यक्ष प्रश्नमा आरजु देउवाको प्रश्न- म पागल हो? Am i mad? | Himalaya TV
HTML-код
- Опубликовано: 8 сен 2024
- About us
.
Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
.
FOLLOW US
.
RUclips: / himalayatvnepal
Facebook: / himalayatv
Instagram: / himalayatelevision
Website: himalayatv.com
Google News: bit.ly/3xtbKBT
.
Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
.
सलाम छ राजेन्द्र जि ! मुर्छा पर्ने गरि मुख भरी भन्दिनु भयो।
नोटदेबी भाउजू लाई यति गतिलो गतिलो प्रश्न गर्नुभएकोमा राजेन्द्र जी लाई 24 तोपको सलामी
Ho.100% right 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
वा राजेन्द्र बानिया सर!
क्या काइदा प्रश्न गर्नु भयो।
सलाम छ हजुरलाइ
Wow sahi
कसैले आफुमाथि गम्भीर आरोप लगायो भने रिस र आबेगमा आएर प्रतिवाद गर्छ न की हासेर जवाफ फर्काउँछ Lie Detector को पनि प्रविधी छ हजुर।
महा नारी हाेइन महा राडी चाही हाे हइ । सलाम छ राजेन्द्र जि
अब ठुलो कुरा नगरे हुन्छ आत्मालाइ नढाट टिमि ठूलो भ्रस्ट हो
छ छ छ तिमिले गल्ती गरेको भय देखिहाल्छ नि ।
Gajmer newa ho?
लाज पचायर कसम खाइन है भाउजू ले😂😂
सलाम छ राजेन्द्र सर लाई आरजु म्यामलाई यति राम्रो प्रश्न गर्नु भएकोमा🙏🙏🙏प्रश्न एकदम दमदार छ बुज्नेको लागि🙏🙏
Mam chi kina 1 no ko bharast khori dallako naikeni lae, xori manxeko name ma kalank
म्याम रे 😅😅
मुजि म्याम रे 🤣🤣 ,
यस्ता चोर चुडेलनि लाइ म्याम रे ,
बुडो पाटि लाइ अब पाखा लगाउनु पर्छ अब आउने चुनाव मा ,
pam dede
@@mrmsubb8097 fixed vako xainani bro
राजेन्द्र जि लाई सलाम छ कोर्ट नाम लक्ष्मी होइन सर गणतन्त्र नयाँ नाम पम्फा देबि हो खाको न खाको भोलि थाहा होला जय नेपाल
She is corrupt woman in our country.
Entire Asia Gagan Thapa pradip and bishwa should leave this party
She is no corrupted.. Because she is confident speech about letest issues 👍️
@@s.p412 🤣🤣 bhai confident ta jo ni hunxa criminal ni hunxan jhut bolne bani pare paxi jo ni hunxa ..tehi ni mukha latpata ye ko dekhi nasa xora ko kasam khada🤣🤣
Please let’s not judge. She is so confident i think she has not done anything wrong.
@@anjaliadhikari4673 haha money makes people confident
आमामा कसम खाको नौटंकी नि हो माने धन लक्ष्मी माता माने🙏
Pampha devi are ni ta new nickname.
कसम खादैमा सत्य सावित हुने भय बालकृष्ण खाँण कति कसम खान्थे होला।
Jabo kasam. Ini papi danab haruley manxey ragat pani khana sakxan…
TOSHIMA LAI UU RE BACHHA HO RE ,,,K HO YESKO MENTALITY?🤔🤔🤔 TOSHIMA KO UMER KA LAI BACHHA VANNE VAYE DEUBA LAI K VANNE TA ? LOGIC KURA GARAU NA HO🤣🤣
paper khane lai kasam ta k nai ho ra 😂
@@chasingwisdoms6032 ❤❤hcch
Yesto ley deshko bikash gharxey rey
Hats off to the interviewer....omg... goosebumps
अब को को ले लियो भन्ने कुरा बिस्तारै कांग्रेस र तेही सहकर्यहरूले बताईन्छ ।
आम नेपाली जनता लाइ राम्रो सँग थाहा छ, हाम्रो देश नेपाल किन र कसरी बिकाश नभाको भनेर , तर पनि अझै पनि नेपाली जनता तेहि चोर , पुराना बा हरु को पाटि को चोर नेताहरु लाई सपोर्ट गरेको देखदा रुन मन लाग्छ कि नेपालि जनता झोले नै रहेछ भनेर ,
एउटा गरिबि परिवार लाइ सोध - बिदेश भाका मान्छे लाइ सोध - बेरोजगार जनता लाइ सोध -
यस्ता चोर चुडेलनिहरु जस्ता को interview लिन्छ,
खै प्रमाण सबै मेटाय छन कि क्या हो। अचम्म छ त बा
प्रश्नकर्ता नै आरजुको भई जस्तो भएर प्रश्न सोधे पछि कताबाट सहि कुरा निस्कन्छ। समयको बरबाद ।
राजेन्दर् बानिया सरलाई सलाम् उपयुक्त पस्न 🙏
That’s why it is called YEKSHAYA -PRAKSHAYA program… liked it❤
qq
First time I have seen such type of interview with corrupted women. Nice sir keep it up the work
सच्चा पत्रकारको प्रश्न र प्रस्तुति यस्तो हुनु पर्छ। १२ भाईहरुले सिकुन। भ्रष्टाचार विरुद्ध राज्यको चौथो अंग निर्मम भएर लाग्नु पर्छ।
स्वदेश तथा बिदेशमा बस्ने सबै नेपालीको शीर झुकेको छ यो काण्डले। यी देशद्रोही भ्रष्टाचारीहरुले कडा भन्दा कडा सजाय पाउनुपर्छ। सब देशप्रेमी नेपालीले जहाँ जहाँबाट सक्छ त्यहीँ बाट दबाब दिनुपर्छ।
सपथ नै खुवाइदियौ त दाजै। खुसी लाग्यो।
यो त भ्रष्टाचारको नाइके हो
One of best journalists ever!!
यो पनि बिकाउ हो ।
सुन्दा नै गाला मा चड्कन हान्न मन लाग्ने😱
great questions, confident answers!
hope, what you answered won't prove out to be wrong!!
हजुरको बाेल्ड प्रश्नको म फ्यान हाे राजेन्द्र जि।।। हाे अब शेर बहादुरको अन्तरवार्ता लिएर इतिहास कायम हाेस ।।।। मैले साेचेको थिए के आरजु राणालाइ यक्ष प्रश्नमा बाेलाउन सकिएला भनेर ।।।।। thanx a lot ..... mind blowing
छोरो प्रकाश दहाल हुन्छ कि यो कसमले ।
ber xaina :d
नहोस बिच्रा
Best journalists, Rajendra Pandey Ji
He is Rajendra Baniya
@@srijanghimire1580 oh sorry he is Baniya not pandey
याे कार्यक्रम आजै प्रशारण गर्नुपर्याे । आईतवार सम्म घटनाले अर्कै माेड लिईसक्ला ❤❤❤
धन्य वाद सर यस्ता प्रश्न साेधिदिएकाे मा
बानिया जि को प्रश्न सुनेर पसिना नै आउँछ 😍
Waiting for this full interview
Waiting for full episode.😂🎉😢
love this interview ...❤❤❤❤thank you
I am looking forward for this interview .
Useless आईमाई , बुढो त झनै useless लाज पनि छैन वोल्नलाई । यिनिहरु कै कारण आज नेपाल यस्तो अवस्थामा गुज्रिरहेको छ। 😢😢
नेपाली जनता को पत्रकार हो वा दाजु खतरा नै तरिकाले दिनु भयो
प्रस्तुति राम्रो लाग्यो , अरु जे भएपनि ।
नमस्ते भाउजु म हजुरको सेवा मा आउने छु अनी हाम्रो देउवा दाइलाइ यती बिधी जोइतिग्रे बनाउनु हुन्छ भन्ने मलाइ त लागेकै थिएन 😂😂😂😂😂
Hoit बुढा पनि कडा thankyou so much
छ्या। छ्या।। छ्या।।। कति लाज पचेकी। अझै इमान्दार, राष्ट्रबादी, एक रुपैया पनि घुस नखाएकी जस्तै घमण्डले फुलेकी। मामुली प्रहरी कर्मचारीले पैसा नबुझाउंदा बढुवा रोक्ने महारानीले घमण्ड गर्नु पर्दैन।
सलाम छ पत्रकार ज्यू🙏
Ekdam sahi prasna wat a confidence level thank you sir for asking such a tough question
प्रस्नको लागि धन्यवाद
भाउजू को कोशिश राम्रो छ ।
Great to hear you
कसमै ख्वाईदिने???😁😁😁😁
Great job sir🙏💝
रास्ट्रीय भाउजू महाअलक्ष्मि🤣🤣🤣🤣😎😎😎
अहिले को जमाना मा कसम को कुनै फेलु छईन हुन्तो भने झुठो कसम कसोईले खाने थियन्न सत्ते युग मा झुठो कसम कसोईले खान्दोईथे किन कि झुठो कसम खादा बित्तिकै अनार्थ हुन्तो अहिले कल्युग जुग हो कसोईलाई केही हुदोईन जो हुन्छ मरे पछि कलाई के थाहा
भ्रष्ट झुट काे लागी जात,धर्म, लिङ्ग, पाटी, देश हुँदैन भन्ने कुरा त थाहा थियो तर आफ्नो सन्तान को पनि माया नहुँदो रहेछ 🤔🤗🤗🤗
So many haters of Arju here ! She might be corrupt or not , it is up to the work of investigation authority, but I loved the way she faced all the challenging question !
Vai yeslai confident vandena yo valu ko thado pan ho
Tei
@@kamalkunwar8503 aafno chhora ko kasam khako xa yar ani last ma aama ko pani
कोहि भन्छ सिङापुर भाग्यो ,कोहि भन्छ जेलमा बसेको मान्छेलाई भेट्न् गयो,कोहि भन्छ २ करोड खायो। अनुसन्धान हुदैछ सत्य तथ्य आउला ।आखिर सस्तो लोकप्रियता र भात खानैको लागि अरुको इज्जत माथी धावा नबोलेकै राम्रो हो कि?
सहरका शिक्षित हरुले हामी सुदुरका मान्छेलाई माथि पुगेको कैले देख्दैनन्।जय सुदुर !!!❤
तपाईंको सुदुर को मान्छे ५ पटक प्रधानमन्त्री भएर के ख्यास्यो? त्यो भन्दा धेरै अबसर के चाहियो? काठमाडौ को मान्छे अहिले सम्म कोहि प्रधानमन्त्री भएको छैन।
म नि सुदुर को हु तर भ्रष्ट हरु हुनु भन्दा नभकै राम्रो भ्रष्ट हरुलाइ तह लगाउदा कहाँ बाट आयो माथी पुगेको नदेख्ने भनेर अन्दभक्त नबनौ साथि
५ पटक प्रधानमन्त्री भएको सुदुर को चेलाले के ख्यास्यो
कर्मचारिलाइ किन दोस,नेता ठिक भएको भए कर्मचारी त्यसै ठिक भइ हाल्छन नि
100% bhaju pagal nai ho sir 🇳🇵🇳🇵🇳🇵🇳🇵
एस्तो पो interview....❤
आन्टीलाई र्याले बुढा ले सांसद बनाइदिएको हो😂
Hats off to interviewer
Dr. R ju लाई तोसिमा सग तुलना omg तोसीमा त के हरेक अहिलेका चर्का वोल्ने को व्यवहार हेरौ मातेर वोल्ने हुन सिनेको भाच्दैनन ५ वर्स हेर्नु , नैतिकता र संस्कार वेचिखायका
My favorite yaxya sir❤️❤️
The way of questions asking is great hai patrakar jyu
Interview is on next level
सबैभन्दा देश द्रोही आइमाई र भ्रष्टाचारि मा १ नम्बर मा पर्छ नेपाल आइ इन्जो चलाएर देशलाई ठ्ग्ने काम गरि रहेकी छ यसलाई कारबाही गर्नु पर्छ
Very brave of Dr. Arju to face such nasty questions. Hats off to Dr. Arju.
पाटी को झोले हरु फेक आइडि बनाएर कमेन्ट नगर मुजि हो ,
पाटि पाटि को पछि नलाग धेरै, देश कङ्गाल बनाइ सक्यो यि बुडो पाटि हरु सब मिलेर
Congress ko jhole raxa babu
Jhole mug.
Guh kha gayera deuba ko
को मुजि देश द्रोहि हो यो । बाटोमा हिड्ने हो भने सबधान भएर हिड्न जरूरि छ काङरेस को नेताको छोराहरूले रङ साईड मा आएर किचेर मारिदिन्छ अनि ३ माहिना बिरामिको बाहानामा हस्पिटल बसेर १००० रूपैया जरिबाना तिरेर निस्किन्छ साधारण मान्छेको लास ले पनि न्याय पाउँदैन । को मुजि झोले पाखे हो यो abc
काम छैन , यिनिहरुको निर्लजताको प्रकास्ट बाहेक अरु केही आउदैन यिनिहरु पैसाको लागि छोरा को कुरै छोडनु बिस्वका सबैभन्दा घटिया काम गर्न सक्छ्न❤ बिश्वास नगरौ निस्पकक्ष अनुश्न्धान हुनु पर्यो
She is no corrupted.. Because she is confident speech about letest issues 👍️❤
She is politician and do know how to lie .
Sereko ko parnu vo hahur?s.p
Done , you got free ticket and working visa for DUBAI ...CONGRATS
Oh God she is just excillent of hide a things done 👍 what is badass 😂
corrupt women of nepal of all time...goat
घर का रे सुनेको होला नि हैन । बालुवातार रे नि त।
प्र्स्न उत्तर पहिला नै मिलाको रे छ ।बधाइ छ।हामी सबै काङ्रेसी लाई।
देश को भाउजू हैन देश को भालु हो
she is down to earth woman, Manche Haru unko daha garner mantra ho , unko progress dekhera
Unko hoina dhesh ko progress navayera ho
Arju pani politician ho ra jhut bolna sajilai aauchha uslai
Done , you got free ticket and working visa for DUBAI ...CONGRATS
Sere ko sampati 16 lakh😂😂😂 jun thauma alisaan bangla xa tyo thau ma 1 karod vayeka le ta aas nagare hunxa ghaderi matra pani😂. Aru thau ta kati ho kati. Xora kai arbou ko company xa. Maam ko naam ta k kura garnu jun sukai thulo chalkhel ma naam jodinxa. Tyo sampati bibaran dine pani kun chai jhole ho?😂😂😂 achamma ta ya layo ki wa maam what a great person n confidence vanne haru yehi video audaixa comment garnu vanera kurera baseka haru le kati xito comments gareko? Chakadi wala haru maam maile comment gareko vanera dekhauna ko lagi ho ki k ho? Agadi chakadi gare pani paxadi ta bikek le kaam gara vatuwa haru.
Lmao 🤣🤣🤣
शेर बहादहदुर ले ठाउँ दियो भन्दै मा देशलाई डुबाउनु त भएन नी म्याडम 😢तिमी पागल हैन really भ्रष्ट्रचार को नंम्बर 1चाहीँ हौ ,
Arju mam I like ur confidence god cast she is fine❤❤❤
🤣🤣
Done , you got free ticket and working visa for DUBAI ...CONGRATS
corrupt women of nepal of all time...goat
Kun chai dewar aayo feri
@@jayashambhooo.ff69 vatij hola bro🤣🤣🤣🤣🤣
हैट यस्ता मानव तस्करिमा मुछिएका भ्रष्ट आइमाइले जे कसम पनि खाइदिन्छ ! कसम खाएर तुरुन्तै मरि हाल्ने होइन क्यारे जे पाए त्यही भन्दिन्छ्न ! मर्नु भन्द बौलाउनु बेश भन्दै कसम खान्छ
यसको आमा छ कि छैन थाहा भएन तर यो झुठाे कसम ले यसको छोरो लाई पोलि जएओस हे भगवन, पसुपती नाथ
सबैभन्दा भष्ट महिला इतिहासले कहिल्यै माफ गर्ने छैन ।
अब सबै सचिब उपसचिव अनि मुख्य सचिबलाई जेल कोच्नु पर्छ मुख्य नाइके तिनिहरु हुन जो बिना भ्रस्टाचार असम्भव छ
आफू वचन को लाई हजार झुठो कसम खानछन xoraa xori सिरि मान अल्ल सबै को यो कल्युग हो सत्ते युग मा करोईले झुठो कसम खादोईन्थे सत थियो अहिले को कलयुग मा सबै ले आफू बच्न झुठो कसम खान्छन् कसम होईन सबुत चलछ आर्जु झुठिज हो कार्बाई होस
कसम खायर छुटने भए झेल खाली हुन्थ्यो होला
Good and hard question Rajendra sir
Excited ❤❤❤
दलाल भ्रष्टाचार ले कसम खानु भनेको त दुध त भात खाय जस्तै हो यिनी भ्रष्टाचारि नै हुन
वाउ कति राम्रो प्रश्न गर्नु भाकाे
Great 👍 journalist Rajendra Baniya sir aways keep it up and best of luck for your journey🎉🎉🎉❤
कतै जान्नन हो भाउजू कसम त घिउ र भात हो नेतालाई । भ्रष्टाचार अचारमा मिसाएर खाए पछि पच्छ । अत्याचार र भ्रस्टाचार हतियार हो नेताको पार्टीको झोलेहरु अन्ध भक्त भएर आफ्नु नेताले हगेको गु भित्र सुन देख्छन अनि गाली जातीय विवेदलाई दिन्छन्
This is going to be interesting.
देश बेच्नेलाइ छोरा को झुटो कसम खानु के ठुलो कुरा हो र। तपाईं र देउवाको संयुक्त आम्दानीले यो स्तरको सम्पत्ति आर्जन गर्न असम्भव छ । मातृभूमि बेच्नेले misogyny को कुरा गर्नु सुहाउँदैन।
क़सम खायेर केही हुने होइन, कसम खायेर बचने भए १लाख मानिसको पैसा खाही दीनछु, कोहि छ!!!
यसलाइ त दिवाकर र गण्डकि छड्केले अन्तरबार्ता लिनुपर्थ्यो ।
आज चाहिँ यक्ष प्रश्न नै भयाे । धन्यवाद ।
भ्रस्टाचारिको कुनै ई मान हुदैन, न नैतिकता, न भगवानको डर , थुक्क छोरा को पनि कसम खाई यो आईमाईले, आमाको रगत पनि खाई , थुक्क गतिछाडा । ख्याक थुयिक
जो चोर उसैको ठुलो स्वर देउबाको प्रधानमन्त्री कालमा
बालकृष्ण खाँणलाई गृहमन्त्री बनाएको होकी होइन ।किन के कारणले बनायो ।अब जनतालाइ स्पस्ट भएको छ।
Good answer 👍👍 good
नेपाली कांग्रेस पत्ता साफ हुनेवाला छ यो पापीनी स्वार्थी आईमइ ले गर्दा।
You are so great ❤
अब यस्को छोरा अपाङ्ग हुनेछ यस्को दोष आरजुलेनै लिनु पर्छ
ख्याल ठट्टा गर्दा गर्दै राजेन्द्र जीले महालक्षमिलाई नाङ्गै बनाइदिनु भयो । सलाम छ हजुर जस्तो निडर पत्रकारलाई ।
धेरै कुरा नगरौं, आरजु देशको मुल समस्या हो, संपूर्ण भष्ट्राचार र कमिशनको मुहान हो, यो केश मात्र होइन, भन्ने सबैलाई थाहछ।
राजेन्द्र जी को कडा यक्ष प्रश्न
Question lai 100 ko salami
Great job Baniya jyu! Araju Rana bhanai hassyaspad cha! Unle bhanin ki yo desh karmachari le dubayeko ho.....kasto hassyaspad bhanai! Of course, karmachari bhrasta chan tara neta haru 100 guna bhrasta chan. Karmachari lai laakh diyera karod, arabau, kharabau khane neta nai hun. Neta ra karmachari milera ghoos khanchan bhrastachar garchan ani desh ra janta lai kangal banauchan.
अपराधी हरु खुले हम हिडेछन् ❤❤कानुन त जनता लाई मात्र हो