धमला लाई यकदमै सहि उत्तर दिनुभाछ सब्बे भासा बोली बोली कन तै पनि उस्ले बुझेकै छैन खुट्टा तान्नेले तान्दै गर्छन अगाडि बढिराख्नुस् तपाईं ले गरेका सबै काम सराहनिय नै छ अफबाद फैलाई दियसि असफल हुन्छकि भनेर गरेका जसजसले अफबाद फैलाय उनिहरु डलर मा बिकेका हरु हुनसक्छन नभा उनी हरु नास्तिक हुन
धर्म को नाममा व्यापार गर्ने , इस्वर को नाम बेच्ने धार्मिक पुस्तक हरु घोकेर ब्यासासन मा बसेर कथा बाचन गर्ने ले देश को धेरै सम्पती बिदेश लादैछन। हामी नेपाली सचेत रहौ।
धर्मकोविस्तार गर्नपर्छ यज्ञ अनुष्ठान गर्नुपर्छ तर ५०५५ दिनेलाई फ्रेम मा हालेर प्रमाणपत्र दिने र १०० दान दिनेलाई चाहिॅं अपहेलना गर्ने काम चाहि नहोस् पशुपतिनाथले भगवानले पैसा माग्दैनन्।। रिसिजीले पत्रकारिता छोड्दाहुन्छ।। किनकी यिनमा सरलता शिष्टता नम्रता छैन।।
Radhe radhe radhe radheshyam Jaya Hanuman ji Jaya samvo Jaya Ganga narayani Hari hara debadi mahadeb pasupatijagadis Mata bhagabati Kai aasirbad pairau Mata bhagabati 🌹🙏🌻💐🌹🙏🙏💐🌷
बिरोध गर्नेहरु ले देश लुट्ने घुस्याहा हरूको गर्नु नि । किन यत्रो महान् कोटि होम जस्तो पबित्र धार्मिक कार्यहरु गर्नेको गुरू हरूको खेदो गर्ने्, बिरोध गर्नेहरुलाई जलन भएको हो ।
नेपाली छोरिले देशको नाम उचाईमा पुर्याउदा गर्वान्बित हुनुपर्छ। तर नेपालमै बसेर कथा बाचन गरेर गरिब असाहाय सडक मानबको सेवामा लगाउने गरूबर्ग कथाबाचकहरूलाई नै समेटेको भए धेरै राम्रो हुन्थ्यो। कम्तिमा देशको पैसा देशमै बस्थ्यो ।
नेपाल मा अाफु नि गर्दैनन् गरेका लाइ नि अालाेचना मात्र गर्छन् अरुले याे गरयाे भनिरहदा अाफुले के गरे भन्ने त्यिनलाइ थाहा छैन समस्या देखाउने पत्रकार हुनै सक्दैन समधानका बिषय दिनुपरयाे खालि पत्रकार भनेकाे छ गर्ने केहि होइनन् म पनि एउटा मिडिया कर्मि हो ,,पत्रकार भनेको एउटा मर्यादित पेशा हाे ,,सबै पत्रकार ठिक छन म भन्दिन
यो सबै पारादर्शिक होला र होस पनि तर तेहि भित्र पुण्य को काम हुदाहुदै ढोकामा हात खुट्टा नभएको अपांग हरु लाई पनि सहयोग गर्नु होला बाहिर बिजोक थियो दुखी त्यो भन्दा को हुन्छ र त्यो तर्फ हल्का ध्यानाकर्षण गर्दिए कति हुदो हो
उहाँले यो पालीको पैंसा कसरि का कति लगानी गर्नु हुन्छ त्यो धेरै नेपाली जनता हेरि रहेका छौ उहाँले भनेको ठाउँमा लगानी गर्नु भयोे भने ठिक्क नत्र उहाँ को बिस्वास हुने छैन
जस्ले सक्छ उसैले ठग्ने हो ब्यापार ब्यवसाय गर्दा फाइदा हुदैन भने कस्ले ब्यापार गर्दछ पसलमा ब्यापार गर्दा आफुलाई फाइदा नहुने भए कसैले पनि व्याबसाय गर्दैन ब्यापार बढ्ता भयो भने किन डाहा गर्ने
YEE JOGI R ANTAR BARTA KAAR KOGJAB BANYECHAN YO JODI EAUTA KANA ARKO KODI DARSAK RA STOTRA HARU NIRNAYA GARNUHOS YE DUEI MA KUNCHAHEE KANNA HUN KUBAIHI KODI HUN DHAMAALJEE RA MAHATMAAJEE !
दिन ठगहरुको नै छ
समस्या जनता मा नै देख्छु
यति छुटाउन नसक्ने
काम गर्दै जाँदा केहि नाफा केहि नोक्सान हुन्छ नै तर गुरुले जे गर्नु भएको छ सहि छ
धार्मिक व्यक्तित्व लाई अलिक सभ्य भएर अन्तर्वाता लिएको भए खुशी लाग्थ्यो
Lutera muji haru hun
Ghanta ko sabhya
धमला जी को डिक्स्नेरीमा सभ्यता र शिष्टता छैन ।
Chuplag khatay chor harlai kina samman
हो धमला जि यी महाराज ले भक्तहरु को मन लुट्नु सम्म लुटेको हो ।
राम्रो काम गर्नु भएको छ। यज्ञमा दान दिन्छु भनि बोलेर मात्र जानेले सबै रकम दिने र लिने काम कठीन छ।
राधे राधे गुरु देव🙏🙏🙏🙏🙏
सारै डाहा गर्दोरछ धमला,
सहिकुरोहो गरिखानदिइदैन नेपालमा सबैलाइ गुरुको सतेकाम गरिखानदिदैन हेपरमेसोरधनेबाद❤❤
लुटेरा नेपल बेचनेलाइ गर धमला दाइ कार्बाहि देखाउ तिम्रा पावर धर्म गुरुलाइ समाज सेबिलाइ नथर्काउ कुरा सुन यकोरो मात्र बोल्ने
धमला लाई यकदमै सहि उत्तर दिनुभाछ सब्बे भासा बोली बोली कन तै पनि उस्ले बुझेकै छैन खुट्टा तान्नेले तान्दै गर्छन अगाडि बढिराख्नुस् तपाईं ले गरेका सबै काम सराहनिय नै छ अफबाद फैलाई दियसि असफल हुन्छकि भनेर गरेका जसजसले अफबाद फैलाय उनिहरु डलर मा बिकेका हरु हुनसक्छन नभा उनी हरु नास्तिक हुन
गुरु नमन।
Jai shree radhe radhe jai shree radhe radhe jai shree radhe radhe jai shree radhe radhe jai shree radhe maharaj jiu🙏🙏💓💓💐🌺🌺🌸🌻
असाध्यै राम्रो
धर्म को नाममा व्यापार गर्ने , इस्वर को नाम बेच्ने धार्मिक पुस्तक हरु घोकेर ब्यासासन मा बसेर कथा बाचन गर्ने ले देश को धेरै सम्पती बिदेश लादैछन। हामी नेपाली सचेत रहौ।
ॐ
Jay hos guru ko Radhay Radhay 🙏🙏
Jaya guru dev! 🙏🌷
रिशिधमलाको बोलिनै कस्तो छ्या
धर्मकोविस्तार गर्नपर्छ यज्ञ अनुष्ठान गर्नुपर्छ तर ५०५५ दिनेलाई फ्रेम मा हालेर प्रमाणपत्र दिने र १०० दान दिनेलाई चाहिॅं अपहेलना गर्ने काम चाहि नहोस् पशुपतिनाथले भगवानले पैसा माग्दैनन्।।
रिसिजीले पत्रकारिता छोड्दाहुन्छ।। किनकी यिनमा सरलता शिष्टता नम्रता छैन।।
Radhe radhe gurudev
Great works
Jaya pasupati nath jaya guru 🙏
Radhe radhe radhe radheshyam Jaya Hanuman ji Jaya samvo Jaya Ganga narayani Hari hara debadi mahadeb pasupatijagadis Mata bhagabati Kai aasirbad pairau Mata bhagabati 🌹🙏🌻💐🌹🙏🙏💐🌷
Jai hos 🙏🙏
Jaya gurudeb 🌷
सनातन सापेक्ष हिन्दुराज्य छित्तै सम्भावोना छ तर राजा बिना को हिन्दुराज्य तुहुरो जस्तो हुनेछ☝️सनातन जोगाइराख्न राजा को आबस्यक छ।
याे धमलाले कतिनमिठाे बाेलेकाे
सहि कुरो गर्नु भयो गुरु ले नेपाल मा केही गर्न खोज्दा खुट्टा तान्ने प्रवृत्ति रहेको पाइन्छ
यो ठग ले धर्म रक्षा गर्ने।
जनता जान्न चाहन्छन् कार्यक्रम मार्फत उत्तर सुन्नै पर्ने बाल योगेश्वर कृष्णमूर्ती महाराज को अन्तरवार्ता ।
पत्रकार कुट्नेमा यो आफै संलग्न छ। यो ठग ढाँट हो। अन्तरबार्ता लिने र दिने दुवै गत्तिलो होइन।
गलत पत्रकार कार लाई राम धुलाई गर्नु पर्छ
ANi ta comment garera nindaa garne chai saacho holaas haina ?
पैसा कमाउन धर्मगर्नेहरु पाखन्डिहरु हुन।यस्ता ब्यक्ती विशेसलाइ गुरुठान्नु विडम्बना हो।
Jaye gurudev.
ऋषि दाजु ले चाही कति दिनु भो साच्चै??
बिरोध गर्नेहरु ले देश लुट्ने घुस्याहा हरूको गर्नु नि । किन यत्रो महान् कोटि होम जस्तो पबित्र धार्मिक कार्यहरु गर्नेको गुरू हरूको खेदो गर्ने्, बिरोध गर्नेहरुलाई जलन भएको हो ।
नेपाली छोरिले देशको नाम उचाईमा पुर्याउदा गर्वान्बित हुनुपर्छ। तर नेपालमै बसेर कथा बाचन गरेर गरिब असाहाय सडक मानबको सेवामा लगाउने गरूबर्ग कथाबाचकहरूलाई नै समेटेको भए धेरै राम्रो हुन्थ्यो। कम्तिमा देशको पैसा देशमै बस्थ्यो ।
Gold lovers baba
राधे।
चोर ले चोर लाई प्रस्न उत्तर 😂😂😂
त ऋषि धमला धार्मिक कुरु संग बाेल्ने लाएक काे छैनस ा
एउटा प्रश्न कति पटक सोधेको हो ? धमला जी
गुरजी जसले एक पैसा दिएको छैन उसैले यतिखायो उतिखायो भनेर भन्नेहुन् । . दानदिले विरोध कसैले पनि गरेको छैन हिन्दु विरोधि ले मात्र बिरोध गर्ने हुन्।
धार्मिक ब्य्क्तिलाई गाली गर्ने लुटेरा बोल्नेहरु लाई हार्दिक श्रद्धाञ्जली छिट्टै नर्कमा बासहोस । आफू केही माखो मार्न नसक्ने अरुलाई गाली गर्ने ।???😡😡😡😡😡
Thagna lai nam badaleko
अन्य धर्मावलम्वी हरूको अन्तर्वाता लिएर देखाउनु है धमला जी,रंग हेरौं त तपाइ को ।
❤❤❤❤
नेपाल मा अाफु नि गर्दैनन् गरेका लाइ नि अालाेचना मात्र गर्छन् अरुले याे गरयाे भनिरहदा अाफुले के गरे भन्ने त्यिनलाइ थाहा छैन समस्या देखाउने पत्रकार हुनै सक्दैन समधानका बिषय दिनुपरयाे खालि पत्रकार भनेकाे छ गर्ने केहि होइनन् म पनि एउटा मिडिया कर्मि हो ,,पत्रकार भनेको एउटा मर्यादित पेशा हाे ,,सबै पत्रकार ठिक छन म भन्दिन
यो सबै पारादर्शिक होला र होस पनि तर तेहि भित्र पुण्य को काम हुदाहुदै ढोकामा हात खुट्टा नभएको अपांग हरु लाई पनि सहयोग गर्नु होला बाहिर बिजोक थियो दुखी त्यो भन्दा को हुन्छ र त्यो तर्फ हल्का ध्यानाकर्षण गर्दिए कति हुदो हो
पशुपति विकास कोष को काम हो त्यो,,,
यहा त सबै खुरापाति मात्र छन किन चाहियाे सबै नालेबेलि कहिका उललु।
❤❤❤❤
सहि सदुपयोग गर्ने प्रतिबद्धता देखाएकोमा धन्यवाद छ। गुरुलाइ ।बोलेको कुरा पूरा गर्नुहोला ?❤🎉
धमला अलि बोल्न सिक
बालयोगी बिजय कृष्ण महाराजीलाई नराम्रो भन्नेले आफ्नै आङ हेर्न अनुरोध छ???
Tero condo
पुलिस सङ्गको लफडा को भास्य र ट्यापे हरु वरिपरि राखेर सुन्न लाज लाग्ने सब्द बोल्ने कस्तो खाल्का धार्मिक ब्यक्तितब हुन्न वरिपरि
Jai. Koti hone
रीस गर्नेहरू ले आफ्नै घरमा एउट कथा,श्राध्द,पूजा वा रूद्री लगाएर देखाउनु त।।।
ईश्वर कै स्वरुप ,ठग महाराज ??
घर बेटि को छोरी हरायो भन्थे धमला सर लाई थाहा छ कि??
🙏🙏🙏
ठग जनतालाई मुर्गा बनाएर ठग भन्दा
स्व ईच्छाले दान गरेकोले किन हमला
देशका लुटेरालाई खोजतलाश गर्न सक्दैनन
तर ऋषि लाइ दक्षिणा खै।
धमलाको कार्यक्रममा कोहि पनि नजादा के हुन्छ?यसको बोली सुन्दा दिमाग तात्छ।
Aafno aang ko vaixe daakhena aarrko aanggeko jumra vaanako ye ho pasupati nath ki jaihoos
कामको पारिसर्मिक नपाय धमला तिमिले के खान्छौ त
यो खातेको सोध्ने शैली नै गतिलो छैन
मैले बुझे डन बन्नु पर्छ भन्ने निष्कर्श आयो जुन क्षेत्रको भयपनि
Jagat guru shree kirpalu maharaj ji lai wasta vayena guru ji
गोरु हो यो,गुरु होईन !धमलाको पनि दिमाग भुट्यो यस्ले,फसाउछ धमलालाइ यो डाकाले!
लाज पचेका नेता लाई प्रश्न सोधे जस्तो गरेर धर्म गुरुलाई प्रश्न गर्न भएन।
6:05
उहाँले यो पालीको पैंसा कसरि का कति लगानी गर्नु हुन्छ त्यो धेरै नेपाली जनता हेरि रहेका छौ उहाँले भनेको ठाउँमा लगानी गर्नु भयोे भने ठिक्क नत्र उहाँ को बिस्वास हुने छैन
योदलाल रिसीधमला तैले धर्मगुरूलाई ईन्टर्भियु नले तरिसीधमलाको पत्रकारिता छाडिदे तोरोअदिकार छैन धर्मगुरूलाई नथर्का तैलेकेधर्म मान्छस
यो ऋषि धमला को बोल्दै पिछे मुखमा चड्याम्म हान्नु जस्तो लाग्छ कस्तो सोमत नभयको मान्छे कतिटर्रो बोलेको
Ashabbe dhamala
याे पत्रकार पनि भ्रष्टाचारी जाेगाउने झाेले हाे ।नत्र देश याे हालतमा पुर्याउने ठूलाठूला नेताहरूलाई यसरी कहिले साेध्न सक्याे याे झाेले पत्रकारले
सही कुरा भन्नु भयो ।लगानी कति ला छ कसैले पनी सोधदैन ।
❤❤❤❤❤❤❤❤❤❤
हैट कस्तो अपराधी रहेछ धर्म कोनाममाठगि धन्दा चलाउने
Baje ko sekuwa mitho rai x
तपाइ लेअाध्यात्मिकको अर्थ अहिले सम्म बुझ्नु भएको रहेन छ ।तपाइको बाचन अाध्यात्मिक होइन ।सास्त्र पढ्ने अाध्यात्मिक हुन सक्दैन ।
नारद,मुनि,ले,बिवाहा,गरेकाथियर,,गुरु,ले,बताई,दिनुहुन्छ,कि
अाफ्नाे घरकाे बिवाहित धर्मपत्नी छाेरालाई खान लाउन नदिने ठग अाफ्ना बाबू अामालाई पालन पाेषण नगर्ने ठगी गर्दै हिडने ठग धर्मकाे नाममा लुटने डाकांहाे ।
जस्ले सक्छ उसैले ठग्ने हो ब्यापार ब्यवसाय गर्दा फाइदा हुदैन भने कस्ले ब्यापार गर्दछ पसलमा ब्यापार गर्दा आफुलाई फाइदा नहुने भए कसैले पनि व्याबसाय गर्दैन ब्यापार बढ्ता भयो भने किन डाहा गर्ने
Esto la nai ho bigarni sabai dharma, karma...
Saran
Guruko awutama sunai sunko
Auti dekhi cha. Ra. Jane kaai
Ramrai ha.
कति येउटै प्रस्न सोधनु भाको
धमला जि भुटानी बनायर बेच्ने ,ललिता निवास बेच्ने ,सुन कान्ड ,NCell कान्ड का नेताहरुलाइ सोधेर देखाउन अनुरोध ।
सकिदैन भने थुक्क पत्रकारिता ।
जन्ता हान्न चाहान्छन😂
सेकुवा पसलमा नाच गर्ने को ?
YEE JOGI R ANTAR BARTA KAAR KOGJAB BANYECHAN YO JODI EAUTA KANA ARKO KODI DARSAK RA STOTRA HARU NIRNAYA GARNUHOS YE DUEI MA KUNCHAHEE KANNA HUN KUBAIHI KODI HUN DHAMAALJEE RA MAHATMAAJEE !
❤😂😢🎉😮😅😊
😊😅😮😢🎉😂❤
Jasale j bhanos yo salko pasupatima kotihom ashcharya janak arthik karobar ko sikhar ma pugeko dekhinchha
धमला नै चोर फटाहा छ कति हेपेको गुरूलाई
हर हर महादेव
India Bata ayako Bhati KAHA xa
aanuhar nai chorko xa
जस्तालाई त्यसतै भेट् भएछ....
याे धमलो कति असभ्य हो