Shanti Shree Pariyar new Nepali teej song 2075 | छोरी Chhori | Feat. Laxmi Giri

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024

Комментарии • 1 тыс.

  • @D.RSujan
    @D.RSujan 6 лет назад +27

    नेपाली समाज को एउटा यस्तो परम्परागत सोच , जुन हरेक पढेलेखेका मान्छे हरुको मन मस्तिस्कमा पनि गुन्गीरहेको हुन्छ , अहिले सम्म पनि नेपाली समाजमा छोरी लाइ भन्दा छोरा लाइ नै महान मान्ने चलन छ , आखिर छोरा जन्माउने आमा पनि कुनै बेला छोरी नै भएर जन्म लिएको हो भन्ने कुरा किन बिर्शंछन,निर्दयी हरुले खै ,,, निकै मार्मिक अनि संदेश बोकेको यो गीत हेर्ने बित्तिकै बहकिएर भाबना मा डुब्न पुगे र यति लेख्न बाध्य भए ..गल्ति लेखेको भए माफ पाउ हजुर , गीत निर्माण गर्ने हरेक व्यक्ति देखि टिम लाइ धेरै धेरै धन्यबाद दिन चाहन्छु र चाहन्छौ Dhun Nepal तर्फ बाट पनि ,,

  • @deep_sunam
    @deep_sunam 6 лет назад +24

    नारीलाई माया र प्रेरणा गर ।
    जय नारी !!!

  • @BhumikaGiri
    @BhumikaGiri 6 лет назад +114

    आहा दिदि हजुर को आवाज को त तारिफ गर्नै सक्किन्न यो जुनि मा। सब्द कति मिठो हो के, बधाई अनि धेरै धेरै सफलता को सुभ कामना...love u dd💋💋

    • @madhugnawali9386
      @madhugnawali9386 6 лет назад +4

      भुमिका बैनी हजुरको तिज गित दामी छ अनि हजुरको नि त सुमधुर आवाज छ भुमिका बैनी र सान्ती श्री बैनिको म सुभचिन्तक हु लोक दोर्होरी मा पर्गती गर्दै जानुस ल

    • @geharajghartimagar9418
      @geharajghartimagar9418 6 лет назад +3

      Bhumika Giri सिस्टर को पनि स्वर त साह्रै राम्रो छ है।

    • @user-tv3zg1tz6c
      @user-tv3zg1tz6c 6 лет назад +2

      Bhumika Giri होनि भन्या

    • @shankaroli8557
      @shankaroli8557 6 лет назад +2

      Bhumika Giri छोराछोरी बराबरी 💑💑

    • @chabinepali7872
      @chabinepali7872 6 лет назад +1

      Bhumika Giri wow wow super nice song

  • @mahadevgurung3086
    @mahadevgurung3086 6 лет назад +2

    आमा हुँ म, बुहारी हुँ, छोरी हुँ यो समाजको ।
    असल सोंच, असल बाटो, माग हो आजको ।।
    दुरदृष्टि, सोंचका साथ हिंड्नु छ है मलाई ।
    सकरात्मक बिचार बोकी गर्छु भलाई ।।
    मर्मस्पर्सी र मीठो शब्द,स्वर,लय र अभिनयको लागि धेरै धेरै बधाई अनि धेरै धेरै सफलता को शुभ कामना बहिनीलाई ।

  • @rabinmagar8729
    @rabinmagar8729 6 лет назад +4

    औदी मिठो अनि राम्रो..
    उत्तरो उत्तर प्रगतीको शुभकामना सबै टीमलाई ।।

  • @ShantiShreePariyar
    @ShantiShreePariyar  6 лет назад +70

    मलाई सल्लाहा सुझाब र आ-आफ्नो तरिकाले प्रतिकृया दिनु हुने सम्पूर्ण मा आत्मै देखि धन्यवाद दिन चाहन्छु।

    • @codeshala237
      @codeshala237 6 лет назад +2

      No words to describe your simplicity "huge respect from deep heart"!!!!!!!!!

    • @madhabprasad4464
      @madhabprasad4464 6 лет назад +2

      Shanti Shree Pariyar ji malai sabaivandaa best my best I missyou

    • @rambahadur5996
      @rambahadur5996 6 лет назад +1

      अति राम्रो छ

    • @kamalaadhikari2523
      @kamalaadhikari2523 6 лет назад

      Kati ramro. Avinaya

    • @kamalaktm6871
      @kamalaktm6871 6 лет назад +1

      Shanti Shree Pariyar aati marmik gana dd best of luck

  • @bistharkbahadur9558
    @bistharkbahadur9558 6 лет назад +18

    एकदमै सन्देश मुलक अति राम्रो लाग्यो शान्तीश्ची परियार लगायत सम्पूर्ण टिमलाई बधाईछ

  • @ishwariacharayay1219
    @ishwariacharayay1219 6 лет назад +21

    गाउँ समाज मा महिलाले भोग्नुपरेका पिडा ले भरिपूर्ण गित सारै मन पर्यो

  • @safalsahayogicreation7258
    @safalsahayogicreation7258 6 лет назад +47

    दिदि को गित पक्कै राम्रो हुन्छ भनेर हेरेको सोचे भन्दा राम्रो ,अरु जस्तो आसु नै आयो भनेर गफ त लाइन्न तर मन छोयो

  • @18shrenshipass77
    @18shrenshipass77 5 лет назад +1

    I love Shanti Shree's songs very much specially this song is so heart touching by her words. This songs gives message to those who still discriminate son and daughter... so emotional video 😢😢😢😢

  • @Khabarbulletintv
    @Khabarbulletintv 6 лет назад +18

    पाइलट बनी आकाश पिलेन उडाउछन ।
    दमदार शब्दहरु दिदी ।मिठो छ गीत ।तीजको लागि शब्द चाहिएमा सम्पर्क गर्नुस ल !
    #Raptiaawaj #spmathawor

    • @NepalKunja
      @NepalKunja 6 лет назад

      Rapti Aawaj धेरै राम्रो सर

    • @anishbk2639
      @anishbk2639 6 лет назад

      किन सब्द पनि लेख्नु हुन्छ र sp g

    • @sarukunwar1539
      @sarukunwar1539 6 лет назад

      Rapti Aawaj

    • @sarukunwar1539
      @sarukunwar1539 6 лет назад

      Collection Nepal

  • @NPCom-nl5zz
    @NPCom-nl5zz 6 лет назад

    नेपाली रुढीबादी मा अल्मलिरहने हरुको लागि चेतना मुल गित बनाउनु भएको रहेछ बधाई एबम धेरै धेरै शुभकामना शान्ति श्री म्याम।। गित र शब्द को कुनै बयान गर्ने ठाउँ नै छैन।। Best of luck...

  • @shivsara64
    @shivsara64 6 лет назад +5

    सत्य मा अाधारित गित
    शान्ति िद धेरै धेरै शुभकामना यस गितको लागि

  • @GbkEntertainment9476
    @GbkEntertainment9476 6 лет назад +1

    Owowow nic diju best of luck

  • @dilipsampangaanshu5119
    @dilipsampangaanshu5119 6 лет назад +4

    मार्मिक छ।चेतना मुलक

  • @kamalbudha1248
    @kamalbudha1248 6 лет назад

    आहा कति राम्रो गीत सारै राम्रो तर यस बर्ष तीज को कोसेली पशुपति सर्मा सङ्ग आयको देखियन नि किन हो बिगत देखि हरेक तीज मा आउदै गर्दा यश बर्ष नदेख्दा सोध्न मन लाग्यो

  • @dorbahadur6094
    @dorbahadur6094 6 лет назад +12

    हाम्रो रोल्पाली चेली शान्ति दिज्जु लाई वा क्या बात भन्न चाहे
    💘💘💘💘💘💘💘💘
    उत्तर उत्तर प्रगति को शुभकामना छ है धेरै राम्रो छ हजुर को गित हजुर को सान हाम्रो रोल्पाली को पैछान

    • @NepalKunja
      @NepalKunja 6 лет назад

      dor bahadur उहाले सधै यस्तै गाउनु हुनेछ र सन्देश मुलक गित आओस्

  • @ramharishrestha7836
    @ramharishrestha7836 6 лет назад

    असाध्यै मार्मिक शब्दमा र सुरिलो मीठो स्वरमा नारी प्रती गरिने हिंसा र भेदभाव विरुद्ध संदेश प्रवाह गरेको छ।बधाई तथा सफलताको शुभकामना छ शान्ती जि

  • @ramukandel108
    @ramukandel108 6 лет назад +5

    येस्तो पो गित अहिले त शन्देश मुलक गित बजारमा आउन छाडे अहिलेका गित परिवारसित बसेर हेर्न पनि लाज हुन्छ BEST OF LUCK ALL TIM

  • @bkashish1704
    @bkashish1704 6 лет назад

    सृष्टिकै उत्कृष्ट सिर्जना हो नारी...
    आमा हो नारी, सम्मान गरौं
    छोरी हो नारी, इज्जत गरौं
    आफ्नो जीवन संगीनी हो नारी, प्रेम गरौं
    र आजैदेखि छोराछोरी बीचको भेदभाव बन्द गरौं !
    धन्यवाद शान्ति जि यो मार्मिक अनि समतामूलक गीतको लागि ।

  • @bmithun6841
    @bmithun6841 6 лет назад +6

    वाह वाह सन्देश यै समाज लाई तर विडम्बना अझै हाम्रो समाज अन्धविश्वास रुढीग्रस्त सोच रहेकै छ गीत मन पर्यो best of luck शान्ति जी

  • @purnagaha7236
    @purnagaha7236 6 лет назад

    आहा एकदमै चेतना र सन्देश मुलक गीत । छोरा भए खुसि हुने र छोरी भए गर्भ मै तुहाउन पछि नपर्ने समाज छ हाम्रो आखैमा अझै पनि । छोरीलाई गर्भ मै तुहाएर फाल्न पछि नहट्ने अनि त्यहि समाजले फेरि एउटा असल बुहारी खोज्छ । गर्भमै बिलिन गराएपछि कसरी एउटा असल बुहारी पाईन्छ त हामीले ? छोरा जन्मियो भन्दा हर्सले गदगद हुने र अनेक गर्ने तर छोरी जन्मियो भन्दा नाक खुम्च्याउनु के यो सत्य हो ? त्यसैले छोराले मात्र हैन छोरीले पनि छोराको स्थानमा बसेर छोराको कर्तव्य पूरा गर्न सक्छिन । त्यसैले छोरा र छोरीमा कुनै भेदभाव नगरौं समान व्यबहार गरौं ।

  • @maheshchhetri4337
    @maheshchhetri4337 6 лет назад +7

    हो... गित यस्तो पो हुनु पर्छ ।

  • @jagatnathjunction2637
    @jagatnathjunction2637 6 лет назад

    आहा गित भनेको एस्तो हुनु पर्छ..अति नै मन छुने..congratulations मेरो दिदि

  • @Maya80507
    @Maya80507 6 лет назад +3

    Ekdam ramro geet dd, yestai ramro geet haroo gayera ani sirjana gari agadi badnu hola, j payoo tehi 100 ota vanda samaj ko parbartan ani sandesh mulak 1 ota geet le nai itihas lekcha, tyo vanda pani thulo dherai manche ko sochai farak huncha. Ekjana manxe ko soch ma paribartan garna saknu vaneko himal chadna safal hunu jasto ho. Hajurlai dherai dhanybad . Shanti shree .

  • @ShantiShreePariyar
    @ShantiShreePariyar  5 лет назад +1

    हजुर हरुको यो सकारात्मक प्रतिकृयाको लागि मनै देखि धन्यवाद 🙏🙏

  • @newthink9669
    @newthink9669 6 лет назад +3

    शान्ति श्री लाई बधाई छ र यो वास्तविक घटनामा समर्पित छ मिठो छ सब्द

  • @Rocky-cy2ir
    @Rocky-cy2ir 2 года назад

    नेपाली कलाकार शान्तिश्री भन्दा पनि क्या गर्भ लागेर आउँछ 🙏नेपाली संस्कार संस्कृति र एकदम अनुशासित गायीका नेपालको सान 👍👍चेली तपाईंले चालेका सांगीतिक यात्रा सधैं उन्नति प्रगति लागोस्

  • @yamunasunar9905
    @yamunasunar9905 6 лет назад +3

    कति राम्रो चेतनामूलक गित सुन्दर स्वोरको धनी हाम्री दिदी🌹💞💞💞

  • @navrajsodari6946
    @navrajsodari6946 6 лет назад

    यति राम्रो गित छ ।मन छुने मात्र होइन सर्बस्व छुने छ ।पर्देशी दाजु भाइ लाई त झन ।कुरै नगरौ ।धन्यवाद दिदी लाखौ लाखौ शुभकामना हजुरका हरेक पल हरेक क्षण शिखर चुमोस ।।।

  • @AG-vi1zr
    @AG-vi1zr 6 лет назад +11

    राम्रो छ

  • @ashmitakoirala4617
    @ashmitakoirala4617 5 лет назад +1

    अति राम्रो गीत दिदि

  • @anjukharel3808
    @anjukharel3808 6 лет назад +56

    अधिकारको लंडाई लड्नै पर्ने थेन नारीलाई,
    आमा भन्ने शब्द बुझ्दे पुग्थ्यो बरी लै😍😍

    • @tulasiprasai2918
      @tulasiprasai2918 4 года назад

      हो त नि नारी को समस्या नारी ले बुझ्नु पर्छ नि 👌💞🙏

    • @Sauravtamang6188
      @Sauravtamang6188 4 года назад

      Klaus
      Fhcbchvxnc

  • @BabuKrishnaPariyar
    @BabuKrishnaPariyar 6 лет назад

    अाहा याे हाे गित भनेकाे सफलताको शुभकामना छ सबै टिमलाई

  • @deep_sunam
    @deep_sunam 6 лет назад +4

    राम्रो छ दिदी सफलताको शुभकामना छ।

  • @gurmachhanmagarsindhulinep4780
    @gurmachhanmagarsindhulinep4780 6 лет назад

    वाउ अति मार्मिक छ शान्ति सिस यो गीत सफलताको शुभकामना 🌹🌹🌹🌹

  • @hemantashrestha6680
    @hemantashrestha6680 6 лет назад +5

    यस्तै यस्तै कर्णप्रिय गीत संगीतका मुलहरु फुटिरहोस् .......

    • @hukumoli2365
      @hukumoli2365 6 лет назад

      बधाई छ सान्ती गित राम्रो छ

  • @aratikhadka9107
    @aratikhadka9107 6 лет назад

    गीत निकै नै मार्मिक लग्यो समाज मा भएको र सबैले भोग्दै आएको कूरा लाई गीत बाटा उठाइए को रहेछ खुशि लग्यो अझ शन्ती जि को आवाज झनै मिठो लग्यो

  • @sangamsunar9760
    @sangamsunar9760 6 лет назад +3

    Wow Best song .👌👌👌👌

  • @prempratel1218
    @prempratel1218 6 лет назад

    निकै सन्देश मुलक तीज गीत ...मलाइ धेरै मन पर्यो यो गीत धेरै राम्रो छ यो गीत ले भनेझै हाम्रो समाज मा छोरा चाहियो भन्ने हरुको मन परिबर्तन गरिदियोस हार्दिक शुभकामना बोल माया जस्तै सुपर हित बनोस ....

  • @chandrakalathapa7908
    @chandrakalathapa7908 6 лет назад +5

    I love your voice didi.... Ur every song has touched my heart.. Keep shining.... Love and best wishes..

  • @bishnukc6257
    @bishnukc6257 6 лет назад

    धेरै राम्रो छ तीज गीत शान्ति जी सफलताको शुभ कामना हजुरलाई मेरो त आँखा पनी रसायो तपाईको यो गीत सुनेर चेतना मुलक यो गीत एकदमै राम्रो छ, छोरा छोरी दुबै बराबरी !!!

  • @gyanupariyar9939
    @gyanupariyar9939 6 лет назад +10

    सारै राम्रो अनि सामाजिक यथार्थवादी गीत ,,,छ।।दिदि हजुरलाई अझै धेरै प्रगतिकाे कामना।।🌹🌹🌹🌹

  • @samirghimire8388
    @samirghimire8388 6 лет назад

    शान्ति दिदी कति समाज परिवर्तन र चेतना मुलक गीत हरू गाउनु हुन्छ ऋदय देखिनै सलाम गर्न चाहन्छु तपाईं लाई singer ta तपाईं जस्तो जन्मे पो कला संस्कृति जोगिन्छ,,

  • @santoshbhattarai2366
    @santoshbhattarai2366 6 лет назад +3

    Wow sarai ramro song

  • @premthapa8468
    @premthapa8468 6 лет назад +1

    सब्द र लय अनि स्वोर को सबै बेजोड़ प्रस्तुति ग्रामिरण परिबेसमा घटेका एथरता घटना हरूलाई बुलन्द लय मा उठाएको माँ शान्ति दीदी लगायेत सम्पूर्ण यूनिट लाई धन्याबाद..!!!

  • @basantathapa9594
    @basantathapa9594 6 лет назад +23

    गीत संगीत मनोरंजन मात्र हैन सन्देसमुलक पनी हो भनेर बुझीदीनु पर्छ दर्शक श्रोताले

  • @kiranbabusaud4282
    @kiranbabusaud4282 4 года назад +1

    2077 साल मा हेर्दैछु को को हुनो हुन्छ साथी हरु

  • @g.b.g.8967
    @g.b.g.8967 6 лет назад +5

    बधाई छ बहिनी सफलताको शुभकामना

    • @NepalKunja
      @NepalKunja 6 лет назад +1

      Guru Gharti m.facebook.com/story.php?story_fbid=10210262683317439&id=1651333879

    • @arjunbk2946
      @arjunbk2946 6 лет назад +1

      हाम्रो देश नेपाल को रिती थिती जोगाएर राख्नु भएको छ हाम्रो दीदी शान्ति श्री परियार धन्यवाद

    • @NepalKunja
      @NepalKunja 6 лет назад

      Arjun Bk ho sir ajhai hamro deah ma yo jamana x

  • @tulasiprasai2918
    @tulasiprasai2918 4 года назад

    हो नि त एउटि नारीको समस्या अर्कि नारीले बुझ्नु पर्छ शान्ती बहिनी ले भने जस्तै एक दमै मार्मिक भाका हो यो👍️👌👌💞💞🙏🙏

  • @dayarampariyar2286
    @dayarampariyar2286 6 лет назад +3

    संदेश मुलक गित, मन पर्यो ।

  • @arjungautam3098
    @arjungautam3098 6 лет назад

    एकदमै राम्रो र सन्देश मुलक गीत ! यो गीत नि बोल माया जस्तै सफल रहोस सुभकामना

  • @deneshsuyal8976
    @deneshsuyal8976 6 лет назад +4

    सन्देश मुलुक गित बनाउनु भयछ । मन छुयो सान्ति जि

  • @namunabasnet9745
    @namunabasnet9745 5 лет назад

    आहा धेरै राम्रो नारि सन्देशमुलक गीत 🌹🌹छोरा चाहिन्छ भन्ने मासिक बोकेका मान्छे हारुले एकचोटी अबसेय सुन्न जरुरी छ।

  • @rabigiri8917
    @rabigiri8917 6 лет назад +3

    Ramro xa didi

  • @gangamayarana9827
    @gangamayarana9827 6 лет назад

    कति मिठो आवज अनि कति मिठो गीत सुन्दा एउटा सन्देश हो हाम्रो समाज मा नारी लाई अतियाचार गर्नी हरु लाइ नारि लाइ मान समान् गर्नु 😍😍

  • @happyhappy5182
    @happyhappy5182 6 лет назад +3

    nice song

  • @dambarbahadursunar192
    @dambarbahadursunar192 6 лет назад

    Oh ! फेरि बवाल गीत अायो है ,,

  • @harimagar2283
    @harimagar2283 6 лет назад +3

    Sooo Nice video

  • @digitalonlinetv1
    @digitalonlinetv1 6 лет назад

    Nice teej song

  • @mukti9724
    @mukti9724 6 лет назад

    शान्ति श्री जी तपाई लाई सलुट छ सचेतनाका शव्द संयोजन र जादुमय आवाज को खुलेर प्रंशसा गदर्छु ।

  • @anishbk2639
    @anishbk2639 6 лет назад +3

    Yo geet le sarai.man xuna safal vayo mero.matrai.haina hola

  • @sandesh2pandey46
    @sandesh2pandey46 6 лет назад +1

    उत्कृष्ट रचना , स्वर र संगीत !

  • @bikramkarki8435
    @bikramkarki8435 6 лет назад +3

    very nice dear santi lov u so much

  • @dineshkhatti4555
    @dineshkhatti4555 6 лет назад +1

    आहा कति मीठो शब्द सङ्कलन शान्ति श्री परिवार को जनचेतना मुलक गित सृजना गर्नु भएको रछी तपाई लगाएत सम्पुर्ण यश गितका समूह हरुला अग्रिम शुभकामना को साथ मा बधाई

  • @mayashrestha1234
    @mayashrestha1234 6 лет назад +3

    Wow✌✌✌✌💕💕💕

  • @udasigobinda177
    @udasigobinda177 6 лет назад

    गीत एकदम सन्देश मुलक मार्मिक छ दिजु।हजुरको हर गीतहरु सुपरहिट छ्न।

  • @tekrajgurung6027
    @tekrajgurung6027 6 лет назад +8

    सन्देश मुलक गित छ राम्रो लाग्यो म त भन्छु छोराछोरी दुई जन्माउला भन्दा नि जे भएनी एउटै भए कस्तो होला

  • @tekbohara7556
    @tekbohara7556 6 лет назад

    आहा कति राम्रो गित छ स्वरको त जति तारिफ गरेनी कमै हुन्छ सान्ति दिजु हार्दिक बधाई छ र निकै राम्रो सन्देस मुलुक गित आयो

  • @yamugautam932
    @yamugautam932 6 лет назад +3

    Dami xa geet

  • @kbrana8031
    @kbrana8031 6 лет назад

    एकदमै सन्देश मुलक गित छ best of luck शन्ती श्री

  • @jbgc5880
    @jbgc5880 6 лет назад +4

    हार्दिक निमन्त्रणा! हार्दिक निमन्त्रणा !! हार्दिक निमन्त्रणा !!!
    * * *
    को पुर्बेली, को पश्चिमेली, हामी सबै नेपाली।
    नेपालको पहिचान, कला सस्कृतिको सम्मान।।
    भन्ने मुल उदेश्यका साथ युएईमा हुन गहिरहेको “संयुक्त तीज विशेष कार्यक्रम २०७५” आगामी ७ सेप्टेम्बर २०१८ शुक्रबारको दिन दुबईको देरा स्थित कार्टन टावरको हलमा आयोजना हुने यहाँहरु सबैलाई सहर्ष जानकारी गराउदछौ । महिलाहरुको महान चाड हरितालिका तीजको अबसर पारी स्थापना काल देखि नै सक्रिय रहेर विभिन्न समाजिक कार्यहरुमा सहकार्य गर्दै आइरहेका संस्थाहरु दाङ देउखुरी समाज युएई, प्युठान स्वर्गद्वारी सेवा समाज युएई, अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज युएईद्वारा संयुक्त रुपमा तिज बिशेष कार्यक्रम हुँदैछ ।
    सोहि कार्यक्रमका लागि नेपाल देखी आउने चर्चित कलाकारहरु:
    १. लोक तथा दोहोरी गायिका #शान्ति_श्री_परियार (बोल_माया) ।
    २. लोक तथा दोहोरी गायक #म्याक्सम_खाति (रुदै_रुदै_तिम्रो सहर छोड्ने बेला भयो) ।
    ३. लोक तथा दोहोरी गायक #दिपु_मगर_ (छुकछुके रेल साथै चुईचुई चुईकने जुत्ता) ।
    ४. साथै युएईमा रहेका स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने छ ।
    यस कार्यक्रम संयोजक समितिका अध्यक्ष श्री डिलाराम ओली हुनुहुन्छ ।
    रोजगारीको सिलसिलामा युएईमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु, समाजसेवी, बुद्धिजीवी, व्याबसायी, पत्रकार, कलाप्रेमी साथै युएईका सम्पूर्ण संघ संस्थाहरुलाई हाम्रो कार्यक्रम सफल बनाउनका लागि तपाईको अमुल्य उपस्थित भइ सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।
    धन्यवाद ।

    • @jitpariyar260
      @jitpariyar260 6 лет назад

      KNOWLEDGE ENTERTAINMENT & COMMUNICATION INFO. Free visa free ticket ko byabastha xaki??😀😀😀

    • @jbgc5880
      @jbgc5880 6 лет назад

      Jit Pariyar
      abasya sabai free

  • @NepalKunja
    @NepalKunja 6 лет назад +1

    सान्तिजीको सबै गित हेरेको छु सबै राम्रो लाग्छ मनै देखि रेर्ने गर्दछु।

  • @rc.grider6990
    @rc.grider6990 6 лет назад +3

    दिदी धेरै राम्रो छ। supoop dupoo

  • @bhumishwarsharma7344
    @bhumishwarsharma7344 6 лет назад

    सामाजिक चेतना मुलक, शब्दले भरियको मीठो गीत

  • @sammarthapa1871
    @sammarthapa1871 6 лет назад +3

    ati ramro ani sandes mulak xa

  • @kalibahadur4689
    @kalibahadur4689 4 года назад

    शान्ति श्रि परियारकाे स्वर पनि कति मिठाे हाे है हजुर सबैकाे मन नै लाेभ्याउने मिठाे स्वर।

  • @sonamshahi4864
    @sonamshahi4864 6 лет назад +4

    👌👌💕💕

  • @bholaadhikari8238
    @bholaadhikari8238 6 лет назад

    अति सुन्दर तिज गित बधाई तथा शुभकामना सबै टिम लाई ।।

  • @gopalkc15
    @gopalkc15 6 лет назад

    आहा कत्ती राम्रो गीत सान्ती जि

  • @rajugc8971
    @rajugc8971 6 лет назад +2

    आहा कती मिठो गीत संगीत रहेछ 10 पटक हेर्दा पनि तिर्सना मेटिन्न त भन्या।

  • @aashagurung7844
    @aashagurung7844 6 лет назад +1

    Aaahah... Kati mitho voice ani ramro geet

  • @menukag.c1289
    @menukag.c1289 5 лет назад +2

    Best song 👌 your voice also so perfect keep it up

  • @sabakmalla7140
    @sabakmalla7140 6 лет назад +2

    मार्मिक छ तिज गित,, बधाई छ हजुर।

  • @rockaashish3285
    @rockaashish3285 3 года назад

    धेरै राम्रो अति राम्रो मन नै छोयो😍

  • @balbahadur8057
    @balbahadur8057 6 лет назад

    सान्ती बैनी बधाई धेरै धेरै मिठो गीति सन्देश साथमा मन छुने सब्द सुमधुर आवज गित मा डुब्न पुगेछु आँसु आफै बरबर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र

  • @yamunamagar5137
    @yamunamagar5137 6 лет назад

    यसपालीको सुपरहित सँगै शँदेशमुलक तिज गित शान्ति दिदी बधाई छ ।

  • @chittabujhnekhabar374
    @chittabujhnekhabar374 5 лет назад

    आहा कति राम्रो गित आफ्नै शब्द आफ्नै स्वर र आफ्नै अभिनय अझै पर्गती गर्दै जानुहोला सान्तिश्री दिदी लाइ पर्गती को सुभकामना ।

  • @mandirapoudel714
    @mandirapoudel714 6 лет назад

    शब्द संकलन असाध्यै राम्राे । स्वरकाे त झन् कुरै नगराैं ।

  • @puranbahadur1717
    @puranbahadur1717 6 лет назад

    Wow dijju सन्देश मुलक गीत अत्यन्तै राम्रो छ सफलताको शुभकामना सम्पुर्ण टिमहरुलाई

  • @radhaluwar8997
    @radhaluwar8997 6 лет назад

    अाहा दिदी हजुर काे साेरकाे त कसरी बयान गरु अनि हजुर काे याे गितले गाउँ समाजमा यति धेरै परिवर्तन ल्याउने दिदी यकदमै मार्मिक छ अझै धेरै धेरै प्रगरि गर्दै जानू हाेला यहि छ हजुर लाई शुभकामना दिदी?

  • @santoshxettri95
    @santoshxettri95 6 лет назад +2

    Aaha Kati ramro geet good luck diju

  • @user-bd8nf7xl5r
    @user-bd8nf7xl5r 6 лет назад

    नबुझ्ने समाज लाई सन्देश shanti shree pariwara दिदि को तर्फबाट

  • @bhumprasadbiswkarma8906
    @bhumprasadbiswkarma8906 6 лет назад

    आहा!हजुर को स्वर को बयान गर्नै सकिदैन है धेरै धेरै बधाई छ दिदिहजुर अझै सफलताको शिखर मा पुग्दै जानुहोला

  • @puranrana9488
    @puranrana9488 6 лет назад

    अति मार्मिक छ गित सान्ती जि

  • @sanjanashaha3347
    @sanjanashaha3347 6 лет назад

    धेरै राम्रो आबाज अनि शब्द Hrt touching

  • @user-ku1bc9fm6j
    @user-ku1bc9fm6j 6 лет назад +1

    सार्है मन छोयो दिज्यू आउन लाग्या तीज को सम्पूर्ण नेपाली चेलि हरुलाई हार्दिक मंगलमय सुभकामना व्यक्त गर्दछु 👌🙏

  • @khilashresthaarkhoule860
    @khilashresthaarkhoule860 5 лет назад

    एकदमै राम्रो रहेछ सन्देश मुलक गीत धेरै रमाइलो छ। शान्ति श्री परियार एकदमै एकदमै राम्री हुनुहुन्छ
    गीतको शब्द पानी धेरै राम्रो छ 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-cz9wg9bu1f
    @user-cz9wg9bu1f 6 лет назад

    धरै राम्रो लाग्यो सान्ती दिदु

  • @geharajghartimagar9418
    @geharajghartimagar9418 6 лет назад

    सुमधुर स्वर,जनचेतनामूलक गित साह्रै राम्रो छ है शान्तिश्री सिस्टर।