Комментарии •

  • @ShantiShreePariyar
    @ShantiShreePariyar 5 лет назад +733

    हजुर हरुको कस्तो मीठो प्रतिक्रिया यो माया सधै पाइराखौ। बस यहि छ चाहाना। जय फुलमति चनमती।

    • @bikramlama9031
      @bikramlama9031 5 лет назад +3

      Best of luck ramro chha

    • @kbkhamchamagar9879
      @kbkhamchamagar9879 5 лет назад +1

      आगामी दिन को पनि सफलता को कामना गर्दछु सधै साथ पाउनु हुन्छ दर्सक स्रोताको अति नै रारो गित छ मन छुने शब्द सलाम छ हजुर हरुलाई

    • @hastab.m6420
      @hastab.m6420 5 лет назад

      धेरै राम्रो गित दुवै बहिनीको आगामी दिनहरुमा पनि यस्तै गितहरू सुन्न पाईयोस्

    • @जयस्वाभिमान-झ4ढ
      @जयस्वाभिमान-झ4ढ 5 лет назад

      Ekdamai sahi xa santishree mam..samaj ma auta chetana dine khal ko...yo song

    • @pukarshrestha671
      @pukarshrestha671 5 лет назад

      love this song

  • @kbgurung9681
    @kbgurung9681 5 лет назад +144

    यो सालको तिज गीत मध्य सबैभन्दा उतकृस्त लाग्यो ।शुभकामना शान्ति बहिनी र अञ्जली बहिनी लाई।।

  • @birmansunar7778
    @birmansunar7778 4 года назад +2

    अबको यो युग मा लोक संगीत को धरोहर सान्ती र खेम जय नेपाल

  • @jayachhantyalpun392
    @jayachhantyalpun392 5 лет назад +108

    संविधानले सबै जाती समान भनेको छ
    दोषीलाई कार्वाही गर्ने कानुन बनेको छ
    जातजातिको कुरा उठ्दा मेरो नि मन रुन्छ
    हिम्मत हार्न हुन्न फुलू परिवर्तन हुन्छ!!
    A huge round of applause👏👏to you #NetraAryal bhai for these great lines...keep shining 👍️

    • @krishnakarki2389
      @krishnakarki2389 5 лет назад

      यो गीतले न्याय पाउनु पर्छ।

    • @Tarakhola_Ramugckamal
      @Tarakhola_Ramugckamal 5 лет назад +1

      एकदम दिज्यु मलाई पनि निकै मन पर्यो

    • @ravinmahara7036
      @ravinmahara7036 5 лет назад

      💕💕💕

    • @santoshnayaghare2676
      @santoshnayaghare2676 5 лет назад

      गीत राम्रो छ ।छेत्री बाहुनलाई काठा भन्दा खै हामी रिसाउदैनौ त ? अनि दलित समुदायलाई कामी दमाइ सार्की भन्नै नहुने ? अनि फेरी आरक्षण चाइ दिनु पर्ने ?

    • @bishnurana7174
      @bishnurana7174 5 лет назад

      Man chune superhit git

  • @prembdrpariyar8677
    @prembdrpariyar8677 5 лет назад +91

    तिज गित मार्फत राम्रो संदेश आएको छ। मलाई त मनैदेखि मन पर्यो। Keep it up.

  • @roshanbista3749
    @roshanbista3749 5 лет назад

    लु बधाई तथा सुभकामना दुई दिदिबहिनी लाई 🎁🎁🎁🎁🎁🎁 दस मिलियेन views गाको अब्स्थामा ✌✌

  • @anughimire4162
    @anughimire4162 5 лет назад +17

    खै के भनेर लेखु सब्दनै छैन कति मिठो सब्दमा सजियको गित बधाई छ सबैटिमलाई खाट्टिछ गित 100%

  • @dilipbishwokarma5779
    @dilipbishwokarma5779 5 лет назад +91

    "कलाकार" कलाकार मात्र हैन....
    कलाकार गाउँ समाज र देश मा परिवर्तन ल्याउने
    मुख्य बाटो पनि हो ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵...so...
    धेरै राम्रो बनेको छ गीत...।
    thank you so much....
    दिदी हजुर...

  • @balrambc3410
    @balrambc3410 5 лет назад +1

    अग्रिम शुभकामना राम्रो छ गित

  • @arpanthapa9949
    @arpanthapa9949 5 лет назад +108

    "शान्ति श्री र ज्ञानु दिदीबहिनीको प्रस्तुति"
    एकदमै राम्रो छ...कोकोलाइ मन पर्यो😍😊😍

  • @itsmyshow29
    @itsmyshow29 5 лет назад +503

    2076 साल को सबै भन्दा राम्रो तीज गीत यही हो भन्ने यता हाजिर गरुम ✋✋✋✋✋💗💗💖💖💘

  • @sarjankc654
    @sarjankc654 5 лет назад +1

    तिज गितले पनि मन छुने कडा आयो

  • @KhemCenturyOfficial
    @KhemCenturyOfficial 5 лет назад +843

    नमस्कार म खेम सेन्चुरी, मेरो लय, नेत्र अर्यालको शब्द, शान्ति श्री परियार, ज्ञानु परियार र मेरो स्वर सहित जनचेतनामुलक तीज गीत "फुलमती चनमती" सार्वजनिक भएको छ, हेरेर कमेन्ट गरिदिनुहोला, धन्यवाद ।

    • @narayanbhujel5194
      @narayanbhujel5194 5 лет назад +8

      Great word...great music ...solute to you.....

    • @anuskaacharya4910
      @anuskaacharya4910 5 лет назад +9

      शब्द क्या मिठो मेरो जिबनको सबैभन्दा राम्रो शब्द छ सबैलाई सुभकामना

    • @remugrg2178
      @remugrg2178 5 лет назад +5

      एकदमै राम्रो छ सर,,तपाइँको प्रगति झन झन उच्च भैरहेको छ,,,निकै खुशी अनि गर्व को महशुस गर्छु सर्❤️❤️

    • @navinkammu3271
      @navinkammu3271 5 лет назад +6

      1 lyrics
      2 music
      3 directions
      No cmnt of Voice
      I'm big fan shanti shree

    • @ZEROsandip
      @ZEROsandip 5 лет назад +2

      Sarai mitho laya raixa sarai man paryo suni sakhau jasto

  • @purshottamsigdel
    @purshottamsigdel 5 лет назад +30

    गीत दुबैको राम्रो,सोँचाइ चनमतिको राम्रो,राम्रो आँखाले हेरे सबै राम्रो देखिन्छ,
    नराम्रा कुरालाई बिर्सेर राम्रा कुरा मात्रै सम्झेर नाच फुलमति,तिमी ननाचे यो तिज रमाइलै हुन्न ।
    १० चोटी सुन्दा पनि धित मरेन ।

  • @purnarai4439
    @purnarai4439 5 лет назад +1

    Geeta ra sangeetako mithas dd baihini madhurya aawaj sangai sandarvik sabdaharule man mai bas garyo.love you shantee

  • @tejindrakhadkathoki2760
    @tejindrakhadkathoki2760 5 лет назад +20

    निकै अर्थपूर्ण चेताना मुलक गित लेख्नु हुने आदणीय नेत्र दाइ उस्तै लय बनाउनु हुने मलाई सारै पर्ने सर्जक आदणीय दाइ खेम सेन्चुरी सबै को मन मुटु मा बस्न सफल गाइका सान्ती दिदी सुतै आवज कि धनी ज्ञानु जि लगायत सम्पुर्ण टिम लाई बधाई सङै सफल्ता को कामना

  • @kartikabosh7830
    @kartikabosh7830 5 лет назад +24

    धेरै राम्रो शब्द संगीत लय सङ्गै सामाजिक चेतनामुलक गीत प्रस्तुति गर्नुभयो। हजुरलाई धन्यवाद सहित सफलताको शुभकामना छ ।।।

  • @kamalthapa9566
    @kamalthapa9566 5 лет назад +1

    एक्दमै राम्रो तिज गति नम्बर 1

  • @952875
    @952875 5 лет назад +24

    समय सान्दर्भिक अनि जनचेतनामूलक तिज को गीत पस्कनु भएकोमा धेरै धेरै धन्यवाद सबै टिम लाई ।

  • @gangatandan9734
    @gangatandan9734 5 лет назад +29

    मनै मा पिर कति कति नाचम कि न नाचम चनमती वा कति मार्मिक सब्द 👍️👍️👍️👍️👍️

  • @yugbahadurmagar1598
    @yugbahadurmagar1598 5 лет назад +1

    Dd bahiniko teej geet aha kati ramro

  • @bhabindraaryal1907
    @bhabindraaryal1907 5 лет назад +26

    गित चेतनामुल भएकोले अहिलेसम्मको तिज गितहरु मध्य सबैभन्दा राम्रो लाग्यो ।

  • @nabarajpant1880
    @nabarajpant1880 5 лет назад +26

    धेरै पछी देशभक्ति गित त्यो पनि तिजको गितमा ,धेरै उत्कृष्ट लाग्यो अझै शान्तिश्री को अभिनय दमदार ,🇳🇵🇳🇵💖💖

    • @anantaboymugalikoxoro7223
      @anantaboymugalikoxoro7223 5 лет назад +2

      धेरै राम्रो देश्भक्ति तीज गीत शुभकामना सबै जनालाई ।

  • @mohankhadka4439
    @mohankhadka4439 5 лет назад +4

    सचिकनै एकदम मन छुने गीत मलाई एकदम मन परो दिदी वा धेरै धेरै सुभकामना दिदि अझै येस्तै मिठो गीत ल्याउनु 😘😘😘😘

  • @chiranjivichhetri
    @chiranjivichhetri 5 лет назад +21

    अत्यन्तै राम्रो संदेश मुलक गीत गाइका सान्ती श्री परीयारका दुई बैनीको सुमधुर आबाज अन्जली अधिकारी सान्ती श्री परीयारको उत्कृष्ट अभिनय साथमा खेम सेन्चुरीको लय र आबाज सबैले हेरेर सेयर गर्नुहोला है चिरञ्जीवी खड्का अर्घाखाँची

  • @rameshkc9684
    @rameshkc9684 5 лет назад +75

    नेत्र दाई को सब्द कडा ।
    खेम दाई को लय कड़ा।
    शान्तिश्री र ज्ञानु को स्वर साह्रै मिठो ।

    • @RamSingh-qp3yb
      @RamSingh-qp3yb 5 лет назад

      Dheri ramro Teej geet

    • @krishnakarki2389
      @krishnakarki2389 5 лет назад +1

      अन्जलीजीको अभिनय कडा👍️

  • @surendrakarki4564
    @surendrakarki4564 5 лет назад +3

    Aaha sarai ramro ra sandesmulak teej geet badhai x Shanti gayanu ra aanjali sister lai. Maile ta 10 patak herisaki. Aji pragati ko subhakamana x hole team lai.

  • @prakashpandey6763
    @prakashpandey6763 5 лет назад +33

    कलाकार रास्ट्र को गहना हो बधाई अनि शुभकामना सान्ती जि लगायत सम्पुर्ण मा। गित भनेको यस्तो मौलिक हुनुपर्छ 🙏🙏

  • @anupmagar1191
    @anupmagar1191 5 лет назад +19

    ३ चाेटि हेरे यसपालि तिजकाे सबै भन्दा बेस्ट उत्कृष्टमा यई गित पर्छ बधाई छ सान्टि जि र ज्ञानु जिलाई
    ज्ञानु जिकाेे पनि दामि छ voice सुभकामन छ

  • @surajsunar1169
    @surajsunar1169 5 лет назад +1

    सायद तिज गितको इतिहास मा उत्कृष्ट सन्देश मुलुक गित यहिनै हो । really heart toching song 😍😍😍😍

  • @kumarpariyar8982
    @kumarpariyar8982 5 лет назад +143

    यस बर्ष कै अत्यन्तै मन छुने उत्कृष्ट तीज गीत । समय सान्दर्भिक र जनचेतना मुलक छ । शान्ति श्री बहिनी र ज्ञानु बहिनी को स्वर अत्यन्तै मिठो छ र सब्द सङ्गित सबै एकदम राम्रो लाग्यो । बधाई छ सम्पुर्ण टिम लाई ।

  • @KushalMusicPvtLtd
    @KushalMusicPvtLtd 5 лет назад +35

    यो वर्षकै उत्कृष्ट छ है तीज गीत,
    सान्ती र अञ्जली प्रति गहिरो छ प्रीत।

  • @bhabanabhandari2122
    @bhabanabhandari2122 5 лет назад +3

    कस्तो मिठो स्वर छ सान्ती जि को love you de

  • @milannewsentertain5868
    @milannewsentertain5868 5 лет назад +308

    यो गित टे्न्डिङमा जानुपर्छ भन्ने जति यता है!!! 🙋🙋।।। अनि यस्सो एता पनि जोडीनु होला।।

  • @pirtamparkasnepal1357
    @pirtamparkasnepal1357 5 лет назад +11

    खै के भनेर लेखु सब्दनै छैन कति मीठो सब्दमा लयमा सजियको गित बधाई छ सान्ती र ग्यानु अञ्जली लगायत सबै टिम्लाइ ।सान्ती परिवार को दिदी बैनी को तिज गित

  • @premshreemal7539
    @premshreemal7539 5 лет назад +7

    तीज मात्र नभै हाम्रो देश को बिषेशता लाई एक्दम छोएको छ अति मार्मिक शब्द सारै मन छोयो अति उत्कृष्ट छ एस्तै जनचेतना मुलुक गित लिएर अझै जनतालाइ सचेतना बनाउनु होला धन्यबाद

  • @nepalibabu6025
    @nepalibabu6025 5 лет назад +388

    यो गित को पर्खाइमा बस्नु हुने हरु खै हेरु त

  • @TajaEntertainment
    @TajaEntertainment 5 лет назад +18

    अहिलेको हाम्रो देश को अबस्था अन्याय र अत्याचार सहदै आएका चेलीहरुले तीज गीत द्वारा प्रस्तुत दिएको,देश को यस्तो अबस्था छ खै नाचम कि ननाचम । सबैभन्दा उत्कृष्ट शब्द संकलन ले मन जित्यो । बाकी सबै ठिक छ ।

  • @comaricomari
    @comaricomari 3 месяца назад +1

    Dami song

  • @drentertainment448
    @drentertainment448 5 лет назад +14

    आहा! निकै गजब लाग्यो सफलताको शुभकामना शान्ती दिदी, लगायत सम्पुर्ण टिम।

  • @rupeshbohara6044
    @rupeshbohara6044 5 лет назад +20

    याे बर्ष काे सबै भन्दा हिट गित शान्ति दिदी काे छ 👌 सन्देश पनि दिएकाे छ , तिजमा डान्स गर्ने महिला हरु का लागि राम्रो छ 💘👌👌

  • @rajgurung8315
    @rajgurung8315 5 лет назад

    अहिले को तीज गीत यो चनमती र फुलमती मा हामी लाइ त् नचायो अब तपाइँ हरु को पालो नाच्ने ( हार्दिक शुभ कामना ) शान्ति श्री परियार का दिदि बहिनी लाइ जुन यस्तो मार्मिक तीज गीत प्रकासित गर्नु भयो !!!

  • @shusilkhatri9003
    @shusilkhatri9003 5 лет назад +36

    श्वर को कुरा नै नगरौ र हरेक शब्दहरु पनि निकै उत्कृष्ट छ शान्ति जि सफलताको लागि शुभकामना

  • @mansinghkhadka9753
    @mansinghkhadka9753 5 лет назад +27

    कति राम्रो गित सारै मन पर्यो।।
    कोकिल कन्ठिय आवाज शान्ती श्री ग्यानु खेम अन्जली लगायत सम्पुर्ण टिम प्रती सलाम छ।।

  • @hikmatbk9517
    @hikmatbk9517 4 года назад +1

    Dami xa sister😍😍😍😍😘😘😘😘😘💜💜💜💜💝💝💝👋✋

  • @purnimapariyar9921
    @purnimapariyar9921 5 лет назад +22

    धेरै राम्रो लाग्यो बधाईछ सन्देस मुलक गित गाउनु भएको रहेछ sis.

  • @khadkanepali8606
    @khadkanepali8606 5 лет назад +42

    चनमती र फुलमती राम्रो छ।
    मान्छे अछुत किन?
    जान्ने बुझ्ने हरुले जवाफ दिनु पर्यो
    संदेशमुलक जनचेतनामूलक👌👌👌

  • @prakashcentury3939
    @prakashcentury3939 4 года назад +1

    शान्ति श्री दिदी यो गीत धेरै राम्रो मैले आज भन्दा 40/45 दिन पहिले सुनेको थिय आज एउटा अनौठो comment गर्न मन लाग्यो अब अर्को येस्तो गीत गाउनुस कि । हाम्रा आदरणीय ठुला जाती समुदायका आमा बुबा दाजुभाइ हरुले कुनै पनि सार्बजानिक स्थानमा जस्तै मेलापात सार्बजनिक भोक भत्तेरमा भेदभाव नगरम,तेस्तो स्थानमा भेदभाव गर्नु हुदैन हामी सबै एउटै घर को परिबार हौ भन्ने खाल गीत गाउनु होला दिदी ##love you all our in country singers and actors and models जय नेपाल जय नेपाली जय गीत सण्गीत

  • @dipakbhitrakoti7875
    @dipakbhitrakoti7875 5 лет назад +5

    धेरै राम्रो राग्यो गित !!! अस्तै गित हरु बन्नु पर्छ यो अन्धो समाज बदल्न को लागि !!! सफलता को सुभकामना छ

  • @NepaliSilaiBunai
    @NepaliSilaiBunai 5 лет назад +4

    राम्रो छ है
    दुई बहिनीको स्वर पनि सारै मिठो छ।।। जे होस रोल्पालिको आवाजमा दम्दार बढ्दै छ खुशी लाग्छ।।

  • @palanpratik9550
    @palanpratik9550 5 лет назад +1

    Lots of congratulations shanti shree and gyanu pariyar. Sarai ramro geet jati here ni uti herna man lagni. Ajhi dherai dherai pragatiko suvakamana. Ani anjali adhikariko Performance pani sarai ramro lagyo. Best of luck all of you.

  • @simonprajasimonpraja2404
    @simonprajasimonpraja2404 5 лет назад +26

    सारै राम्रो गित शान्ती श्री अन्जली बेस्ट सफल्ताको कामना

  • @rabindrachand2620
    @rabindrachand2620 5 лет назад +42

    चनमती र फुलमती ले पुरै देश नै हल्लाउने भइन,,,,
    नाचौ नाचौ लाग्यो,,,

  • @ramukaushal3166
    @ramukaushal3166 5 лет назад

    समाजमा घटेका कुरालाइ उकासिएको रहेछ अति नै मन छोयो धेरै धेरै धन्यवाद दिज्युहरु अनि दा हरुमा र सम्पुर्ण टिमलाइ अग्रिम सफलताको शुभकामना💝💝💝

  • @krishnakarki2389
    @krishnakarki2389 5 лет назад +4

    अत्यन्तै मीठो लयमा प्रस्तुत गरिएको संदेश देशमुलक गीतले सारैनै मन छोयो।

  • @abiralvlogs1909
    @abiralvlogs1909 5 лет назад +47

    ज्ञानु परियारलाई स्वागत छ नेपाली लोक साङ्गीतीक क्षेत्रमा ... सफलताको शुभकामना छ।

    • @sagarthapa1127
      @sagarthapa1127 5 лет назад +1

      Anjali banda tw shanti dd patli...qt dekhiyko...xa .

    • @anjuthapa8913
      @anjuthapa8913 5 лет назад +1

      balla ayo hai dd bahini teejko geet sabaiko man xune santi pariyarko💕

    • @abiralvlogs1909
      @abiralvlogs1909 5 лет назад

      @@anjuthapa8913 होनि है😃

  • @nimrajbasnet2699
    @nimrajbasnet2699 3 месяца назад +1

    2081 म यो गित हेर्ने कोको हुनु हुन्छ ✌️✌️

  • @begambahadur9280
    @begambahadur9280 5 лет назад +11

    रोल्पा मात्रै होइन बन्दुक बक्ने ६७ जिल्लाले बकेको ठियो है रोल्पाली चेली को यो बषकै उत्कृष्ट तिज गित दामी छ रोल्पा जिल्लामा पनि यस्ता गायक र गाइका हजरौ जन्मीनु पर्छ है

  • @mangalkumarthami2793
    @mangalkumarthami2793 5 лет назад +5

    कोइलीजो जस्तो सुमधुर स्वरले भरिपुर्ण भएको सान्ती श्री को गीत सुन्ने जति यता हाजिर हुनुहोस्🎤🎤🎤🎤🎵🎵🎵🎵👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇲🇾🇲🇾🇲🇾

  • @munapulamimagar6750
    @munapulamimagar6750 5 лет назад

    यो गीत भन्नू पर्दा तीज बिशेष मात्रा नभई जन चेतना मुलक पनि रहेको मलाई सार्है मन पर्यो यो गित सधैं येस्तै गीत को कामना छ है मेरो सान्ती दिदी र ज्ञानु दिदि💕💕💕💞💞👌👌👌👌

  • @shersirpali5046
    @shersirpali5046 5 лет назад +7

    दिदिबहिनी काे आवाज उस्तै रहेछ छुट्याउनै गाह्रो पराे बधाई छ सम्पुर्ण टिमलाई गित सन्देश मुलक धेरै राम्रो लाग्याे शान्ति जी

  • @himuchhetri1357
    @himuchhetri1357 5 лет назад +20

    Gyanu pariyaar शान्ति परियारको बैनी हुनु पर्छ भन्ने येता । ☝️

    • @jitpariyar6052
      @jitpariyar6052 5 лет назад

      म त ११०%sure छु,पक्कै दुई बहिनी हुनुपर्छ ।😄😄

    • @sandipneupane3593
      @sandipneupane3593 5 лет назад

      Wow

    • @durgamagar1355
      @durgamagar1355 5 лет назад

      Sarai mitho swar bahiko

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 5 лет назад

    आहा धेरै राम्रो ।एस्तो हुनुपर्छ तिज मौलिकता गासिएको गित ।धन्यवाद सबै टिम लाई ।

  • @khatridilip4526
    @khatridilip4526 5 лет назад +7

    सोरकोकुरै नगरौ सान्ती जिको एस्मा अझ ग्यानु बैनी कोपनी उतिकैमिठो सोर छ दुइबैनिको गित्मा पनि अझ सोभाबढाएको छ हाम्रो अन्जली बाइनिको नाच्ले धन्नेबाद्छ सम्पुर्न टिम्लाइ बेस्ट ओफ लोक दिलिप खत्त्री सुर्खेत हाल मलेसिया जोहोर्बाहरु देखि

  • @Jd_jaydhan
    @Jd_jaydhan 2 года назад +2

    Love from 🇮🇳 india,,,,
    Excellent performance 🌹🌹🌹 ❤

  • @TilakPariyarOfficial
    @TilakPariyarOfficial 5 лет назад +15

    फुलमती र चनमती गीतको नाम पनि आहा कति राम्रो फुलमती र चनमतीलाई हार्दिक बधाई तथा धेरै-धेरै सफलताको शुभकामना छ।।🌹🌹

    • @munalamichhane7067
      @munalamichhane7067 5 лет назад

      तिलक जि हजुरको गित कहिले आउने हो ???

  • @Hirajangbista1989
    @Hirajangbista1989 5 лет назад +7

    मनै भरियो,,, खाट्टि छ गित त, आहा,,,,,,। आवाज उस्तै शब्द पनि उस्तै लय पनि कति दाम्मी, इ दुई भैनिले खान्छन अब,,, दाम्मी दाम्मी सान्ती अनि ज्ञा नु

  • @mangalbahadur3484
    @mangalbahadur3484 5 лет назад +21

    अहिले सम्मा यो गितको एक करोड भियुस पुगेको रहेनछ नराम्रो लाई हेर्न सुन्न बानी परेका हरु राम्रो लाई केचासो दिन्थे.

  • @kulbahdur5713
    @kulbahdur5713 5 лет назад +7

    यस्तो देशभक्ति र सन्देस मुलक गित लाई पनि दिसलाईक गर्ने मान्छे हरु कस्ता होलान !
    अति राम्रो तिज गित के लेख्नु कुनै शब्द नै भयन बधाई छ सम्पुर्ण तिमलाई 🌹🌹🌹

  • @samjanaghimire744
    @samjanaghimire744 5 лет назад +4

    Congratulations all team 👏👏
    Very nice song ❤❤

  • @karnakunwar4673
    @karnakunwar4673 5 лет назад +1

    Sari samaya sandarvik song xa hi shanti shree didi pheri pani yesto sog creative gardai garnu hola

  • @जनआवाजनेपाल
    @जनआवाजनेपाल 5 лет назад +41

    दिन पछी दिन विकृतिमा विसंगती मा रम्दै आएको तिज गित लाई चुनौती दिदै सामाज भित्र को वास्तविक समेटिएको यो गित देख्न र सुन्न पाउदा धेरै खुशी लाग्यो,, बधाई छ सान्ती श्री परियार लाई,,,

  • @anamol_Rahar
    @anamol_Rahar 5 лет назад +70

    धेरै राम्रो छ करोड क्लबमा प्रवेश गर्छ जस्तो लाग्यो 😘😘

    • @langhalisolty4510
      @langhalisolty4510 5 лет назад

      Freedom of life🤣🤣🤣

    • @ashishmagar3000
      @ashishmagar3000 5 лет назад

      जिक्रि मलाई नि धेरै मन पर्यो।।

  • @udayakc9661
    @udayakc9661 3 года назад

    उत्कृष्ट तिजि गित खेम सेन्चुरिको शब्द लयमा शान्ति श्री र ज्ञानुको स्वरमा मोडल अञ्जली अधिकारी हुँदा त,झन् अति रमाइलो लाग्यो !

  • @munalamichhane7067
    @munalamichhane7067 5 лет назад +21

    यता पनि सम्भु राई बुढो आउला है गित कपि भयो भनेर होसियार है सान्ती जि अनि नया गित आउन बितिकै कभर बनायर हाल्ने युट्युबर हरु पनि छ्न है होसियार।

  • @meroyoutube3802
    @meroyoutube3802 5 лет назад +14

    यस पालीको तिज यसै गीत ले खाने भो । ।।।।।👌👌👌।।।।।

  • @ashokkc2018
    @ashokkc2018 5 лет назад

    तीजको गीत २०७६ को सबै भन्दा उत्कृष्ट र सन्देशमुलक एवम् देशको समसामयिक घटनामा आधारित यो गीतले हाम्रा नेतागणहरुमा सद्बुद्धी आओस् । गीतमा उल्लेख भएका हरेक शब्दमा देशको विकास, दोषीलाई कारबाही, छुवाछूत प्रथाको अन्त्य आदि इत्यादी जुन आज हाम्रो देशमा नितान्त आवश्यकता र खाँचोको बिषय हो ।
    गायिका शान्तिश्री परियार, ज्ञानु परियार, चर्चित मोडेल अन्जली अधिकारि, खेम सेन्चुरी लगायत सम्पुर्ण टिमलाई बधाई एवम् उत्तर उत्तर प्रगतिको कामना ।
    🌷🌷🌷 फुलमती चनमती🌷🌷🌷

  • @kirantamu1521
    @kirantamu1521 5 лет назад +4

    After galbandi.... What a beautiful creation... Hats off to Shanti Shree Pariyar and her entire team.... You beauty.... After watched this video i feel sooo good and emotional too

  • @sabitalamsal6550
    @sabitalamsal6550 5 лет назад +22

    ढिलो आयो कडा आयो ,, सन्देशमुलक !! धन्न शान्ति जि को फुलि चैं खसेन है नाच्दाखेरी ! 😅😅😅 शुभकामना सबै टिमलाई !

    • @aasmakc8931
      @aasmakc8931 5 лет назад +1

      Damiii🙌🙌❤❤💖💖👍👍✋✋✋✋✋✋

  • @bikramneupane5404
    @bikramneupane5404 5 лет назад +2

    अहिलेसम्मकै उत्कृष्ट गित वाओ!! सम्पुर्ण जनालाइ शुभकामना ।।

  • @govindbk1
    @govindbk1 5 лет назад +4

    आहा निकै मिठो भएछ, एरेन्जमै मन जितेको थियो मेरो त, बधाई सहित सफलताको शुभकामना ।

  • @binabashyal7758
    @binabashyal7758 5 лет назад +4

    आहा!! यस्तो पो बल्ल गीत सलुट छ।सिस हरु लाई 💕💕💕

  • @lokeshthapa7401
    @lokeshthapa7401 5 лет назад +1

    Ati ramo songs

  • @prakashpariyar9360
    @prakashpariyar9360 5 лет назад +6

    धेरै राम्रो सन्देश मुलक तिज गीत बनाउनु भएको छ शुभकामना

  • @ymunakanxi8829
    @ymunakanxi8829 5 лет назад +8

    Wow शान्ति दिदी क्या दमदार छ गीत अझै अभिनय पनि मलाई धेरै मन पर्छ हजुरको स्वर

  • @shantithapa608
    @shantithapa608 Год назад

    धेरै राम्रो समय सान्दर्भिक गित अायकाे छ । सम्पूर्ण कलाकारकाे टिमलाई धेरै धेरै बधाई छ । देशमा साच्चिकै विकास यस्तै छ भय जस्तो पनि अजै धेरै बाकि पनि❤❤❤❤

  • @rejinapariyar6751
    @rejinapariyar6751 5 лет назад +18

    अाहा दामि दामि दामि यस्तो पो हो त तिज गित ,,,सन्देशमुलक जनचेतनामूलक तिज गित को लागि सम्पूर्ण टिमहरुलाई बधाई छ 🌷🌷🌷🌷🌷🌷🌷🌷भिडियो पनि दामि छ

    • @rajuchhinal4115
      @rajuchhinal4115 5 лет назад

      तपाईं हामी नि नाच्नु पर्छ है यो गित्मा त

    • @rejinapariyar6751
      @rejinapariyar6751 5 лет назад

      अबस्य हजुर नाच्नु पर्छ ❤️❤️

  • @neeraajghale5486
    @neeraajghale5486 5 лет назад +57

    बहिनी को नि दिदिको भन्दा कम छैन स्वर, एकदम सन्देस मुलक गीत, धेरै राम्रो लाग्यो।

    • @sagarsunar2744
      @sagarsunar2744 5 лет назад

      Yo vanda aajhaiii pargatii hudaiii jaossa didi baini ko noiiee

  • @mohankhadka4439
    @mohankhadka4439 5 лет назад +10

    वास्तविक भन्नु भाको वा एकदम राम्रो गीत दिदी धेरै राम्रो छ

  • @AmritKumar-vf8qu
    @AmritKumar-vf8qu 5 лет назад +37

    सान्ती दिदी धेरै राम्रो गीत र उक्ति कै राम्रो अभिनय म यौता रोल्पाली भयको ले सान्ती दिदी हाम्रो रोल्पाको चेली भन्ने मा गर्ब भएको छ आगामी दीन मा पनि सफलता को कामना

  • @pradipmagar1417
    @pradipmagar1417 5 лет назад +129

    यो गीत जुन सुकै समयमा पनि बजाउदा केहि फरक फर्दैन किनकी एकदम सामाजिक छ गीत

    • @bhupendramagar7195
      @bhupendramagar7195 5 лет назад +1

      सदावहार हि👌💋

    • @gauravgaurav5554
      @gauravgaurav5554 4 года назад

      Good dai ahele aayera yo gana nai viral vako xa hoi jajarkot rukum kanda ma

  • @rambahadur3488
    @rambahadur3488 5 лет назад +1

    बधाई छ सम्पुर्ण टिम लाई

  • @prakritikafla8863
    @prakritikafla8863 5 лет назад +8

    Ramro xa shanti dd aja pargati garako sunna pau..... best up luck sisters👍👍👍👍

  • @jayachhantyalpun392
    @jayachhantyalpun392 5 лет назад +7

    कलाकारले देश-विदेशमा हिड्न पाएका छन्
    विदेशीले नेपाल के हो चिन्न पाएका छन्
    हामी आफ्नो कर्मप्रति गर्व गर्नुपर्छ
    नयाँ पात पलाउँछ पुरानो पात झर्छ...
    वाउ👏 कति मिठो सकारात्मक सन्देश
    सम्पूर्ण हिन्दू नारीहरुलाई तीज ०७६ को धेरै-धेरै शुभकामना 🙏💃

  • @प्रतीक्षानेपाल

    Wow wow wow मार्मिक दियो सान्ती दिदी को तिज विशेष गित ले यो समाज यस्तै छ मार्मिक छ हरेक शब्द शब्द मा 😭😭😭😭😭

  • @nepalcallsyou6844
    @nepalcallsyou6844 5 лет назад +5

    फुलमती-चनमति👌🕺💃💞#VIRAL हुने पालो अब यो गीत को

  • @umeshrd7371
    @umeshrd7371 5 лет назад +6

    ❤️🎼नेत्र अर्याल दाजु दाजुको यथार्थपरक शब्द शान्तीश्री दिदी अनि खेम सेन्चुरी दाजु को आवाज र संगीतहरुमा मौलिकपन सुन्न पाइन्छ धन्यवाद तथा सफलताको शुभकामना सम्पुर्णमा🎼❤️।।

  • @rajendra6309
    @rajendra6309 2 месяца назад +1

    Nice song❤❤

  • @lamsaljagannath7587
    @lamsaljagannath7587 5 лет назад +6

    अत्यन्तै उत्कृष्ट तिज गीत फुलमती चनमति,,शान्ति श्री परिवार &ज्ञानु परिवारको मिठो स्वर छ।यथार्थपरक समय सान्दर्भिक गीत सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!

  • @kumarbogati4516
    @kumarbogati4516 5 лет назад +6

    दिदिबहिनीको गित त्यसमाथी स्वर मात्रै होइन है मान्छे पनि दिदिबहिनी नै राम्रा पनि छन है । गित लगायत Gyanu बहिनिलाई पनि सफताको शुभकामना छ ।