

    कति राम्रो गित गाउछन प्रदिप ब्रो ले ।रबिन लामिछाने प्रदिप को पछि पछि छन दोहोरी गाउन लाई

  • @hariacharya6034
    @hariacharya6034 3 года назад +5

    लौ धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार हरु मा रमाइलो दोहोरी आएछ

  • @bhimbahadur1142
    @bhimbahadur1142 3 года назад +1

    प्रदिप दाजु र जेरी दिदिको दोहोरी मन पराउने यता हाजिर हुम

  • @devsharma632
    @devsharma632 3 года назад +28

    आयुसाको दोहोरी नसुनेको धेरै भयो।इन्द्रेणी ले खबर नगरेको होला कि आयुसा स्कुल बिदामा गाउँ गाकी हुन।

  • @rambbishwokarma6822
    @rambbishwokarma6822 3 года назад +15

    रबिना बसेलको दोहोरी आउनु पर्यो है अब कृष्ण सर।

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 3 года назад +1

    दुई सय को लिन दिन बाट गित को सब्द मा जेरी र प्रदीप को दोहोरी दमदार राम्रो छ. धन्यवाद कार्यक्रम इन्द्रेणी टिम लाई 🙏

  • @ratnamaninath
    @ratnamaninath 3 года назад

    सर्वप्रथम कृष्ण सर लागायत सम्पूर्ण इन्द्रेणी परिवार लाई धेरै धेरै धन्यवाद ।आहा आज को दोहरी अति नै रमाइलो अझै अझै गाइरहुन भने झै भयो।साच्चै आज प्रदीप जी को सधै रमाइलो नै दोहरी सुनिन्थ्यो भने बल्ल जेरी जी को आज को दोहरी सुरु को पेचिलो पेचिलो अन्त अन्त तिर त मज्जाको ठटटेउलो दोहरी प्रस्तुति ले साह्रै हसायो।

  • @khinakhatiwada2748
    @khinakhatiwada2748 3 года назад +2

    दोहोरी त सबैको सुनिन्छ तर जेरीको जस्तो लाईब दोहोरी अरूमा पाउन सकिन्न,अगामि एपिसोड कूष्ण दाई र जेरीको टुक्का ब्याटल सुन्न मन छ

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 3 года назад +7

    आज प्रदिप र जेरी बीचमा धेरै बषं पछि दाेहाेरी सुन पाईयाे भने खुशी कुरा बालकलाकार हरूकाे नाच देखन पाईयाे।।

  • @sujitamalla2324
    @sujitamalla2324 3 года назад

    जय इन्द्रेणी टिम लै कृष्ण सर हजुर लै हृदय देखि नमन छ हजुर लै🇳🇵🇳🇵🇳🇵🙏🙏🙏👍️👍️👍️👏👏👏

  • @mayatamang723
    @mayatamang723 3 года назад

    🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼 धेरै रमाईलो गर्नु भयो जेरी बैनि र प्रदीप भाई लाई धेरै धेरै धन्यवाद

  • @narendraksaud8519
    @narendraksaud8519 3 года назад

    काजल जोशी र छत्र साही को दोहरी मन पराउने को को हुनुहुन्छ यता हाजिर हुनु होला

  • @ramsharankhatri9299
    @ramsharankhatri9299 3 года назад

    कति हाँस्नु सारै रमाइलो भयो अाज प्रदिप दाई अनि जेरी दिदीको अावामा दोहोरी सुन्न पाइयो।👏👏🙏🙏🙏🙏

  • @Dhading.khabar
    @Dhading.khabar 3 года назад +8

    वास्तमा जेरि सँग दोहोरीमा टक्कर दिने भनेको पशुपति शर्मा र प्रदीप रोक्का मात्र हो

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 года назад +1

    कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ,साथै सबैलाई नमस्कार छ।प्रदिप राेका जि र बबिता बाँनिया जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित सारै राम्रो कडा छ।रबिना ,सचिन ,मिलन ,लगायत सबैको नाच खतरा छ।सहयोगी मन मुटुहरुलाई हार्दिक धन्यवाद छ।।

  • @shobhabudhathoki3736
    @shobhabudhathoki3736 3 года назад +1

    Sari ramailo program,derai pachi majja lae hasnae mauka milyo ,Thank you so much Indreni team.

  • @arjunbhujel2189
    @arjunbhujel2189 3 года назад

    Lok dohoriki barista hasti gorkhali cheli lai dherai dherai dhanyabad

  • @nabinmagar9233
    @nabinmagar9233 3 года назад +1

    आहा अतिनै रमाईलोछ दोहरि घम्सा घम्सी गायक प्रदिप रोका र गाईका बविता बानिया जेरि बिच बधाईछ सफल्ताको कामना जय ईन्द्रेणि🌈🙏❤️👌😜

  • @chandralimbu769
    @chandralimbu769 3 года назад +2

    आहा. .. मलाई अत्यन्त मन पर्ने दोहोरीका हस्तीहरू जेरिजी र प्रदीप रोक्का जी हजुरहरूलाई धेरै दिन पछि ईन्देणीमा देख्दा धेरै खुशी लाग्यो ।।🇦🇽

  • @nokhiraoli7370
    @nokhiraoli7370 3 года назад

    अाहा अाजकाे भिडियो हेर्दाखेरि काेराेना राेग अाउनुभन्दा पहिला जसरि धेरै कलाकारहरू र स्टेजमा अटि नाअटि बसेर द्वर्षकहरू रमाउँदै तालि पिटर हाँस्दै गरेकाे सम्झना द्वर्शाहिदियाे अाजकाे कार्यक्रम ले ।धेरै धेरै धन्यवाद छ सम्पूर्ण उपस्थितहरू मा ।

  • @tankakhanal5627
    @tankakhanal5627 3 года назад +1

    जेरी बहिनीलाई सवाल र जवाफमा कसले सक्ला र !
    प्रदीप भाइ सारै अब्बल कलाकार । दुबै जनालाई शुभकामना ।
    इन्द्रेणीको जय होस।

  • @aakritikuikel
    @aakritikuikel 3 года назад

    Jeri didi ra pradip dai ko dohori ramro xa feri arko bhag ni chayeo hai ❤️❤️❤️😍😍

  • @kajipariyar5065
    @kajipariyar5065 3 года назад +1

    Ati Ramro vaeyo Aaja dohoori Jeri ji dherai moto hunu vaeyo aaja bholi jay indreni

  • @ramilaghimire2705
    @ramilaghimire2705 3 года назад

    जेरि दिदि र प्रदिप दादाको दोहोरि धेरैपछि सुन्न पाइयो जेरि जि भयसि इन्द्रेणी तेसै रमाइलो🙏🙏❤️❤️

  • @radhikagiri6647
    @radhikagiri6647 3 года назад +1

    Pardip bhai ra jeri sis oh my God kati ramro vayko thank you thank you.😃😃😃😃😃 Namskar Krishna dai lagayt indreni ko sammpurn team lai. 🙏🙏🙏🙏🙏aha kati ramailo dhanebad..

  • @फुलबारी-ज8व
    @फुलबारी-ज8व 3 года назад

    नमस्कार सबैजना लाई देशको परिस्थिति देखेर धेरै दुख लाग्छ नेताहरुले केही गनेँ होइन अब हामी सबै नेपाली एकजुट भएर अघि बडने बेला आएको छ ।
    नेपाललाई शक्तिशाली देश बनाउन तिर लाग्नु पछँ जय देश जय नेपाल.....

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 года назад

    सिन्धुपाल्चोक बाढिले तहस नहस पारेको छ यो समयमा पनि मन भुलाउन इन्द्रेणी आइपुगेछ।

  • @rajgiri6734
    @rajgiri6734 3 года назад

    जेरी दिदी इन्द्रेणी आएपछि इन्द्रेणीको रौनक नै बेग्लै । आजको दोहोरी बबाल राम्रो थियो । धन्यावाद प्रदिप रोक्का र जेरी दिदीलाई🙏👏👏👏👏👏

  • @kamalale6177
    @kamalale6177 3 года назад

    किस्ण दाइ नमस्कार !
    धेरै बर्ष पछि प्रदीप भाइ बबिता जेरि बैनी को गित सुन्न पायो सारै राम्रो लाग्यो तर छिटै सक्यो फेरि पनि सुन्ने मंउका पाउ !!
    इन्दिणय फलोस फुलोस यहि कामाना !!

  • @sabitaadhikari6103
    @sabitaadhikari6103 3 года назад +5

    सारै राम्रो शब्द दिने जेरीको स्वरले अली धोका दियो कठै

  • @tulasharai2874
    @tulasharai2874 2 года назад

    बबाल रमैलो बबिताजेरी र पर्दिपरकाको यसरिनै पर्गतिगर्दैजानु

  • @harikrishna9590
    @harikrishna9590 3 года назад +4

    प्रेम भन्दा बाहिर गएर सिंगो दोहोरी गाएको बिशेष रेकर्ड जस्तो लाग्यो। चौपट्टै रमाइलो छ दोहोरी।

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 3 года назад +3

    लहै लहै यहै यहै यहै यहोई वा वा वा वा वा वा वा वा बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना सबैलाई धन्यवाद बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना जय इन्द्रेणी 🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈

  • @roshanghimiri7568
    @roshanghimiri7568 3 года назад +1

    सारै रमाइलो भयो आज जेरि र प्रदिप जि को दोहोरी गित सुनेर र हेरेर

  • @sanuale460
    @sanuale460 3 года назад

    ल है बवाल दुवै जना आगो.. धेरै रमाईलो जय इन्देनी 🙏🙏

  • @srijanaparajuli7578
    @srijanaparajuli7578 3 года назад +1

    Dherai paxi yo jodiko geet sunaera ramro lagyo.My favourite pradip,jerry and kalpana

  • @milanpariyar4312
    @milanpariyar4312 3 года назад +4

    सर्मिला गुरुङ दिदी र राजु परियार दाइ को दोहोरी सुन्न चाहानि यता

  • @subatmagar3950
    @subatmagar3950 3 года назад

    प्रदिप को दोहोरी को टुक्का ले कल्पना दाहाल कति धेरै खुसी

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 3 года назад +1

    आज धेरै खुसी लाग्यो प्रदिप र बबिता को बबाल दोहोरी हेर्ने मौका मिल्यो । जय इन्द्रेणी

  • @gopalmagar8108
    @gopalmagar8108 3 года назад

    गित रमाइलो लाग्यो राम्रो छ

  • @tulasharai2874
    @tulasharai2874 3 года назад

    कत्तिहांस्नु जेरिबैनिको गित्ले आंसुनै आउनेगरिनैहांसियो

  • @kishorkhatri5965
    @kishorkhatri5965 3 года назад +2

    सारै राम्रो गाला दुख्नेगरि हासियो प्रदिप र जेरिलाई सुभकामना साथै ईन्र्देणिटिमलाई सलाम धन्यवाद्

  • @rolpalibhai276
    @rolpalibhai276 3 года назад

    जय इन्द्रेणी

  • @nirsen7734
    @nirsen7734 3 года назад

    आज फेरि रमाइलो दोहोरि सुन्न पाइयो बबिता बानिया जेरि र पर्दीप रोका मिठो र अतन्तै रोचक लागेको छ दुबै जना उत्तर उत्तर पर्गति को कामना जय इन्देर्नि

  • @nawarajbhandari6396
    @nawarajbhandari6396 3 года назад

    प्रदिप दादा र जेरि दिदी को गित धेरै राम्रो छ।

  • @gazalmutakarib2797
    @gazalmutakarib2797 3 года назад +1

    अर्को पाट पनि चाहियो जेरि र प्रदिपको

  • @nokhiraoli7370
    @nokhiraoli7370 3 года назад

    धेरै समय पछि मलाई अति मन प्रर्ने कलाकारहरू गायिका बबिता बानियाँ (जेरि ) र गायक प्रर्दिप राेका बिचकाे दाेहाेरि भिडन्त बल्ल अाज हेर्नापायियाे ।धन्यवाद छ बबिता प्रदिप लाई ।

  • @bahadurkhadka2316
    @bahadurkhadka2316 3 года назад

    Dherai din paxi jeri ko lookdhori dhkhna payshosh thinks indreini

  • @sundaroli3390
    @sundaroli3390 3 года назад +1

    ईनद्णि बाट सुनिता र मानसिङको दोहोरी सुन्ने को को हुनुहुन्छ कमेन्ट गरनुस है💖❤️❤️💓💔💘

  • @Santosh-g2z1c
    @Santosh-g2z1c 3 года назад

    जेरि दिदि को फ्यान जति यता हाजिर हुनु पर्यो
    👇️👇️🙏🙏🙏

  • @chapagaimaya7832
    @chapagaimaya7832 3 года назад +1

    सारै नि रमाइलो दोहोरी म परदेशमा भयेनी इन्द्रेणी कार्यक्रम सदैब हेर्छु 🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺

  • @krishnathapa5912
    @krishnathapa5912 3 года назад +2

    धेरै रमाइलो दोहोरी गाउनु भयो प्रदीप दाइ र जेरी दिदी को म याे दोहोरी सुनेर धेरै हाँसे र रमाए म जय ईन्द्रेणी 🙏🙏

  • @buddhiman2627
    @buddhiman2627 3 года назад

    कृष्ण दाई लगाईत सम्पूर्ण इन्द्रेणी परिवार लाई सम्मान छ प्रदीप जि र जेरि जि ले अति हसाउनु भो गित गाएर हजुर होरु को हरेक पाईला मा सफलता मिलोस सुभ कामना

  • @narendraprasadsharma5002
    @narendraprasadsharma5002 3 года назад

    शब्द बाण हान्न मा त जेरिलाई कसैले सक्दैन तर आजको र पशुपती शर्मा संग गऊदाका शब्द हलुका र अली छुद्रता शैली प्रायोग भएको महशुस भयो। जे होस हास्य ब्यंग्यात्मक सम्झेर मजा लिन सकिने खालको थियो।

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 3 года назад

    यो जेरी मुटुको होकी सुनेकी हो रबिना छोरी गितमा नी नाचमा नी उतिकै राम्रोसँग र्निभा गर्छिन् सदा सफल हुनु रबिना छोरी लोग दोहोरीका राजा नै हुन प्रदिप रोकाय किनकी पुर्ब पशिमकै भाका गित राम्रो सँग गाउँछंन i mi गर्देको रसिब देखाउ भन्देको भा हुन्थ्यो प्रदिप रोकाय

  • @sagarchhettri3295
    @sagarchhettri3295 3 года назад +12

    दोहोरी को रानी जेरि र प्रदिप जि को दोहोरी आयछ आज अब सुरु गरिन्छ हेर्न ।

  • @mrg_sangam8198
    @mrg_sangam8198 3 года назад

    very nice song pradip vai &babita baini

  • @gyanukadhungel7653
    @gyanukadhungel7653 3 года назад +3

    जेरी दि मलाई मन पर्ने गायिका🙏🙏❣

  • @tikaramanubasnet5666
    @tikaramanubasnet5666 3 года назад +1

    हाँस्दा हाँस्दै दोहोरी सकियको थाहा नै भयन धेरै रमाइलो प्रदिप दादा र जेरि दिदी को दोहोरी

  • @kamalpun2318
    @kamalpun2318 3 года назад

    नेपाल मा दुखै दुख काे खबर सुनेर मन सारै पीडा मा थियाे त्र अाजा हजुर हरु काे दाेहाेरि हेरन र सुन्न पाउँदा धेरै खुसि लागेछ बबिता बैनि र परदिक भाइ काे हजुर हरु सम्पुण टिम लाई उतर उतर परगति काे कामाना गरदछु लबि यु अल टिम ईन्रेणि

  • @jayalama3611
    @jayalama3611 3 года назад

    Wow damiee aajako prastuti pradip roka vs babita jeri baniyako

  • @sabitrilamichhane8783
    @sabitrilamichhane8783 3 года назад +4

    जेरि बहिनी सारै हासियाे जय ईनदणि दुई सय काे बयाज पनि अायाे

  • @yambahadur8313
    @yambahadur8313 3 года назад +3

    नमस्कार सबै टिमलाई जेरि र पर्दिप राेका दाेहाेरि धेरै राम्रो दाेहाेरि येस्तो हुनु पर्छ

  • @krishansingh3187
    @krishansingh3187 3 года назад

    धेरै दिनपछि जेरिकोगीत सुन्नपायोराम्रो लाग्यो तर अझै राम्रोहुनेछ जबकि कृष्ण कड़ेल जी संग दोहोरी सुन्नपाए 👍👍🏼💐

  • @ankitapathak6280
    @ankitapathak6280 3 года назад

    Kasto rmro nachako hou nani la😍😍