धेरैपछी नयाँ शृङ्खला- Prabin Shah Ko Katha- (डियर कल्याणको आधिकारिक यूट्युब च्यानल) MERO KATHA

Поделиться
HTML-код
  • Опубликовано: 27 дек 2024

Комментарии • 266

  • @premrajlamichhane6952
    @premrajlamichhane6952 3 года назад +130

    नमस्कार म प्रेम राज लामिछाने डियर कल्याणको मेरो कथाको सम्पादक अब हामीले हजुरहरुलाई निरन्तर कार्यक्रम लिएर आउनेछौ । तपाईहरुको मायाका लागि आभारी छौ ।

    • @dukesantoshraj1346
      @dukesantoshraj1346 3 года назад +5

      Voice Kalyan Gautam sir kai Hain

    • @RedmiNote-sb4su
      @RedmiNote-sb4su 3 года назад +2

      @@dukesantoshraj1346 हो त sir

    • @premrajlamichhane6952
      @premrajlamichhane6952 3 года назад

      @@dukesantoshraj1346 ho sir

    • @RedmiNote-sb4su
      @RedmiNote-sb4su 3 года назад +4

      @@premrajlamichhane6952 दादा म बिगत 9वर्ष भयो मेरो कथा सुनेको पनि तेसैले त म खुशि लाग्छ हामी गरिब हरु ले अनि धोका खाएको ले मात्र सुन्छु hola है अब नियमित सुन्न पाउ दादा dear कल्याण

    • @sarawatik.c9636
      @sarawatik.c9636 3 года назад

      @@RedmiNote-sb4su t💓💓

  • @madanshahithakuri7160
    @madanshahithakuri7160 3 года назад +20

    अब पनि उस्को पछि लाग्नु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु हो। आफ्नो बाटो तर्फ लाग्नुस प्रबिण जि

  • @atengabu7048
    @atengabu7048 3 года назад +10

    डियर कल्याण र प्रवीण शाह दुवैलाई धन्यवाद। मन परेको मान्छेको बिहेको दिन या खबर सुनेको दिन कति हुने घिटघिटी.. धन्न भेट फर्मा पुगेन, अन्जानले बचाएछ। आफ्नो बाटो शुरु गरेकोमा weldone. अब त past का दिन सब corona.

  • @niruraee688
    @niruraee688 3 года назад +23

    धेरै समय पछी आज फेरि हजुरको मिठो आवाज मा कथा सुन्न पाइयो खुसी लाग्यो हजुर

  • @bijeshgiri1548
    @bijeshgiri1548 3 года назад +25

    कति मीठो आवज दाजु हजूरको बिग फ्यान दाइ , कथा सुनिरहदा आँसू बगरेलती बहिरहंछ , अथाहा सम्मान दाज़ूमा 🥰🥰

  • @kabirajneupane8542
    @kabirajneupane8542 3 года назад +14

    धेरै समयपछि सुन्न पाइयो।
    खुसी लाग्यो।

  • @kadelkamalkumar5623
    @kadelkamalkumar5623 3 года назад +8

    फेब्रुअरीमा 14 पछी बल्ल आज सुन्न पाइयो नया कथा कति धेरै प्रतीक्षा गरे धेरै तिर खोजे तर कहि कतै नया episode भेट्न नसकेर खुबै निराश भएको थिए तर आज बल्ल आएछ खुब खुसी लाग्यो
    धन्यवाद @dearkalyan 🙏

  • @bishal7311
    @bishal7311 3 года назад +6

    मैले सानै देखि सुन्दै आएको कार्यक्रम
    हो मलाई बहुत छुन्छ ❤️

  • @muskanpariyar831
    @muskanpariyar831 3 года назад +6

    🙏🙏🙏💜दादा हजुर्को सुमधुर सोरको यति पर्खाइमा थियानी म भन्ननी सक्दैन अरुको कथा सुनेर आफनु पिदा भुलाउछु दादा आज हजुर्को नया यपिसोद सुनेर बल्ल खुसी लागियो दादा मैली कति मान्क्घेलाइ सोदेकोछुकी किन आउदैन देयर कलियान भनेर miss you all

  • @kamalarana4630
    @kamalarana4630 Год назад +1

    मैले नि यसैगरी मनमा गुम्सियको पिडा हरु सुनाउना पाय मन हल्का हुन्थ्यो कि 😢😢

  • @realresham
    @realresham 3 года назад +2

    fm पछि youtube मा!
    wow! डिअर कल्यान।

  • @sakinaxetree314
    @sakinaxetree314 3 года назад +5

    कथा सुन्नै छु आवाज मा मीठो स्वाद पाए हाल कतार बाट सुन्दै छु

  • @tommagar1722
    @tommagar1722 3 года назад +7

    कथा भन्दा पनि कथा बाचन गर्ने दाजु कल्याण गौतम हरेक दुखी को साहारा हुनु भएको छ

  • @bipikarana2628
    @bipikarana2628 3 года назад +4

    नमस्ते डियर कल्यान धेरै समए पछि आउँनु भयो

  • @hamrokatha7995
    @hamrokatha7995 3 года назад +3

    अाफ्नाे खुसिकाे लागि अरुकाे जिवनमा अागाे लगाउदारहेछन पापिहरुले ।

  • @amritabudhathoki3401
    @amritabudhathoki3401 3 года назад +10

    कल्याण दाइको आवाजमा छुट्टै मिठास छ।सुन्दा आनन्द लाग्ने।सुनिरहु लाग्ने😍

  • @samirtamang8902
    @samirtamang8902 3 года назад +3

    धेरै समयपछिको मिठो कथा सुन्न पाइयो अब देखि continue सुन्न पओस भगवान

  • @subbatamangtamang5958
    @subbatamangtamang5958 3 года назад +3

    लु आज चाहिँ खुसी लाग्यो धेरै समय पछी कथा सुन पाइयो

  • @starbmmagar9809
    @starbmmagar9809 3 года назад +10

    डियर कल्याण हजुर लाई धेरै महिना पछि सुन्दै छु कथा निरन्तर दिनु हुन्छ भन्ने आशा छ!!!!

  • @mithupulamimagar271
    @mithupulamimagar271 3 года назад +4

    एफ.एम. पछि लामो समयमा बल्ल सुन्न पाए हजुरको आवाज दाई सर्है मन छुन्छ हजुरले बोल्नुहुने हरेक कथाले

  • @magarmadhu1755
    @magarmadhu1755 3 года назад +4

    धेरै पछि सुन्न पाइयो खुशी लाग्यो दादा

  • @laxmigauchan2563
    @laxmigauchan2563 3 года назад +2

    हजुरको स्वर सुन्यो की मननै चस्कचस्क हुन्ऱ्छ दिएर कल्यान कथाबेथा त सबैका हुन्छ खै किन तपाईको स्वर सुन्यो की मननै बिच्लित हुन्छ मेरो फेरि सुन्न पाईयो खुशी लाग्यो ❤️❤️❤️

  • @nimrajpariyar9366
    @nimrajpariyar9366 3 года назад +11

    हरेक हप्ता बिहीबार मैले sarcha गर्थे कतै नयाँ भाग आको छ कि भनि तर हुदैन थियो धेरै दिन को अन्तराल पछि नयाँ कथा सुन्न पाईयो खुशी लायो तपाईंको आवाज ले साच्चिकै भित्रि मन छुन्छ ❣️❣️

  • @nirdosbasan9500
    @nirdosbasan9500 3 года назад +20

    green card काे लागि आफुलाई भन्दाबढी मायागर्ने मान्छेलाई धाेकादिने त्यस्ताे स्त्रीलाई अब हमेसा हमेसाकाे लागि भुल्नु नै सबैभन्दा ठुलाे बुध्दीमानी हाे।त्यस्काे कारणले तपाईँकाे बनेकाे घरमा फेरि हलचल मच्चिनसक्छ प्रविण जी।बाँकी कुरा आफैले बुझ्नुहाेला।

  • @saailaasubba4373
    @saailaasubba4373 3 года назад +7

    नमस्कार दाइ म अमर नेम्बङ्ग डियर कल्यान दाइ साचिनै धेरै पछि आयो त किन होला यस्तो सधै सुन्ने गरेको छु ।

    • @RedmiNote-sb4su
      @RedmiNote-sb4su 3 года назад +1

      नमस्कार अमर दाई म हजुर को पनि मेरो कथा सुनेको छु तेसैले त म यो कथा बाट बाच्न आसा जागेको छ

    • @indrajitgharti7439
      @indrajitgharti7439 3 года назад +2

      🙏🙏नमस्कार अमर दाइ म हजुरको कथा करिब 10 पटक सुनेको छु र केही शब्दमा आँसु पनि आएको छ

    • @saailaasubba4373
      @saailaasubba4373 3 года назад +2

      धन्यवाद हजुर लाई पनि मेरो नमस्कार

    • @saailaasubba4373
      @saailaasubba4373 3 года назад +2

      @@indrajitgharti7439 नमस्कार भाइ लाई पनि मेरो कथा सुनी दिनु भएको मा

    • @indrajitgharti7439
      @indrajitgharti7439 3 года назад +1

      @@saailaasubba4373 welcome da ❤️❤️

  • @jagatbudha8925
    @jagatbudha8925 3 года назад +3

    करिब १५ वर्ष पहिले डियर कल्यानको एउटा किताब किनेर पढेको थिएँ ! सायद त्यो किताब अहिले पनि घरमा छ ! आज युटुबमा कथा सुन्न पाउँदा खुशी लाग्यो !

  • @abcxyz8868
    @abcxyz8868 3 года назад +1

    डियर कल्याण कथाको आधारमा सङ्गीत राख्नु भए सुनमा सुगन्ध हुन्थ्यो तर पनि धेरै राम्रो छ ‌परमेसोरले आसिस दिनुभएको होस्

  • @sureshsundhauli7462
    @sureshsundhauli7462 3 года назад +10

    waiting from long time

  • @ramjidc1286
    @ramjidc1286 3 года назад

    आँसु तेसै झर्दैन तर आज याे कथाले आँसु झारि दियाे।tq dear यस्तै बास्त बिक र हृदय बिधारक कथा सुन्न पाईयाेस ।।।

  • @sayajgaming392
    @sayajgaming392 3 года назад +1

    म सग पनि धेरै आफनै मन का कथा अनि आफनै कथा छ सुनाई दिनु पयो डियर कल्याण म कतार देखि हजुको आवाज मा जादु छ जति सुनछु उति सुन मन लाग्छ

  • @chitrarc2338
    @chitrarc2338 3 года назад +4

    मेरो काथा को पर्खाइ मा थिए आज धेरै दिन पछि सुन्न पाइयो अब हरेक हप्ता सुन्न पाइयोस😭😭 🙏🙏🙏

  • @sakinaxetree314
    @sakinaxetree314 3 года назад +1

    सुरक्षा को धेरै कम्जोरी देखियो साचो माया लाई स्टाटस कागजि स्वार्थ सग तुलना गर्नु महा भुल हो स्वार्थ हो धन दौलात पनि न भएको होइन रछौ फेरि क्यानाडा को स्टाटस सग किन सौदा गर्यौ तिमि लाई पाप लाग्छ जे छ त्यसै मा खुशी रहनु उता प्रविण सग भएको नारी को पबित्रता लाई दाग लगाउने काम बन्दा गर

  • @ashokojha3745
    @ashokojha3745 3 года назад +1

    सार्है मन छोयो कथाले

  • @rinashahi7853
    @rinashahi7853 3 года назад +6

    Dear kalyan😭हजुरको आवज मा गुन्जिएको मेरो कथा सुनेर धेरै आँसु बगाउछु,कि न कि मेरो पनि जिन्दगी का धेरै कथा छन खै कसरी समाबेश गरु?

  • @prabhattamang864
    @prabhattamang864 3 года назад +1

    आज्कल धेरै सुन्ने गरेको छु यो कार्यक्रम एकदम मन पर्छ मेरो पनि यस्तै पिडादाय कहानी छ एक्दिन मेरो नि वचन गर्दीनु होला

  • @suryabahadurtamang7247
    @suryabahadurtamang7247 3 года назад +2

    पीडा भो यो कथा सुनेर

  • @SumitraLimbu-u8q
    @SumitraLimbu-u8q Год назад

    Sahi nirnai Linu bho Pravinji .Galti hudaina hoina huncha surakxya ko thulo Galti cha sajai bhoknai parcha.kati swaat lagdo prem katha.

  • @kamalmaidali2456
    @kamalmaidali2456 3 года назад +2

    Dada aaja dharai piche mero katha sunna paiyo ! Mero katha na suni nindra lakdaina Hajur Ko yati mito voice cha ! Big fan dada listening from Ohio USA 🇺🇸!

  • @dotdot842
    @dotdot842 3 года назад +3

    धेरै समय पछि सुन्न पाय हजुर को आवाज मा

  • @tarabigu4852
    @tarabigu4852 3 года назад +3

    धेरै राम्रो लाग्छ यो कथा लगाएत यो कथामा समाबेस गरिएको मिउजिकले मेरो मन धेरै रुन्छ मेरो जिबनको कथा पनि म भित्र नै रहयो😭😭😭😭😭😭😭😢😢😢😢😢😢😭😭😭

  • @so-omrghale1612
    @so-omrghale1612 3 года назад +2

    Darsan Daju Dherai Samaya Pachhi Wowowowow My Favorite Ma Waitingma Thiyo🇧🇭🙏

  • @RedmiNote-sb4su
    @RedmiNote-sb4su 3 года назад +17

    🙏♥️😭 dear कल्याण नमस्ते म हजुरको मेरो कथा पर्खाईमा थियो.. म आज कति खुशि म जस्तो धेरै दुखि रैछ यो संसार मा 😭♥️🙏

    • @subinkc1391
      @subinkc1391 3 года назад +2

      ma pani ho hai😍😍😍

    • @RedmiNote-sb4su
      @RedmiNote-sb4su 3 года назад +2

      @@subinkc1391 धन्यवाद मित्र होनी यो कथा धनि हरु ले सुन्दैन hola है

    • @luckxmik.c6942
      @luckxmik.c6942 3 года назад

      @@RedmiNote-sb4su ❤️❤️

    • @RedmiNote-sb4su
      @RedmiNote-sb4su 3 года назад

      @@luckxmik.c6942 जिन्दगिमा धेरै सङ्गर्सहरु गरे अनि धेरै धोका पनि खाए 😭 तेसैले त म वर्ष देखि सुन्दै आएको छु मेरो कथा कति निस्ठुरी छ कति सोर्थी छ यो दुनियामा मान्छेहरु माया अर्को संग अनि प्रेमको नाटक गरिब संग... सायद संगर मा आज भोलि यो नै माया hola आज भोलि... 😭♥️

    • @luckxmik.c6942
      @luckxmik.c6942 3 года назад +2

      @@RedmiNote-sb4su mo tw sansar bata haree sakako manxa na tw aaba kosai sanga sat dinu xa na kosai ko sat paunu xa bus mo haree sakya sabai bata 😭
      Sabai matra hoina mo tw aafai sanga bata ne hara ko manxa.
      Kosle bujxa rw yaha maya ko pare vasa.? kosle dinxa rw choko maya.?
      Yaha tw sabai paisa ko pachadi hidne. Manxa matra vatenxan rw aafno sortha ko lagi j pani garne manxa vatenxan. 💔🙏😭

  • @prashantaryal6565
    @prashantaryal6565 3 года назад +2

    Dherai lamo samaye pachi sunnapayeko chu khusi lagyo

  • @milansaudofficial4755
    @milansaudofficial4755 3 года назад +2

    धन्यवाद दाजु मेरो जिउने आधार नै मेरो कथा भएको छ आजभोलि मेरो कथा म पनि लेख्दै छु हजुर सामु पुग्ने छ दाजु

  • @mayarai2048
    @mayarai2048 3 года назад +1

    धेरै समय पछि मात्र सुन्न पाइयो अब नियमित सुन्न पाउ सर

  • @sabitrabudhathoki5007
    @sabitrabudhathoki5007 3 года назад +1

    धेरै पछि हजुर को आवज सुन्न पाए डियर कल्याण

  • @tumbapodil2999
    @tumbapodil2999 3 года назад +15

    धेरै समय पछि सुन्न पाइयो,,जादुमय अावजमा वास्ताविकता कथाहरु सुन्न पाउदा यस्तो लाग्छ कि,,यो कथाको पात्र स्वयम अाफु जस्तो,,महसुस हुन्छ😂😂

  • @sagarchaudhary3325
    @sagarchaudhary3325 3 года назад

    सबैको दुख बुझ्दिने यो संसारमा भगवान बाहेक कल्यान सर हो धन्यवाद

  • @yadunathkhanal132
    @yadunathkhanal132 2 года назад +1

    Kati meto dear kalyan

  • @dipikatamang435
    @dipikatamang435 3 года назад +1

    Dear Kalyan sir ko yetti mitho awaj🙏🙏🙏

  • @sabughimire8848
    @sabughimire8848 3 года назад +3

    Man vari dukha ra pida le man vari vako xa vani Pani hajur ko awaj le sab birsinxu 😍😍😍

  • @prabhabhattarai9263
    @prabhabhattarai9263 3 года назад +1

    Prabin G sabai kuraharu lai sapana samjhera birsi dinu !! ra aaja bartaman ma je xa tesai lai sametnu hos khusi hunu hos pariwar lai khusi dinu hos yo tapai ko ho ra jo gaye ti tapai ka thiyenan tesai le tada vayera gaye !! aafu sanga vayeka kura haru ma khusi hunu hos ramaunu hos 🤲👍

  • @luckxmik.c6942
    @luckxmik.c6942 3 года назад +4

    Yati dherai maya garxan rw kta manxa le pani 😭kas mero life ma ne yati dherai maya garne manxa aayako vaya tw sansar lai jetara aafu lai yati dherai vaga mani thanthya💔❤️

    • @sushilaryal7827
      @sushilaryal7827 3 года назад

      अवश्य आउँछ समय आएसी हजुर

  • @sabughimire8848
    @sabughimire8848 3 года назад +3

    Hajur voice .sab Vanda ramro lagxa ..hajur ko awaj ma eauta xuttai Ananda xa dherai ramro lagxa .dear Kalyan .. first Comment

  • @GunarajPokharel8
    @GunarajPokharel8 3 года назад +3

    Namaste 🙏 dear kalyan dherai pachhi hajur ko voice Sunna pahiyo ❤️

  • @Aryalkrishna246
    @Aryalkrishna246 3 года назад +3

    धेरै समय काे पर्खाइ पछि अायाे ।

  • @dipikatamang435
    @dipikatamang435 3 года назад +1

    Moile 2012 dekhi sundai ayeko xu dear Kalyan ko Mero Katha Sarai man xunxa derai runxa man k garnu be strong hunu daju 🙏🙏🙏 afuloi khi napare ni man derai runxa hjr haru ko Katha sunera

  • @umakhadka4945
    @umakhadka4945 3 года назад +1

    Ma hjurko big fan hu sir hjurko aawajma ati mithas xki aru katha pani nirantar aaos sir...

  • @indrajitgharti7439
    @indrajitgharti7439 3 года назад +3

    🙏🙏🙏welcome back Daa धेरै समय लगाउनु भयो दा तर आज आउनु भयो मलाई धेरै खुसी लागेको छ

  • @numeshgharti8375
    @numeshgharti8375 3 года назад +3

    महिनै पर्खाइ पछि आज नया कथा आयो केही समय अघि नेपाल पत्रकार महासंघ को अध्यक्ष बिपुल पोखरेल दाजु सङ कल्याण दाजु लाई देख्न पाउँदा खुशी लागेको थियोे ❤️

  • @laxmeeraee6334
    @laxmeeraee6334 3 года назад +1

    derai pahila aaune yo katha sarai man partho m big fan nai hu yo kathako bachan garne tarika voice wow👌💜

  • @KamalRamja
    @KamalRamja 2 года назад

    हजुरको त्यो भोइस्मा मिठास अनि मिठो टोन छ जति सुन्यो तेतिनै सुनौ सुनौ लाग्छ

  • @yamrai138
    @yamrai138 3 года назад +1

    Slc huda dekhi derai suninthyo Feri sunna paiyo
    Keep continue ❤️

  • @YashodaLamgade-or7bu
    @YashodaLamgade-or7bu 4 месяца назад

    आँखा बाट आसु😢😢 झरेको पतेइ भयेन😢😢😢म दियेर कल्यन को ब्ग फेन सदै सुन्ने गर्छु सोर को धनी दिपक घिमेरे सर लाई म सलुत गर्छु❤❤

  • @buddhitamang525
    @buddhitamang525 3 года назад +1

    Dherai ramro aafno budi lai vanda aru lai derai maya garna nasakine kuro😘

  • @ssrr9115
    @ssrr9115 3 года назад

    धेरै पछि सुन्ना पयाे खुसि लायाे

  • @sunitagurung7102
    @sunitagurung7102 Год назад

    Molae nidauna ajkel dherai garo hunxa sir teti bela mo hjrko voicema katha sunda mero manlai aananda milxa tesaile molae hjrko voice nidauni ausadi vayekoxa 🙏🏻🙏🏻🙏🏻Tq sir ji

  • @makwanpurkoraja6480
    @makwanpurkoraja6480 3 года назад +1

    तपाईंको पहिलेको जस्तो धेरै राम्रो मन छुने आवाज छैन किन होला??voice धेरै चेन्ज हुँदै गएको छ।यो voice dear kalyanको होईन कि जस्तो लाग्यो 🤘🤘

  • @tejendralimbu8225
    @tejendralimbu8225 3 года назад

    Dear kalyan sir yo program Maro favorite ho nirtar sunpau sir please

  • @tarajaymatarai1560
    @tarajaymatarai1560 3 года назад +1

    sarai mitho katha👌👌🐇👍️👍️🙏🙏🙏🙏

  • @sitalama5128
    @sitalama5128 3 года назад +3

    Aja khusile asu ayo😭😭😭😭😭

  • @mankumar9787
    @mankumar9787 3 года назад

    पहिला पहिला त रेडियो मा सुनिन्थियो डेर कल्याण ।

  • @newyamunalimbu9979
    @newyamunalimbu9979 3 года назад

    Hajur ko karekarm sarai mon parxa

  • @dillibc2724
    @dillibc2724 3 года назад +5

    हजुरको कथा सुन्दा साच्चिकै भित्री आत्मा देखि रुना मन लाग्छ । तर पनि अाफुले अाफुलाई समहाल्ना सक्नु पर्दो रहेछ । हजुरको हरेक कार्यक्रम सुन्ने गर्छु । सबैको कथा सुनेर मन बुझाउने गर्दछु । अागामि दिनमा पनि हजुरको कार्यक्रम सुनिरहना पाउ ।

  • @yogmayabhattarai5294
    @yogmayabhattarai5294 3 года назад +2

    dharai din paxi aaunu vo dear kalyan miss you 🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @minarai9877
    @minarai9877 3 года назад

    Nmskar hjr dherae samye paxi sunu payo

  • @pramodpoudel9674
    @pramodpoudel9674 3 года назад +1

    Dherai samaya paxi aayo aba sadai rakhnu lo dai

  • @Silangurung9702
    @Silangurung9702 3 года назад +3

    After long time came so👂👂👍👍👍

  • @saneem1464
    @saneem1464 3 года назад +2

    यति गरिब थिय डियर कल्याण त्यो बेला रेडियो किन्ने पैसा नभर अर्काको घरमा गयर तपाइको आवाज सुन्ने गर्थिम हामी त्यो बाल्यकाल कता हरायो।त्यही बाल्यकाल प्यरो लाग्छ डियर कल्याण 😍😍😍😍

  • @taraghale4100
    @taraghale4100 10 месяцев назад

    Yastai ho jindagi mero jastai vayexa

  • @krishnabahadurkhadka1434
    @krishnabahadurkhadka1434 3 года назад +10

    नमस्कार डियर कल्याण म कृष्ण खडका दैलेख देखि तर हजुर को मेरो कथा न सुनेर निन्द्रा नै लाग्दैन मलाइ त अब देखि रेगुलर चलाउने गर्नु पर्यो धेरै समय देखि सुन्न पायका थियनौ आज ज्यादै खुशि लागेको छ ।

  • @santabg6775
    @santabg6775 3 года назад +6

    बरू एक छाक खाना छोड्छु,काम एक दिन थाती राख्छु तर हजुरको कार्यक्रम सुन्न छोडिन्न💕💕

  • @ramupreti7753
    @ramupreti7753 7 месяцев назад

    You did good decision and follow the family path , when you enough mature you understand better meaning of love . Love can happen again and again👍👍👍

  • @karishmaluri6000
    @karishmaluri6000 3 года назад

    मलाई पनि सुनाउन मन छ मेरो जिन्दगी को तिता मिठा कहानी अनि पीडा हरु 😭तर कसरी पठाउने 🤔

    • @GamerBOY-kc2mo
      @GamerBOY-kc2mo 3 года назад

      Dear kalyan dai lai mai fon garnus m sang number t x tyo nepal ho ahile fon lagdain sayad dai America hununx hola

  • @moonadahal6491
    @moonadahal6491 3 года назад +2

    My best programme ,best wishes for continuity

  • @pranushkasyangba8719
    @pranushkasyangba8719 Год назад

    Derai man royo hjr ko katha sunera😢

  • @HimalShuvaprabhaRai
    @HimalShuvaprabhaRai 5 месяцев назад

    जेहो दाजु ले सहि गर्नु भयो त्यो केटी लाई छोडेर मेरो बिचारमा राम्रो हो आफ्नो परिवार को कुरा सुनु भयो

  • @madanpokharel112
    @madanpokharel112 2 года назад

    म पनि लेख्छु डियर कल्याण मेरो कथा मेरो अपमानको घात प्रतिघातको कथा

  • @namratalimbu9153
    @namratalimbu9153 3 года назад +2

    Hjrko voice sarai man parxa😍😍😍

  • @prajinaentertainmentvlog7102
    @prajinaentertainmentvlog7102 3 года назад +2

    दियर कल्याण मेरो कथा पनि हजुर लाई सुनाउन मन छ तर कसरी पठाउने कहाँ पठाउने थाहा छैन।

  • @sunitaadhikari023
    @sunitaadhikari023 3 года назад

    Parkhaima thiya dherai paxi katha sunna pauda khusi lagyo sanai dekhi suneko yo katha ma afule pani kunai din katha pathauni sapna xa

  • @harirana305
    @harirana305 Год назад

    Hearing from British Columbia Canada

  • @Santoshacharya-
    @Santoshacharya- Год назад +1

    तेसैले ता अगाडि केटिलाई धेरै माया गर्नु भनेकाे पानी नाखेल्ने मान्छे नदिमा हामफालु नै हाे तेसैले माया दुबै बाट हुन्छ तेसैले केटी लाई धेरै माया गर्नु हुना

  • @pramilakh3967
    @pramilakh3967 3 года назад

    Very nice dear kalyan

  • @shilagurung5932
    @shilagurung5932 3 года назад

    Sarai man paryo rati 12baje thyakkai sakiyo 👍👍❤️❤️

  • @bimuVlogs24
    @bimuVlogs24 3 года назад

    Hjr ko Katha ma jatti belaa dherei dukhi hunxu ani rudei rudei 😭😭sutera sunxu hajur ko Katha sarei man parxa

  • @Americanlife2014
    @Americanlife2014 3 года назад +2

    I loved 🥰 this RUclips channel keep spread this dear Kalyan

    • @miksuwaji682
      @miksuwaji682 3 года назад

      मेरो कथा सारै मन पर्छ धेरै समयोपछि सुन्दै छु हाल ओमन बाट

  • @sbg4276
    @sbg4276 3 года назад +1

    Dherai paxi sunna paiyo

  • @bhawanachand5681
    @bhawanachand5681 2 года назад

    💕💕💕😘😘😘😥😥😥😥😭😭Sarai dukha lakdo khanii😘😘

  • @krishnagh1877
    @krishnagh1877 3 года назад +2

    मेरो कथा💞💞💞