मेरो शव्द/लयमा मेरो र सम्झना भण्डारीको आवाजमा यो गीत गाउने प्रयास गरेका छौ हेरेर साथ दिनु होला है,प्रकाश भट्ट दाई को निर्देशन साथमा करिश्मा ढकालको अभिनय संगै
आदरणीय पशुपति शर्मा काका को शव्द/लय आवाजमा यो गीत गाउने प्रयास गरेका छौ हेरेर साथ दिनु होला आदरणीय प्रकाश भट्ट दाई को निर्देशन काका र साथमा करिश्मा ढकालको अभिनय संगै
यो गीतले राज गर्यो पशुपति शर्मा जी। सबैभन्दा राम्रो पक्ष त सर जीको अभिनय नि। लोकगीतले Trending मा राज गर्दा मन आनन्द। मान्छे त बहुत लोभी सैतानहरु अझ dislike गरेका छन्।
सार्है राम्रो छ यो गित मलाइ धेरै मनपर्छ , बधाई छ पशुपति दाइ आगामी दिनमा पनि यस्तै राम्रो गित ल्याएर आउनुहुन्छ भन्ने आशा गरेको छु।❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
पशुपति दाईको यकदमै ठुलो फ्यान हु तर उहॉंको नजर हाम्रो कमेन्ट सम्म पुग्दैन होला भन्ने सोचले कमेन्ट गर्दैन थिय तर यो गित सुनेर कमेन्ट नगरी मनले मानेन र दाईको नजर सबै कमेन्टमा पुग्दो रहेछ खुशी लाग्यो त्यसैले डबल कमेन्ट गर्न पुगेछु दा यकदमै राम्रो गित भेली सम्ममा ट्रेन्डिड.न .१ मा जरुर आऊछ होला ❤️❤️❤️❤️❤️😄😄
पशुपति दाइको दिमागलाई मान्नै पर्छ आफैँले गित बनाउनु गाउनु हुन्छ । एक दमै फरक स्वादको फेरि आफैँले अभिनय गर्नु ।। लय शब्द त दमदार बनाउनु हुन्छ सबैलाई थाहा छ कहि कतै खोट लगाउने ठाउँ भेटिदैन अभिनय संगै नाच्न यति धेरै पोख्त कलाकार प्याकेज हिरो हाम्रो दाजै love you dai ❤️
कोरोना बाट बचौ, कोरोना को समाचार हेर्न भन्दा यही गितलाइ शेयर गरेर करोडौ भ्युज पुराऔ !
Thanks Pushupati Sharma
Thanks For Heart !
Thanks pushupati shama 4:37
पशुपति दाइको गीत मन पर्ने जति यता
Ramro xa 🙄😎😎😎😎😎😎😎😎
@@santoshacharya4631 Nice
Hitt... hoena time time ma ktoly git gauchha god luck......!
पशुपती शर्मा दाजुको डाईहट फेनहरू कोको छम?? हाजिर हुनुहोस ल प्लिज
👇👍 बधाई छ अल टिम
ruclips.net/video/8X4pSKlWb2k/видео.html Kp Ba Rock Crmnl 2 Rap song 🤣😂mailey tw herey hjr haru ley ni hernu hai🙏🙏😎😎😎💥
आहा ! लकडाउनको बेला पशुपति दाजुको गितले मुड फ्रेस बनायो । सफलताको शुभकामना ❤️❤️
ेु
क्या मज्जा आयो पसुपती जि को यो भिडियो हेरेर । बधाई छ असाध्यै भिन्न प्रस्तुति ।
स्याङ्जाली ले नजानेको केई छैन करोड क्लवको विशेष शुभकामना #PasupatiSharma ❤
#1ontranding
#sarangiryairyai
पशुपति शर्मा का गित मन पराउने हाजिर गरौ !!!
सफलताको शुभकामना!!!!!
ख्यायो बजार बधाई छ ल
मेरो शव्द/लयमा मेरो र सम्झना भण्डारीको आवाजमा यो गीत गाउने प्रयास गरेका छौ हेरेर साथ दिनु होला है,प्रकाश भट्ट दाई को निर्देशन साथमा करिश्मा ढकालको अभिनय संगै
Dami dami dami best dai
गजब लाग्यो मलाई नाचु नाचु लाग्यो
Wow super song
Tq
सारङी र्याइ र्याइ वाला बहुत राम्रो 😍😍
पसुपति शर्मा best singar हुनुन्छ पशुपति शर्मा को fens को को हुनुन्छ comments like गर्नुत कति र्हुन्छम ?
Babal
ल गज्जब आयो है
this is amazing 8:57
घरको कामकाज छोडिन्छ , परिवारबाट गालि पिटाइ पनि खान तयार भइन्छ तर पनि पशुपति दाईको गीत सुन्न छोडिन्न 🤗🤗
Love it daju❤️🎉
Yak dam ramro chha geet dai safhalta ko subhakamna.
uak dam ramro chha dai ko subhakamna 7:01
पसुपति शर्मा जि को फ्यान जति हाजिर गरौ त 😊😊😘🌹🌹🌹
आहा कति मीठो गीत ।। बधाइ छ पशुपति दाइ सम्झना भन्डारी लगायत सम्पुर्ण टिम लाई ❤️❤️❤️🙏🙏
Dtt
Pasu pat
Khatra geet
आदरणीय पशुपति शर्मा काका को शव्द/लय आवाजमा यो गीत गाउने प्रयास गरेका छौ हेरेर साथ दिनु होला आदरणीय प्रकाश भट्ट दाई को निर्देशन काका र साथमा करिश्मा ढकालको अभिनय संगै
Hamro lamjuge samjhna bhandari bahini ko get ta hit cha uts heruni arko geet testai chaa🙏🙏y🙏y
करिश्मा दिदि कती ramroo नाचेकि
काका त नभन्न्नु हो
काका रे 😀😀😀😀
Sister ramro chha
टिकटकमा सुनेर यता हेर्न आको म्🙈
कति राम्रो गित्❣️❣️
Badai xa sarangi ryai ryai Tranging n 1 ma once again thang pashupati sharma yasta maulik vaka ujagar garne lok suput
नेपाली लोक दोहोरि क्षेत्रका शब्द संगित स्वरका सम्राट एक मात्र लजिकल लोक दोहोरो गाएक पशुपति दाजु😍😍🤗🤗
नमस्कार
Nice
टिकटकमा गीत सुनेर येता भिडियो हेर्न आउने जति येहा हाजिर हम त
🙌🙌
मनि हो हजुर
✋✋
म नि
Me
Tharai mito lokdohari dai
दैनिक दिन को 1 पटक सधै सुने जति हाजिर गरौ को को हुनुहुन्छ 🙏🙏🙏
0000j
सारङी राई राई गयो जीवन तिरिमिरि झ्याई।।पसुपती जि को नया लुक मा।।सफलता को सुभकामना।।।
Mero ek barsa bhanda sano chhoriko ni favourite song ho yo.
पशुपति र करिस्मा ढकाल को रियल फ्यान हरु यता हाजिर गराम त 👇
Me
Ijjm😭😜😜👍😭👍👍👍
नेपाली समुदायमा पछिल्लो पटक देखिदै आएका सम्पुर्ण यथार्थ कुराहरू समेटिएको गित । शुभकामना पशुपति शर्मा ज्यु ।
Ramro chaena
सम्झना दिदी र पशुपति दाजुकाे हर सबै गितहरु बहुत राम्राे हुन्छ।।।
Tiktok ma dhekher aako jati yata hajir hum
Best wishes ❤️
Ma
Nice song Vai & baini
🖐️🖐️
Me
Me
सम्पूर्ण दर्शकहरुलाई नमस्कार। धेरै रमाइलो लाग्यो धेरै धन्यवाद छ।
Nm
No
पशुपति दाजुका फ्याँन जतिले यता लाईक ठाेकम त जय पशुपति दाजु जय पुर्बी रुकुम जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️🌹🇳🇵🇳🇵🇳🇵🇳🇵
ruclips.net/video/8X4pSKlWb2k/видео.html Kp Ba Rock Crmnl 2 Rap song 🤣😂mailey tw herey hjr haru ley ni hernu hai🙏🙏😎😎😎💥
Ha ha dammiii Dami
Ma Birami manxe ni fresh vayea yo geet suneci tah ❤️❤️All the best Daju
आहा सारै उत्कृष्ट लाग्यो दाइ,,यो गित हेरेपछी एक्छिन भएनी सबैले कोरोना बिर्सिने छन।।
गजब बधाई छ सबैलाई🙏🙏👍
पशुपति दाई को बिग फेन जति येता lik thokumta 🎼🎼🎶🎵
Dammi
@@narendranepali7895 p000
Mjppp bl oOLl I à oiaappassas
यती राम्रो गितमा dislike गर्नेहरु मान्छे नै हुन त ???
Tini haru manxe Hainan physcho hun
Balla aayo manko pida
Pashupati sharma fan haru ko ko hunuhunxa
Best song and entertaining song 🎵
Hamro pashupati dai sashai hasilo
Love you all 💜💜🎵
पशुपति शर्माका फ्यानहरु हाजिर हुम् है,💖💕💞
Was waiting waiting on 2wu
Was wating wati on wu 2
आहा कति मिठो गीत दाजु! भब्य सफलताको शुभकामना!
यस्तो विषम परिस्थितिमा श्रोत दर्शक मध्यनजर गर्दै ,, हराएको हाँसो दिने सक्ने सामर्थ्य भएका पशुपति शर्मालाई धन्यवाद साथै बधाई
nice song pasupaty sarma dada
पसुपती ईश बेस्ट सिङर फर मी।।।।अतिनै दामी मेरो दाजु।।। कति राम्रो गीत लय शब्द झन अभिनय त भुतुकै बनौनी।।।
करिश्मा ढकालको Fan हरू जति यता हाजिर गरौ ।🙏🙏🙏
ruclips.net/video/8X4pSKlWb2k/видео.html Kp Ba Rock Crmnl 2 Rap song 🤣😂mailey tw herey hjr haru ley ni hernu hai🙏🙏😎😎😎💥
Ma
यो गीतले राज गर्यो पशुपति शर्मा जी। सबैभन्दा राम्रो पक्ष त सर जीको अभिनय नि। लोकगीतले Trending मा राज गर्दा मन आनन्द। मान्छे त बहुत लोभी सैतानहरु अझ dislike गरेका छन्।
B
बधाई अनि अझै सफलताको शुभकामना। अहिले ट्रेण्डिङ १ म छ है खुसीको कुरा।
पशुपतिदाइकाे जुन गित अायाे नछुटाइ हेर्ने म जस्तो यता हाजिर हुम ल 😀
रमाइलो लाग्यो यो भिडियो हेरेर 🥰❣️❣️
Very nice song pashupati dai🙏🙏♥️♥️
मुख मै झुन्डिएको छ्😀
शुभकामना !
Pasupati dai ka fan haru yeta like garam ta 👇😍
दामि
सार्है राम्रो छ यो गित मलाइ धेरै मनपर्छ , बधाई छ पशुपति दाइ आगामी दिनमा पनि यस्तै राम्रो गित ल्याएर आउनुहुन्छ भन्ने आशा गरेको छु।❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
पसुपती दादा को अनि सम्झना दिदी को यो गीत एक्दमै राम्रो लागेओ मलैत।
Karishma Ko acting chai kada no one can meet that expression 👍🥰🥰😍
Ummm
Really
आहा! कति समय सान्दर्भिक गीत दाजु
पशुपति शर्मा दाइको यो रमाइलो गित trending 1 मा हेर्ने रहर पनि पूरा भयो गितले अत्याधिक सफलता पाओस् शुभकामना दाइ सारङ्गी र्याइ र्याइ तिरी मिरि झ्याइ
सबैको मन मुटुमा बस्न सफल गीत👏👏👏💃💃💃
होइन के भएको मलाई दिनमा एक पटक यो गीत नसुनी। त दिनै जाँदैन त !!💖 Lockdown ले होकी गीतनै सान्दर्भिक बनेर हो? ल बधाई छ पशुपति सर , सम्पूर्ण टीम लाई
अहिले पनि सुन्दै र हेर्दै छु सोही गीत
बधाई तथा शुभ कामना , छिट्टै करोड क्लवमा पुगेको हेर्न पाईयोस = जय लोक दाहोरी ॥
ruclips.net/video/_vVCr6H6lEo/видео.html
गीत एकदमै मार्मिक बनेको छ धेरै धेरै बधाई छ पुरै टिमलाई।
Pashupati Sharma BiG Fan's Club
कोको हुनुहुन्छ एता हाजीर हुम्त् 💕🙋♂️🙋♀️♥️
88o3oOzoiï93
💕❤️❤️❤️🕺🕺
पशुपति दाइको गीत भनेपछी आँखा नै नहेरी like गर्ने म मात्रै हो कि अरु पनि कोहि हुनुहुन्छ ? जति सुने पनि धित नै मर्दैन । सम्पुर्ण टिमलाई बधाई छ ।
हाम्रा स्याङ्जाली गायक पशुपति शर्माका हरेक सृजनामा वास्तविकता झल्किन्छ र त सबैले मन पराउनु हुन्छ ,सम्पूर्ण टिमलाई बधाई छ
Wa asadhyai ramro git raexa dada salut xa hjrlai
करिस्माको किउजनेसले फिदा हुने म मात्रै होर??
सफलताको शुभकामना पशुपति दाजुलाइ
हाम्रो स्याङ्जाली पशुपति शर्मा को गीत जुन पनि राम्रो लाग्ने जति यता हाजिर हुम त सम्पुर्ण टिम लाई बधाई छ 💐
सही हो
@@sirjanaghimire6897 #!!
पशुपति दाजु नेपाली समाजका जनगायक सम्मान छ दाजु 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
जति सुने पनि राम्रो लाग्नी कोको हुनुहुन्छ ।हजिर गरुम त
जति सुने नि नराम्रो लाग्नेको चै म हाजिर गर्छु ल 😂
पशुपति सरले नेपाली लोकदोहोरी क्षेत्रमा दिएको
योगदानलाई बुल्न सकिन।धेरै धेरै माया पशुपति सर।।।❣️❣️🇳🇵
मेरो प्यारो ठुलो बाबाको नयाँ गीत आयछ ।गीत धेरै राम्रो रैछ ।सबैले सेयर गरेर हेरिदिनु होला ।सफलता को सुभकामना सम्पुर्ण टिमलाइ 🙏🙏🙏
Kati padhi xau, yo geet.pni sarai ramro xa nanu.. bharkhara sundai..
Q
@@arjundukhi5643 m,i
E
@@sagarbhattarai7948 qq!
अति ramro गीत
Best of luck all team....... ❤️❤️❤️❤️
❤️❤️❤️❤️💓💝🙈💞😎😍💝💝💝💝💝💝🍭🍭💞💞🏵️🏵️
Wow trending ko number 1 मा देखिरहदा क्या खुशी लागिराको छ!!😍😊😊😘😘
पशुपति दाईको यकदमै ठुलो फ्यान हु तर उहॉंको नजर हाम्रो कमेन्ट सम्म पुग्दैन होला भन्ने सोचले कमेन्ट गर्दैन थिय तर यो गित सुनेर कमेन्ट नगरी मनले मानेन र दाईको नजर सबै कमेन्टमा पुग्दो रहेछ खुशी लाग्यो त्यसैले डबल कमेन्ट गर्न पुगेछु दा यकदमै राम्रो गित भेली सम्ममा ट्रेन्डिड.न .१ मा जरुर आऊछ होला ❤️❤️❤️❤️❤️😄😄
हैट पशुपति दाईको यो गित हेर्दा त बिवाह नै नगरि बस्न मन लागेको छ मलाई ।
एकदमै राम्रो लाग्यो यो गित 🇳🇵❣️❣️❣️
Sabko charitra pani ta asto hunna kere ni
@@shantipaudel3078 umm hudaina
पशुपति दाइको दिमागलाई मान्नै पर्छ आफैँले गित बनाउनु गाउनु हुन्छ । एक दमै फरक स्वादको फेरि आफैँले अभिनय गर्नु ।।
लय शब्द त दमदार बनाउनु हुन्छ सबैलाई थाहा छ कहि कतै खोट लगाउने ठाउँ भेटिदैन
अभिनय संगै नाच्न यति धेरै पोख्त कलाकार
प्याकेज हिरो हाम्रो दाजै love you dai ❤️
पशुपति शर्माजीको रीयल फ्यान 🤩🤩😘😘🤗
कडा आयो दाइ करोडौं कलव मा प्रवेश भएको देख्न पाउ सफलता को शुभकामना 🇳🇵🇳🇵🇳🇵💃💃💃🙏🙏🙏👌👌👌
राम्रो गीत दाजु
टाढा छु तर पशुपति दादा को गित सुन्दा नेपाल आफ्नै घरमा भए जस्तो लाग्छ thank you so much पशुपति दादा अनि शुभकामना
असाध्यै राम्रो गीत छ पशुपति दाजु❤️❤️❤️👍👍👍👌👌👌👌
धेरै राम्रो छ, जति हेर्यो उति नै हेर्न मन लाग्ने।।।
Winning jhapa jk
In m o
पशुपति शर्माजी All team बधाई तथा सफलता को शुभकामना छ।❤️👍️🙏🙏🙏
पशुपति शर्मा को बिह फेन हाजिर गर्नुस यता ।। सुपर गित बनेको छ पशुपति शर्मा को हरेक गित सन्देश मुलक हुन्छ अग्रिम शुभकामना अल टिम लाई ।।
Herara ramailo laghyo 😊😊
कृपया भिडियो हेर्न नभुल्नुहोला
ruclips.net/video/5ArHvUfzCsQ/видео.html
ruclips.net/video/5ArHvUfzCsQ/видео.html
defective
सफलताकाे शुभकामना दाजु👍👍
लु बधाई छ ट्रेडिङ नम्बर १मा देख्न पाउदा खुसी लग्यो
करिश्मा ढकाल को एक्टिङ and डान्स wow💖💖 गीत पनि धेरै राम्रो छ ♥️🌹
Trending 1 मा पर्न सफल बधाईछ सम्पुर्ण टिम लाई😘
Afyggghh
Awesome 👍👍👍
पशुपति सर को die heart फ्यान हाजिर हुने येहा👍️👇️
Sarai ramro lago pashupati dada n samjana dd ko geet
Tiktoker haru lai Lau dami geet aayo.😂🔥. Much love pashupati Dai ❤️
धेरै राम्रो video पसुपति सर्मा दाईलाई हार्दिक नमन
यो गीत तीजको बेला रिलिज भेको भे तहल्का नै मचिन्थ्यो होला😍😍😍😚😚
आयो है लक डाउन को मसला ✌✌