यति राम्रो सहि सल्लाह र सुझावको धैरै धैरै धन्यवाद हजुर लाई । तर यो सबै बिधिहरु अपनाउन सारै नै गाह्रो होला जस्तो छ,सबैलाई सबैठाउमा यो विधि पूरा गर्नै सक्दैन होला।
अत्ति राम्रो कुरा गर्दिनु भयो गुरु हजुर लाई धेरै धेरै धन्यवाद & चरालाई र कमिला लाई त म भोजन गाराउथे नै मलाई अत्ति मन परेको ले अब फ़ेरि अरु तीन कुरा गरियो भने त झन फाइदा रहेछ ।किन!नगर्ने
हाहा = गुरुजी तपाइको गफले त रिणबाट भिखारी बनाउने कुरा चाहिँ १००% हो, नेपालमा पसुपन्छी नपाल्ने मान्छे को छ ? बादरले पनि मान्छेले जाहा खेती गर्छ तेहि आएर त खाइराखेको छ। मान्छेलाई उल्लु बनाउने कुरा हो, माफ गर्नुहोला म पत्याउदिन।
Hami kisan manxe gareko kura khetemai aayara hami le khanu vanda pahila uni haru le khana hunxan ta khoi ahile samm kehi khuleko xaina ta yo budo haude gaf di ra xa
महाशय, यति सजिलै ऋण तिर्न सकिने भए देशका कैयौ युवाहरु किन खाडी मुलुकमा दुःख पाउनु पर्थ्यो? सबै जनाले घरमै बसेर तपाईंले भनेको कार्य गरेर बस्थे नि होइन र? तपाईंको कुरा एक कथामा मात्र सीमित हुन्छ । बाँकी कुरा यसमा स्वार्थ भनेकै ऋण तिर्ने हुन्छ ।
ऋणले चुर्लुम्म डुबेका म जस्ता व्यक्तिहरुको मनमा यो कुराले साहस हैन झन निराशा बनाइ दिएको हुनुपर्छ । घरमा लाखौंको साउ व्याज माग्न साहु ढोकामा उभिरहोस ,,आफू चै थालमा भात लिएर कुकुर कता छ भन्दै बगैनाको बोटतिर लाग्नु । जनावरलाई भोजन गराउनु पुण्य हो म स्विकार्छु ।तर कहि कतै मान्छे नै जनावर भएर जन्मेका हुन्छ जहाँ अरुको पीडा र अभावलाई बुझेका हुदैनन । अन्तिममा क्षमा चाहे,सायद म गलत बोलिरहेछु।हजुरको थुप्रै video हेर्छु राम्रो लाग्छ । फेरि यो नभन्नू होला ऋणले रिंगटा चलाएको पुरुष हो यो
गुरु जि मेरो मन अतिनै छोयो तपाईको ज्ञानले धन्यवाद गुरु जि यस्तै यस्तै ज्ञान युटुब मार्फत दिई रहनुस आभारी हुनेछौ
Thanks you very much Guru ji
tapai ko bisabastu vanda vumika badivayo
गुरु जी मन छोयो, हजुर लाई धेरै धेरै धन्यवाद ।
धन्यवाद गुरु जि अगि नै भन्नू भयो कि येसो न भय के गरौ भनेर न सोद्नु भनेर तर बादर को अलवा के गर्न सकिन्छ। कृपया जानकारी पाउ।
Jho86
Aati ramro sujab dinu vo dhanybad
Malai yo kura pakkai biswash lagyo guruji thank you so.much.
Sahi upaya tapai ko sallasujhab sahi x dhanyabad x
🙏 guru jii ekdam ramro lagio hajur lay bhanu voko kura haru tnq so much
Dhanybbad guru yakdam chitta bujhyo hjr ko kura🙏
धेरै सत्यता छ तपाईंको बचनमा धन्यवाद ! तर नास्तिकहरुकोलागि भने होइन !
Yo Sahi Kura Ho Guru ko Dhery Dhanne Bad hjr lai
Guruji naman
धन्येबाद हजुर
धन्यबाद गुरु ! खुशी लाग्यो ।।
नमस्ते गुरु धन्यबाध
Good evening sir absolute right I well try
Ramro sandesh jay hos.
यकदम ठिक सहि र खुसि लायो
Ho ho guru ji sewa nai dharma ho Sara jib jantu Lai Maya garnu parx
गुरु धेरैे धेरै धन्यबाद
सबे भबन्तु
Dhanyabad guru tanabma bidhi bhandinubjo
Guruji koti koti pranam
धन्यबाद गुरु हजुर ले दिएको सुझब मैले नि सधै गर्छु र म सधै येस्तै गरि रहन्छु 🙏🙏🙏
Thank u guruji.
धनेवाद गुरु जि
Bilkul sahi kuro vannu vayo hajurle thank you
Thankyou guru ji naman ...mo kosis garne chhu
Thank you Guru Dev 🙏
प्रणाम गुरुजी प्रणाम
नमन गुरु देव
Gyanbardak lagyo sir
हो सहि कुरा यक्दम
Guru hajur 👏👏👏
Guru ji dhanyabad. Tara dher thor jati vaya ni rin sayad hajur lai pani hola.
Sahi hoo guruji
प्रणाम गुरू
गुरु जि हजुर को कुरा सुनेर बडो गजब लाग्यो
thank you so much Sir
नारायण नारायण गरू सहि भनु भयो अति राम्रो छ🙏🙏🙏🙏🙏🙏🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️
Aati ramro sujab guru thanks guri
Sahi ho guru sahi ho guru
यति राम्रो सहि सल्लाह र सुझावको धैरै धैरै धन्यवाद हजुर लाई । तर यो सबै बिधिहरु अपनाउन सारै नै गाह्रो होला जस्तो छ,सबैलाई सबैठाउमा यो विधि पूरा गर्नै सक्दैन होला।
Good information, i wii try my best
Garima Shahukhal 😀😀😀lau jod garnu
U on no
Tq guru ji goid information ko lagi
गुरु" राम्रो लाग्यो
Pranam guruji 🙏🙏
अबस्से नै गर्नै छु गुरु. जी जय गुरुजि
Nice video sir go on god bless u always n always b happy keep it up
Thanks for this video😊😊😊🙂🙂🙂🙂
राधे राधे🙏❤️🙏
🙏🙏... Thank u guruji
Tq sir
Ramro Kura Hari guru ji
I will try
🙏 नमस्कार 🙏बिश्वास गर्न्नु नै ठुलो कुरा हो गुरु💐 thanku
राम्रो उपाय ।
सहि कुरो गुरुजी सजिलै सबै हुने भए त सब सुखी र खुशी भैहल्थ्योनी यो दुनियाँ मा
राधेश्याम गुरु
,
Handsom and young guruji Namaskar, I always watch your channel and enjoyed important suggestions shared by you, thank you Gurujiu....
Thanks Guru Ji
गुरु दरशन रातिमा रेाटि पकाअेकेा बेलामा जहिलेनि शाइबाबाकेा भाग भनी खाना छुट्टयाइएको हुनेछौं तेा खाना गाई लाइभेालिपलट बिहानइ लगि दिन हुनछ
भो गुरु महोदय मम अभिवादन ग्रहणम करोस्मि।
thank guru
धन्यवाद गुरुजि
काम छाेडेर याे काम गरदा त झन बर्वाद हुन्छ ।।।
Dherae ramro Kuro guru
Ramro kura ho guru ji
Thank u sir for your suggest
Very good idea
Thanks guru😍😍😍😍
So Nice
Ramro upaya x
dharmik asthawan sichae dherai ramro ❤️❤️❤️🙏
biswas vaekole garnus natra negative comment absyak xain hola
प्राणिपाव गुरु,हजुरकाे दिब्यबचन उपाय म नियम पूर्वक गर्नेछुँ प्रणाम्,धन्यवाद!
हजुर ले भने काे 45 दिन सम राति सिरानि मुनि एक लाेटा पानी राखि सुत ले भनु भयाे तर केही फाएदा भएन के सबै कुरा झुटाे हाे त
Tnq 🤗 😍😍 Guruu
अत्ति राम्रो कुरा गर्दिनु भयो गुरु हजुर लाई धेरै धेरै धन्यवाद & चरालाई र कमिला लाई त म भोजन गाराउथे नै मलाई अत्ति मन परेको ले अब फ़ेरि अरु तीन कुरा गरियो भने त झन फाइदा रहेछ ।किन!नगर्ने
Paranam guru ji
जय गुरुदेव
Hajurlle vaneka kura ramro lagyo guruji
गुड सर
गुरु जि हजुरले दिनु भकाे ज्ञ्यान मा म धेरै खुसि छु धेरै भन्दा धेरै
Thankyou Guru
Hajurko gyan ramro lago
I well be try sir
राम्रो ग्यान दिनु हुन्छ
Good information
हुन्छ
it's true, I Will try sir
गुरुजी बादर नै छैन।के गरने।केगरु
namaskar guru hajur le dinu vayko upay sarae chitta bujyo guru
बिस्वास गर्छु। गुरु
हाहा = गुरुजी तपाइको गफले त रिणबाट भिखारी बनाउने कुरा चाहिँ १००% हो, नेपालमा पसुपन्छी नपाल्ने मान्छे को छ ? बादरले पनि मान्छेले जाहा खेती गर्छ तेहि आएर त खाइराखेको छ। मान्छेलाई उल्लु बनाउने कुरा हो, माफ गर्नुहोला म पत्याउदिन।
हा
Sahi
🤣🤣🤣🤣
Hami kisan manxe gareko kura khetemai aayara hami le khanu vanda pahila uni haru le khana hunxan ta khoi ahile samm kehi khuleko xaina ta yo budo haude gaf di ra xa
NAPATAYA LADAE SITI
महाशय, यति सजिलै ऋण तिर्न सकिने भए देशका कैयौ युवाहरु किन खाडी मुलुकमा दुःख पाउनु पर्थ्यो? सबै जनाले घरमै बसेर तपाईंले भनेको कार्य गरेर बस्थे नि होइन र? तपाईंको कुरा एक कथामा मात्र सीमित हुन्छ । बाँकी कुरा यसमा स्वार्थ भनेकै ऋण तिर्ने हुन्छ ।
सेवा गरनु राम्रोहो अापत बिपत परेकालाई सहयोग गर्नु राम्रोहो तर कामैनगरी रीनजाछभन्नु भनेको सपनाहो
😆
गुरुजी सबै पाइछ।तर बादर चै पाउदैन
गुरुजी।मैले तपाईलाइ दुइ।बात।लेखे यसको।जुवाप।कहिले पाउछु।होला।मलाई।बताई दिनु।होस
Thank you guruji hajur ko vannuvako sabai kura thik xa kinaki mailla use garda malai safalta milako xa ramro janakari dinuhunxa
Nice
सही हो गुरु Hjr ले भनेको
ॐ
Ho guru ba den rat dukha garayko xu mailay
sahi ho
Thanks ghuru hjrlae
ऋणले चुर्लुम्म डुबेका म जस्ता व्यक्तिहरुको मनमा यो कुराले साहस हैन झन निराशा बनाइ दिएको हुनुपर्छ । घरमा लाखौंको साउ व्याज माग्न साहु ढोकामा उभिरहोस ,,आफू चै थालमा भात लिएर कुकुर कता छ भन्दै बगैनाको बोटतिर लाग्नु । जनावरलाई भोजन गराउनु पुण्य हो म स्विकार्छु ।तर कहि कतै मान्छे नै जनावर भएर जन्मेका हुन्छ जहाँ अरुको पीडा र अभावलाई बुझेका हुदैनन । अन्तिममा क्षमा चाहे,सायद म गलत बोलिरहेछु।हजुरको थुप्रै video हेर्छु राम्रो लाग्छ । फेरि यो नभन्नू होला ऋणले रिंगटा चलाएको पुरुष हो यो
Sahi ho kura
Awasya garxu guruji thank you so much
सर हजुर ले राम्राे सल्ला दिनु भयाे Thank you तर सर मेराे त भकाे जति सबै अर्कै ले खाईदियाे न त रिन न त धनै छ एस काे लागि केहि उपाय हाेला सर ?
yo sabei dhermako punneko kamho yesteo gerda sachi punne melxa guru hajur ko video heru sarei monperxen thankyou
Thanks for your good performance.
Ramro xa gurujee information
Sai kura sikaunu bhayo, thank you!