कुमाऊं गढ़वाल पर भी बनाओ , गोरखाओं के आगमन से ब्रिटिश राज आने तक। में कुमाऊँ हिल्स से हूँ, उत्तराखंड से। थोड़ा बहुत हिंदी भी इस्तेमाल करना वीडियो में। धन्यवाद। हर हर महादेव🙏
डोटीका राईका/रैका राजा शुद्द जुम्लाका चल्ल/मल्ल राजाका उत्तराधिकारी राजा थिए। कत्युरी राजाका सन्तान थिएनन। कत्युरी राजवंश का सन्तति अस्कोटी पाल, दार्चुलाका पाल डोटी बोगटानका बम/बोगटी रजवार हुन् । यस विषयमा अध्ययन अनुसन्धान गर्दा धेरै आधार, प्रमाण भेटिन्छन्। डोटीका राईका राजा जुम्लाका राजाका सन्तान हुन् भन्ने विषयमा ६ वटा आधार प्रमाणहरु ताम्रपत्र,अभिलेख, देवीदेवता, किम्बदन्ती, कुलकापुरोहित, बसोवासको भूगोल हेर्न र विश्लेषण गरेर स्पष्ट हुनु हुने छ ।
i had heard that all king of bajura were killed after a thakuri's boy was brought from bajhang and made him king there. Is there any fact? if possible,make video on bajura kingdom history.
यो सम्बन्धी खासै बनेकाे छैन। यसमा धेरै विवाद पनी रहेकोले तथ्य जानकारीको लागी अभोै अनुसन्धानको खाचाे छ । हामीले पनि यसबारे धेरै सामग्रीहरु कलेक्शन गरेका छाैं यस सम्बन्धी काम हुदैछ । plz keep watching our channel.
अब कुमाउँ अनि गढवाल राज्य र त्यहाँका राजाहरुको गोरखा राज्यमा गाभिनु अगााढीको ईतिहास, गाभिएपछीको ईतिहास र अंग्रेज शासनको मातहतमा गएपछीको ईतिहास पनि पालैपालो विस्तारमा बताईदिनुस् न !!
@@HistoryinNepaliडोटी मा हामी भट्ट लाई काजी पदबी कसरी मिल्यो यसको बारेमा सम्पुर्ण जानकारी गाराइदिय । लागत बाफत रु १०००० दस हजार सम्मान स्वरुप दिनेछु ।।।
डोटीमा राज्य गर्ने राइका राजा जुम्लाको सिंजा साम्राज्यका अधिपति थिए। सत्य तथ्य इतिहासको वर्णन गर्नु पर्छ। गलत कुरालाई प्राथमिकता दिनु अपराध हो। सत्य तथ्य जानकारी दिने गरौं।
नागमल्ल वि सं १४४१ देखि १४५० सम्म राजा भए र त्यसपछि उनी सन्यासी भए र उनको मृत्यु वि सं १४६८ मा भयो। उनी जुम्लाका खस मल्लका सन्तान हुन ।उनी निरयपालदेवका छोरा होईनन्।विसं १४५० देखि१४६९ सम्म जम्मा १९ वर्ष डोटीको राजगद्दी खाली थियो।
१४४१ का राजा बनेका निरय पालका छोरा नाग मल्ल कसरी भए भाई ? 😂डोटेलि इतिहास मा बि स. १४५२ मा डोटिका रैका राजा अधिनस्त राजा रतन पाल भन्ने छ , तपाइ बि स १४५० देखि १४६९ को बिचमा नाग मल्ल, त्रिभुवन र रिपु मल्ल राजा भन्दै हुनुहुन्छ यहा को गलत हो भाई , अन्धाधुन्ध देखियो तपाइको इतिहास त 😂😂
डोटी भागलिंग देवता को इतिहास बताएं ना होश
सत्य त्यथ्य इतिहास गवाह छ
धन्ने हाम्रो आस्था धर्म समाज
जय हों राष्ट बाद उत्तम हों
धन्ने बाद स्वगत छ.
यों धरती जन्म.
भुमि को जय.
जय देस जय राष्ट्र.
जय नेपाल.
धन्यवाद भिडियो बनाउनु भयको मा
You are most welcome Raj jiu
Suneko history rahecha, thanks.
Many many thanks
कुमाऊं गढ़वाल पर भी बनाओ , गोरखाओं के आगमन से ब्रिटिश राज आने तक।
में कुमाऊँ हिल्स से हूँ, उत्तराखंड से। थोड़ा बहुत हिंदी भी इस्तेमाल करना वीडियो में।
धन्यवाद। हर हर महादेव🙏
Ramro xa part2
हार्दिक आभार सर।
धन्यवाद जानकारी लागी
doti ko etihas bujna paiyo khuse lagyo sir
Good
बाजुरा राज्यको इतिहास के रैछ ? यसको बारेमा पनि भिडियो बनाइदिन अनुरोध गरिन्छ ।
SURE Jhanka jiu, we will make and publish. Plz keepwatching.
Good🎉🎉🎉
सुर्खेत को काक्रे बिहार कसरी उत्पत्ती भएको हो ? यस्को बारे मा पनि भिडियो बनाउनुहोला ।।
डोटीका राईका/रैका राजा शुद्द जुम्लाका चल्ल/मल्ल राजाका उत्तराधिकारी राजा थिए। कत्युरी राजाका सन्तान थिएनन। कत्युरी राजवंश का सन्तति अस्कोटी पाल, दार्चुलाका पाल डोटी बोगटानका बम/बोगटी रजवार हुन् । यस विषयमा अध्ययन अनुसन्धान गर्दा धेरै आधार, प्रमाण भेटिन्छन्। डोटीका राईका राजा जुम्लाका राजाका सन्तान हुन् भन्ने विषयमा ६ वटा आधार प्रमाणहरु ताम्रपत्र,अभिलेख, देवीदेवता, किम्बदन्ती, कुलकापुरोहित, बसोवासको भूगोल हेर्न र विश्लेषण गरेर स्पष्ट हुनु हुने छ ।
Katyuri kingdom KO barema बुझाउनु न hjr malai. खस साम्राज्यको र katuryi साम्राज्य को फरक बुझाउनु पर्यो तपाईंको vide o Dherai Herne garxu
Katyuri शासन का सम्म थियो
Katyuri 7 राज्य मा विभाजन भएर डोटी राज्य स्थापना भएको हो कि? नाई
@@ekuraupdate कत्यूरी 8 राज्यमा विभाजन भयो..
@@ekuraupdatekaturi
धन्यवाद सर जानकारी लागी सोवियत संघ विभाजन को इतिहास बारेमा कृपया जानकारी दिनु न
Deuba rajbar ko story janney man xa hajur
Pyuthan राज्यको इतिहासमा के रहेछ ?? कृपया सानो क्लिप बनाइ दिनु होला ।।
Rangnaath poudel ko kasto bhumika thiyo Nepal ko itihaas MAA? Plz yesbarema auda video banaujuhos.
Sure Rdx jiu, we will. plz keep watching.
i had heard that all king of bajura were killed after a thakuri's boy was brought from bajhang and made him king there. Is there any fact? if possible,make video on bajura kingdom history.
Sure Biplove jiu we will soon come with the fact about your requested issue.
❤❤❤
Limbuwan को बारे मा नी video बनाइदिनु न
अछामि राजा हरुकाे बारेमा जानकारि थाहा पाउनु पर्याे हजुर,,
अर्जुन मल्लका पालादेखि नै मल्ल र शाही थर भन्न थालेका थिए
भन्ने कुरा सुन्नमा आउँछ गाउँघर मा सुन्दै आएको हो मेरो बुझाइमा।।।।।
डोटि के नेत्रेश्वरी भगवती का इतिहास भिडियो बनाइए
मुन्धुममा उल्लेखित धेरै ठाउ रहेको मुन्धुमी सभ्याताको बारेमा सामाग्री बनेको छ कि छैन जानकारी पाउन
यो सम्बन्धी खासै बनेकाे छैन। यसमा धेरै विवाद पनी रहेकोले तथ्य जानकारीको लागी अभोै अनुसन्धानको खाचाे छ । हामीले पनि यसबारे धेरै सामग्रीहरु कलेक्शन गरेका छाैं यस सम्बन्धी काम हुदैछ । plz keep watching our channel.
Kipat ko banaunu paryo video
Sure Mudit jiu, we wil make on this topic soon. plz keep watching.
Achham ko barae ma ni banaunu paryo sir
डोटीका साही राजाहरुको इतिहास कहा हेर्न पाइन्छ होला हजुर ?
१४४१ मा निरयपाल का छोरा नाग मल्ल यो पाल बाट मल्ल कसरी भए केहि इतिहास भए शेर गरौ सर
राजालाई केको ईतिहस चाहियो सबै बङसावलि र गाउँ ठाउँ कला गला सस्कार स्सकिर्ति मा त अथाह बेद्द बाणि मन्त्र छनन
साथै नीति नियम पनि छन
Gulmi Durkot rajya koni garaununa hai
Sure Samrat jiu we will. Plz keep watching.
@@HistoryinNepali plus tya kasari dashai ma bali dini chalan ayo ra kot ma ra kun dewata lai puza garchan samagra roop uulekh gardinu hola hai😊
अब कुमाउँ अनि गढवाल राज्य र त्यहाँका राजाहरुको गोरखा राज्यमा गाभिनु अगााढीको ईतिहास, गाभिएपछीको ईतिहास र अंग्रेज शासनको मातहतमा गएपछीको ईतिहास पनि पालैपालो विस्तारमा बताईदिनुस् न !!
Sure Rajan jiu, we will, plz keep watching.
@@HistoryinNepaliडोटी मा हामी भट्ट लाई काजी पदबी कसरी मिल्यो यसको बारेमा सम्पुर्ण जानकारी गाराइदिय । लागत बाफत रु १०००० दस हजार सम्मान स्वरुप दिनेछु ।।।
@@HistoryinNepali पहिला को जिजोडा भट्ट काजी ।।।।
@@HistoryinNepaliसर डोटी मा हामी भट्ट लाई काजी पदबी कसरी दिइयो बनाइदिन पर्यो । लगात खर्छ सम्पुर्ण दिनेछु ❤❤❤
यो भिडियोमा प्रयोग भएका फोटोहरु तिनै ठाउँ संग संबंधित हुन कि हैनन?
Yes Manbahadur jiu, most of the photographs are placed according the content.
कत्ुरि राज्य काे इतिहास बारे मा बनाइदिनु हाेला सर
Katyuri rajya ko लिखित इतिहास छैन date Pani fix xaina लोकगाथा को आधारमा इतिहास लेखिएको हो खस राज्य भन्दा अगाडि को इतिहास हो रे
Wiki pedia ma xa
डोटीमा राज्य गर्ने राइका राजा जुम्लाको सिंजा साम्राज्यका अधिपति थिए। सत्य तथ्य इतिहासको वर्णन गर्नु पर्छ। गलत कुरालाई प्राथमिकता दिनु अपराध हो। सत्य तथ्य जानकारी दिने गरौं।
नागमल्ल वि सं १४४१ देखि १४५० सम्म राजा भए र त्यसपछि उनी सन्यासी भए र उनको मृत्यु वि सं १४६८ मा भयो। उनी जुम्लाका खस मल्लका सन्तान हुन ।उनी निरयपालदेवका छोरा होईनन्।विसं १४५० देखि१४६९ सम्म जम्मा १९ वर्ष डोटीको राजगद्दी खाली थियो।
यो डोटिको पतन कसरी भयो यसको भिडियो नि
Gunpali rawal doti ko itihash ki ho ?
प्युठान मा को राजा थिय र कुन राज्यमा थियो होला
Doti ko yetehas suna peayeo
Dotel raja chand raja kumao ladi rahnthe
Hawa kura sinja bata ako hoina. katyuri paxi brahmadev le sthapana gare ko ho doti
Fact kura gar mugi j payetai vanxas doti ka Raja singaka ragaka santan thew
डोटी किल्ला भरी कती वटा.
धर्म साला पाटी पौऊंवा थिया. प्रस्ट गरी दिनू होंला.
Brahamdev katyuri bata doti rajya sthapana garya hun unkai santan hun niraya pal
Vak
Kakre bihar ka raja pani ktm ma aye. Unka xora nati nuwakot ma rajya. Vaskar dev vanne
हामी खस kingdom
१४४१ का राजा बनेका निरय पालका छोरा नाग मल्ल कसरी भए भाई ? 😂डोटेलि इतिहास मा बि स. १४५२ मा डोटिका रैका राजा अधिनस्त राजा रतन पाल भन्ने छ , तपाइ बि स १४५० देखि १४६९ को बिचमा नाग मल्ल, त्रिभुवन र रिपु मल्ल राजा भन्दै हुनुहुन्छ यहा को गलत हो भाई , अन्धाधुन्ध देखियो तपाइको इतिहास त 😂😂
🙏🙏🙏🇳🇵🇳🇵🇳🇵👏👏👏
BAJHANG RAJA ko ne banu na guru
Jitari mitra malla kathmndu hamla gare baudh mandir lutenan. Swoyomvu,matsynath ma paisa thuparera gaye
Good
Thanks