विदेशीले नेपाल सिध्याउने खेलमा प्रयोग भएका खलपात्र हुन् यी धर्मभिरू हरु सचेत बनौं नेपाली दाजुभाई हो । India ले धर्मको नाममा नेपाल कब्जा गर्न खोजेको छ ।
राम्रो काम गनें नदिने पापी हरू पशुपति काेटीहाेम राम्रो संग सम्पन्न भएको मा डाहा गनें हरू षड्यन्त्र हाे गरू जी न आतिनुहाेस् 🎉🎉🎉पशुपतिनाथले कल्याण गरुन🎉🎉🎉
कस्ताे आँसु आयाे हे भगवान🙏😥😥 कति आतिनु भएकाे गुरुदेव आफू पनि नगर्ने अरुले यति राम्राे काम गर्दा पनि यस्ताे 😥😥😥हे पशुपतिनाथ रक्षा गर्नुहाेस गुरुदेवकाे 🙏🙏🙏🙏 😭😭😭😭😭😭😭😭😭😭😭😭
यस्तो शान्ति छेत्र पशुपती नाथ जस्तो गरिमा मय छेत्रमा गएर आतंङ्क मच्चाउने जो कोहि होस छोड्नु हुदैन यस्तो धार्मिक स्थल मा गुरु देव माथी हमला गर्ने अपराधी हरु लाई छोड्नु हुन्न सबै ले आफ्नो सुरक्षा गर्दै सबै भक्त जन मिलेर गुरुको सुरक्षा गर्नु होला जय पशुपती नाथ सबैको रक्षा गर्नु होस 🙏🙏
हिन्दु धर्म मान्ने नेपालीहरुले हिन्दु रास्ट्र माग गर्नु जायज हो।माग पुरा हुने नहुने आफ्नो ठाउमा छ ।तर पशुपति महायज्ञमा उठेको रकमको आय ब्याय सार्वजनिक गर्नुपर्छ ।नेपाली जनतालाई थाहा हुनुपर्छ ।जय पशुपतिनाथ ❤❤❤❤❤❤
किन धर्म गुरुहरुप्रति यस्तो हिंसा भइरहेको छ यो देशका नेताहरूलाई ठूलै दशाले घेरेको छ भीमेश्वर महादेवले पनि भनिसक्नुभएको छ अब नेताहरू सकिने दिन सुरु भएको छ। नेपालको संविधान कानुन मुर्दाबाद। कृष्णपुरी जिन्दाबाद।
भगवान् पशुपतिनाथले गुरुको कल्यान गरुन्।यी आतङ्ककारीलाई हे आराध्यदेव पशुपतिनाथले जे गर्नु पर्छ त्यै गर्दिहाल्नुस बाबा भोलेनाथ सत्यको विजय भएको पनि लाईभ हेर्नपाऊ बाबा ❤❤❤❤❤❤❤❤जय गुरुदेव नआत्तिनु होला भुसिया र घुसिया कुकुरहरुलाई बाबा पशुपतिनाथले के गर्नुहुन्छ हेर्दैजाऊ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
भर्खरै पशुपतिमा बिजय कृष्ण गुरु माथि प्रहरीको दमन ,अन्तिम दिनमा के भयो यस्तो Pashupati Kotihome
ruclips.net/video/pDiDfGVeABI/видео.html
विदेशीले नेपाल सिध्याउने खेलमा प्रयोग भएका खलपात्र हुन् यी धर्मभिरू हरु सचेत बनौं नेपाली दाजुभाई हो । India ले धर्मको नाममा नेपाल कब्जा गर्न खोजेको छ ।
भगवान श्री पशुपति नाथ ले हामी सबै को रक्षा गरुन
कस्ता पापिहरु रछन आफुपनी नगरने अरुलाइपनि गरन नदिने जएपशु पतिनाथ रक्षागर🕉👏🙏🙏
हातखुट्टा वा देर राख्नु तेसको जागिर राख्नु पर्छ
राम्रो काम गनें नदिने पापी हरू पशुपति काेटीहाेम राम्रो संग सम्पन्न भएको मा डाहा गनें हरू षड्यन्त्र हाे गरू जी न आतिनुहाेस् 🎉🎉🎉पशुपतिनाथले कल्याण गरुन🎉🎉🎉
जे भए नि भगवानको ठाउँमा गएर यस्तो झगडा गर्ने खोज्नेलाई त भलो नहोस्।
बिचरा गुरु कति आत्तिनु भयाे।नआत्तिनु गुरु हजुरकाे साथमा भगवान पशुपति नाथ हुनुहुन्छ ।
जय पशुपतिनाथ रक्षा गर!
यो परिक्षामा सफल्ता मिलोस।
कस्ताे आँसु आयाे हे भगवान🙏😥😥 कति आतिनु भएकाे गुरुदेव आफू पनि नगर्ने अरुले यति राम्राे काम गर्दा पनि यस्ताे 😥😥😥हे पशुपतिनाथ रक्षा गर्नुहाेस गुरुदेवकाे 🙏🙏🙏🙏 😭😭😭😭😭😭😭😭😭😭😭😭
जय पशुपतिनाथ ॐ नमः शिवाय धर्म रक्षत रक्षति दुष्ट अधर्मी पापी, दलाल झोले षणेन्त्रकारी सरकारको नास होस्, मुर्दावाद् बैदिक हिन्दु सनातन धर्मको जय होस् ॐ
जय पशुपतिनाथ रक्ष्या महादेव
जय पशुपती नाथ भगवान यो ब्याबार गर्ने को छिटो परिनाम मिलोष गुरु को जय होश जय नेपाल शनातन धर्म को जयो जय हिन्दु राष्ट नेपाल
यस महान कार्यको विरुद्धमा झुट आतंक मच्चाउने माथी तुरुन्त छानबिन गरि कारबाही हुनुपर्छ ।जय शम्बो जय श्री पशुपतिनाथ
पशुपति भगवान्ले सबैको रक्षा गरुन
दान दिनिहरुले आफ्नो खुसिले दिको हो कसै सङ पनि जबर्जस्ति मगेको छैन ।रिस गर्नि अराधिहरु
He pasupatinatha dharmko rakxya garnus Radhee Radhee
Jai pasupati natha raksha gara
पशु पति नाथ शंंकर कैलाश पति भोले नाथ पार्वती रक्छ्या गर्नु हे भगवान राम क्रूष्ण स्यामं बचाउन होस् 👏😭😭
भगवान को थान पशुपतिनाथ मन्दिर जस्तो ठाउमा त सुरक्षा छैन भने हामि नेपाली लाइ काहा सुरक्षित होला जय पशुपतिनाथ जय होस🙏
पशुपतिनाथले हामी सवैको कल्याण गरून्
सत्यमेव जयते! जय पशुपतिनाथ!
जय पसुपति नाथ रक्ष्यागर 🙏
केपि देउपा प्रचन्ड लाई भाेट दियकाे नतिजा सबै सनातनि एकहाै
Jaya jaya ho Guruji satyako kam garyako jet hunxha hajur jaya jaya ho Guruji ko 🙏🏻🙏🏻🙏🏻🙏🏻
जय पशुपतिनाथ रक्षा गर गुरु जिकाे
Jaya pashupati nath racha garnuhosa
Jaya pasupati nathale rakyx garun
जय पशुपतिनाथ रक्षा गर! के भइरहेको छ यो देशमा पशुपति क्षेत्रमै रण मैदान बनाउनेे सबैलाई पशुपतिनाथले भस्म पारुन्।
यस्तो शान्ति छेत्र पशुपती नाथ जस्तो गरिमा मय छेत्रमा गएर आतंङ्क मच्चाउने जो कोहि होस छोड्नु हुदैन यस्तो धार्मिक स्थल मा गुरु देव माथी हमला गर्ने अपराधी हरु लाई छोड्नु हुन्न सबै ले आफ्नो सुरक्षा गर्दै सबै भक्त जन मिलेर गुरुको सुरक्षा गर्नु होला जय पशुपती नाथ सबैको रक्षा गर्नु होस 🙏🙏
गुरुको जय होस केही हुन्न गुरु हामी सबै छौ
जय होस् गुरु जि को भगवान ले रक्षा गरुन दुस्टलाइ दण्डमिलोस्
जय पशुपतिनाथ रक्षा गर हरहर महादेव
Jay pasupati nath racha garnu 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
जय पशुपतीनाथ रक्षागर जयहोश गुरुको
Jay pasupathinath sabai bhaktajan haru ko racha garnau🙏🙏🙏🙏🙏
🙏 जय होस गुरु देवको
जय पशुपति नाथ रक्षा गरनू हाेला
जय पशुपतिनाथ रक्षा गर्नुहोस्🎉🎉🎉🎉
He bhole Nath mero guru dev ko रछ्या गार्नु hoss🙏🙏🙏
नेपाल सरकारले बचाउ बचाउ
पसु पति नाथ शंंकर भोले नाथ पार्वती के प्यारे भक्त महन्त लाइ बचाउ बचाऊ 😭😭😭👏👏
जय पसुपतिनाथ रछ्यान गर
Ram.ram.❤🎉❤..ke.ho.radhe.krishna.❤🎉❤.radhey.radhe.❤🎉❤.Jay.jay.hos.shree.guruji.ko.❤🎉❤Jay.hi.w.sikkim.❤🎉❤🎉
Nadaraunu guru ji jit shattekai huncha jay pashupati nath baba ki 🌹🙏🙏🌹🌹🙏
जय जय पसुपति नाथ राम्रो हाेस
Rakchha gara gurudev
जय पशुपतिनाथ रक्षा गर्नु होस् 🙏🏻🙏🏻 यो परिछियामा सफलता मिलोस हे माता रानि 🙏🏻🙏🏻🙏🏻
🕉️जय पशुपतिनाथ गुरुदेब को रक्षा गर्नु होस🕉️🔱🔱🕉️❤🙏
हिन्दु धर्म मान्ने नेपालीहरुले हिन्दु रास्ट्र माग गर्नु जायज हो।माग पुरा हुने नहुने आफ्नो ठाउमा छ ।तर पशुपति महायज्ञमा उठेको रकमको आय ब्याय सार्वजनिक गर्नुपर्छ ।नेपाली जनतालाई थाहा हुनुपर्छ ।जय पशुपतिनाथ ❤❤❤❤❤❤
Jagau sampurna baidik sanatani haru jay pashupatinath
पसुपति नाथले रक्क्षा गरुन जये पसुपती नाथ जये सम्भो
Jay Pasupate nath Rexa Garnuna Aahela ne ha vagawan Gurudav lai Rexa hoss ha vagawan 🎉❤🎉❤ Chhetai I Denu ha Vagawan vola Baba ❤🎉❤
जय पशुपतिनाथ रक्षा गर गुरुजिको
हे पसुपतिनाथ के भयो एस्तो किन एस्तो भयो रक्षा गर्नुस भोलेनाथ
Jaya shree pasupatinath dharmako rakxa garnus bhagaban saranma xau
जय श्री हरि श्री कृष्ण जय गुरुदेव कोटि नमन
पशुपतिनाथ ले सबैलाई रक्षा गनु 🎉🎉🎉
Jay Shree Krishna Radhay Radhay jay nepal 🎉🎉🎉🎉❤❤❤❤❤❤
Shree pashupati naath le sabai ko rakchya garun 🙏🏼
Jary shree pasupati nath satyako racxya garnuhos prabhu
पशुपतिनाथले सबैको कल्याण गरुन हरिॐ
पसुपतिनाथले।अातनककारिलाइ।भसम।पार।हे।काल।महा।काल।धरमकाे।बिरद।गरनेलाइ।महाकनले।लगि।हालनेस।
हे पसुपती नाथ सबै को कल्याण गर्नुहोस्
जय श्री राम गुरु देव कोटि नमन
Hea prabhu rachi garnu hai
Om Nama Shivaya Jaya Gurudev Hari om
Gurudevko jaya hos
Pashupati Nath Bhagban Gurudev ko Rakshya garnu hos prabhu 👏👏👏👏👏
Guru ko rakshya garnu he pasupati nath🙏🙏🙏
pashupati natha vagwan 🙏🙏🌹🌹 gurudev ko rakshya garnu hos Prabhu ❤❤🙏🙏🙏kasta papi raixan soo sad 😭😭😭😭😭😭😭
किन धर्म गुरुहरुप्रति यस्तो हिंसा भइरहेको छ यो देशका नेताहरूलाई ठूलै दशाले घेरेको छ भीमेश्वर महादेवले पनि भनिसक्नुभएको छ अब नेताहरू सकिने दिन सुरु भएको छ। नेपालको संविधान कानुन मुर्दाबाद। कृष्णपुरी जिन्दाबाद।
Jay Bhole PashupatiNath ❤❤
जय श्री पशुपति नाथ जि❤❤❤❤❤❤❤
जय श्री राधे राधे यो जे पनि भइ रहे छ यो सबै बिदेशी को मिली मतो मा भइरहे छ सबै सनातनी मिलेर यसको प्रतिकार गरौ जय हिन्दू राष्ट्र नेपाल
Je hunu thiyo bhayo.😊
jaya pashupati nath racha gara
जय श्री पशुपति नाथ
पापिहरुगुरुमाथिहमलागरने गुरुलाइदुखदिनेभनेकोभगबानलाइदुखदियकोहोरामो्हुदेनखबरदार
धर्म नासगर्नेपापीहरु नआत्तिनुहोसगुरु हिन्दु धर्ममास्नखोज्नेपापीओलि सरकार
Om Namo vagbatey basudevay🕉️🕉️🕉️🕉️🕉️🙏🙏🙏🙏
Kathai mero desh jaya pashupatinath rarkash gar
Sabai Nepali yakjuta hau jay nepal
कति पापी रैछन हाम्रा नेपाली दाजु भाइ हरु पापी हरु धर्म कर्म गरेको ठाउमा येस्तो आतंक मचाअने
पशुपति नाथले गुरु लगायत सबैमा रक्षा गरुन्🙏 ।प्रहरी दमन मुरदावाद
कोटीहोमको गुरू लाइ सरकारले थुनामा राख्ने काम गर्यो भने नेपालमा पनि बंगाली देशमा जस्तै आन्दोलन हुने छ।
जय गुरुदेव❤❤❤❤❤❤❤
कती पापी हरु रईछन् जय पशुपती काेटी हाेम गुरु हरु काे रक्ष्या गरुन् 🙏🙏🙏
Radhe radhe
हे भगवन् रछे गरुनु ॐॐॐॐॐॐनम पशुपति नाथ सबै को कल्याण गरुन् 🙏🏻
हे पसुपती नाथ भगवान गुरु को रक्छयगरनुस ❤❤❤भगवान ❤
आन्दोलन ससक्त बनाउनु पर्छ हिन्दु बिरोधि चोरहरुलाई लखेट्नु पर्छ अब जनताहरु चुपलागेर बस्दैनन
भगवान् पशुपतिनाथले गुरुको कल्यान गरुन्।यी आतङ्ककारीलाई हे आराध्यदेव पशुपतिनाथले जे गर्नु पर्छ त्यै गर्दिहाल्नुस बाबा भोलेनाथ सत्यको विजय भएको पनि लाईभ हेर्नपाऊ बाबा ❤❤❤❤❤❤❤❤जय गुरुदेव नआत्तिनु होला भुसिया र घुसिया कुकुरहरुलाई बाबा पशुपतिनाथले के गर्नुहुन्छ हेर्दैजाऊ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
कृपाकरो पशुपतिनाथ धर्रक्षक गुरु महाराज रभक्तजनहरुको ♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
He Bhagwan ki bhagwat guru ko Jay ho
हिन्दु धर्म बिरोधीहरु 'के हो यहाँको न्याय
यस्तो हर्कत किन होला हेभगवान पसुपती नाथ सबैको। रक्क्षा गरहै 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
पशुपति भगवान ले सबै को रक्षा गरुन 🙏🙏
😢😢😢 jaya गुरुदेव
यस्तो धार्मिक स्थल मा आतडग मच्चाउने लाइ ६ मैना पनि बाच्दै न अब हिन्दुराज्य आओस जय पशुपतिनाथ
हे भगवान गुरुदेब सहित सबै भक्हरुको रक्षा गरिदिनुहोस्
पशुपतिनाथले सबै भक्तहरु को रछ्या गरुन 🙏
पशुपति नाथ ले सच्चा आत्मा हरु को रझा गुरुन
Jagau li🙏🙏