Aaja samma ko sabai sabai vanda ramro lagyo yo dohori ajha vatyauni saili ani vaili vanda gaunmai vayeko aavas vYo tq all team. I am watching form saudi
आयो दशै पूरा हुन्छ ,टीका सबले लाए पछि। भाग्यमानी हुम्ला सबै आशीर्वचन पाएपछि।। घरदेश्मा झलमल्ल हुन्छ,दशै तिहार आएपछि। परदेशमा खलवल हुन्छ,चाडवाड आएपछि ।। परदेश मन रुवाउन, आउदो रहेछन् चाडपर्व । हृदय भित्र हलचल हुन्छ,चाड पर्व आएपछि ।। नयाँ लगाउछन मिठो खान्छन,जताततै रङ्गिचङ्गि। गाउँठाउँ पुरै फेरवदल हुन्छ ,दशै तिहार आएपछि ।। परदेशी त आउदैन रे, रुवाउने भो बुवा आमा लाई । बुवा आमा कुरिराछन,लाउन टीका लाउरे छोरो आएपछि ।। एत्रो महान पर्वमा एकल,सातसमुन्द्र पारी हुदा। मनमा उथलपुथल हुन्छ, दशै तिहार आए पछि।।।।। ......🙏🙏🙏विजय दशमी तथा दिपावाली को पावर अवसर मा देश बिदेश मा रहनु भएका समस्त नेपाली बुवा ,आमा,दाजु,भाइ दिदिबहिनी तथा सम्पुर्ण साथी भाइ आफन्त इस्टमित्र मा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु🙏🙏🙏 .....🙏🙏🙏सुरेन्द्र थापा🙏🙏🙏हाल :-यु ए ई🇳🇵🇦🇪
वा वा सबै मेरो favourite हजुरहरु प्रती सम्मान र हजुर हरु को ग्रुप मा आई दोहिरी गाउने ठूलो सपना छ कसरी सम्भव होला??? पिलिज रिपलाई विशेष गरि सागर दाइ सुमन दाइ डिला दिदी बाले दाइ जनकी दिदी भिम दाइ श्याम दाइ पिलिज
धेरै धेरै रमाइलो छ कायक्रम दाजुहरु र दिजुहरु सबै लाई दिपावालिकाे शुभकामना
कोब्रा ग्याङ ले अहिलेको अबस्था मा सारै राम्रो प्रस्तुती दिएको छ उत्तर उत्तर प्रगतिको कामना।❤️❤️❤️❤️
जहाँ सागर दाई त्यहाँ रमाईलो😍😍😍
शिला दिदी,कालिका रोका,ईन्द्र
जि सि भएको भए अझ रमाइलो हुनेथियो।
सम्पुर्ण दर्शक हरुमा सुभ दिपावालिको शुभकामना कस्तो लाग्छ कमेन्ट गर्नु होला ।
Sarai man paro aaja ko dohori vailo ❤❤❤❤
Wow hajur haru ko dohori ko beg frn ma naxutai herne garxu sir
By
आह कति राम्रो दोहोरि सागर भाइ पनि। आएछन
sahi ho
P 00p)) p obviously
सात समुन्द्र पारी बाट भएनी मनोरन्जन लिन पाएका छौ सम्पुर्न टीमलाई हार्दीक बधाईका साथै दीपावलीको शुभभकामना म दुबै बाट
सबै जनालाइ शुभकामना छ।रमाइलो हाेस सबै काे तिहार
Aaja samma ko sabai sabai vanda ramro lagyo yo dohori ajha vatyauni saili ani vaili vanda gaunmai vayeko aavas vYo tq all team. I am watching form saudi
दिला बि.क को म ठुलो fan थिए आज बात सुमन को पनि fan भए
Sagar bro dami n suman babal all team pani babal ramailo bho sagar bro keep it up
Suman pariyar sanga deusi khelna paye Kati ramailo hunthiyo hola k love you suman pariyar and all
Sabai banta Rejina didilé vatayako. Ramro hundharachha.
सारै हसाउने खालको गित प्रस्तुत गर्नु भएको तिहार बिशेष दोहोरी गीत सारै मन पर्यो आफ्नो संस्कृति बचाउन पर्छ कलाकार हरु लाई सफलताको शुभकामना
आहा कति मिठो भट्टाउनु भयो बालचन्द्र सर ले
सबै लाई धन्यवाद अनि तिहारको शुभकामना 😍😍
राधेराधे हे भगवान राम्रो धेरैधेरै राम्रो भैईली सबै कलाकार हरूलाई धन्यवाद
कति रमाईलो देउसी भोईलो सम्पुर्ण लाई सुभ कामना छ्🙏🙏🙏🙏
मेरो मन पर्ने सगर्😍😘
तिहार आयो है सुमन दादा हजुर ,र हजुरको सम्पुण टिम लिएर देउसिभैलो खेल्न आउनुस् है काडाँधारितिर पनि😍😍😍👍👍👍🙏🙏🙏
तिहार लाग्यो है कलाकारहरु लगायत सम्पुर्ण मित्रहरू हरु लाई शुभ - दिपावलि को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ
रेजिना को भैली भट्टाउने शैली कति मिठास छ आहा ❤️❤️❤️रेजिना
sarai ramailo vayo ..sampura kalakar harulai samman xa..
बबाल छ रेजिना जि को आशिस र लास्टमा ताराको एक टुक्का शुभकामना सम्पुर्ण टिमलाइ
Wow basante kata gaye yo team maa basante hune ho vane atti ramro hunthyo and jerry pani.
kati ramailo oho mero pani kala gala vayko vayta hajur haru sanga kati ramauthe hola k garnu sathi vai haru garnu2 bessari ramailo garnu....🙏🙏🙏🙏🙏🙏
Tihar ko suvkamana xa sabai jana lai dami geet hajor haro ko best of luck sabai lai Happy tihar...
आयो दशै पूरा हुन्छ ,टीका सबले लाए पछि।
भाग्यमानी हुम्ला सबै आशीर्वचन पाएपछि।।
घरदेश्मा झलमल्ल हुन्छ,दशै तिहार आएपछि।
परदेशमा खलवल हुन्छ,चाडवाड आएपछि ।।
परदेश मन रुवाउन, आउदो रहेछन् चाडपर्व ।
हृदय भित्र हलचल हुन्छ,चाड पर्व आएपछि ।।
नयाँ लगाउछन मिठो खान्छन,जताततै रङ्गिचङ्गि।
गाउँठाउँ पुरै फेरवदल हुन्छ ,दशै तिहार आएपछि ।।
परदेशी त आउदैन रे, रुवाउने भो बुवा आमा लाई ।
बुवा आमा कुरिराछन,लाउन टीका लाउरे छोरो आएपछि ।।
एत्रो महान पर्वमा एकल,सातसमुन्द्र पारी हुदा।
मनमा उथलपुथल हुन्छ, दशै तिहार आए पछि।।।।।
......🙏🙏🙏विजय दशमी तथा दिपावाली को पावर अवसर मा देश बिदेश मा रहनु भएका समस्त नेपाली बुवा ,आमा,दाजु,भाइ दिदिबहिनी तथा सम्पुर्ण साथी भाइ आफन्त इस्टमित्र मा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु🙏🙏🙏
.....🙏🙏🙏सुरेन्द्र थापा🙏🙏🙏हाल :-यु ए ई🇳🇵🇦🇪
Saharai ramro xa bhadhai xa sampurna timlai
सम्पूर्ण कलाकार लाई सम्मान
Bal chandra sirko vailo vattaeko saarai ramro lagyo
आहा अति राम्रो रमाइलो गित
aahaa ramailo dohori
सुपर हिट दोहरी नमस्कारसमपर्ण कलाकारलाईं
Aatinai ramro xa hamro parampara
शुभ दिपावली सम्पुर्ण टिमलाई 🎉🎊🙏😍 रमाइलो दोहोरी र भैली🎊🎉😍
Aaha kate ramaelo happy tihar
Sagar sir 🥰🥰🥰best
एस पालिको तिहारमा देउशी भैलो खेल्ने जतिले like गरम त हजुर।। हैप्पी तिहार सबै जनालाई।।।।🇳🇵🇳🇵⚘⚘⚘⚘⚘⚘⚘
Sarai ramro
वा वा सबै मेरो favourite हजुरहरु प्रती सम्मान र हजुर हरु को ग्रुप मा आई दोहिरी गाउने ठूलो सपना छ कसरी सम्भव होला??? पिलिज रिपलाई विशेष गरि सागर दाइ सुमन दाइ डिला दिदी बाले दाइ जनकी दिदी भिम दाइ श्याम दाइ पिलिज
Hajur thank u so much
बले दाइ हजुर हरु को टिम संग दोहोरी गाउने सपना कहिले पूरा हुने भएन हजुर हरु सङ कसरी contact होला ???
नेपालीहरुको दोस्रो महान चाड दिपाओलिको अग्रीम अनि हार्दिक शुभकामना , जो जहाँ भएनि सबैको शुभ रहोस जय होस!!🌹
Like u best sing Sagar hero and all
Shyam vae hatti vanda thulo nikunjama rinaxa ke ho haha 🤩🤩🤩🤩
Goood hajur
आ हा कती रमाइलो
wowowowooww
सबैलाई शुभकामना ।
greater
Wow😍😘
Aawaj khoit
Wow nice song🎵
🙏🙏🙏🙏🙏🙏❤❤❤❤👌👌👌
wowo wowo wowo nice👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌💜💜💜💜💜💜💜💜💜💜💜👍👍👍👏👏👏
Wowowoow
Wow wow wow wow
🙏🙏🙏🙏
Hi
Suman ko didi Rejina pani bhai vanda k kam
Very good song 🙏👏👏
Wooow