Это видео недоступно.
Сожалеем об этом.

ईश्वरले सुनितालाई बागलुङ घुमाउँछु भनेपछि| Ishwor Singh Vs Sunita Budha | Mansingh Khadka Live Dohori

Поделиться
HTML-код
  • Опубликовано: 1 июн 2022
  • मानसिङ खड्का युटुब मार्फत प्रसारण भैरहेको कार्यक्रम दोहोरी जमघटलाई असाध्यै माया गर्नुभएको छ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
    धन्यवाद ।
    हामीलाई प्रत्यक्ष
    सुझाव सल्लाहको लागि सम्पर्क नं 9818858195 (Manshing Khadka)
    _______________________________________________________________
    Original Song :
    Shirphool Shirako
    शिरफूल शिरको
    ♪ Vocal:-
    Ishwor Singh
    Shanta Rani Pariyar
    ♪ Lyrics:-
    ‪@rabinlamichhane3478‬
    ♪ Music:-
    ‪@IshworSinghMusic‬
    Original Video : • Shirphool Shirako by I...
    _______________________________________________________________
    #Ishwor_Singh
    #Sunita_Budha
    #Dohori_Jamghat
    _______________________________________________________________
    Live Dohori Singer:
    ♬ Ishwor Singh
    ♬ Sunita Budha Chhetri
    _______________________________________________________________
    Musician Team
    ♬ Hemraj Gandharba - Sarangi
    ♬ Kishwor Lamsal - Harmoniyam
    ♬ Karan Pariyar - Flute
    ♬ Kumar Lamichhane - Madal
    ♬ Ishwori Parsad Bhusal - Madal
    ♬ Dipak Samip - Dholak
    ♬ Bhim Bardewa - Oct Pad
    _______________________________________________________________
    Audio/Video
    ★ @Tarakanta BK
    Contact : 9847629512
    _______________________________________________________________
    Studio
    Mayur Live Studio
    Galkopakha, Thamel Kathmandu
    Contact : 9847629512/9841889961
    _____________________________________________________________________
    © Man Singh Khadka, 2022
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Комментарии • 563

  • @mansinghkhadka3792
    @mansinghkhadka3792  2 года назад +63

    नमस्कार सम्पुर्ण मा हजुर हरुको मनोरञ्जन को निमित्त अर्को दोहोरी प्रस्तुत गरिउ कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला है

    • @sabitribhushal1744
      @sabitribhushal1744 2 года назад +7

      अब को पालोमा भाई मानु र सुनिता बहिनीले गाएको हेर्ने मन छ है

    • @sundarkumaroli7941
      @sundarkumaroli7941 2 года назад +8

      धेरै राम्रो छ अब सुनिता र हजुरको दोहोरी फेरि पनि सुन्न चाहानछौ💖💖💖💖❤️

    • @manojghatrimagar2572
      @manojghatrimagar2572 2 года назад +2

      Ab pirtam pokhrela daai ko dohori rakhanu na daai

    • @bishnuthapa8005
      @bishnuthapa8005 2 года назад +3

      Namskar vai hjur 🙏 tika bhini hjur lai safltako dherai suvakamna ra hjur haruko sampurna timlai dherai dhanne bad vai bhini haruko mithao git hjur 👌👌👌👌

    • @Krishna-yl1bh
      @Krishna-yl1bh 2 года назад

      m.ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share

  • @sabitribhushal1744
    @sabitribhushal1744 2 года назад +19

    आहा क्या दामी गित सुनिताले गाएको त म जुन गित पनि हेर्दछु मलाई साह्रै मन पर्ने गायिका सुनिता बहिनी.... पोखराबाट

  • @barshabanjade6199
    @barshabanjade6199 2 года назад +2

    उत्कृष्ट सिरफुल सीरको पन्चे बाजागीत कम्तीमा पनि दश पटक हेरे है मैलेता सफलताको शुभकामना सम्पूर्ण लाई

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 года назад +1

    आहा अति नै मिठो रमाइलो आहा

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 2 года назад +41

    आहा सारै रमाइलो देखिन्छ माहोल किनकि गायिका सुनिता बुढा को आगमनले भब्बे र सब्बे तरिकाले प्रस्तुत गरिएको देखिन्छ सम्पुर्ण कलाकार टिम लाई सफलता को लाखौं लाख शुभकामना आदानप्रदान गर्दछु मानसिँह खड्का दाई लाई उच्च सम्मान छ धन्यवाद मलेसिया बाट रोल्पाली कान्छा

  • @dilbahadursingh4241
    @dilbahadursingh4241 2 года назад +16

    सुनिता बैनिको आवाज साह्रै मीठो लाग्छ सुनिरहुँ लाग्छ धेरै धेरै धन्यवाद छ सम्पूर्ण टिमलाई।

    • @bikashjeni
      @bikashjeni 2 года назад

      गित कीखानी अनि मिठाे स्वर कि खानी हुन

  • @rammagar9445
    @rammagar9445 2 года назад +3

    Ma Saudi Arabia bata herdai Xu hajur best of luck congratulations 🙏🍀🙏👌🙏🍀👌🍀👌🍀🍀👌🍀👌🙏🍀🙏🍀🍀🍀👌🍀🙏🍀👌

  • @IshworSinghMusic
    @IshworSinghMusic 2 года назад +107

    नमस्कार म यसै गीतको गायक, सर्जक इश्वोर सिंह मैले र बैनी सुनिता बुढा छेत्री को लाइभ दोहोरि कस्तो लाग्यो कृपया अन्तिम सम्म हेरेर सुझाब, प्रतिक्रिया दिनुहोला है

    • @RMC558
      @RMC558 2 года назад +8

      One of the best!!!
      Keep it up bro!!!

    • @bishnupandey7359
      @bishnupandey7359 2 года назад +5

      Nice song mero Bhai raja

    • @sharadachapagain70
      @sharadachapagain70 2 года назад +1

      एक दम राम्रो छ भाई बागलुङको भएकोले हाेकि सम्पूर्ण टिमलाई शुभकामना छ

    • @rupendradhamala152
      @rupendradhamala152 2 года назад

      Git thik x

    • @kalpanadhungel855
      @kalpanadhungel855 2 года назад +1

      Babal

  • @sundarkumaroli7941
    @sundarkumaroli7941 2 года назад +21

    हामी सुन्न अातुर छौ दोहोरी सन्न💓💓💓💓💋💔💔सबैलाई मिठो सम्झना अनि माया फेरि सुनिता दिदी र मानसिङ दाईको दोहोरी सुन्न चाहानछौ ❤️❤️

  • @bedsharma5498
    @bedsharma5498 2 года назад +2

    हामी दर्शक श्रोतालाई उत्कृष्ट उपहार धेरै धन्यवाद ।

  • @minagurung4526
    @minagurung4526 2 года назад +4

    आहा दोहोरी यस्तोपो! कति मिठो म्युजिक सम्योजन अनि सुनिता र इश्वर को आवाज्। कुनै छाडा पन छैन तर छुटाउन मन नलाग्ने एउटा टुक्कापनि।

  • @tamuyam9526
    @tamuyam9526 2 года назад +3

    सुनिता बहिनी र ईश्वर सिंह भाइको निकै मिठो सब्द र स्वर सम्मान छ अनि कार्यक्रम संचालक मानभाइ लगायत सम्पूर्ण कलाकार भाइ बहिनी हरुलाइ सम्मान सहित धन्न्यबाद छ ।।।।।।।

  • @bimalmagar4653
    @bimalmagar4653 2 года назад +3

    मान सिङ्ग जि धेरै धेरै धन्यवाद नया कलाकार र अब्बल अब्बल गायक गाइका ल्याउनु हुन्छ म सधै हजुर को कार्यक्रम हेर्ने गर्द्छु निकै रमाइलो लाग्छ यक दम इन्जोय गर्छु हाल कुवेत बात हेर्दै गरि रहे को छु आगामी दिन मा पनि यस्तै राम्रा राम्रा लोक दोहरी सुन्न पाइयोस सुभ काम्ना हजुर लाइ

  • @khemshreesmagar377
    @khemshreesmagar377 2 года назад +1

    4 पटक हेरे अझै मन अघाएको छैन मीठो आवाजको धनि सुनिता र ईश्वर सँगको दोहोरि असाध्यै राम्रो बनेको छ बधाई दुबैजनालाई

  • @durgabahadur7769
    @durgabahadur7769 2 года назад +2

    आजको दोहोरी ईश्वरी सिङ भाईर सुनीता बैईनी ले धेरै मीठो गित दोहोरी सुनु पाईयो लगाऐत जमघट दोहोरि मानशिङ भाइ सुभ कामना छ

  • @tulasithapa9122
    @tulasithapa9122 2 года назад

    धेरै धेरै धन्यबाद सुनिता बैनिलाइ हाम्रो सुर्खेति चेलिको प्रगतिको कामना

  • @hombahadurbudhathoki5599
    @hombahadurbudhathoki5599 2 года назад +9

    आहा कति मीठो पन्छे बाजाको लाइभ दोहोरी सुन्न पाइयो लोकप्रिय गायक इश्वर जि र सुनिता बहिनी को मीठो आवाज मा।।।धेरै दिन पछि सुनिता को लाइभ आवाज मा रमाउन पाइयो।।बधाइ छ गायक गायिका लगायत मानसिङ जि लाई पनि।।।

  • @bharatkc4655
    @bharatkc4655 2 года назад +1

    पञ्चे बाजा गित मा सहनाई को अत्यन्त महत्वपूर्ण योगदान छ । एति मिठो गित लय भका तथा स्वर मा सहनाई भए अझ राम्रो हुन्थ्यो। ❤️❤️❤️

  • @karnakhadka8074
    @karnakhadka8074 2 года назад +5

    सुनिता बैनी को सोर जस्त्यो लय मा पनि मेच गर्छ thanks sister

  • @bhimshrestha7771
    @bhimshrestha7771 2 года назад

    सर्बप्रथम सबै टिम्लाइ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏इस्वोर को बरदान पाउनु भाको रैछ इस्वोर दाइले त सारै मीठो आवाज अनि सुनिता झन कडा बजाउने साथीहरू झन कडा अनि झन कडा दाजु बासुरी बजाउने आँखा नचाउने wowu सारै रमाइलो भयो👍️👍️👍️👍️👍️👌👌👌👌👌🙏🙏🙏🙏🙏

  • @nabinpun4914
    @nabinpun4914 2 года назад +3

    दोहोरी सुनेर मज्जा आयो । सुनिता दिदी को स्वर ले यो मन लाई कता उढाईदिन्छ पत्तै हुदैन

  • @anjandilip4250
    @anjandilip4250 2 года назад +19

    कति मिठो स्वर रहेको❤❤❤ दुबै जना काे हेरेर नथाक्ने दोहोरि ओहो🎉🎉 सबै लाई शुभकामना छ

    • @daljitanjan1885
      @daljitanjan1885 2 года назад +2

      कति मिठाे स्वर दुबै जना काे अनि शब्द तेति नै राम्राे

    • @evil9943
      @evil9943 2 года назад +1

      Man parne kalakar Ani git ramro lagyo

  • @teknarayanchapagain6210
    @teknarayanchapagain6210 2 года назад

    सिउदो मा सिन्दुर हातमा चुराहोस् यो अधिकार मानसिहॅ लाई मात्र होस ।

  • @harkad.c3104
    @harkad.c3104 2 года назад

    कर्णाली एबं सुर्खेती गहना आहा❤️ साथमा ईश्वर सिंह❤️

  • @rampoudel4113
    @rampoudel4113 Год назад

    सुमधुर स्वरका वा कला र गलाका धनिहरुले गाएकाे गीत कति छिटाे सिध्दिएछ पत्ताे नै भएन अति नै मन पर्याे ।

  • @bishnuneupane4523
    @bishnuneupane4523 2 года назад +10

    वाउ सुनिता जि हुनुपर्ने ओर्जिनल गीतको गायिका क्या दामी स्वर मिल्दो रहेछ ईश्वर जि सङ्ग एक दम खुसी लाग्यो आज यो प्रस्तुती सुन्दा सफल रहोस बाकी गायन हरु

  • @hjgaming5947
    @hjgaming5947 2 года назад +2

    अत्याधिक मन पराइएका गायक गायिका मलाइ पनि अति मन पर्ने गायक गायिका लाई कार्यक्रम मा ल्याउने मान सिङ ज्यु लाई धन्यवाद।

  • @REAPER666fire
    @REAPER666fire 2 года назад

    👍️👍️⭐️⭐️⭐️⭐️⭐️♥️♥️♥️🥁🎻🎺💐🌺🌻🌹🌷🎵🎶🎖️🏅🥇🇳🇵🇬🇧🇳🇵🇬🇧🇳🇵🇬🇧 मेरो मन पर्ने कलाकार यहाँ हरु दुबै जना लाई प्रगति को शुभकामना व्यक्त गर्न चाहन्छु, परदेशी भएता पनि मन त आफ्नै देशको लागिरहेको छ!🇳🇵🇳🇵🇳🇵

  • @jhonkajighatane541
    @jhonkajighatane541 2 года назад

    आहा अक्ति राम्रो दोहोरी अनि झनै सुनिता जि हांसोले लठ्ठई बनायो।उहाँको जस्तो मुस्कान कसैको छैन ।

  • @kamalasigdel7990
    @kamalasigdel7990 2 года назад +7

    दशै पटक हेर्दा पनि धित मरेन बधाई छ ईश्वर सुनिलाई अस्टे्रलिया बाट हेर्दै छु ❤❤❤❤

  • @user-pm2ty2rj9q
    @user-pm2ty2rj9q 2 года назад +1

    लु अाज धेरै दिन पछि सुनिता दिदीको आवाज सुनपाय खुसी लाग्यो

  • @gyanendrabhandari9956
    @gyanendrabhandari9956 2 года назад +8

    Man sing bhai Lai bises dhanyabad Sunita bainiko dhori aayo koma

  • @senoli4821
    @senoli4821 2 года назад +1

    आहा सारै मिठाे गित तेसैमाथि कलाकारकाे ता कुरै नगराै तर दुख्ख काे कुराे बेन्चेबाजा अनि सनाइकाे मिठाे धुन बजाउनु पर्ने हाे

  • @HuNTeR-wb7lx
    @HuNTeR-wb7lx 2 года назад +1

    सुनी सुनी रहु झै लाग्छ दुबाई को स्वर love you इस्शोर द

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 2 года назад +4

    आहा सारै राम्रो दोहोरी शुभकामना🎼🙏

  • @subhashthapa346
    @subhashthapa346 2 года назад +1

    Super dammi lagyo asaipani mero mn parne singer haru love you all
    But dukhako kura mero palo chai kahile aaux kunni??

  • @mkchalise1148
    @mkchalise1148 2 года назад +2

    सुनिता बुढा क्षत्रीको जस्तो स्वर अहिले नेपालमा अरुको छैन।बधाई छ बहिनि

  • @binbahadurbasnet3306
    @binbahadurbasnet3306 2 года назад +12

    सार्है मिठो भाकामा गित बधाई छ सुनी बैनी,इस्वर भाइ लगायत सम्पुर्ण टिमलाई सार्है आनन्द आयो फेरि फेरि नि यसरी नै सुन्न पाइयोस।

  • @ratnamagar4830
    @ratnamagar4830 2 года назад +1

    Ekdam mitho shwor ko Dhani SURKHETI Cheli SUNITA Bahini Ko awaj sunna pauda khusi lagxa.

  • @Deepak_Sumadhur
    @Deepak_Sumadhur 2 года назад +2

    सधै हसिलि हाम्री सुर्खेति गायीका अनि कर्णपृय आवाजका धनि गायक इश्वरि सिंह जि अत्यन्तै मिठो लाईभ दोहोरि सुन्दा आनन्द भयो ।

  • @paraskhadka9103
    @paraskhadka9103 2 года назад +1

    सारै मिठो लागो मलाई सुनिता को इश्वर जि को नि दामी छ म दुबई बाट हेर्दै छु सपै लाई बधाई छ

  • @sanmayatamang5032
    @sanmayatamang5032 2 года назад +21

    अहा कति मिठो दोहोरी सुनिता बुनुको मिठो स्वर सुन्न पाउँदा धेरै खुशी छु दुबै को मिठो स्वर सम्पूर्ण कलाकार लाई सम्मान गर्दै सफलताको धेरै धेरै शुभकामना छ ल

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 года назад +2

    अाहा इस्वार सिंह जि र सुनिता बुढाक्षेत्री जि काे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो ,सारै रमाइलो भएको छ,जमघट दाेहरी टिम लगायत सम्पूर्ण कलाकारहरुलाई बधाई तथा सफलताको शुभकामना छ ।।

  • @suryaprasadsharma8503
    @suryaprasadsharma8503 2 года назад

    अति राम्रो धन्यवाद दुबै लाई

  • @bajjiragri9139
    @bajjiragri9139 2 года назад +2

    आहा सानदार दोहोरी मुम्बै बाट हेरेकोछु

  • @keshavpun7476
    @keshavpun7476 2 года назад

    मलाइ एक दमै मन पर्ने गायेक गाइका दुबै जनालाइ सफल्ता को सुभ कामना छ।

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 2 года назад +1

    आह कति मिठो भाकामा रमाइलो दोहोरी 🙏🙏👌👌👍️👍️👍️

  • @binodshahi6162
    @binodshahi6162 2 года назад +5

    दोहोरी एकदमै रमाइलो रयो
    हामी यति बेला तपाईंको कार्यक्रम पल्ना घरका काका कै घर पछाडिबाट हेरिरहेका छोैँ

  • @govindagharti2286
    @govindagharti2286 Год назад +10

    सारै मिठो स्वर 👍 दुबै कलाकार लाई बधाइ र शुभकामना 🙏

  • @karnakhadka8074
    @karnakhadka8074 2 года назад +1

    यो होनि लोक लय दोहोरी गित thanks🎖️🏆️🏅🏆️🥁🎻🎺🎹🎸📢🔊🎤🤩😍😋

  • @dilbahadur7552
    @dilbahadur7552 2 года назад +1

    Kati Aananda aako geet sundani mansingh bhai maile hajurlai KTM bhetda tikasanu Ra hajurko swarko fan bhaneko thiya had chara ma saudibata sorry yad chaki xaina

  • @dthapa4921
    @dthapa4921 2 года назад +1

    Ramro lagyo
    Sundari kokil kantha ko Dhani Baini SunitaBudha ra motho sowor ko Dhani IshworBhai ko Dohori sunna paiyo
    Sabdha ustai motho
    All unit lai Best wishes

  • @krishnakhadka277
    @krishnakhadka277 2 года назад +1

    साह्रै स्वर धेरै राम्रो छ मलाई साह्रै मनपयो दोहरी दुवै जना को धन्यवाद छ यस्तो पो हो दोहरी धन्यवाद

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 Год назад +1

    सारै राम्रो लाग्यो शिरफूल शिरको गीत प्रस्तुत गर्नु भएको स्वर शब्द सारै राम्रो लाग्यो सुनिता बुढा छेत्री र इश्वर सिंह को अति नै उत्कृष्ट लाग्यो सारै मन पर्यो सबै कलाकार हरु लाई सफलताको शुभकामना

  • @rampoudel3801
    @rampoudel3801 2 года назад +3

    राधेराधे असाध्दै राम्रो दूबै को सब्दहरू धन्यवाद सफल्ता सूभकामना

  • @rupkhatri3361
    @rupkhatri3361 2 года назад +1

    आहा सारै रमाइलो दोहोरी 🍇🍇🎀🎀🙏🙏🌹🍒🎋🎋🎋

  • @amarthapa7972
    @amarthapa7972 2 года назад +2

    KHAI MANSINGH JEE LE GHUMAULA JASTO LAGENA😃😃😃 Ati ramailo daami xa Sunita jee ko voice

  • @jitendrabudathoki5176
    @jitendrabudathoki5176 2 года назад

    मलाइ सबै भन्दा मन पर्ने गायिका सुनिता बुढा सुनिता को दोहोरी सुन्दा सारै आनन्द आउछ

  • @roshanbista3749
    @roshanbista3749 2 года назад +1

    आहा आज म जत्तिको त अरु मित्रहरू भन्दा धेरै खुसी छु किनकी गायेक आफैमा सक्षम अमि अत्ति मिलनसार ईश्वर सिंह र लभली बुनु सुनिता बुढा क्षेत्री को स्वोरमा सुन्दा त फेरि पनि आहा धेरै खुसि भको अब्स्था साथै सदैब येस्तै-येस्तै मीठो भाकामा लाईभ दोहोरी सुन्न परोस धन्यवाद मानसिंग भाइ लगायेत सबै-सबैलाई 👌👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏

  • @bibasgauli1779
    @bibasgauli1779 2 года назад +1

    sweet sunita my dear bahini and vai..

  • @vardanpoudel3728
    @vardanpoudel3728 Год назад +1

    आहा कति मिठो श्वर ईश्वर भाई र सुनिता बैनी को,लाखौं लाख धन्यवाद छ इ दुवै का माता पिता लाई तथा ईश्वर भगवान लाई पनि

    • @gangabudhathoki
      @gangabudhathoki Год назад

      4😢😢😢😮😮😢😮😢😢😢😢😢😢😢mins and to 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @jhonkajighatane541
    @jhonkajighatane541 2 года назад

    ईश्वर जि को पहिलो पल्ट हेरेको हु,अति मिठो आवाज रहिछ।सुनिता जि को सबै गीथरु हेरेको छु ।उहाँले जुन गीत गाये पनि सुपर छ

  • @narbahadur71
    @narbahadur71 2 года назад +1

    Aaha kati mitho Sarai ramro xa

  • @seemakhadgi
    @seemakhadgi 2 года назад +12

    आहा मेरि प्यारी दिदी को दोहोरी सुन्न पाईनिभयो😍😊

  • @rambahaduroli6468
    @rambahaduroli6468 2 года назад +3

    असाध्यै राम्रो लय शब्द र स्वर मा धेरै रमाइलो दोहोरी को लागि दुबै जना लाई धेरै धेरै आभार फेरि अर्को दोहोरी सुन्ने मौका मिलोस बिशेश धन्नेवाद मानसिङ सर

  • @gyanendrabhandari9956
    @gyanendrabhandari9956 2 года назад +5

    Sunitako voice best lag6 Malai ta Hal dubaibata

  • @user-mr5hj3nz2u
    @user-mr5hj3nz2u 2 года назад +3

    शोरको धनी सब्दकी खानी शुनिता दिदि लाई धन्यवाद यतिमिठो परस्तुती को लागि मान्शिङ दाइ लगायत सम्पुर्ण टिमलाई शुभकामना सथै मिठो सम्झना म ईन्डिया देखि

  • @davilgtm9729
    @davilgtm9729 2 года назад +1

    हाम्री सुर्खेती बहिनी सुनिता र बागलुङ गलकोटको भाई ईश्वर को सोर अति मिठो छ मार्मिक दोहोरी धेरै प्रर्गती होस्

  • @lallimbu2457
    @lallimbu2457 2 года назад +1

    WoW kati mitho duiwaiko vokal ma arkai mithas dhanyabad sab team lai sunita bahini ko ma thulo fan thank you.❤

  • @tkpgamingnepal7627
    @tkpgamingnepal7627 2 года назад

    अाहा! कति राम्रो भाका 👍️

  • @dilmaya271
    @dilmaya271 2 года назад

    साह्रै मन पर्ने 💐🙏💞🎧️🎤🎼🎹🎺🎻🥁📢

  • @junapradhan2155
    @junapradhan2155 2 года назад +4

    धेरै रमाईलो दोहोरी

  • @kumar_skb
    @kumar_skb 2 года назад +1

    आहा अति मिठो स्वर को धनी सुनिता जि र ईश्वर जि उहाहरुको आवाज को एकदम फ्यान हु।धेरै राम्रो लाग्यो मजा आयो।सफलता को कामना छ।मान्सिङ राजालाई विशेष धन्यवाद यति राम्रो कलाकार लिएर प्रस्तुति दिनुभयो।हामि प्रदेशी लाई खुशी र मन भुलाउने भनेको यहि दोहोरी हो।अब को अर्को प्रस्तुति मा पुर्णकला बिसि र कुशल बेलबासे लाई लिएर यति मीठो भाकामा गित सुन्न पाउ सर 🙏🙏❤️💃💃🌷🌺👏👏👏👏👏

  • @domodardc2335
    @domodardc2335 2 года назад +2

    आहा सारै मीठो दोहोरी गित

  • @krishnaportel9957
    @krishnaportel9957 2 года назад +10

    आहा कति राम्रो दोहोरी स्वर को त सदै प्रसन्सा गरि रहन मन लाग्छ ओहो यो दोहोरी ले त निद्रा लागेको पनि हरायो

  • @janakshrestha3037
    @janakshrestha3037 2 года назад +1

    सारै मन छुने दोहोरी गीत सुनाउनु भयो घेरै धेरै धन्यवाद भाइ बहिनी सबै कलाकार हरुलाइ

  • @padamsunardubai469
    @padamsunardubai469 2 года назад +3

    congressional both of you

  • @laxmibhandari2064
    @laxmibhandari2064 2 года назад +1

    सर्वप्रथम त दादा हजुरलाई नमस्कार छ आजको नयाँ दोहोरी गीत सुनेर रमाइलो भयो

  • @laxmiprasadpaudel2079
    @laxmiprasadpaudel2079 2 года назад +1

    मलाई असाध्यै मन पर्ने गायक इस्वर सिह!!

  • @shyamshrestha4491
    @shyamshrestha4491 Год назад +1

    ईश्वर सिङ र शुनिताकाे मिठाे स्वर ले भरपुर मनाेरन्जन लिईयाे साथै बाद्यबाजन अति राम्राे लाग्याे। सबैलाई नयां बर्ष २०८० काे शुभकामना छ।

  • @hirathapa6879
    @hirathapa6879 2 года назад +14

    आहा! सुमधुर स्वर अनि मर्म स्पर्शी सब्द मा असाध्यै मिठो दोहोरी सुन्न पाउँदा धेरै खुशी लाग्यो 👌👌👌👌सफलताले शिखर चुमोस शुभकामना!!

  • @birdhwajbika1605
    @birdhwajbika1605 2 года назад +1

    दुबै जना सोर अनि शब्द को खानी धेरै राम्रो लाग्यो

  • @rajbohara4936
    @rajbohara4936 2 года назад +2

    Best wishes all team

  • @durga6281
    @durga6281 2 года назад

    Yo geetle dherai charcha paricharcha payako dekhera dherai khusi lagxa aaja ta jhan yakdamai man parne aawajharu sunna paida ta kati khusi lagyo. Suvakamana

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 года назад +16

    आहा असाध्यै मन पर्ने दुबै दाजु दिदि काे आवाज एउटै गुण भएका अनुशासित शालिन प्रिय प्यारा कलाकार काे दाेहरी सुन्दा कति आनन्द आयाे धेरै धेरै बधाई शुभकामना छ❣️

  • @galmayabk31
    @galmayabk31 2 года назад +1

    Yekdam man parne kalakar haru sabai parti uccha samman xa 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @krishnashahi3253
    @krishnashahi3253 2 года назад +2

    जय स्वर्गद्वारी टुर एण्ड ट्राभल्स को तर्फ बाट हार्दिक मंगलमय शुभकामना

  • @suryasurya2349
    @suryasurya2349 2 года назад +1

    Aaha Sarai mitho voice

  • @srijanasunar7781
    @srijanasunar7781 2 года назад +1

    Aaha kati ramro xa

  • @manojghatrimagar2572
    @manojghatrimagar2572 2 года назад +47

    लु अाज सुनिता दिदी को दोहोरी सुन पायो सम्पुर्ण नेपाली को मन मनमा बस्न सफ्ल गाईका सुनिता दिदि धेरै धेरै सुभकामना छ सम्पूर्ण टिमलाई म मलेसिया बाट 🙏🙏❤️❤️👍️👌🇳🇵

  • @bashrajsharma9079
    @bashrajsharma9079 Год назад

    मिठो स्वर का धनि दुबैजना मन पर्यो ।

  • @chhabilalbhandari5534
    @chhabilalbhandari5534 4 месяца назад

    अति मिठो स्वर अनी बोली को सभ्यता प्रेमै प्रेम ले भरियको कांहानी अती राम्रो लाग्यो प्रथम सिरफुल सिरको पछी को राम्रो यो छ ❤❤❤❤❤❤ दुवै तर्फी को ज बहोत मिठो गित छ

  • @tumsingtrthapamagar5463
    @tumsingtrthapamagar5463 2 года назад +2

    अतिनै राम्रो। मन आनन्द भयो सुन्दा ।सम्पुर्णलाई सम्मान मिठो गित पस्किनु भएकोमा ।

  • @punbahadur6330
    @punbahadur6330 Год назад +1

    दुबै कलाकार काे आबज दामि छ र मलइ सारै मन परने दुबै गित त बबाल छ दिनमा चार बार सुनछु र मान सरलाइ👌👌👌👌👍️👍️👍️👍️

  • @santatamang9444
    @santatamang9444 2 года назад +1

    Aati ramro voice and nice dohori thinku all time

  • @bandanabhujel1135
    @bandanabhujel1135 Год назад

    Sunita di ko big frn ma🙏🙏🙏from chitwan👌👌👌👌🇳🇵🇳🇵🇳🇵❤️❤️❤️

  • @dipakpaudel675
    @dipakpaudel675 2 года назад +1

    Parbat Kushma ra baglung lai chenayara gaunuvo khuse lago🤗🤗🤗

  • @kajanthapa7580
    @kajanthapa7580 2 года назад

    मलाई मन पर्ने लाेक गायिका बहिनी सुनिता र भरखरै मात्रै लाेक दाेहरी फाटमा उदाउनु भएका अती राम्रो स्वरका धनी उदियमान कलाकार प्याराे भाइ इश्र्वर सिंह बिच भएकाे सिरफुल सिरकाे गीत जति सुने पनि मन कहिले नअघाउने भयाे।

  • @munaoli1741
    @munaoli1741 2 года назад +1

    My favorite Singer Sunita di😘😍😍

  • @pabitragaire6534
    @pabitragaire6534 Месяц назад

    कति राम्रा शब्द मिलाएर गाएको धेरै धेरै राम्रो ईश्वर सिङ र सुनिता बुढाको गित सुन्नछु ु मत