AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | भदौ ११ मंगलबार बिहान ९ बजे | AP1HD

Поделиться
HTML-код
  • Опубликовано: 12 сен 2024
  • NEWS PRESENETR :Smita Khatiwada
    HEADLINES: 9AM
    १.प्रतिनिधि सभामा आज तीन मन्त्रीसँग सांसदहरुको सवाल जवाफ,चार संसदीय समितिको बैठक, प्रस्तावित राजदुतमाथी परेका उजुरीमा अध्ययन
    संसदमा आज
    मन्त्रीसँग सांसदहरुको सवाल जवाफ
    २.महासमितिका प्रस्तावमाथी सहमति जुटाउने सभापति देउवाको प्रयास,उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै,केन्द्रीय समिति बैठक भोलि
    कांग्रेसको रणनीति
    केन्द्रीय समिति बैठक भोलि
    ३.सत्तागठबन्धनमा भागबण्डा नमिल्दा दुई प्रदेशका सरकार अपूर्ण,गण्डकीमा मन्त्रालय फुटाएर भाग पुर्‍याउने सहमति, कोशीमा संधै किचलो
    भागबण्डाकै भर
    मन्त्रालय फुटाउने सुरसार
    ४.ट्रंक तथा डेडिकेटेड लाइनको महशुल विवाद संसदीय समितिमा छताछुल्ल, सरकार उद्योगीको प्रभावमा परेको विपक्षीको दाबीमा सत्तारुढकोसमेत साथ ।
    बक्यौता विवाद
    ट्रंक तथा डेडिकेटेड लाइनको महशुल
    र,
    ५. बंगलादेश साफ अण्डर-ट्वेन्टि च्याम्पियनशीपको फाइनलमा, ट्राइब्रेकरमा पराजित भारत तेश्रोका लागि भुटानसँग भिड्ने,उपाधि भिडन्त नेपाल र बंगलादेशवीच ।
    साफ यू-२० च्याम्पियनशीप
    उपाधिका लागि नेपाल र बंगलादेश आमनेसामने
    Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►RUclips: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2024 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии • 1

  • @pradippokharel2621
    @pradippokharel2621 17 дней назад

    Chitra BD kc lai sodhane kashata manisha. Le padha. Pauchha