Ashwatthama is Still Alive ? | | ५००० बर्ष देखि जीवीत अश्वतथामा

Поделиться
HTML-код
  • Опубликовано: 31 дек 2024

Комментарии • 6

  • @gokulbhatt524
    @gokulbhatt524 4 месяца назад

    ह्या अनावश्यक background audio नराखेकै राम्रो
    व्याख्या गर्नु भएको छ राम्रो छ ......

  • @streamnepal454
    @streamnepal454 5 месяцев назад +3

    यस्तो हावादारी कन्टेन्ट नबनाउदा राम्रो। समाजलाई धेरै अन्धकारमा धकेल्छ। बिज्ञानको सहारा लियेर नभयेको कथाहरु प्रमाणित गर्दा केहि सोझाहरु झुक्केला तर यस्ले देशलाई गरिबि अन्धकारमा धकेल्छ। हिजोको मानिशको सोचले अन्धबिस्वासले आज हाम्रो हबिगत केबल पाले, भुईपुछ्नेको मात्र भको छ। सुध्रीनु।

    • @audioghar4214
      @audioghar4214  5 месяцев назад +5

      एक जना मनुष्य रहेछ उस्ले आफ्नो कल्याण होस भनेर धर्मलाई छोडेर विज्ञानको पछि छोडिएको शव्द, ज्ञान नै ज्ञान हो भन्ने सोचेछ । घरमा भएका जुन धर्मका मुर्ति थिए ती पनि सबै फंयाकिदिएछ । अनि जीवनका अन्त्यमा महशुस गरेछ । जीवन मृत्यु हो । अनि मृत्यु नै मुक्ति । त्यसैले त सबै युवाले बुझ्नुपर्छ धर्म पुजा हैन धर्म त अहंकार र अज्ञानतालाई हटाउने ज्ञान हो ।
      तपाईको कमेन्ट सहनीय छ तर जीवनको अन्त्यमा अनुभव हुने चीज बेलैमा बुझ्नु उक्तम हुन्छ ।

    • @RBmagar_Official
      @RBmagar_Official 5 месяцев назад

      ​@@audioghar4214हो नि 💗

  • @RBmagar_Official
    @RBmagar_Official 5 месяцев назад +1

    ॐॐॐॐॐॐॐॐॐॐ

  • @puspabhat7238
    @puspabhat7238 4 месяца назад

    Can you uplode full audio book of psycology of money book in nepali ?