Размер видео: 1280 X 720853 X 480640 X 360
Показать панель управления
Автовоспроизведение
Автоповтор
फोटो कपिहरुलाई धन्यबाद दिन चाहे यति राम्रो कला प्रस्तुत गरेकोमा अरुपनि प्रतिक्षामा
गजुरियलकाे दमादर प्रस्तुति अति नै वास्तविक लाग्याे बधाई तथा शुभकामना , सुन्ने लाई सुनकाे माला भन्नेलाई फुलकाे माया, याे दमादर सुनेर बैकुण्ठ काेहि नजाला❤️🌺🌹🙏
हुबहु जस्तै छ हरेकले गर्ने प्रचण्डको क्यारिकेचरमा यो अहिलेसम्मकै उत्कृष्ट छ ।
हार्दिक बधाई मनाेज गजुरेल सर लाई🙏🤳
हुबहु लागो मलाइ तपाइको कला प्रती उच्च सम्मान ।।🙏🙏🙏🙏❤️❤️
मैले माने मनोज गजुरेल सरलाई 🙏💐🤝👍👌
🎉🎉🎉🎉🎉🎉
रामेश्वर जि जस्तो अर्गेनिक कलाकारलाई यो स्टेज उपलब्ध गराइदुनुहुने मनोज मामालाई धन्यवाद 🎉
वाहा कस्ताे हुबहु ? धन्यबाद मनाेज सर ।
महान् कलाकार। गजुरेल ज्यू।
दुबै फोटो कपिलाइ मेरो सास्टाङ्ग दन्डवत प्रणाम 👍️👍️👍️अति चार सुन्दर कार्यक्रम्🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
o ho rameshwar rijali ji.Perfect
भगवानको दुवा 🙏अलौकिक हास्य विधामा दखलता -क्षमतावान अनि प्रतिभावान राष्ट्रकै गौरव सर्व कलाकारिता सर्वसम्पन्नताको आभूषण प्राप्त प्रतिष्ठित -हास्य कलाकार🇳🇵 -मनोज गजुरेल को वाह-🙏दमदार प्रश्तुति🙏
प्रचण्ड को अहिलेसम्मकै उत्कृष्ट क्यरिकेचर गरेको देखियो अरुकोता धेरै हेरियो यो चही एक्दमै गजब लाग्यो
नक्कली प्रचण्ड, देउबा हरू धन्यबाद ।
मनोज सरलाई धेरै धन्यवाद छ,अति सान्दर्भिक छ।जति गरे पनि कानमा तेल हाल्ने भए।
हुबहु प्रचण्डको बोली❤️वाह🙏
रामेश्वर जि लाई क्यावाद🎉
Manoj sir you are amazing….❤❤
प्रचण्ड को चै बोली टोन मिल्यो अझै सुधार गर्दा झन् राम्रो तर देउबा चै भएन बोलेको !!
Caricature dhirai hereyoParchanda ko 100%sahi chha best of luckManoj dai
Legend manoj daju🙏❣
Thyakai dupliket prachandeko acting teams lai great thanks
देउवा र प्रचण्ड ज्यानमारा गैंडाको छाला हो ।
कला देखेर शूभकामनाछ ❤
Dubai janako prastuti atyantai utkrista x❤❤❤❤❤
wow dami hjr dami ❤❤❤❤❤❤❤
Ati ramro kmedi.
राजतन्त्र जिन्दबाद
हैट !! म त कस्तो सार्है झुक्किएछु, प्रचण्ड नै हो भनेर 😆😆😆 जब शेरबहादुर ज्यू को नक्कली बनेर आएर दोहोरो आरोप प्रत्यारोप गरेर गफ गर्दा पो थाहा पाएँ गलत ( मनोज गजुरेल ) पाएँ। बधाई छ मनोज सरलाई 😆😆
Jai prachanda jai ganatantra jai india
Same xa ta hjr
Dami dami 🎉hajur
दामी छ
Same omg❤❤❤❤❤🎉🎉🎉
वा वा वा वा 😂😂😂😂
७ चोटि प्रधान मन्त्री बन्न पाउछु कि भन्ने छ देउवालाइ।
khatra
Interested
१००% maa १००% wow
बिचरा क्यामेरामेनहरु . . क्यामेरा अन छ भन्ने थाहा नभएको अवस्था😅😅
good.
👌👌👌👌
Sahi lagyo
😂🎉thanku
गज्जब छ।
यिनीहरु को आब कुल देवता बिग्रिएको ठ्याक्कै मिलायो।
Dami 😂😂😂😂😂😂
Puspa kamal ko acting garne ramro raicha
भैँसीको अगाडि जति बेन बजायो भने भैँसी कहिले सुधार्दैन।
Sarai ramro abhinaya.
Dami
Real comedian...❤❤❤
prachandey ditto cha 😂
Prachanda ko caricature 100% ditu xa
prachanda ko sabvanda realistic mimicry
Foto kapi ko lagi saman chha ❤❤🎉
Kada😂
Wow
Parchandako chahi sachhikai durustai xa
daaami daaamii
Prachanda ta 1000% same
को हो नमुना 😂😂😂
Ha ha ha
सेम छ त हौ🤣🤣🤣🤣
बडिगार्ड पनि 😂😂😂😂😂
😂❤🌹🙏👍🙏🙏🙏.
सेम २ same 😅
parchande same😅😅
😂😂😂😂
timi haru le kei garna sakne haina carricature bahek😂😂😂😂sakxau vane asta des atankari lai marera dekhau
😂
❤😂🎉🎉😮😮😮😅😅😊😊
हतेराप्रचनडेहो
😂😂
listen @ 0.75x 😂😂😂
प्रचण्ड को क्यारिकेचर साक्चिकै भयो अब चाहिँ।अस्ति भाइरल हुनु भएको दाइ जस्तो लाग्यो।तर मनोज गजुरेल भनेर झुक्किए जस्तो छ।
बेकार नाटक नौटंकी रास्टघातीतीमीहरूसबै मीलीजूली गठबंधन गणतंत्र भातखौरे 😂
कमजोर प्रस्तुति
chitta dukhyo timra netako caricature garyo bhanera?
😂😂😂
फोटो कपिहरुलाई धन्यबाद दिन चाहे यति राम्रो कला प्रस्तुत गरेकोमा अरुपनि प्रतिक्षामा
गजुरियलकाे दमादर प्रस्तुति अति नै वास्तविक लाग्याे बधाई तथा शुभकामना , सुन्ने लाई सुनकाे माला भन्नेलाई फुलकाे माया, याे दमादर सुनेर बैकुण्ठ काेहि नजाला❤️🌺🌹🙏
हुबहु जस्तै छ हरेकले गर्ने प्रचण्डको क्यारिकेचरमा यो अहिलेसम्मकै उत्कृष्ट छ ।
हार्दिक बधाई मनाेज गजुरेल सर लाई🙏🤳
हुबहु लागो मलाइ तपाइको कला प्रती उच्च सम्मान ।।🙏🙏🙏🙏❤️❤️
मैले माने मनोज गजुरेल सरलाई 🙏💐🤝👍👌
🎉🎉🎉🎉🎉🎉
रामेश्वर जि जस्तो अर्गेनिक कलाकारलाई यो स्टेज उपलब्ध गराइदुनुहुने मनोज मामालाई धन्यवाद 🎉
वाहा कस्ताे हुबहु ? धन्यबाद मनाेज सर ।
महान् कलाकार। गजुरेल ज्यू।
दुबै फोटो कपिलाइ मेरो सास्टाङ्ग दन्डवत प्रणाम 👍️👍️👍️अति चार सुन्दर कार्यक्रम्🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
o ho rameshwar rijali ji.Perfect
भगवानको दुवा 🙏अलौकिक हास्य विधामा दखलता -क्षमतावान अनि प्रतिभावान राष्ट्रकै गौरव सर्व कलाकारिता सर्वसम्पन्नताको आभूषण प्राप्त प्रतिष्ठित -हास्य कलाकार🇳🇵 -मनोज गजुरेल को वाह-🙏दमदार प्रश्तुति🙏
प्रचण्ड को अहिलेसम्मकै उत्कृष्ट क्यरिकेचर गरेको देखियो अरुकोता धेरै हेरियो यो चही एक्दमै गजब लाग्यो
नक्कली प्रचण्ड, देउबा हरू धन्यबाद ।
मनोज सरलाई धेरै धन्यवाद छ,अति सान्दर्भिक छ।जति गरे पनि कानमा तेल हाल्ने भए।
हुबहु प्रचण्डको बोली❤️वाह🙏
रामेश्वर जि लाई क्यावाद🎉
Manoj sir you are amazing….❤❤
प्रचण्ड को चै बोली टोन मिल्यो अझै सुधार गर्दा झन् राम्रो तर देउबा चै भएन बोलेको !!
Caricature dhirai hereyo
Parchanda ko
100%sahi chha best of luck
Manoj dai
Legend manoj daju🙏❣
Thyakai dupliket prachandeko acting teams lai great thanks
देउवा र प्रचण्ड ज्यानमारा गैंडाको छाला हो ।
कला देखेर शूभकामनाछ ❤
Dubai janako prastuti atyantai utkrista x❤❤❤❤❤
wow dami hjr dami ❤❤❤❤❤❤❤
Ati ramro kmedi.
राजतन्त्र जिन्दबाद
हैट !! म त कस्तो सार्है झुक्किएछु, प्रचण्ड नै हो भनेर 😆😆😆 जब शेरबहादुर ज्यू को नक्कली बनेर आएर दोहोरो आरोप प्रत्यारोप गरेर गफ गर्दा पो थाहा पाएँ गलत ( मनोज गजुरेल ) पाएँ। बधाई छ मनोज सरलाई 😆😆
Jai prachanda jai ganatantra jai india
Same xa ta hjr
Dami dami 🎉hajur
दामी छ
Same omg❤❤❤❤❤🎉🎉🎉
वा वा वा वा 😂😂😂😂
७ चोटि प्रधान मन्त्री बन्न पाउछु कि भन्ने छ देउवालाइ।
khatra
Interested
१००% maa १००% wow
बिचरा क्यामेरामेनहरु . . क्यामेरा अन छ भन्ने थाहा नभएको अवस्था😅😅
good.
👌👌👌👌
Sahi lagyo
😂🎉thanku
गज्जब छ।
यिनीहरु को आब कुल देवता बिग्रिएको ठ्याक्कै मिलायो।
Dami 😂😂😂😂😂😂
Puspa kamal ko acting garne ramro raicha
भैँसीको अगाडि जति बेन बजायो भने भैँसी कहिले सुधार्दैन।
Sarai ramro abhinaya.
Dami
Real comedian...❤❤❤
prachandey ditto cha 😂
Prachanda ko caricature 100% ditu xa
prachanda ko sabvanda realistic mimicry
Foto kapi ko lagi saman chha ❤❤🎉
Kada😂
Wow
Parchandako chahi sachhikai durustai xa
daaami daaamii
Prachanda ta 1000% same
को हो नमुना 😂😂😂
Ha ha ha
सेम छ त हौ🤣🤣🤣🤣
बडिगार्ड पनि 😂😂😂😂😂
😂❤🌹🙏👍🙏🙏🙏.
सेम २ same 😅
parchande same😅😅
😂😂😂😂
timi haru le kei garna sakne haina carricature bahek😂😂😂😂sakxau vane asta des atankari lai marera dekhau
😂
❤😂🎉🎉😮😮😮😅😅😊😊
हतेराप्रचनडेहो
😂😂
listen @ 0.75x 😂😂😂
प्रचण्ड को क्यारिकेचर साक्चिकै भयो अब चाहिँ।अस्ति भाइरल हुनु भएको दाइ जस्तो लाग्यो।तर मनोज गजुरेल भनेर झुक्किए जस्तो छ।
बेकार नाटक नौटंकी रास्टघाती
तीमीहरूसबै मीलीजूली गठबंधन गणतंत्र भातखौरे 😂
कमजोर प्रस्तुति
chitta dukhyo timra netako caricature garyo bhanera?
😂😂😂
😂😂😂