मलाइ धेरै धेरै दुख लागेर आउँछ तपाइहरुपर्तीको पिडा सुनेर ।बास्तबमा भुटानी सरणार्थी र हामी नेपाली को बंशज एउतै जस्तो लाग्छ।कित हामी नेपाली सबै भुटानी हौ।या त हामी नेपालिले उहाहरुलाइ सरणार्थि बनाउदै छौ।कालान्तरमा उहाहरुका बंशज पनि त नेपालिनै त हुनुन्थ्यो होला।सारै दुख लाग्यो तपाईंको भिडीयोको येथार्थ हेर्दा।😥😥😥😥
सम्पूर्ण महनुभाव लाई धोग नमस्कार गोपिनी गाउँ बाट कुनै हुनु हुन्छ मलाई गोपिनी गाउँ को कुनै पनि एक जना को धेरै खाँचो छ कृपया reply dinu हुन्छ भनेर आशा गर्दा छु धन्यवाद
हजुर bhutan chirang gopini गाउँ बाट हो एक जाना व्यक्ति हुनुहुन्छ chirang bhutan gopini गाउँ का उनी आफ्नो परिवार को खोजी मा हुनुहुन्छ येदि सक्नु हुन्छ भने gopini गाउका व्यक्ति को numbr उपलब्ध गराइदेनुन है 78वर्ष को व्यक्ति हुन plz
😢😢 thank you for making videos I already miss 😢
भुटान कि भाषा समझ आ रही है हिन्दुस्तान में भी में हरियाणा से good Bhutan
मलाइ धेरै धेरै दुख लागेर आउँछ तपाइहरुपर्तीको पिडा सुनेर ।बास्तबमा भुटानी सरणार्थी र हामी नेपाली को बंशज एउतै जस्तो लाग्छ।कित हामी नेपाली सबै भुटानी हौ।या त हामी नेपालिले उहाहरुलाइ सरणार्थि बनाउदै छौ।कालान्तरमा उहाहरुका बंशज पनि त नेपालिनै त हुनुन्थ्यो होला।सारै दुख लाग्यो तपाईंको भिडीयोको येथार्थ हेर्दा।😥😥😥😥
This video made me cry. It made me nostalgic of my childhood 🥺❤️ Thank you dai haru for uploading this video💓
दुख लागेर आयो यो दृश्य हेर्दा ।
Great video
very well presented bhai... Thank you for sharing. it drove me nostalgic. let's stay connected
Touching
❤❤
🥰🥰🥰🥰🙏🙏🙏
Wow
Babu tapai kahile janu vako nepal
Nice
Thanks for sharing
आमा सग मिठाे कुरा गरनु भएको मा मलाई मेराे आमाकाे यद आयाे
Bhutan king should watch this video. What a heartless King.
Until the lion learns how to write, every story will glorify the hunter
😢
सम्पूर्ण महनुभाव लाई धोग नमस्कार गोपिनी गाउँ बाट कुनै हुनु हुन्छ मलाई गोपिनी गाउँ को कुनै पनि एक जना को धेरै खाँचो छ कृपया reply dinu हुन्छ भनेर आशा गर्दा छु धन्यवाद
SW
हजुर bhutan chirang gopini गाउँ बाट हो एक जाना व्यक्ति हुनुहुन्छ chirang bhutan gopini गाउँ का उनी आफ्नो परिवार को खोजी मा हुनुहुन्छ येदि सक्नु हुन्छ भने gopini गाउका व्यक्ति को numbr उपलब्ध गराइदेनुन है 78वर्ष को व्यक्ति हुन plz
Sent all information about him with photo so we can help
बाजेको सबै फ़ोटो परिचय पठाऊ
@@sujatarai5830हुन्छ तर फोटो काहा पठाउ
@@chotachirangtv3759 फोटो पो कसरी पठउ र काहा पठाउ येस्मा त मिल्ने रैन छ
@@sujatarai5830 हजुर को fb मा के नाम छ sister फोटो पठाउ न मिलेन त
Wow