Sarai ramro live dohori tyo pani panxe baja ma sarai man paryo malai dubai jana gayak gayika sor asaadhya ramro tehi mathi sabda ko prahar jhanai ramro hjr haru ko aba ko kalakarita jiwan ajai agadi bodos
सुपर राम्रो छ गित बैनी र भाइ को दुबै जनालाई बधाई प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना सबैलाई धन्यवाद बधाई तथा शुभकामना
सिरफुल सिरको मेरो मायालु बाग्लुङ तिरको धेरै मार्मिक गित छ अनि गायक गायिका को उत्तिनै मार्मिक लय सब्द स्वर टुक्का असाध्यै सुनि रहन मन आउने यहाहरु दुबै जनालाइ मेरो लगायत सम्पुर्ण लोकप्रेमि मनमुटु हरुको तर्फबाट बधाइ तथा अग्रीम सुभ कामना छ 🙏
बागलुङ गल्काेट हरियाे बन चाेखाे जवान सफाछ याेमन शिर्र फुल शिरकाे जल्काे अाईरनछ गाउँ घर तिराकाे दर्शन नमस्ते नमस्कार नम सम्पूर्ण मा सफल ता काे शुभकामना 🙏🙏🙏🙏❤️❤️❤️🌹🌹🌹
आहा त्यो जवानाको याद आयो जहॅा गाऊघरको मेलामा मलाइ नी यस्तै भाको थियो भर्खर मुया पिरती मा हुदा धन्यबाद छ संपूर्ण टिमलाइ सुनिता जी को म ठुलो फ्यान Thank you so much I remembered my back on teenage days 😅.
सिर्फुल सिरको गित भाका shanta rani pariyarle नै दोहोरी गाएको जस्तो महसुस भयो मलाई सुनिता साप्कोटाले गाउदा पनि सेम शोर छ सुनिता जि को पनि दोहोरी हेर्दाहेर्दै सकिगोनी 👌🙏🙏❤️❤️
पछिल्नो समयमा एकदमै चर्चामा आएको पन्चे बाजा गीत "सिरफुल सिरको"🌺 मेरो मायालु गुल्मी तिरको" 🥰 अति नै मन मुटुमा बस्न सफल गीत हो.❤️🙏आज यहाँ पनि सुन्न पाइयो सारै मन छोयो सम्पुर्ण टिमलाई बधाई साथै शुभकामना❤️🥰🙏🙏
आह सार्है राम्रो गीत सुनेर निकै खुसी लाग्यो यति धेरै आयोजनामा बाध्य बादन तर्फ एउटा किसान परिवारलाई सहनाई को साथ मा भइदिए को भय अझै कस्तो हुन्थ्यो होला। ❤️❤️
Dore geet vhaneko yesto po kasam den vare vhalebal khelese ghara jam.vanxn kasam.man choyo geet vaneko yesto hos sab ko man chune lakho lakh sabda xn ek tukka ma thanku yte metho gaunu vhako ma
नमस्कार म यसै गित को लाइभ दोहोरि गाउने गाइका हजुर हजुरलाइ हामि ले गाएको दोहोरि कस्तो लाग्यो ? ?
सारै राम्रो स्वर
Wow
Sarai ramro gaunu vako xaa
दामिछ सिस अनि हजुर ले गायको हरेक सोङ हरु नछुताइ हेर्छौ अनि हजुर को हस्बेन जि लाई पनि तेतिकै मिस गरिरहन्छौ सिस
Dami lagyo madam
अती राम्राे छ भाइ बैनीकाे साेर लय धेरै मन पर्याे अरुपनी एस्तै लेर अाउनु हाेला
आहा सार्है मन परेको गित सुन्न पाइयो दोहोरी मा पनि...
geet ramro tehi mathi hjur kai budile gako man naparunita kurai vayenani
😍😍😍
Sarai ramro live dohori tyo pani panxe baja ma sarai man paryo malai dubai jana gayak gayika sor asaadhya ramro tehi mathi sabda ko prahar jhanai ramro hjr haru ko aba ko kalakarita jiwan ajai agadi bodos
धन्यवाद टक्र्याउन चाहन्छु 10दिनमा सुन्छु ठकुरी समाज पंजाब जय स्वर्गद्वारी टुर एण्ड ट्राभल्स को तर्फ बाट
तिम्लाई हेरी उफ्रिन्थे झन जोसले भन्दा चाहिँ सार्है मन रमायो ।।यस्तै हुन्थियो मलाई पनि।जीवन सँग अति मेल खायो त हो।
अति राम्रो दोहोरी सधै यस्तै गाउनु है सुनिता सिस म हजुर को ठुलो फेन
नमस्कार सम्पूर्णलाई शिरफुल शिरको लाइभ दोहोरि पनि आयो
dhari ramro xa daju
लाैसि खासि यई लार नाच्छु गाठे😁😁गल्कोट मल्म देखि म ,,,प्रशान्त ब्रदर कता अाजकल ईश्वर ब्रो?🙏🙏🙏
Wow wow dami 💪👍🙏Kati
बहिनी सुनिता को उज्वल भविष्यको लागि कामना गर्दछु। पहिलो दोहोरि मै मेरो तर्फ बाट स्वर्ण पदक पाउनु भयो।
आहा आहा!!! राम्रो अति राम्रो!!!
यहि भाका मा आशा बिसि सग पनि सुन्न मन छ इश्वर सिह सग!!🙏🙏
आहा सारै मीठो शप्द बधाई अनि शुभकामना छ
Supop dherei ramailo metho sor bhabuk sabda haru
सारै मीठो लाईब दोहोरी गित😘😘
शिरफुल शिराको हामि पनि बागलुङ तिराको😘
सारै राम्रो लय ईश्र्व सिङ भाईको बयान गरेर सादे छैन वाहात ऐक बरीस्ट गाऐक हुनुहुन्छ रसम्पुण टिमलाई शुभ कमना छ👌🇳🇵
आहा सारै राम्रो गित गाउनु भएकोछ। तस्तै तस्तै राम्रो दोहोरो गाउनु है।
सुनिता के स्वर को भ्यान के को हाजिर हुम है
Sunita ko sor ko hu mani fyan pani. Geet sunda janna kahi dhyan pani.
मिठो स्वर का धनी, इश्वर जी,, लाखौं लाख शूभकामना ,,, सँगसँगै गायिका सुनीता बैनी लगायत सम्पुर्ण टिम लाई हृदय देखि साङ्गीतिक अभिवादन,,,,,,
Sarai mitho dohori gaunu vayo
Love you d’unità Bahini ❤️
अाहा सारै रमाईलाे दाेहाेरी बधाई छ सम्पुर्ण लाई👌👌👌👌👌👌
कस्तो राम्रो गाउनु भएको ल बधाई छ शुभकामना पनि
गुल्मी is दामी
दामी is हामी 😝
गुल्मी जिल्ला चिनाएको यो गीत धेरै धेरै शुभकामना सहित रविना ब्रो अनि सबै होल यूनिट लाई सलाम 🇳🇵
सलाम मेरो पनि हामी गुल्मेलि दामि
❤️❤️ गुल्मी
Aha kati mitho awaz dubai jana hjrharu laai badhai xa
अति मिथो गाउनु भको छ सुनिता सिस अल तिम ला ई धन्यबाध from धादिङ बेसि
सारै राम्रो लय अनी स्वर
कति मिठो गीत गाउनु भएको सुनी रम जस्तो शुभकामना दुवै लाई
Bagdas di koo vanda keta ko sor ramro x.....
एकदम राम्रो दुबै जना को शब्द र स्वर अनि त्यो बाजा ताल
धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई 🙏🙏🙏 मौलिक झल्काउने गीत त बाजा
सार्है राम्रो लय स्वर । वास्तविक गायक ईश्वर सिंह लाई प्रगतिको कामना ।
पल
जब
धेरै राम्रो छ बधाई छ सवैलाई
अति राम्रो शब्द अनि दुबै जना भाइ बैनिको स्वर को त फ्यानै हो म धेरै उच्चस्तरीय दोहोरी सुन्न पयो भाइ र बैनी उज्ज्वल भबिश्यको शुभकामना छ
अत्तिनै सान्दर्भिक गित
Nice voice
Malai man parne singar sunita
आहा कति बिरह को सोङ अनि दुबैको दम्दार प्रस्तुती फेरि फेरि यस्तै सोङ सुन्न पाइयोस
राम्राे छ दोहोरी ( इटाली बाट)
तपाइकाे आवाज दामि छ
साह्रै मिठो स्वरमा दोहोरी सुन्न पाईयो दुबैलाई प्रगतिको शुभकामना।
सारै राम्रो दुबै जनाकाे
लो बधाई छ ईश्वर जी अनि सुनीता जी😊
Mitho dohori
Congratulations both of you
सुपर राम्रो छ गित बैनी र भाइ को दुबै जनालाई बधाई प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना सबैलाई धन्यवाद बधाई तथा शुभकामना
अति मार्मिक गित अनि दुबै जनाको सुरिलो स्वोर जति सुनेपनी उतिनै सुनिरहन मन लाग्ने गित मन नै छोयो मेरो त अझै प्रगती गर्दै जानू !!
Mitho soor xa sister 0r brooo
MA baglung hugdisir dekhi
आहा आहा केया दमि दोहोरिव
Kasto ramro swor raichha Sunitako ❤️
Wow wow कती मिठो के सुनिता बहिनिको स्वार ❤️🙏
उत्कृष्ट भाका,लय,शब्द,स्वर,सबैलाई धन्यवाद ,बधाई छ्❤️❤️
सिरफुल सिरको मेरो मायालु बाग्लुङ तिरको धेरै मार्मिक गित छ अनि गायक गायिका को उत्तिनै मार्मिक लय सब्द स्वर टुक्का असाध्यै सुनि रहन मन आउने यहाहरु दुबै जनालाइ मेरो लगायत सम्पुर्ण लोकप्रेमि मनमुटु हरुको तर्फबाट बधाइ तथा अग्रीम सुभ कामना छ 🙏
अति राम्रो दोहोरी
सारै नै मन पर्यो स्वर कति मीठो हो
Sunita sister mero Sarai man parne kalakar testai ishwar Singh Pani khub ramro git gaunu bhayo salut
आहा!❣️❣️❣️
साह्रै मिठो गित😘😘😘
लाइभदोहोरी पनि उत्तिकै उत्कृष्ट दुबैजनाको 🥰🥰🥰
sweet dohori
राम्रो छ दोहोरी गित ,बधाइ छ
लाईफ दोहोरिमा पनि यक्दम राम्रो पछिल्लो समयको को यतेन्तै मन परेको गित
आहा कति मिठो भाका!! सुमधुर आवाज क्या आनन्दित मन भयो दोहरी सुनेर हार्दिक बधाई तथा शुभकामना!!
मत रेसाम दादाको voice भनेको त सेम voice आहा 💕💕
शब्द, स्वर र शैली सबै उत्कृष्ट छ सफलताको शुभकामना।
Wow aati ramro xa hajur hajur haru ko soor dubaili safaltako kamana
मनछुने गित शब्द भाका सारै मीठो लाग्यो ,
Sarai ramro x diju
बैनी गित सारै राम्रो लाग्यो आशा गरौ अब फेरि पनि एस्तै राम्रो राम्रो दोहोरी गितहरु सुनाउनु हुने छ 🙏🙏
ऊष्कृष्ट प्रस्तुति दिनु भयो डियर बोरऊ ईश्वर सर र सुनिता मिस लाई हार्दिक बधाई को साथमा अग्रिम शुभकामना👏👏👏👏👏👏🙌🙌🙌🙌🙌
Oopoo999
Aahaaa धेरै रमाइलो दोहोरि
यो गित सुनेर त कस्तो बिहे गरम गरम जस्तो लागो मलाई त्😜😜😜
हो र नानी कहिले गर्छौ म नि जन्ती जानू पर्ने मन छ
@@bishuyogi मेरो बिहेमा त जन्ती होइन नि दाइजो दिनि मात्र हो मलाइ बरु तपाईं को बिहेमा जानु हुन्थे सुटुक्क लेराउनु भयो🤣🤣🤣🤣
@@xuchiranjita2531 तिमी र म गरम के बिहे ।म पनि गुल्मीको हो तिमी कहाँ को हो ?गित पनि मिल्छ 😃
होलकी
Ma khali xu ta
iswor shingh ko swar ko ma lastai fan hu from chitwan
बागलुङ गल्काेट हरियाे बन चाेखाे जवान सफाछ याेमन शिर्र फुल शिरकाे जल्काे अाईरनछ गाउँ घर तिराकाे दर्शन नमस्ते नमस्कार नम सम्पूर्ण मा सफल ता काे शुभकामना 🙏🙏🙏🙏❤️❤️❤️🌹🌹🌹
Khatra xa sunitajiko geet
हाम्रो पधेरि रोधि घरमा आएको लाइभ दोहोरी कस्तो लाग्छ सल्लाह सुझाव दिनुहोला है ह्जुर...
Dami chha
दुबै जना को आवाज लाई मान्नु पर्छ !!सलाम छ दुबै जनालाइ
दामि छ बोहिनि भाइ को सोर चै रेसम को जसतै छ लामि छ
Aaha kati mitho dohori 💕💕
आहा कस्तो मिठो गाउनु भएको दुबै जनाले मन छोयो
Yakdam dami dubei janalai best of luck
Sunita jee ko voice audhi super xa dohori pani sarai ramro lagxa, Sunita jee yek patak Chij Grg sanga gayeko dekhna paiyos hai.
waoo sabaibvanda best dohori layoo sabda ani topice ma rahera gauda hai guys all the best ani keep going on sunita & ishowar👍️👍️👍️
Aaha kati ramailo dohori ati mitho sor 💜💜💜💜💜
Sunita dd ko big fan ATA aaunus hoi supper dd
Dherai ramro geet hjr hami waling tirko 🙏🙏🙏👌
आति राम्रो गीत miss गर्दै छु सबै जाना लाई
आहा कति मिठो दोहोरी
दामी छ है।।
Aaha sarai ramro lageyo
आहा कति मिठो सोर मा सबै कलाकार लै बधाई छ
सार्है मिठो,उत्कृष्ट छ गित बधाई छ सम्पुर्ण टिमलाई
सारै मिठो लयमा आधारित मार्मिक गित✓
Ati uttam utkrist parstuti hajur haru ko subha kamana all tim 💕💞💕💞💕💞💕💞👏👌
आहा त्यो जवानाको याद आयो जहॅा गाऊघरको मेलामा मलाइ नी यस्तै भाको थियो भर्खर मुया पिरती मा हुदा धन्यबाद छ संपूर्ण टिमलाइ सुनिता जी को म ठुलो फ्यान Thank you so much I remembered my back on teenage days 😅.
joti suneponi Man vorin hjr ko geet dada & dd congratulations
दाजु अग्रिम शुभकामना
कति राम्रो भाका शब्द स्वर आहा ।
Ramro lago dohori hajur haru ko ❤❤❤❤❤
सिर्फुल सिरको गित भाका shanta rani pariyarle नै दोहोरी गाएको जस्तो महसुस भयो मलाई सुनिता साप्कोटाले गाउदा पनि सेम शोर छ सुनिता जि को पनि दोहोरी हेर्दाहेर्दै सकिगोनी 👌🙏🙏❤️❤️
धेरै धेरै धन्यवाद गायक गायिका यो गित मेरो जीवन को एक मात्र छन मा आधारित छ कसम मेरो जीवन को उत्कृष्ट हो भलिबल खेल हल्का खेल्ने भएर होला❤️❤️❤️
aati ramro ❤️❤️doth tq
पछिल्नो समयमा एकदमै चर्चामा आएको पन्चे बाजा गीत "सिरफुल सिरको"🌺 मेरो मायालु गुल्मी तिरको" 🥰 अति नै मन मुटुमा बस्न सफल गीत हो.❤️🙏आज यहाँ पनि सुन्न पाइयो सारै मन छोयो सम्पुर्ण टिमलाई बधाई साथै शुभकामना❤️🥰🙏🙏
आह सार्है राम्रो गीत सुनेर निकै खुसी लाग्यो यति धेरै आयोजनामा बाध्य बादन तर्फ एउटा किसान परिवारलाई सहनाई को साथ मा भइदिए को भय अझै कस्तो हुन्थ्यो होला। ❤️❤️
Hait Sunita sister kasto ramro git gaunu bhayak ho charchit Lok dohori gayika Rastriya kalakar
Veyri nice sang aba sirful siraiko meromayLu lamjung tirako Vanna parye sar
Dore geet vhaneko yesto po kasam den vare vhalebal khelese ghara jam.vanxn kasam.man choyo geet vaneko yesto hos sab ko man chune lakho lakh sabda xn ek tukka ma thanku yte metho gaunu vhako ma
अति राम्रो छ । हजुर
ईस्वर जि यो गीतको ओरिजनल गायक त यस्ता गीतमा उहाको भ्वाइस सुट हुन्छ तर सुनिता जिलाई रिप्लाई 100% दिन नसकेको जस्तो लाग्यो ।बाकी लाईभ दोहोरी बबाल छ
रमाईलो नै हो गित भने कोता
wow Kati Ramro live dohori
सारै मिठो लाग्यो गित दुबैजानालाई धेरै धेरै बधाई छ
Dhetai ramro swor ani geet tukka.dubaiko badhai x.