विहेको ५ दिन नपुग्दै सकुन्तला थापा इन्द्रेणीमा । राजु परियार संग थाहै नपाइ अतित खुस्कीए पछि बर्बाद ।

Поделиться
HTML-код

Комментарии • 891

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 года назад +172

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @khadkabahadur9357
      @khadkabahadur9357 3 года назад +4

      Dharai ramero xa

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 года назад +2

      Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY:
      Indreni is truly making difference in many lives:
      Long Live indreni family with your noble service
      Great Job Krishna ji ji ji ji ji and INDRENI TEAM::
      Stay safe and healthy. Health IS REAL WEALTH.

    • @santapun1668
      @santapun1668 3 года назад +1

      सिला दिज्यु लाई जहिलै यसरी गाउन नपाएपनी साइड्मा बसेकी भएनी देख्न पईयोस ... मलाई मन पर्ने राजु पनि साथ मा

    • @BabuRam-sq5hu
      @BabuRam-sq5hu 3 года назад

      आती राम्रो

    • @samsungjseries6639
      @samsungjseries6639 3 года назад +1

      पप

  • @anishmagar7590
    @anishmagar7590 3 года назад +561

    राजू परियरलाई दोहोरिको राजाको उपाधि दीनू पर्छ भन्ने जती हाजिर गरम त

  • @sanjibdhungana7086
    @sanjibdhungana7086 3 года назад +158

    सकुन्तला थापा, सिर्जना बिरहि थापा, बिमा कुमारी दुरा ,लक्ष्मि न्याैपाने ,शिला आले ,काेमल वलि ,सिन्धु मल्लहरुकाे स्वर सुनेर हुर्केका जति हाजिर गराै यता😌

    • @bhubankarki4795
      @bhubankarki4795 3 года назад +1

      Sarmila sis ko geet nsuneyko hor hajur

    • @bhubankarki4795
      @bhubankarki4795 3 года назад +1

      Sarmila sis ko geet nsuneyko hor hajur

    • @Hs-ke4rt
      @Hs-ke4rt 3 года назад +1

      @@bhubankarki4795 मलाई त याद भयन आज भने राम्रो लायन सर्मिला को स्वर लय पनि बिगार्न खोज्ने मत निरिक्षण गर्न त खप्पिस छुनि फेरि

  • @toponenepal2046
    @toponenepal2046 3 года назад +171

    शिला दिदी को हासो मनपराउने को को हुनुहुन्छ ??

    • @raikumar3857
      @raikumar3857 3 года назад +1

      Tukkua hanni bitikai kalakar hunxa vane kp ba lai timarlai vanda derai 10 guna abl x bujis kadel alik kalakr lai ijat grna sika asto ho vani kalakarko autani ijat hudaina

  • @hirumiya7575
    @hirumiya7575 3 года назад +150

    प्रतीक्षा राजु परियार vs शिला आलेको भाग २

  • @dipaklamichhane2583
    @dipaklamichhane2583 3 года назад +34

    लक्ष्मी दिदी ल्याउनु पर्यो अब कृष्ण सर लक्ष्मी दिदी लाई देखे जति यता हाजिर हु है जय इन्द्रेणी

  • @गणेशकार्कीपहाडी

    सम्पूर्ण दर्शकहरुलाई नमस्कार धेरै रमाइलो लाग्यो अझै प्रगति को शुभकामना

  • @gautamaayusha8567
    @gautamaayusha8567 3 года назад +135

    नमस्कार म बाल कलाकार आयुसा गौतम ।आजकाल राजु ठुलो बाबा दोहोरी हरु आइरहेका छ्न ।हजुर हरु सबैमा मेरो ढोग अनि सम्मान छ जय इन्द्रेणी 🙏🙏🙏

    • @rambudhathoki1063
      @rambudhathoki1063 3 года назад +1

      राजु परियार महा गायक अनी नानु

    • @dukagurung8021
      @dukagurung8021 3 года назад +1

      Raju pariyar Dai

    • @karnagurung8005
      @karnagurung8005 3 года назад +1

      Nanu timi kata xau kina na ako inreni ma

    • @ramgurng4968
      @ramgurng4968 3 года назад +1

      कता मुन्टिछौ नानू तिमि शून्य भो इन्द्रेणी चाडो अाउ है

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 3 года назад +1

      शुभ आशिर्वाद आयोषा छोरी आजकाल किन नआकी इन्द्रेणीमा छोरी इन्द्रेणीमा तिमिलाई नदेखे राम्रै लाग्दैन आफुले नी गितको शब्द टुक्का भुलौले छोरी इन्द्रेणीमा गाउँदै गर्नु छोरी सदा सफल हुनु छोरी सङगितमा

  • @ramukarki7199
    @ramukarki7199 3 года назад +92

    दोहोरीको राजा राजु परियार दाइको उत्कृष्ट प्रस्तुति

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 года назад +36

    इन्द्रेणिमा धेरै सुनिन्थ्यो सकुन्तला थापा आज दोहोरि नै हेर्न पाइयो जय इन्द्रेणी।

  • @रत्नाचौलागाईंगौतम

    आजकाल दिन कटाउन सजिलो भाछ यस्ता यस्ता रमाइलो दोहोरी हरु सुन्न पाइयछ ।जय इन्द्रेणी 🙏🙏

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 3 года назад +1

      आजभोलि आयोषा छोरीलाई इन्द्रेणीमा किन नल्याउनु भाको धेरै दिन दोहोरीमा नल्याउदा फेरि छोरीले गितका शब्द टुक्का भोल्दै जान्न आयोषा छोरीलाई गारो होला नी दोहोरीमा कैलै कँही गउन दिनु पर्यो

  • @sagarchhettri3295
    @sagarchhettri3295 3 года назад +162

    दोहोरी को राजा को फेरि पुरानो जोडी सकुन्तला जि सङ्ग अब हेरिन्छ मजाले।

  • @sureshgurungofficial1116
    @sureshgurungofficial1116 3 года назад +7

    दोहोरी को स्वरसम्राट राजु परीयरलाई उपाधी दिनु पर्छ भन्ने जती यता हजिर गरम त 🙏

  • @khumraj5858
    @khumraj5858 3 года назад +92

    यो एपिसोड मा पनि बद्री पङगेनि सर भएको भए सार्है रमाइलो हुन्थ्यो

  • @narsinghkhati2619
    @narsinghkhati2619 3 года назад +49

    फेरि राजु vs सिला आले को धोहोरी हेर्न पाए झन राम्रो।

    • @raikumar3857
      @raikumar3857 3 года назад +1

      Terima chikni asto ni git hunxa ha tukka hannesi gaika vaihalxa muji kadel ha alik gau ma picahdiyko kalakarlai chans deu asta poisahuni lai matra hain yo didiko git voice 000000

    • @rambudhathoki1063
      @rambudhathoki1063 3 года назад +1

      हो नी

  • @padamshrestha8976
    @padamshrestha8976 3 года назад +36

    अग्रज कलाकार राजु भाइ सकुन्तला बहिनु को सारै मीठो दोरि जति सुन्ती उति सुनौ लाग्ने

  • @sanjaykhadka2252
    @sanjaykhadka2252 3 года назад +50

    छत्र शाही vs शिला आले बिच एउटा रमाइलो दोहोरी हुनुपर्यो ।

  • @BinodRana
    @BinodRana 3 года назад +152

    राजु परिवारको दोहोरी आएपछि नहेर्ने को होला र।अरू कलाकारलाई पनि उत्तिकै समामान छ।

  • @rambudhathoki1063
    @rambudhathoki1063 3 года назад +64

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल

  • @dawapurbelixoro8518
    @dawapurbelixoro8518 3 года назад +51

    यो डिस लाइक हाने साथिहरुको अनुहार हेर्न अस्यधै मन छ तपाईं हरु को को हुनुहुन्छ हात उठाउनु होस त।

  • @jitendrab.k8009
    @jitendrab.k8009 3 года назад +65

    नेपाली लाेक दाेहाेरी जगतका राजा स्वाेर सम्राट् राजु परियार भने पछी उहाबाे स्वाेर सुन्नकाे लागी जसरी नी RUclips खाेलिहाल्छु❤️❤️❤️🙏🙏🙏

  • @rickymagar124
    @rickymagar124 3 года назад +25

    राजु परियार र शिला आले भाग २ छिट्टै हेर्न पाउनु पर्छ ।कृस्ण सर

  • @tankakhanal5627
    @tankakhanal5627 3 года назад +9

    राजु भाइले प्रयोग गर्ने शब्द - टुक्का र सवाल जवाफ सारै उत्कृष्ट हुन्छन् । नमन गर्दछु ।
    शकुन्तला बहिनीलाई बधाई छ ।
    इन्द्रेणी लाई धन्यवाद - पुराना कलाकारहरु बोलाउनु भएकोमा । इन्द्रेणीको जय होस।

  • @sara22ff99
    @sara22ff99 3 года назад +23

    हुन त सबै कलकार ले राम्रै गाउनुहुन्छ तर पनि राजु परियार भयको कार्यक्रम को छुट्टै मजा हुन्छ अब राजु, र शिला आले को भाग दुई छिट्टै हेर्न पाइयोस है कृष्ण दाजु प्रतिक्छ्य मा छौँ

  • @runjithunter4262
    @runjithunter4262 3 года назад +4

    लोकदोहोरीको बादसाह राजु परियार जिन्दावाद ❣️❣️❣️❣️✊

  • @tulnarayan9459
    @tulnarayan9459 3 года назад +2

    राजु परियार दाई सकुन्तला जी को दोहोरी धेरै राम्रो मिठो छ। तर सकुन्तला जी ले अनि सिला जी ले जुन राजु दाईलाई गर्ने सम्बोधन हो बोल्ने शैली हो फिटिक्कै भएन । धेरै जिस्किरहनू भएको छ। किनकी राजु दाई भनेको लोकदोहोरीको राजा स्वरको धनी धेरै भन्दा धेरै क्षमतावान कलाकार हो। राजु दाई भनेको लोक संगीतको एउटा आमुल्य गहना हो। यसरी बुझ्नु होला।
    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @tastynepalikitchen
    @tastynepalikitchen 3 года назад +10

    हाम्रो लम्जुङको सदा बहार गायक राजु दाजु जहाँ जानू हुन्छ तेहा धमका हुन्छ यो video पनि trendding मा पुग्ने आशा मा छु

  • @SamjhnaMusicFilms
    @SamjhnaMusicFilms 3 года назад +10

    राजु परियार का फ्यान हरु हाजिर हौ

  • @shyamgurung5786
    @shyamgurung5786 3 года назад +5

    अति सलिन सब्य साथ् गाउन हुन्छ गित सबै दिग्ग्गाज कलाकार लाई 🙏🙏 धेरै राम्रो लाग्यो ।

  • @rookbhandari3358
    @rookbhandari3358 3 года назад +42

    सकुन्तलाको शब्द मात्रै रैछ स्वर त त्यति राम्रो रैनछ
    जेरि जस्तै 😝😛

  • @dineshmgr5423
    @dineshmgr5423 3 года назад +38

    इन्द्रेणी टिम लाई अनि लोक दोहोरी का राजा राजु परियार अनि सम्पूर्ण कलाकार हरु laai🙏🙏😋🙏🙏

    • @lifearoundvlog7843
      @lifearoundvlog7843 3 года назад +2

      ruclips.net/video/15f4aCOGXwg/видео.html 👏❤️🙏🏻

  • @ratnabhattarai8151
    @ratnabhattarai8151 3 года назад +37

    कति सारै हेपेर भनेको होला राजु लाई उहाँ ले छोडेको त होइन नि उहाँ को बुडिले छोडेर गयसी उहाँ को के लायो बिचरा अतीत लाई न झस्काईदिनु न मेरो मन पर्ने कलाकार उहा

  • @khumraj5858
    @khumraj5858 3 года назад +39

    बल्ल सुन्न पाइयो सकुन्तला थापा र राजु परियार को कडा दोहोरी

  • @Santosh-g2z1c
    @Santosh-g2z1c 3 года назад +3

    राजु दाई को फ्यान जति यता हाजिर हुनु ।।।🙏🙏

  • @siddharajjoshi2542
    @siddharajjoshi2542 3 года назад +56

    कति सुन्दर कार्यक्रम इन्द्रेणी जय जय होस।।।

  • @मिलनठकुरि
    @मिलनठकुरि 3 года назад +1

    लगभग पुरानो कलाकार सबैको दोहोरी हेर्न पाइदैछ बिस्तारै जुन इन्द्रेणी ले पुरा गर्यो धन्यवाद कार्यक्रम इन्द्रेणी ।। उहा हरुको गित सङ्गित हेर्दै सुन्दै हुर्केका हामी अझै पनि केहि कलाकार हरु आउन बाकिनै छ जत्स्तै लक्ष्मी नेउपाने, सिन्धु मल्ल ,अनि शिर्जना बिरही थापा भगवान भडारी बिमल डाङ्गी जस्ता अरु पनि थुप्रै कलाकार को पनि छिटै दोहोरी हेर्न पाइयोस

  • @bimalaiwaram5389
    @bimalaiwaram5389 3 года назад +2

    राजु परियार अनि गीतको लय ❤️👌👏👏👏

  • @dambargurung4950
    @dambargurung4950 3 года назад +21

    कृष्ण कडेल जि लाई धन्यवाद इन्द्रेणी ले गर्दा पुरानो कलाकार भेट हुन पाको छ।

  • @prakashsunar7185
    @prakashsunar7185 3 года назад +2

    आहा राजु परियार दाइको कति राम्रो साहित्यिक शब्द प्रेम रस मिश्रण दोहोरी टुक्का सकुन्तला थापा पनि कम लागेन दोहोरी सुन्दा बास्तबिकता जस्तै लाग्ने धेरै मज्जा आयो 😍😍🙏

  • @kumarbogati4516
    @kumarbogati4516 3 года назад +7

    शिला आलेको कुरा जति सुनु उति नै सुनु सुनौ लाग्ने आजको कारिक्रम पनि धेरै राम्रो छ ।👍️🙏🙏🇳🇵♥️♥️🇦🇪

  • @gautamthapa9471
    @gautamthapa9471 3 года назад +2

    शब्द नि सकिनै आटे होलान टुक्का गाउदा राजु दाइ is king ♥️♥️

  • @bishnudhakal5347
    @bishnudhakal5347 3 года назад +1

    Shila ale ra raju dai ko gorkha kalika sunna jati comment garnu sathiharu like garu ta🙏🙏🙏🙏🙏🙏🙏

  • @fajirmiya1942
    @fajirmiya1942 3 года назад +4

    राजु परियार र सिला आले को 2 घन्टा को दोहोरी पार्ट 2 हेर्न चाहाने को को हुनु हुन्छ😍😍

  • @nirsen7734
    @nirsen7734 3 года назад +9

    आहा कति मिठो गीत गाउने दोहोरि का बाद साह राजु परिवार र सह्कुन्ता थापा दुबै जना उत्तर उत्तर पर्गति को कामना जय इन्द्रेणी

  • @dawapurbelixoro8518
    @dawapurbelixoro8518 3 года назад +13

    आज जीवन मै सकुन्तला थापा देखेको थिन गित सुनेको थिय आज देखियो धन्यवाद इन्द्रेणी टिम लाई

  • @bhabirajgurung9703
    @bhabirajgurung9703 3 года назад +3

    दोहोरी गाउनु त राजुले जस्तो ढुक्कसँग!
    गाउँ घरमा रोधिँ बसेको महसुस भयो।
    साह्रै खुशी अनि रमाइलो लाग्यो।
    धन्य छ कृष्ण जि लगायत इन्द्रेणी टिमलाई।🙏🙏🙏

  • @bishnupariyar4746
    @bishnupariyar4746 3 года назад +3

    फेरि पनि कृष्ण शरलाई मुरी मुरी धनय्बाद छ राजु भाइ र,शिला ,शकुन्तला बहिनीलाई एउटै मञ्चमा राखेर मनको भावना र बिगत दिनहरूका संम्झना र यी ३ जनाको उपस्थितिले चितवनमा जनसागर उरलिन्थो

  • @Ram.kp123
    @Ram.kp123 3 года назад +18

    Raju pariyar sabda kala lai sadhi samman jay ho indrni raju paribar lai like garnus

  • @dambarthapa8708
    @dambarthapa8708 3 года назад +2

    नमस्कार इन्द्रेणी टिम्लाइ दोहोरी को राजा राजु दाइ र सकुन्तला दिदी को दोहिरी हेर्न पाइयो धेरै खुशी लाग्यो

  • @sonikasoorat64
    @sonikasoorat64 3 года назад +11

    राजु जि लोक सम्राट साथै कृष्ण कंडेल लाई उच्च सम्मान साथै सम्पुर्ण teem लाई धन्यवाद आजको दोहोरी सारै सुपर old is gold यसरी नै यस्तै रमाइलो दोहोरी हेर्न पाउने अपेक्षा

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 года назад +3

    हाम्रो देश का राजनितिक दल हरु लाई सरापने मन लाग्छ हाम्रा यस्ता कलाकार हरु बिदेशियको देख्दा देहै राम्रो दोहोरी गाउनु भयो दुबै जनाले धन्यबाद छ ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @kamallama6224
    @kamallama6224 3 года назад +2

    आजको प्रस्तुति राजु परियारको सबै भन्द उत्कृष्ट लाग्यो ।

  • @ramchandraojha4900
    @ramchandraojha4900 3 года назад +9

    राजु परियार र शिला आले बिचको घम्सा घम्सी को दोहरी भाग 2 चाँडै ल्याई दिनु पर्यो ।

  • @sherubudha7851
    @sherubudha7851 3 года назад +1

    आज भोलि पुराना कलाकार देख्न र अनि पुरानै गित सुन्न पाउँदा साहरै रमाइलो लागिरहेको छ!कलाकार लगायत सम्पुर्ण इन्द्रेणी टिम हरुलाई धन्यवाद छ!

  • @jyotibaral8634
    @jyotibaral8634 3 года назад +13

    सिला र सर्मिला अनि राजु बद्री काे साह्रै राम्रो छ गित कति अनुसासन काे अनि रमाइलो

  • @jeevankarki9360
    @jeevankarki9360 3 года назад +1

    अाहा दाेहाेरीकाे राजा राजु सर र सकुन्तला सिसकाे दमदार प्रस्तृती वा दामी छ मजाले हेरिन्छ । कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन🙏🙏🙏🙏🙏🙏🙏

  • @purnasunam8109
    @purnasunam8109 3 года назад +3

    राजुको टुक्कले मन मुटुनै छुन्छ 🎤🎤🙏🙏

  • @nilkumarkuwor3620
    @nilkumarkuwor3620 3 года назад +2

    सम्पूर्ण ईन्द्रेणी लाई नमस्कार 🙏🙏 अाज धेरै लामो समय पछि सुन्तला र स्याउको जोडीलाई उपस्थिति गराउनुभएको धन्यवाद कृष्ण सर शकुन्तला थापा र शिला अाले दिदि एकै ठाउँमा देख्दा धेरै खुसी लाग्यो

  • @premsk990
    @premsk990 3 года назад +1

    वाउ मजै आयो है आजको दोहोरी हेरेर🙏🙏🤘🤘💘💘🌹🌹💕💕💕💝💝💝🎁🎁😝😝

  • @hijoaajabholi2041
    @hijoaajabholi2041 3 года назад +4

    कडा दोहरी king Raju pariyar🙏💘🇳🇵

  • @merodaainepal2979
    @merodaainepal2979 3 года назад +2

    प्रजापति पराजुली, पुरुसोत्तम न्यौपाने,राजु परियार, भगवान भण्डारी, बद्रि पंगेनी, बिमा कुमारी दुरा, लक्ष्मी नेउपाने, हरि देवी कोइराला, शर्मिला गुरुङ, विष्णु माझी,शिला आले,देबि घर्ती, राधिका हमाल,खुमन अधिकारी, पशुपति शर्मा, सकुन्तला थापा🐅🐅

  • @kashishprakashsinghsingh355
    @kashishprakashsinghsingh355 3 года назад +17

    King Raju pariyar 🙏🏾🙏🏾🙏🏾

  • @sagarchhettri3295
    @sagarchhettri3295 3 года назад +33

    आहा फेरि उहीँ पुरानो जोडी देख्न पाइयो ।

  • @bhagikaflebhagirath1868
    @bhagikaflebhagirath1868 3 года назад +1

    क्यामेरामेन हरुलाइ पनि घरिघरी देखाएको मा सारै खुसी लाग्यो अझै धेरै देखाउनु होला किन कि वाहा हरुले खिचेकोले गर्दा हामी सबैले हेर्न पाएका छौ 👌
    जय इन्द्रेणी टिम 💓💓🙏🙏

  • @pokharalokdohorisangsargro9261
    @pokharalokdohorisangsargro9261 3 года назад +2

    💕एक परिचयले✍️हजारौं साथि बनाइदिन्छ 🌿एक मुस्कानले हजारौं पिडा लुकाइदिन्छ😊अनि यति राम्रो भिडियोले👌सबैको मन भुलाइदिन्छ 🍃सुभकामन इन्द्रेी ग्रुप मिठो सम्झना कृष्ण दाई

  • @subasjhagad4817
    @subasjhagad4817 3 года назад +35

    हिजो त हस्दा हस्दा हैरा भयाेकाे थियाे आज पनि रमाइलो भयाे उहीँ पुरानो कलाकार हेरु पैयो आज पनि धेरै खुशी छु आज पनि धेरै रमाइलो लगो सम्पुर्ण कलाकार लै नमस्कार छ सम्मान छ हजुर हरु लै 🙏🙏🙏🙏🙏🙏

  • @sunambhuwan7147
    @sunambhuwan7147 3 года назад +6

    यो भाका राम्रो भएन, राजु दाइको कालजयि गित छन ती गितमा गाएको भए राम्रो हुन्थियो।।
    आदरणीय लोक सम्राट् राजुु दाइ प्रती नमन। बाघ भनेको बाघ नै हो।।

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 3 года назад +5

    पुरानो गाएक र गाइका लाई सुभकामना छ धन्यवाद छ कृष्ण कडेल लाई हराई सकेको गाइका हरू लाई फेरी सार्बजनिक गरी दिनु भयो.

  • @purnathapachhetri9460
    @purnathapachhetri9460 3 года назад +5

    सिला आले सकुन्तला थापा लाई धेरै धेरै सम्झना छ

  • @khimraj6104
    @khimraj6104 3 года назад +2

    धेरै राम्रो दोहोरी गीत को राजा राजु परियार दाजु र सकुन्तला दिजु दुवैलाई बधाई छ

  • @manojnepali4079
    @manojnepali4079 3 года назад +14

    इन्द्रेणी ले गर्दा सबै कलाकार लाई हेर्ने र बुज्ने बताबरन मिलाइ दिनु भो धेरै धेरै धन्नेबाद पुराना पुस्ता लाई फेरि देख्न पायका छौ

  • @kamalbasnet6795
    @kamalbasnet6795 3 года назад +3

    राजु सर र सकुनतला को धेरै धेरै राम्रो सथै रमाइलो पनि तेतिकै

  • @artineupane1298
    @artineupane1298 3 года назад +1

    वाउ कति रमाइलो र कति राम्रो दोहोरी👌👌👌

  • @fajirmiya1942
    @fajirmiya1942 3 года назад +2

    सुन को फुल राखिछौ काखामा आँसु देख्न न परोस आँखा मा ।। वाह तेसै राजु परियार नामै काफी

  • @fajirmiya1942
    @fajirmiya1942 3 года назад +17

    सकुन्तला को गित सुन्तला र स्याउ गित भएनी सकुन्तला भन्दा राजुपरियार ले कति राम्रो सङ्ग गाउनु भाछ ।। तेसै भनिएको होइन लोक गित को राजा बादसाह भनेर 🤣🤣🤣

  • @Brindabrinda12354
    @Brindabrinda12354 3 года назад +6

    Raju dada 👍️👌🤙🤘

  • @purnakc6616
    @purnakc6616 3 года назад +3

    राजु दाइ हजुर लाई धेरै सम्मान छ। हजुरको स्वर शब्द यति मिठा छन।

  • @sostikakhadka2282
    @sostikakhadka2282 3 года назад +1

    राजु परियार जस्तो महान गायक अब साङ्गीतिक छेत्रले पाउन निकै गारो छ ।मलाइ अत्यन्तै मन पर्ने गायक ज्यु... जहिले इन्देनीमा आदरणीय राजु परियार आय यति मज्जा हुन्थ्योर!!!!

  • @sunilpandit3036
    @sunilpandit3036 3 года назад +1

    🙏🙏🙏🙏🙏दुबै जनालाई नमस्कार छ ।

  • @SubasKhatri
    @SubasKhatri 3 года назад +2

    बिसौली धार्नी कोदाली मेरो धरती धसुँला
    दुखिको छोरा म त सुखीको काखमा कतिदिन बसुँला,
    पानीको कलधारा...
    बेइमानिको संगतै नगर बिग्रेला घरबार...
    कति मन छुने वास्तविक माँया पिरतिको गित गाउनुहुन्थ्यो, म्याग्दीको शैक्षिक धरोहर एक बलियो खम्बा, सुरिलो स्वरका धनी सालैजो, यानीमाया, सुनिमाया, लोक कलाकार समेत रहनु भएको कार्कीको शुक्रवार निधन भएको छ ! उहाँले शिरफुले भाकाले म्याग्दीको मौलिक लोक गितको पहिचान गराउन योगदान गर्नु भएको थियो।
    इन्द्रेणीको टोली एक पटक म्याग्दीको दर्बाङ जानु पर्यो बिर बहादुर कार्कीको घरमा ! गत असार २०७७ पोहोरको पहिरोमा इन्देणी म्याग्दीमा सहयोग गर्न जाँदा बिर बहादुर कार्की सरले इन्देणीलाई धेरै सघाउनु भएको थियो यतिबेला त्यो घरमा पर्नु पिर परेको छ ! सायद उहाँलाई चिन्ने मान्छेहरु बिरलै होलान् ! १ जना मात्र होइन २/२ जना मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रमा २०७८/२/२५ गते उहाँको कान्छा छोरा बिकल कार्की र ३ दिनको फरकमा २०७८/२/२८ गते बिर बहादुर कार्कीको सोही अस्पतालमा भएको निधनले मर्माहत र दुःखी बनाएको छ ! एकैपटक एकैसाथ एकैपरिवारमा जुन अन्याय गर्‍यो यो दैवले म यसको घोर बिरोधगर्दछु, भावपुर्ण श्रद्धाञ्जली गुरु श्री बिरबहादुर कार्की ज्यु र उहाँको छोरा बिकल कार्की प्रति हार्दिक श्रध्दा सुमन ।🙏🙇🏻‍♂️💐💐 🥰💕😭😢😢

  • @BhimPoudel
    @BhimPoudel 3 года назад +4

    फेरि पुरानै जोडिको दोहोरी सुन्न पाईयो खुशि लाग्यो।

  • @ramesh2055
    @ramesh2055 3 года назад

    जय गित ।।
    जय संगीत ।। मजस्तै कार्यक्रम नहेरी लाइक र कमेन्ट गर्ने को को हुनुहुन्छ ?? कार्यक्रम त डिउटी सकेर भरे फलामको खाटमा बसेर हेर्ने हो ।। जय इन्द्रेणी ।।।।

  • @santapariyar7428
    @santapariyar7428 3 года назад +2

    आहा कति रमाइलो इन्द्रेणी कार्यक्रम ❤️❤️

  • @amarsunar3796
    @amarsunar3796 3 года назад +2

    म राजु परियारको ठुलो फ्यान हु❤️
    इन्द्रेनी कार्यक्रम निरन्तर हेर्छु🙏

  • @rajustha4300
    @rajustha4300 3 года назад +4

    राजु र सकुन्तला जि को दोहोरी राम्रो छ । अलिक शिला आलेको जस्तो रमाइलो अलिक भएन ।

  • @phadindrashrestha2290
    @phadindrashrestha2290 3 года назад +31

    राजु vs शिला भाग २ कहिले आउँछ ??

  • @devrajbhatta5077
    @devrajbhatta5077 3 года назад +6

    गीतको भाका मन नपर्ने जति यता हाजिर हौं

  • @bishwarajghimire9035
    @bishwarajghimire9035 3 года назад +11

    सकुन्तला को राम्रो भएन राजु को तुलना मा

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 года назад +2

    कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ,साथै सबैलाई नमस्कार छ।राजु परियार जि र सकुन्तला थापा जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो अनि कडा छ।सहयोगी मन मुटुहरुलाई हार्दिक धन्यवाद छ।।

  • @tejkumarshrestha5048
    @tejkumarshrestha5048 3 года назад +1

    कृष्ण दाजु धेरै धेरै धन्यवाद सारा नेपाल र नेपाली को दुख पिडा को आंशु पुस्दै हिँड्नु भएको छ मेरो मन देखी धन्यवाद छ इद्रेणिमा धेरै को दोहोरी सुनियो अब को दोहोरी सुन्ने मन छ प्रतिमा भाउजु र राजु दाई को दोहोरि सुन्ने मन छ धेरै भो देबर भाउजू को दोहोरी सुन्ने मन छ 🤙👌🙏

  • @suryagole1875
    @suryagole1875 3 года назад +3

    कति मिठो पुरानो भाकाको दोहोरि ।बधाई छ सबै गायक गायीकालाई ।

  • @durgabalami136
    @durgabalami136 3 года назад +2

    जय इन्द्रेणी ।सारै राम्रो लाग्यो।।। सानो नानी नाचे को भय सुनमा सुगन्ध हुन्थ्यो होला।।।

    • @jagadishtamang3015
      @jagadishtamang3015 3 года назад +1

      सम्प्रीया कता हराइन हराइन आउनै छोडिन

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 3 года назад +1

    सम्पूर्ण कलाकारजनलाई नमस्कार साथै धेरै धेरै धन्यवाद. सारै रमाईलो. दोहोरी भो आज धन्यवाद.राजु सर हजुर लाई .नमस्कार छ धन्यवाद

  • @krishnapaudel3273
    @krishnapaudel3273 3 года назад +1

    धेरै समय पछि सकुन्तला थापा र राजु परियार बिचको अतीतलाई सम्झदै रमाइलो रोचक दोहोरी हेर्न नछुटाउ यस्तै यस्तै पुराना कलाकार विदेश लामोसमय सम्म बसेका कलाकारहरुअब स्वदेश फकेँर फेरि लोकदोहोरीलाई अगाडि बढाउन सहयोग गनुँपर्छ जय होस ईन्द्रेणी सलाम

  • @sureshlamichhanegurung1951
    @sureshlamichhanegurung1951 3 года назад +6

    Lok dohoriko king raju sirko voice 👌

  • @ishwarithakullabashanti4392
    @ishwarithakullabashanti4392 3 года назад +2

    अग्रज दीदी सकुन्तलाको धेरै दिन पछी गीत सुन्न पाइयो खुसी लाग्यो र दूख लागेर आउँछ यती राम्रो कलाकारले बिदेशिनु पर्दा happy married life didi र यती राम्रो कलाकारलाई नराम्रो नभनी दिनुहोस जे भएपनि त्यो जमनामा पनि तहल्का मच्चायको थियो धेरै समय पछी गाउदा कही तल माथी भयो होला

  • @birbhdrbasyal2189
    @birbhdrbasyal2189 3 года назад +1

    अति रमाइलो दोहोरी छ

  • @nokhiraoli7370
    @nokhiraoli7370 3 года назад +2

    तेयसै हाेर पुराना कलाकारहरू जतिसुकै हामी द्वर्षकहरू देखि टाडा प्रदेशमा गयर बसेपनि हाम्रो मन मुटुबाबाट टाडा हुनानासकेकाे । अाज यकदिन ईन्द्रेणिमा अायर गाउँदा खेरि यति धेरै खुसि मिलेकाे छ ।शकुन्तला बहिनी र शिला अाले दिदी कुरा बुझनु भाे ।? कुबेत बाट

  • @cbgahamagar924
    @cbgahamagar924 3 года назад +4

    इन्द्रेणी लाई धन्यवाद दिनैपर्छ किनभने इन्द्रेणीले गर्दा नै अग्रज कलाकार हरुको दोहोरी हेर्न पाएको छु

  • @parkashbista7837
    @parkashbista7837 3 года назад +1

    सकुन्तला दिदी अनि राजु दाई दोहोरी