अन्तत:कुलमानले खोले मुख, युवाहरु बलिदान दिन तयार, २२ अर्व उधोगीहरु नतिरे सम्म भ्रष्ट नेताहरु लखेट्ने

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
    Camera:- Nishan Magar
    Video Editor : Amit Thakur
    Production :- Sunaulo Nepal Online Pvt. Ltd.
    Phone - 01 - 4102664
    Official Facebook - / sunalonepal.co
    Official website - www.sunaulonepa...
    Follow us onTwitter: / sunaulo_npl
    contact us in email -sunaulonepalnews@gmail.com
    Embedding to a website is allowed.
    Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
    #kulman_ghising #aandolan #sunaulonepaltv #sunaulonepal #bangladesh

Комментарии • 61

  • @netrmanibhandari
    @netrmanibhandari 26 дней назад +12

    हामी तेहा नभएको भए पनि युवा हरुलाई उनले जगाउने र उचित विचार लाइ ससम्मान सलयुट छ

  • @deeptamang1198
    @deeptamang1198 26 дней назад +8

    हार्दिक बधाई शुभकामना धन्यवाद अब देस भरी बाट जागम आदरणीय डाक्टर सर र सबै जनता हरु लाई धन्यवाद samm🌺👍️💐🙏

  • @dhayanrairai4047
    @dhayanrairai4047 26 дней назад +4

    जन्तालाई सुविधा बिना भएको नाफा के नाफा तर कुलमान सर तपाईंले जन्तालाई पनि सुबिधा दिनु भुको छ जसको लागि हार्दिक धन्याबाद!

  • @priyanshChamling
    @priyanshChamling 26 дней назад

    सम्पुर्ण सचेत आम नागरिक ,युवा समूह मिलेर अब वालुवाटार,संसाद भवन छिर्नु पर्छ 🙏🙏🙏

  • @loknathrairai3782
    @loknathrairai3782 26 дней назад +1

    धन्यवाद छ ,,राम्रो काम र बिकाश को लागि कुल मान घिसिङ सर लाई...

  • @rajkarki1990
    @rajkarki1990 26 дней назад +4

    jaya kulman sar

  • @user-vg2bl4eh1q
    @user-vg2bl4eh1q 26 дней назад +1

    कुलमान सहि टननननन।।।।

  • @touchingheart4800
    @touchingheart4800 26 дней назад +2

    Good kulman good leader for sacrifice to Nepali people

  • @sudesh-gurung
    @sudesh-gurung 25 дней назад

    जय कुलमान🙏

  • @TheRainayan
    @TheRainayan 26 дней назад

    Yes all Nepali Patriot should join this revolution. But be organized, energized and mobilized .

  • @RamKC-ch1qs
    @RamKC-ch1qs 26 дней назад +1

    Ujyalo nepal kulman jendabad ❤🎉 kulman & balen milnu pafxa ❤🎉 nepal lai ujyalo samberde desh banaunu parxa ❤🎉❤🎉❤🎉❤🎉❤🎉

  • @user-zp7pi9nt6n
    @user-zp7pi9nt6n 26 дней назад

    Jye KUL man jhising

  • @user-vm2wn7gn1q
    @user-vm2wn7gn1q 26 дней назад +4

    जागौ नेपाली जागौ
    भ्रस्टाचार विरुद्धको अभियानमा सरिक भएर सफल पारौ🙏🙏🇳🇵🇳🇵💐

  • @GopiYadav-yk5vm
    @GopiYadav-yk5vm 26 дней назад

    जागौ जागौ नेपाली जागौ

  • @user-zf4eo9uh7f
    @user-zf4eo9uh7f 26 дней назад +1

    Jay kulman jay nepal

  • @user-xc4dq7rg9u
    @user-xc4dq7rg9u 26 дней назад

    Good Kelman sir brave leader

  • @user-yf4dq9zi6m
    @user-yf4dq9zi6m 25 дней назад

    Jay kulman sar 🙏

  • @rajanpathak3418
    @rajanpathak3418 26 дней назад

    jay kulman sir 🙏🙏

  • @MahendraAc-xe3vc
    @MahendraAc-xe3vc 26 дней назад +1

    You are right kulman ji

  • @SarathiThapa2815
    @SarathiThapa2815 26 дней назад +1

    👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @madangiri7047
    @madangiri7047 26 дней назад

    Jayhos kulman sir

  • @rajkarki1990
    @rajkarki1990 26 дней назад +1

    Jay kulman

  • @tirtharai8591
    @tirtharai8591 26 дней назад +1

    Full support x kul man sir

  • @dorjelama2878
    @dorjelama2878 26 дней назад +1

    हाम्रो कार्य कारी कुलमान घिसिङ ज्यु को कुरा यो भ्रष्टाचार नेता लै पच्दैन कुकुरहरू लाई घ्यू पच्दैन र कुखुरा लाई नुन पच्दैन हो यस्तै हुन यो भ्रष्टाचार नेता हरु

  • @agyakharel275
    @agyakharel275 26 дней назад

    कडा प रहिछन हाम्री झापाली बैनी,मेडियालेत भाईरलै बनाईदिई सकेछ

  • @Kishna8-8
    @Kishna8-8 26 дней назад

    Jagau nepali

  • @prabinbasnet8129
    @prabinbasnet8129 26 дней назад +1

    We love kulman Ghising ... from ur birth place ramechhap

  • @rajendrarai3148
    @rajendrarai3148 26 дней назад

    good job

  • @agyakharel275
    @agyakharel275 26 дней назад

    यि भाई एक्लै कराई राखेको देखिन्छ !२/४ जना ले साथ देउन

  • @khagendrarai9821
    @khagendrarai9821 26 дней назад +1

    लखेटेर हुन्न झुणङड्याउनै पर्छ, बेचनझाको बयान सुनियो होइन त ? चेक लिएको पनि थाहा छैन, कुनै नेता पनि चिन्दिन तर, पोलियोग्राफि टेष्ट चै दिन्न ? गलत प्रमाणित भएन अब सबलाई टुँडिखेलमा घिसारेर झुण्ड्याउनु पर्छ अनि मात्र न्याय पाउँछ देशले ।

  • @rejinagurung1667
    @rejinagurung1667 26 дней назад +1

    We love kulman ghising

  • @user-ry5fs7uv6l
    @user-ry5fs7uv6l 26 дней назад

    Good❤❤❤

  • @padamgurung8190
    @padamgurung8190 26 дней назад +1

    Jai kulman

  • @tuwalosansar2447
    @tuwalosansar2447 26 дней назад +1

    अझै याद आउछ टिक टिके मोबाईल चार्ज गर्न नपाको कसैले सोचेको थियन 24घन्टा बिजुलि आउछ भनेर
    जय कुलमान

  • @Shuku99
    @Shuku99 26 дней назад

    🙏🙏🙏

  • @madhavpathak8231
    @madhavpathak8231 26 дней назад

    Kulman good

  • @HemantaRai21
    @HemantaRai21 26 дней назад

    Jaya kulman sir👍👍👍❤

  • @bibhutibhushanmukhiya7738
    @bibhutibhushanmukhiya7738 26 дней назад

    Fight fight

  • @LaxmanLaxmanBudha
    @LaxmanLaxmanBudha 26 дней назад

    बाहिर कमाउन गएकायुवाले फाेन गरेर घरमा भएकाबुढा बा आमा लाई आन्दोलनमा जानुहाेलाभन्ने माउबादिका झाेले हरूलाई साथदिन सकिदैन धनन्यबाद

  • @nandabasnet660
    @nandabasnet660 26 дней назад +1

    उज्यालो नेपाल भयो केपि शेरे लाई घाटा हुन्छ व्यापारी सग कमिसन खाने केपि र शेरे साेलर र ब्याट्री व्यापारीले केपि र शेरे लाई करोडौं कमिसन दिएका छन त्यसैले कुलमान लाई हटाउन खाेज्दै छन

  • @luckxuvlog5303
    @luckxuvlog5303 26 дней назад +1

    Marya janta badnay desh ma andolan hudaina sathi haru yp desh yrha ka janta danagi mari sakyo

  • @SurajRamtel-o2t
    @SurajRamtel-o2t 26 дней назад

    मलाई दु:ख लागेको छ त्यहा उपस्थिति हुन नसक्दा । मैले मेराे देश र नेपाली दाजुभाइ काे निम्ति कति आँसु बगेकाे छ त्याे मलाई थाहा छ। तर पनि सबैजनामा मेरो साथ छ जय नेपाल

  • @sushilbhandarisushil
    @sushilbhandarisushil 26 дней назад +1

    ABA YUBALE BALIDAN DINEHOIN .BALIDAN LINE HO

  • @deliumvlog
    @deliumvlog 24 дня назад

    Nepali haru karaune matra ho. Jata khanu payo hajur bhandai jancha. Yo mero 40 barsako anuvav ho.

  • @prabingina1
    @prabingina1 26 дней назад

    अब हुन्न कति हामी नेपाली पिल्सिरहने? २२-२२ अरब पनि कता मिनाह हुन्छ? हामी कोठाको भॉडा तिर्न नसकेर बेहाल छौ। २२ अरब भनेको धेरै पैसाहो। हाम्रो देशमा hospital, school, industries, universities हरु वनाउन सकिन्छ। हेरौ न त्यो लाटों मगर किताब बेच्दै हिडेको! यसरी निःस्वार्थ लगन के साथ काम गर्ने मान्छे यो संसारमा कतै पाईन्न। देशमा कलकारखाना भए मानिसले रोज़गार पाउछ । एउटा देश बिकाश हुन लाई R&D मा लगानी हुन अति ज़रूरी छ। यो कुक्कुर माडे हरुलाई त्यत्रो पैसा कुनै हालतमा छोडनु नै हुन्न।

  • @user-fs8di2ms6g
    @user-fs8di2ms6g 26 дней назад +1

    Kulman aunu agadi btti dekhna paine thiyo? Nidaypxi autheu bihan utda gaisktheu kin ramro grnelai chorhrule dekhi shdaina

  • @USAjaynepal
    @USAjaynepal 26 дней назад

    रमेश खरेल पशु पेसेवार हुन पुगे। धिक्कार छ। 😂😂😂

  • @nabinpatjhar151
    @nabinpatjhar151 26 дней назад

    ए! उखाने सरकार काम गर्नेलाई काम गर्न देउ मैले यति काम गरे यति नाफा कमाए भनेर तिमीसंग सिङ्गौरी खेल्नु पर्ने बाताबरण नबनाउ, सकारात्मक बन, घमण्डले हैन। प्राधिकरणको एमडी र तिम्रो सिङ्गौरी सुहाउने कुरा हुँदै हैन।
    जनताले तिमीहरुलाई सिङ्गो देश बनाउन पठाएका हो, नीति नियमको पालना गर्न पठाएको हो भन्ने कुलमान उस्को क्षमताले एमडी भएको छ र देश र जनतालाई प्रत्यक्ष फाइदा मात्र दिएको छ । यसकारण देश र जनताले कुलमानबाट देशले थप फाइदा लिनुपर्ने ठाउँमा सिङ्गौरी खेलिरहेका छौँ, यसमा तेरो प्रधानमन्त्री पदको घमण्डले तेरो जित होला तर देश र जनताले हार्नेछ ।
    आज यत्रो महङ्गीका बिचमा पनि मूल्य घटेको भनेको बिधुतको मात्र हो र मुल्यको राहत पाएका छौ अन्य जम्मै क्षेत्रमा बेथितिको कारणले तिमीहरुका झोलेहरुलाई राख्नाले यो वेथिती निम्तिएको घामझैं छर्लङ्ग छ।
    हवाई प्राधिकरणमा आज त्यत्रो भ्रष्ट्राचार भएको छ र अनाहकमा धनजनको क्षति भएको छ, त्यहाँ किन ध्यान गएन । तैंले पहिला पनि भनेकै हौँ, प्रधानमन्त्रीको भन्दा जनताको हाइहाइ भो कुलमानको भनेर तेरै सालो पर्ने ल्याका थिस र के कति उपलब्धि हासिल गरिस।
    जनताले कुलमानलाई सम्मान गरेको होइन, उस्को कामको ईज्जत दिएको हो । देश र जनतालाई दिएको कामको प्रशंसा हो। तर, देशको गरिमामय पदमा पुगेर देश जनता बिर्सेर मैमत हुनेहरुलाई कदापि फूलमाला लिएर उभिन सकिन्न। हामी नेपाली हौँ र नेपालको बिकास हेर्न चाहन्छौ। नेपालको राम्रो उत्तराधिकारी खोज्दै छौँ जो जस्ले दल भन्दा माथि देश र जनताको कुरा उठाओस् । यो त्यो हैन जो जस्ले गर्छ, उस्लाई हृदयमा राख्न सक्छौं र किनकी नेपालका सबै नेपाली हो, जान्दछौ।
    कुलमान र कुलमानका टिमलाई धेरै धेरै धन्यबाद, निजी क्षेत्रका उर्जा व्यबसायीलाई पनि मान मर्दन नगरी साथमा लैजान पनि अनुरोध गर्न चाहे। जय नेपाल..............

  • @AnjanAryal-s6d
    @AnjanAryal-s6d 26 дней назад +1

    Gay kulman ❤

  • @jivnarayanshrestha7859
    @jivnarayanshrestha7859 26 дней назад +1

    kehi hunna

  • @user-gn9xw5nn6s
    @user-gn9xw5nn6s 26 дней назад

    Ho..ho..ma pani aaudaichhu..tyo andolan ma sahabhagi huna. Keep going, bhagwanle sath dinuhunchha. Ganatantra murdabad. Deshi videshi bhadaka tattuharu...deshdrohi haruko sarkar murdabad. Jay Gorakhanath ♥ 🇳🇵

  • @Raja9993
    @Raja9993 26 дней назад

    yetiko gareka xauo kulman ali ali khauo chor neta harule teti gardiyako vaye ko bolni thiyo rw

  • @arjun9923
    @arjun9923 26 дней назад

    Kehi din ho tespaxi selaoxa

  • @dilulimbu5914
    @dilulimbu5914 26 дней назад

    Yo bhrastachari emale kangresh le bigatma desh andhakar banayeko kuro prast chha jundin kulman ghising pradhikaranko md ma niyukt bhaye tyodin bat muluk ujyalo banaye unai ujyalo kulman ko biruddha yo bhrastachari sarkar ra yinka dalalharu lai jhundayer mrityu danda dinuparchha

  • @rajutamang699
    @rajutamang699 26 дней назад

    good 🤙🤙🤙

  • @rajutamang699
    @rajutamang699 26 дней назад

    नेपाल बन्द गरुँ साथीहरू 🇳🇵🇳🇵🇳🇵🇳🇵