सञ्चारकर्मी, कुशल उद्घोषक तथा सहकर्मी मित्र रूपेश बोहराको सङ्गतले केही समय सांस्कृतिक रूपमा कर्णालीपारि पुग्ने मौका मिल्यो। नेपाल बहुसांस्कृतिक मुलुक हो भनेर पढाउँदै आएको पनि थुप्रै भइसक्यो। लोकसंस्कृति र लोकभाकामा कर्णालीपारिको देउडाको नाम नआएको पक्कै होइन। तर कर्णालीपारिको संस्कृतिसँग चिनिने अझ भनौँ होमिने अवसर भने रूपेश सरकै सङ्गतले मिल्यो। कालीपारे चिर परिचित दोहोरीका भाकाहरू घन्काउँदै चल्ने मेरा प्रभातकालीन पाइलाहरू यति वेला कर्णालीपारे देउडा भाकामा पनि सहभागी भए। वेला वेला सुन्ने गरे पनि यस संस्कृतिभित्रै छिरेर आफूलाई हराउने अवसर भने यसपटक प्राप्त भयो। यो नयाँ अनुभव दिनुहुने मेरा प्यारा साथी रूपेश बोहरालाई हार्दिक धन्यवाद। कर्णालीपारे संस्कृतिको रक्षाका लागि सहकर्मी मित्र गणितज्ञ रूपेश बोहराले 'रूप्स्या माया' नामक देउडा गीत रचना गर्नुभएको छ। सर्जक रूपेश बोहरा स्वयं र रेखा जोशीले संयुक्त स्वरमा सजिएको यो सांस्कृतिक उपहार हो। यो जुन १, २०२४ देखि म्युजिक भिडियोको रूपमा बजारमा आइपुगेको छ। यो प्रशंसनीय उपलब्धिको लागि रूपेश बोहराज्यूलाई हार्दिक बधाई । यो म्युजिक भिडियो नेपाली संस्कृतिको उत्थानमा एउटा बलियो थप इट्टा बनोस्, कर्णालीपारिको शान र नेपाली संस्कृतिको रत्न बनोस्। सबैका मुखमा यी शब्द तथा भाकाहरू झुन्डियून्। साथै स्रष्टालाई थप सिर्जना गर्ने हौसला मिलोस्। हार्दिक शुभकामना! के हो त देउडा? कर्णालीपारे विभिन्न भाकामध्ये छोरेट्टा र छोरेट्टीबिच सबालजबाफका रूपमा रहेको देउडा भाका परस्परमा एकता र हार्दिकता कायम गर्ने सांस्कृतिक खेल हो। कतै वृत्ताकार त कतै अर्धवृत्ताकारमा हातलाई साङ्ली पारी एउटा सिक्री निर्माण गरिन्छ। त्यसपछि एक पक्षले भट्याउने र अर्को पक्षले त्यसलाई समाउने अर्थात् दोहोर्याइन्छ। यसमा एक झोक्कामा डेड पाइला चालिन्छ। त्यसैले यसलाई देउडा भनिएको हुनुपर्छ। यसमा त्यसैअनुसार पाइला चाल्दै गोलो घेरामा घुमिन्छ। हातमा हात तथा साथमा साथ यो खेलको प्रक्रिया हो। देउडा सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली भन्ने भावलाई पक्रेको नेपालीहरूको साझा संस्कृति मात्र होइन एकताको द्योतक पनि हो। कर्णालीपारे देउडा गीतका शब्द र भाकाको लागि सर्जक बोहराज्यूलाई साधुवाद ...!
अर्घाखाँची मूल थलो भएर पनि सुदूरको देउडा भाकामा कुम जोडी पाइला मिलाउन हौसिएर जोडिनु भयो र हाम्रो युवा पुस्ता भन्दा झनै राम्ररी खेलमा रम्नु भो र जम्नु भो, आहा!! अविस्मरणीय बनाई दिनुभयो। अझै यति मीठो शब्दजाल बुनेर हौसला प्रदान गरिदिनु भएकोमा हार्दिक धन्यवाद एवं कृतज्ञता प्रकट गर्दछु, ओम भुसाल सर्❤️🙏
म खास गीत गाउने मान्छे भन्दा पनि धेरै-थोरै गीत लेख्ने अनि संगीत गरेर दिने प्रयास गर्ने मान्छे हो। यो मौलिक गीतमा रेखा जोशी जि संग स्वर समेत भर्ने दुस्प्रयास गरेको छु। जे जस्तो लाग्छ, जस्ताको त्यस्तै प्रतिक्रिया लेखिदिनुहोला!! सृजनात्मक प्रतिक्रियाको अपेक्षा गरेका छौँ ।😍🙏
Melodious song Great vocal and concept of Rupesh sir.. Thank you so much for your attempt to preserve farwestern culture and traditions.Again expecting more and more from you in future. Salute you!! Missing this moment...
सञ्चारकर्मी, कुशल उद्घोषक तथा सहकर्मी मित्र रूपेश बोहराको सङ्गतले केही समय सांस्कृतिक रूपमा कर्णालीपारि पुग्ने मौका मिल्यो। नेपाल बहुसांस्कृतिक मुलुक हो भनेर पढाउँदै आएको पनि थुप्रै भइसक्यो। लोकसंस्कृति र लोकभाकामा कर्णालीपारिको देउडाको नाम नआएको पक्कै होइन। तर कर्णालीपारिको संस्कृतिसँग चिनिने अझ भनौँ होमिने अवसर भने रूपेश सरकै सङ्गतले मिल्यो। कालीपारे चिर परिचित दोहोरीका भाकाहरू घन्काउँदै चल्ने मेरा प्रभातकालीन पाइलाहरू यति वेला कर्णालीपारे देउडा भाकामा पनि सहभागी भए। वेला वेला सुन्ने गरे पनि यस संस्कृतिभित्रै छिरेर आफूलाई हराउने अवसर भने यसपटक प्राप्त भयो। यो नयाँ अनुभव दिनुहुने मेरा प्यारा साथी रूपेश बोहरालाई हार्दिक धन्यवाद।
कर्णालीपारे संस्कृतिको रक्षाका लागि सहकर्मी मित्र गणितज्ञ रूपेश बोहराले 'रूप्स्या माया' नामक देउडा गीत रचना गर्नुभएको छ। सर्जक रूपेश बोहरा स्वयं र रेखा जोशीले संयुक्त स्वरमा सजिएको यो सांस्कृतिक उपहार हो। यो जुन १, २०२४ देखि म्युजिक भिडियोको रूपमा बजारमा आइपुगेको छ। यो प्रशंसनीय उपलब्धिको लागि रूपेश बोहराज्यूलाई हार्दिक बधाई । यो म्युजिक भिडियो नेपाली संस्कृतिको उत्थानमा एउटा बलियो थप इट्टा बनोस्, कर्णालीपारिको शान र नेपाली संस्कृतिको रत्न बनोस्। सबैका मुखमा यी शब्द तथा भाकाहरू झुन्डियून्। साथै स्रष्टालाई थप सिर्जना गर्ने हौसला मिलोस्। हार्दिक शुभकामना!
के हो त देउडा?
कर्णालीपारे विभिन्न भाकामध्ये छोरेट्टा र छोरेट्टीबिच सबालजबाफका रूपमा रहेको देउडा भाका परस्परमा एकता र हार्दिकता कायम गर्ने सांस्कृतिक खेल हो। कतै वृत्ताकार त कतै अर्धवृत्ताकारमा हातलाई साङ्ली पारी एउटा सिक्री निर्माण गरिन्छ। त्यसपछि एक पक्षले भट्याउने र अर्को पक्षले त्यसलाई समाउने अर्थात् दोहोर्याइन्छ। यसमा एक झोक्कामा डेड पाइला चालिन्छ। त्यसैले यसलाई देउडा भनिएको हुनुपर्छ। यसमा त्यसैअनुसार पाइला चाल्दै गोलो घेरामा घुमिन्छ। हातमा हात तथा साथमा साथ यो खेलको प्रक्रिया हो। देउडा सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली भन्ने भावलाई पक्रेको नेपालीहरूको साझा संस्कृति मात्र होइन एकताको द्योतक पनि हो।
कर्णालीपारे देउडा गीतका शब्द र भाकाको लागि सर्जक बोहराज्यूलाई साधुवाद ...!
अर्घाखाँची मूल थलो भएर पनि सुदूरको देउडा भाकामा कुम जोडी पाइला मिलाउन हौसिएर जोडिनु भयो र हाम्रो युवा पुस्ता भन्दा झनै राम्ररी खेलमा रम्नु भो र जम्नु भो, आहा!! अविस्मरणीय बनाई दिनुभयो।
अझै यति मीठो शब्दजाल बुनेर हौसला प्रदान गरिदिनु भएकोमा हार्दिक धन्यवाद एवं कृतज्ञता प्रकट गर्दछु,
ओम भुसाल सर्❤️🙏
हार्दिक धन्यवाद 🙏
उत्कृष्ट देउडा
हार्दिक धन्यवाद 🙏
बधाइ छ सारै राम्रो ❤️❤️
हार्दिक धन्यवाद 🙏
म खास गीत गाउने मान्छे भन्दा पनि धेरै-थोरै गीत लेख्ने अनि संगीत गरेर दिने प्रयास गर्ने मान्छे हो।
यो मौलिक गीतमा रेखा जोशी जि संग स्वर समेत भर्ने दुस्प्रयास गरेको छु। जे जस्तो लाग्छ, जस्ताको त्यस्तै प्रतिक्रिया लेखिदिनुहोला!!
सृजनात्मक प्रतिक्रियाको अपेक्षा गरेका छौँ ।😍🙏
🙏🙏🙏
hjrko sound dherai ramro x sir
बबाल देउडा मेरो दाई
हार्दिक धन्यबाद 🙏
आहा!👌 रुप्स्या माया देउडा गित गजब बन्या रैछ, रुपेश जि लगायत सम्पुर्ण कलाकारहरुमा गितको सफलताको लागी हार्दिक बधाई तथा शुभकामना !!🙏❤️💐✨
❤❤🙏
आफ्नोपनको आभास हुने देउडा गीत
बडो आनन्दले फेरि फेरि सुनियो!
Congratulation, Entire team😍
हार्दिक धन्यवाद 🙏
Congratulations 🎉 Rupesh bhai n entire team. Mitho xa geet
हार्दिक धन्यबाद छ। 🙏
Congrats and best wishes Rupesh Bohara dai and all team
सबै ले हेरेर माया गर्दिनु होला
❤️🙏
धन्यवाद ।
धेरै निको आयो कोसेली मेरा आदरणीय दाजु रुपेश बोहोरा को आवाज मा रहेको प्रस्तुति!
झिकै झीकै शुभकामाना छ
❤❤
हार्दिक धन्यवाद 🙏
Nice❤❤❤
हार्दिक धन्यवाद 🙏
एकदमै राम्रो छ गीत हार्दिक बधाई तथा शुभकामना छ सम्पूर्ण टिमलाई 🙏🌹🙏
Thank you
हार्दिक बधाई छ भदै प्रतिमा सफलताको धेरै धेरै शुभकामना 🎉🎉❤❤
हार्दिक धन्यवाद 🙏
रुप्स्या माया भाका धेरै राम्रो छ ,सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना🎉🎉🎉❤❤❤❤
हार्दिक धन्यवाद 🙏
हार्दिक बधाई छ प्रिय साथी महेश सफलताको धेरै धेरै शुभकामना 🎉🎉🎉🎉
हार्दिक धन्यवाद 🙏
आहा गीत चले पनि नचलेपनी धेरै राम्रो भनेको छ सर ❤❤❤ केई कमि छैन गीत मा अलि मिलायर भिडियो मा म भय अति नै राम्रो हुन्या छियो रा क्या❤
हार्दिक धन्यवाद 🙏
हार्दिक बधाई छ साथि धेरै राम्रो देउडा गित सबैले हेरेर माया गरिदिनु होला ❤❤❤ 🙏🙏🙏
हार्दिक धन्यवाद 🙏
खुबै निको मन पड्यो, भिडियो ! अनि शब्द शृजना।।।
धन्यवाद अनि बधाई रुपेश सर लगायत टिम लाई।।
हार्दिक धन्यवाद 🙏
Congrats and best wishes Rupesh Bohara bhai and all team ❤❤🎉🎉
सबै ले हेरेर माया गर्दिनु होला❤️🙏
हार्दिक धन्यवाद 🙏
बधाई छ रुपेस सर हजुरको अदभूत क्षमताको उच्च सम्म छ
हार्दिक धन्यबाद छ। 🙏
Daami xa ❤❤❤
हार्दिक धन्यवाद 🙏
हार्दिक बधाई तथा सफलताको शुभकामना आदरणीय दाइ ।❤️❤️❤️
हार्दिक धन्यवाद 🙏
असाध्यै मीठो ,बधाइ छ रुपेस जि लगायत सबै टिम लाई,
हार्दिक धन्यवाद 🙏
आहा हार्दिक बधाई तथा शुभकामना सर🎉❤
हार्दिक धन्यवाद 🙏
कति बसी हेरु मनखायो रुप्स्या मायाले, अति नै उत्कृष्ट देउडा भाका
हार्दिक धन्यवाद 🙏
हार्दिक बधाई तथा शुभकामना दाइ । ❣️❣️❣️
हार्दिक धन्यवाद 🙏
हार्दिक बधाई तथा सफलताको शुभकामना आदरणीय दाइ ।
धन्यवाद छ।
साहै राम्रो ❤।
हार्दिक धन्यवाद 🙏
Gajabko Koseli❤️❤️
jati sunu suni rakhu lagne😘❤️
हार्दिक धन्यवाद 🙏
हार्दिक बधाई तथा सफलता को शुभकामना पृय रुपेश जि
हार्दिक धन्यवाद 🙏
आहा निकै मार्मिक सफलता को कामना सबै सबै मा
हार्दिक धन्यवाद 🙏
बधाई रुपेश जि यति मीठो गितको लागि ❤❤🎉🎉🎉
हार्दिक धन्यवाद 🙏
तेरी सौराई लाग्या सुवा सम्झिरौलो ❤❤❤❤
🎉🎉🎉🎉Dherai raamro
हार्दिक धन्यबाद छ। 🙏
Very nice song Rupesh sr and best wishes रुपस्या माया❤❤❤❤❤
हार्दिक धन्यवाद 🙏
आहा❤❤❤❤
हार्दिक धन्यवाद 🙏
Bahut niko xa
हार्दिक धनयवाद छ।
Melodious song
Great vocal and concept of Rupesh sir..
Thank you so much for your attempt to preserve farwestern culture and traditions.Again expecting more and more from you in future. Salute you!!
Missing this moment...
Thank you so much hajur 😍🙏
हार्दिक धन्यवाद 🙏
congratulation Rupesh Bohara Sir ....naya kosheli ko lagi
हार्दिक धन्यवाद 🙏
आहा 😍
हार्दिक धन्यवाद 🙏
yekadamai ramro x ..... arko deuda geet ko pratikshyamaa xu sir
हार्दिक धन्यबाद छ। 🙏
सारै राम्रो गीत❤❤❤❤
हार्दिक धन्यवाद 🙏
Khayo khayo market geet le❤❤❤
हार्दिक धन्यबाद छ। 🙏
हार्दिक बधाई छ । रुपेश सिंह बोहरा सर
thank you
• Badhai Xa Rupesh G ❤️
हार्दिक धन्यवाद 🙏
❤️❤️❤️
हार्दिक धन्यवाद 🙏
Gajab Rupesh sir...
हार्दिक धन्यवाद 🙏
हार्दिक बधाई रुपेश जी अनि टिम ❤️
हार्दिक धन्यवाद 🙏
Waiting ma xau hami❤❤❤
हार्दिक धन्यवाद 🙏
Nice deuda song ❤❤keep going ❤❤❤🎉🎉
Thank you ❤❤❤
Congratulations and best wishes rupesh dai and team I really love this songs 🎉🎉🎉
हार्दिक धन्यवाद 🙏
Wow dada ❤❤❤ congratulations 🎉🎉🎉🎉🎉 nice song 👏
लौ बधाई छ है ❤❤ आगामी दिन को प्रगतिको शुभकामना ❤❤
राम्रो गित छ । हार्दिक बधाई छ सम्पूर्णमा !!
Thank you❤
रूपश्या माया ❤❤
हार्दिक धन्यवाद 🙏
Dherai niko ❤️❤️❤️love it😘😘
हार्दिक धन्यवाद 🙏
धेरै राम्रो देउडा गित सबैले माया गरिदिनु होला ❤❤❤
हार्दिक धन्यवाद 🙏
La hai rupshya maya ati sundar
हार्दिक धन्यवाद 🙏
खुबै निको छ
हार्दिक धन्यवाद 🙏
Bhadai xa xori❤❤❤
हार्दिक धन्यवाद 🙏
Congratulations Rupesh sir
हार्दिक धन्यवाद 🙏
Finally wait is over ❤❤❤❤❤❤
हार्दिक धन्यवाद 🙏
Ramro xa❤
हार्दिक धन्यवाद 🙏
बधाई तथा शुभकामना 🎉💞🎉👏👏👏
हार्दिक धन्यवाद 🙏
भौत भौत बधाई छ गुरु❤️🙏
हार्दिक धन्यवाद 🙏
ल बधाई छ सुभकामना❤❤❤❤
हार्दिक धन्यवाद 🙏
Congratulations rupesh sir ❤🎉🎉🎉
हार्दिक धन्यवाद 🙏
अति राम्रो देउडा गीत ❤❤
हार्दिक धन्यवाद 🙏
धेरै मिठो गीत
Thank you 🙏
Thank you 🙏
❤❤❤❤❤❤❤❤
Thank you 🙏❤
hardika badhai xa la afaltako suvakamana.
हार्दिक धन्यवाद 🙏
बधाई छ सर
हार्दिक धन्यवाद 🙏
La badai xa krishna ji😅
हार्दिक धन्यवाद 🙏
mahesh bhatta dai acting daro haii ❤❤❤
हार्दिक धन्यवाद 🙏
Very nyc 🤗🤗
हार्दिक धन्यबाद 🙏
Badhai Xa ❤️
हार्दिक धन्यवाद 🙏
❤❤❤❤❤Superhit
हार्दिक धन्यबाद छ। 🙏
❤❤❤❤❤❤
हार्दिक धन्यवाद 🙏
शुभकामना रुपेश भाइ
हार्दिक धन्यवाद 🙏
Geet ramro chha
हार्दिक धन्यवाद 🙏
सफलताकाे शुभकामना।
Thank you so much
So nice songs !! best wishes Rupesh ji
हार्दिक धन्यवाद 🙏
Wow❤
हार्दिक धन्यवाद 🙏
CONGRATULATIONS DAII AND WHOLE TEAM😍
हार्दिक धन्यवाद 🙏
गीत भौतिनिको छ दाजु 50 चोटी हेरिसके ,
हार्दिक धन्यबाद
Congratulations 🎉👏
हार्दिक धन्यवाद 🙏
❤❤❤❤
हार्दिक धन्यवाद 🙏
Congratulations sir 🎉👏❤️
हार्दिक धन्यवाद 🙏
wow congratulation 💚❤️
हार्दिक धन्यवाद 🙏
❤
हार्दिक धन्यवाद 🙏
Nice song congratulations👏👏👏
हार्दिक धन्यवाद 🙏
❤️❤️❤️
हार्दिक धन्यवाद 🙏
सुन्दर प्रस्तुति
हार्दिक धन्यवाद 🙏
Congratulations dada ❤❤
हार्दिक धन्यवाद 🙏
Very nicely deuda song dr
हार्दिक धन्यवाद 🙏
Kada dai
हार्दिक धन्यवाद 🙏
हार्दिक धन्यवाद 🙏
Congratulations 👏🎉❤
हार्दिक धन्यवाद 🙏
❤❤❤❤❤great
हार्दिक धन्यवाद 🙏
Congratulations 🎊 👏 💐 🥳 babu
हार्दिक धन्यबाद 🙏
DeDi❤❤
हार्दिक धन्यवाद 🙏
Best wishes Mahesh Bhatta and team
हार्दिक धन्यवाद 🙏