रबि सहि छ म भन्दिन गलत भय कानुनी अनुसार कार्बाही गर्नु पर्छ तर रबिलै जसरिनै सबै दलका कार्यकर्तालाइ समायर किन कार्बाही गर्न सक्दैन यो भ्रस्टाचारि सरकारले ?आफ्नालाइ काखा अरुलाइ पाखा किन ??? कानु सबैलाऐ बराबर हैनर ??
जनता सग Tax थपेर खाने ऋणदाता साग ऋण मागेर तलब खुवाउने ,युवा बिदेश पठाउने,रोजगार खोस्ने,संघीयता खारेज गरौ,भ्रष्टाचार को जरो संघीयता हो।नेतालाई गरिब जनता र देशको चिन्ता छैन ,यो लुट तन्त्र पनि भयो।
सहकारी मन्त्रालय ,सहकारी बिभाग,र संबंधित कार्यालय र लेखापरीक्षक लाई पनि मुद्दा हाल्नुपर्छ ।इब्निहरुले गर्नुपर्ने अनुगमान आदि कार्य कसरी मिलाय?इनिहरुको पनि सम्लगनताछ छ।भन्न सकिन्छ।
क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली ईसाई धर्मावलम्वी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । Merry Christmas to all.😊
नेपाल का जनता हरू बिदेश जाने क्रम बढ्दै गयेको मा हाम्रा नेपाल का नेता हरू लाई रोजगार को बिषय लाई लिएर छलफल गरी टाउको दुखाउनु पर्दैन, यस्तै अवस्था रहेमा भोली का दिन हरू मा नेपाल को नक्सा पृथ्वी मा कही पनि हुने छैन। नेपाल एका देश को कथा हुने छ, बेलै मा होस गरौं।
स्वर्गकाे नियम परमेश्वरकाे सत्यको समय आज मिति: २ साल/८ महिना पुस/ १० गते ३ बार साेमबार हाे। श्री ७ काे सरकार स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा बाईजन अर्लि ले हुकुम गर्छु।संसारको माहाराजा बाईजन अर्लि बनेर बाईजन भरि हुकुम गर्ने भष्मै हाेस।
याे अति नै अन्याय भयाे रबिलाई मात्र यति धेरै सजाय किन सहकारिकाे रकम नेताहरुले सकेका छन् । अनि जनताकाे सहकारी रकम दिनु छैन बाढी पिढितलाई केही दियकाे छैन बिदेशमा लगेर जम्मागर्ने जनताकाे समस्या समाधान नगर्ने सरकार जनतालाई चाहिँदैन ।
नया नया साथहरूलाई यताआउनभनि बोलायकोमा आम तर रबि दोसि छ छैन कसैलेजानेको छैन जानेकोछत १ रबिलेनै जानेकोछ जबसम्म दुध्को दुध पानिको पानि हुन्न तबसम्म सपोट गर्ने आन्दोलन्गर्नुको कुनै अर्थ हुदैन जसरि रबिलाई कार्बाई गरिएको छ तेस्तै सबैको हुनुपर्छ अबबच्न केपि शेरि पर्चडे बाउरे झले माकुने आर्जे अरू थुपरै को छान्बिन्हुन्छ हुन्छ अब अधेर छ देर्छैन धैरय र खबर्दारि गर्नै पर्छ
१) नयाँ कानुन बनाएर सहकारी ठगहरुलाई सर्वस्वसहित आजीवन कारावास देउ ।
२) सहकारी पीडितहरुको बचत रकमको सावाँ ब्याज फिर्ता गर केपी सरकार ।
सहकारी पिडितहरुको रकम जहाँबाट जसरी भए पनि साँवा ब्याज गरि मुष्ट रुपमा फिर्ता गरियोस् नत्र बिदा लिए हुन्छ हाल सरकारले।
🎉
टटभ
आफ्नो अस्तित्व जोगाउन रबिलाइ फसाए जय रबि 🙏❤️🙏 🇳🇵🔔🔔🔔
अन्धो भक्त
@@karnakathayat7468 आँखा खोल, तिम्रो दलको स्वार्थका कारण साधारण नागरिक र सिङ्गो देश ऋणमा डुबिसक्यो।
रवि, जस्तै कारबाही, गर, कांग्रेस एमाले नेता केपी, र देउवा लाई।
good morning hami Jajarkot dekhi
रबि सहि छ म भन्दिन गलत भय कानुनी अनुसार कार्बाही गर्नु पर्छ तर रबिलै जसरिनै सबै दलका कार्यकर्तालाइ समायर किन कार्बाही गर्न सक्दैन यो भ्रस्टाचारि सरकारले ?आफ्नालाइ काखा अरुलाइ पाखा किन ??? कानु सबैलाऐ बराबर हैनर ??
सरकार जे गरे पनि सही,अब जनता कोही सुरक्षित भयन जो रक्षक उही भक्षक। भ्रस्टचारि सरकार मुर्दाबाद
जि वि लाई ल्याउन नसक्ने सरकारकाे के आशा गर्नु र जनताले।
जति ठगेपनि देसै सकेपनि के हुन्छर हुने भनेको त सर्बसाधणलाई मात्रै त होनि
नमस्कार सबै लाई म रेगुलर सुन्दै झापा अर्जुनधारा हाल रोमनिया बाट हेर्दैछु
जनता सग Tax थपेर खाने ऋणदाता साग ऋण मागेर तलब खुवाउने ,युवा बिदेश पठाउने,रोजगार खोस्ने,संघीयता खारेज गरौ,भ्रष्टाचार को जरो संघीयता हो।नेतालाई गरिब जनता र देशको चिन्ता छैन ,यो लुट तन्त्र पनि भयो।
Galti KAAM garne ko kanoon baat jeal matra hoina Asuli hosh jay Nepal jay Bikash 🎉❤ 🙏🙏🙏
m regular Baglung Galkot bat
सबै काङ्गरेसका हुन, ल्याउने भन्ने भ्रममात्र फौलाएको यसमा बाख्रेपनी छ
Good morning thanks for good news and health
सहकारी मन्त्रालय ,सहकारी बिभाग,र संबंधित कार्यालय र लेखापरीक्षक लाई पनि मुद्दा हाल्नुपर्छ ।इब्निहरुले गर्नुपर्ने अनुगमान आदि कार्य कसरी मिलाय?इनिहरुको पनि सम्लगनताछ छ।भन्न सकिन्छ।
Regular, Kathmandu
नेपालको अभिन्न अङग सर्बोच्च अदालत सहित दलाल पुजि बादी हरुले चलाए पछि न्याय कसरी मिल्छ त 😢
Regular from Dhanusha
दुइचार जाना फटाहा नेतार उनिहरु को कार्य करता लइ सगेता मन परेर हुैन जनता हरुलाइ मन परे को छैन म ध्रुब प्रसाइ ७हरिपुर दुइ सलाहि सखुवा मौजा
क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली ईसाई धर्मावलम्वी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
Merry Christmas to all.😊
शुभ बिहानी नमस्कार भाई जी पोखरा देखी दैनिक ❤️🙏।
पच्शिमाहरुलेमात्र हो हामिलेत दैनिक हवन् गरेर घरघरमा उत्सबमनाउन पर्छ लहै लहै लाग्नु हुदैन ॐ
V informative
नेपाल नेपाली 🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🙏🙏🙏🙏🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🙏
सहकारी हातेमालोको अनिवार्य चाहिने सँस्था भनिन्थ्यो अबत देश बाटै सहकारी हटाउनु पर्ने देखियो
रेगुलर काठमाडौं बाट
शुभ बिहानि नमस्कार रेगुलर दाङ देखि
नेपाल का जनता हरू बिदेश जाने क्रम बढ्दै गयेको मा हाम्रा नेपाल का नेता हरू लाई रोजगार को बिषय लाई लिएर छलफल गरी टाउको दुखाउनु पर्दैन, यस्तै अवस्था रहेमा भोली का दिन हरू मा नेपाल को नक्सा पृथ्वी मा कही पनि हुने छैन। नेपाल एका देश को कथा हुने छ, बेलै मा होस गरौं।
शुभ बिहानी गजुरी६धादिङबाट
गुड मर्निङ म दैलेखबाट रेगुलर🙏🙏🙏🙏🙏
Good morning regular from lalitpur
Regular from sindhuli
रेगुलर बालुवाटार बाट
rade rade ♥️ 🙏🏻
Good morning ma pokhara regular
स्वर्गकाे नियम परमेश्वरकाे सत्यको समय आज मिति: २ साल/८ महिना पुस/ १० गते ३ बार साेमबार हाे।
श्री ७ काे सरकार स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा बाईजन अर्लि ले हुकुम गर्छु।संसारको माहाराजा बाईजन अर्लि बनेर बाईजन भरि हुकुम गर्ने भष्मै हाेस।
नेपालगंज मा सितलहर छैन घाम लागेकाे थियाे कसले भन्याे सिललहर
I am from kohalpur in peace and sweet remember all those things that
Good morning 🇳🇵🌄
रेगुलर चितवन भरतपुर बाट
कति हतार भाकाे निलम्बित भयाे भनेर बोल्न लाई व हाे !!!!
Sadhaye herxhu news
नयाँ नयाँ साथीहरू यता हाजिर हुम ❤❤ एक अर्कालाई सपोर्ट गरौ।❤🎉🎉🎉
Back
Daily Kathmandu
❤❤❤❤❤❤❤❤❤❤
Good morning regular gaindakot 14 nawalpur🙏
Regular from KTM
Regular from arghakhanchi
regular Gaur Rautahat
रेगुलर बाकेनेपालगनज कोहलपुर =2बाट
म पनि त्यहि बाट हो ❤
regular from qatar
Good morning regular from lalitpur🇳🇵🇳🇵🇳🇵 Happy crismos day to all.
Good morning hami 🎉🎉🎉🎉🎉
याे अति नै अन्याय भयाे रबिलाई मात्र यति धेरै सजाय किन सहकारिकाे रकम नेताहरुले सकेका छन् । अनि जनताकाे सहकारी रकम दिनु छैन बाढी पिढितलाई केही दियकाे छैन बिदेशमा लगेर जम्मागर्ने जनताकाे समस्या समाधान नगर्ने सरकार जनतालाई चाहिँदैन ।
Reguler 🙏
Good morning, regular, ktm.
Legur Bengaluru City
Reagular, Bharat pur, chitwan.Good morning to all.
Thilo dhoka 😊
Regular from Pokhara 13 Gaudakomukh
❤🎉🎉
नेपालबाट एन जि ओ रआइ एन जि ओ पुर्ण रुपमा बन्द गर्नुपर्छ
दैनिक शुभ प्रभात कपन सुन्दर वस्ती काठमाडौंबाट 🙏
Jay hos
Happy christmas🌲🌲
Merry Christmas
नया नया साथहरूलाई यताआउनभनि बोलायकोमा आम तर रबि दोसि छ छैन कसैलेजानेको छैन जानेकोछत १ रबिलेनै जानेकोछ जबसम्म दुध्को दुध पानिको पानि हुन्न तबसम्म सपोट गर्ने आन्दोलन्गर्नुको कुनै अर्थ हुदैन जसरि रबिलाई कार्बाई गरिएको छ तेस्तै सबैको हुनुपर्छ अबबच्न केपि शेरि पर्चडे बाउरे झले माकुने आर्जे अरू थुपरै को छान्बिन्हुन्छ हुन्छ अब अधेर छ देर्छैन धैरय र खबर्दारि गर्नै पर्छ
Goodmorning
bank ma paisa rakhna pani sochnu parne vayo khana napako pakhe khete harule khayara sakne raixa
Good morning regular Makwanpur
Good Morning to All from Mohan's Home 🏠
Good morning everyone 🌅 regular ❤❤❤
Birjan
Regular from bara
Good morning News Abu Dhabi Dainik
Regular merry Christmas 🎄
Good morning ma buwal dakhi 🙏🙏🌹❤️
Hi
Good morning 🙏
english date pani thambelma raknun!
यो भ्रष्टाचारी दूई तिहाई सरकार ले कसै लाई काखा र कसै लाई पाखा गरी रहेको छ
pradesh hatauna parxa
Kathmandu. bata reguler
चाहिने बिषयमा देस भर भन्डाफोर गर्न म नि सहमती छु जस्तै उखु किसान र सहकारि पिडित लाई पैसा नमीले को खन्डमा र यस्तै यस्तै आन्य गतिबीदी म देक्न चाहादैन
मुगुदेखी रेगुलर
Good morning all my news listeners & I am regular from dhading ❤❤❤❤❤🎉🎉🎉
Good
good morning
Mary Christmas to all Christianity in the whole world
रेगुलर काठमाडौं कपनबाट।
Regular form ktm pharping
सरकार आँफै भ्रष्टाचारी छ ,रबिलाइ आरोप लगाएर फसाउन खोज्दा लाज छैन ?जुन चोर उस्कै ठूलो स्वर भनेको यहि हो।
regular
म मेची न पा बाट रेगुलर ।
❤
रेगुलर
Third day
Yö samacharharu heryovane rabilai nai fasayeko matra sunxu aba kehi ber news naherne haba geet sunera din katauxu
I am regular from gorkha ❤
regular Okhaldhunga
regular ktm