न्युरोडको आन्दोलनमा काङ्रेस एमालेको समर्थन, बालेन को हो भन्दै एमाले सांसद मिडियामा ।

Поделиться
HTML-код
  • Опубликовано: 5 сен 2024
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Samir Poudel
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: sunauloentertainment@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

Комментарии • 791

  • @khadgabahadurdahal5630
    @khadgabahadurdahal5630 Месяц назад +147

    काङ्ग्रेस र एमाले बाट देश बन्दैन

  • @dineshkumarchaudhary2781
    @dineshkumarchaudhary2781 Месяц назад +69

    बालेन साह जिन्दावाद ❤❤

  • @user-xc5lc9yy5e
    @user-xc5lc9yy5e Месяц назад +98

    याे कृष्ण गाेपाल लाई जानेर वा नजानेर जिताका रहेछन् जनताले ?

    • @shreeramkhatiwada8000
      @shreeramkhatiwada8000 Месяц назад

      चोर नै रैछ नि खाते

    • @rajanshrestha519
      @rajanshrestha519 Месяц назад

      जानेर नजानेर भोट दियको हैन मासु भात मा किनेर पायको भोट हो।

  • @user-xc5lc9yy5e
    @user-xc5lc9yy5e Месяц назад +171

    याे अन्धभक्त लाई प्रश्न साेध्नु नै धिक्कार छ।

  • @amargautam7162
    @amargautam7162 Месяц назад +22

    यो चोर काठमाडौ ९ को संसंद हो। यसले आफ्नो क्षेत्रमा कही नगर्ने त्याहाँ गरेर कराउन लाज छैन ।

  • @adgraphicsnepal6123
    @adgraphicsnepal6123 Месяц назад +24

    यो काग्रेस एमालेलाई देशबाट लखेट्नुपर्छ, मिस्टर कृष्णगोपालजी, ३० औं वर्ष सरकारमा हुँदा काठमाडौंको विकासका लागि के गर्नुभयो?

  • @Iamdi2zy
    @Iamdi2zy Месяц назад +75

    छि छि यस्तो नेताकार्यकर्ताहरु भएकै कारणले यो देशमा बिकास नभएको हो ।

  • @govindaadhikari2357
    @govindaadhikari2357 Месяц назад +48

    देश र जनताका शत्रुलाई सजाय दिने समय आउँदै छ ।

    • @SOUL9531
      @SOUL9531 Месяц назад

      🇳🇵बिल्कुल सत% सहि भन्नु भो । जै नेपाल 🇳🇵

    • @chandrathapa5054
      @chandrathapa5054 Месяц назад

      Rajntikkaran bhako chha

  • @kesaripandey9001
    @kesaripandey9001 Месяц назад +29

    पार्कीङ राक्दा सडक साधुरो भएन
    सडक पेटी बढाउदा कसरी सडक साघुरो भयो
    अदालतको आदेस नमान्ने कस्तो सांसद हो

  • @hariaryal2408
    @hariaryal2408 Месяц назад +127

    अब गालि खाने पालो यो सुड्डो को
    कस्तो मनुस्ये रहिछ ??यस्लाइ कस्ले बनायो माननिय

    • @kumarbaraili2568
      @kumarbaraili2568 Месяц назад

      हाे हाे मलाई त याे पशु पट्क्कै मन पर्दैन ।

    • @sherchanprabhat3142
      @sherchanprabhat3142 Месяц назад

      सर कुकुर भडुवाका जमातले हो अब नेपाल अधीराज्यका जनताहरु न्युरोड एरीयाको पसलमा कसैले पनी धागोसम्म नकिनौ पुरा बहीष्कार गरौ न्युरोडका पसल हावा खायर सडकमा आउने छ। न्युरोड पसलमा नेपाली जनताहरु आजै धागोसम्म किन्न बन्द गरौ बालेन शाह जिन्दाबाद,

  • @goldenthapa6973
    @goldenthapa6973 Месяц назад +32

    यस्ता पार्टिका झोलेहरु त होनि बिकास बाधक भ्रष्ट कांग्रेस र एमालेहरु !!

  • @user-xs3jd2yh7o
    @user-xs3jd2yh7o Месяц назад +45

    तिमिहरु जस्ता नेताले कानुन बनाकाेले त देशमा बलात्कार ,हत्या हिङ्सा , देश बेच्ने ,तस्करि, सबैको बचाउ भएको छ न्यायालय । यसलाई चाहिँ कति था रहेछ न्युरोड बाहेक नेपाल काे कुन जिल्ला कस्ताे छ भनेर ठुला कुरा झाेलेहरुकाे स्वतन्त्र भएर बाच्न नपाउने ,काम गर्न नपाउने ,देश बिकाश गर्नला कुन पाटिकाे झाेले बन्नुपर्ने हाेर

  • @rabibaral9333
    @rabibaral9333 Месяц назад +29

    भ्रष्टाचारी काे दम्ब लुताे लगाउ बालेन काे हाई,हाई बिश्व सम्म सम्मानित भयकाे ,देखेर भ्रष्टाचारी हरुकाे राेईलाे ।

  • @sandeepgiri9566
    @sandeepgiri9566 Месяц назад +35

    राजनिती नभए किन अबरोध ? किन चोरहरु सडकमा ???

  • @rajkumarregmi4139
    @rajkumarregmi4139 Месяц назад +19

    यी सबै भ्रष्टाचारी हुन, अदालतले गर भनेको काम गर्न नदिने यिनी को हुन ??

  • @sujitdhakal5571
    @sujitdhakal5571 Месяц назад +20

    जय बालेन❤

  • @namarajmahatxetri3635
    @namarajmahatxetri3635 Месяц назад +10

    फुट पात बढाउँदा कुरुप हुन्छ भन्ने कस्तो खालको सांसद हो अचम्म लाग्छ

    • @user-lt9lp8gw4y
      @user-lt9lp8gw4y Месяц назад +1

      Sawonma aakha futeko goru ho jhole mula samsad hoina yar manxe nai hoina jaye balen

  • @user-ci2yg6jo3b
    @user-ci2yg6jo3b Месяц назад +14

    बालेन ज्यु हजुर देशकाे प्रधान मन्त्री भयर भ्रष्ट हरुकाे छाला तारेर नुन चुक लगाउन आबस्यक छ

  • @SantaLama-iy4un
    @SantaLama-iy4un Месяц назад +18

    बालेन लाई शक्ति देउ कालाभैरब

  • @subashraee3605
    @subashraee3605 Месяц назад +25

    चुप झोले

  • @rupeshthapa3988
    @rupeshthapa3988 Месяц назад +17

    तिमीहरु जस्ता झोले पार्टीको भरौटेहरुले गर्दा देश गरिब भाको हो।जनताले जानी सकेको छ बुझि सकेको छ अब ८४" मा अन्त्य हुने निस्चित छ।

  • @bishnuregmi1223
    @bishnuregmi1223 Месяц назад +18

    जय बालेन

  • @sender453
    @sender453 Месяц назад +8

    ढिलो चाँडो जे जस्तो भएपनि यी चोर नेताहरु जेल जाने दिन आउदैछ ।

  • @birendrarai8553
    @birendrarai8553 Месяц назад +28

    जय बालेन साह जिन्दाबाद

  • @shyamshrestha4491
    @shyamshrestha4491 Месяц назад +6

    थुक्का पिचास लुटेरा , तलाई हार्दिक श्रद्धाञ्जली छ।

  • @udayrumba2484
    @udayrumba2484 Месяц назад +8

    बालेनले न्यूरोड बेच्न लागेको हो र बचाउने माले कांग्रेस भन्नेले नेपालमा के राम्रो काम गरेको छ र भ्रस्टचार देश बेच्ने बाहेक

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh Месяц назад +9

    य पापी सुढो के भनिस अनि तहिले 35 बर्ष मा के गरिस गरिस त तस्करी माफिया मान्छे बेच्ने काम गरिस

  • @laxmiprasadghimire7666
    @laxmiprasadghimire7666 Месяц назад +13

    धिक्कार !

  • @user-fh8gj1fc4i
    @user-fh8gj1fc4i Месяц назад +4

    यो देशलाइ बचाउने ठुलो भुमिका भनेको अब तपाइ युट्युबर साथीहरुको हातमा हुनेछ सत्येतथ्या बहिरा ल्याइदिनु होला जै युट्युब जै बालेन

  • @ramesworthapa4039
    @ramesworthapa4039 Месяц назад +6

    सुँगुरलाई स्वर्ग भन्दा नरकको माया हुन्छ , अहिले काग्रेस र एमालेको घिनलाग्दो हरकत देख्यौ अब कति देख्न पर्ला ?

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 Месяц назад +4

    हामीलाइ लाज हुनेगरी कामगरेकोले डाहा चलेर आयो भन्नुनी!

  • @Anishpoudel-ju5yy
    @Anishpoudel-ju5yy Месяц назад +19

    लुटी खाने हरू लाई त राम्रो अरूले गरेको देख्न कहाँ सक्छ।र नेपालमा

  • @sumanthapa5043
    @sumanthapa5043 Месяц назад +17

    यो चोर लाई प्रश्न नगर्नु पत्रकार ज्यु

  • @guruduttasharma1361
    @guruduttasharma1361 Месяц назад +3

    पत्रकारज्युहरुले नेताजीको मात्र होइन आम जनताको कुरा पनि सामाजिक संजालमा रख्नु पर्छ ।

  • @rm_hechahangchris
    @rm_hechahangchris Месяц назад +8

    खोक्रो राजनीतिक र अन्धो भक्त को देशमा काम छैन !

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk Месяц назад +5

    जय बालेन शाह ❤❤

  • @ganeshkhadka4292
    @ganeshkhadka4292 Месяц назад +5

    इँ डाका हरुले देश त बनाउदैनन

  • @trekguidechetan8184
    @trekguidechetan8184 Месяц назад +3

    कृष्ण गोपाले ले झुक्किएर जितेको हो।

  • @PrakashThapa-tw2bk
    @PrakashThapa-tw2bk Месяц назад +8

    यो मान्छे त झन कुरा नगरुम हो बोली पनि मागेर लियाय्को जस्तो छ फन्तुस बुदा

  • @anzumgr4523
    @anzumgr4523 Месяц назад +8

    धेरै नभुक झोले अब 84 मा तेरो पर्दा सब हुन्छ जनताले चिनेरै जिताएका हुन भ्रष्टाचार गर्न नपाएर औडा बलेर आएको होस बोल्न चोर झोले😡👿

  • @HealthOfficepanchthar
    @HealthOfficepanchthar Месяц назад +2

    येस्तो गोरु बुद्दि भयेको सांसद भये पछि देश को हालत कस्तो होला ? कठै मेरो देश

  • @NABINKAFLE-zk8ve
    @NABINKAFLE-zk8ve Месяц назад +2

    खराब नेताका कारणले हाम्रो देश बनेन।
    गर्छु देश बनाउँछु भनेका बालेन माथी राज्य नै लागेर यस्तो कुकर्म? कठै मेरो देश!

  • @user-ci2yg6jo3b
    @user-ci2yg6jo3b Месяц назад +1

    जय नेपालिकाे मन मुटुमा बस्न सफल बालेन शाहा

  • @rabinbc5283
    @rabinbc5283 Месяц назад

    पत्रकारलाई मेरो १०ओउला जोडेर नमन व्यक्त 🙏🙏🙏

  • @user-zj6zq3gj6b
    @user-zj6zq3gj6b Месяц назад +1

    यो चोरहरुले 40 बर्ष एतिकै बिताए यिनिहरुको पछि लागे अरु 100 बर्ष एतिकै बित्छ बिकाशमा बिरोध नगरौ।।

  • @MiraRai-es5fe
    @MiraRai-es5fe Месяц назад +2

    जय बालेन साहा🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @zinzinfun8555
    @zinzinfun8555 Месяц назад +2

    यो बाजे जंगल बाट शहरमा पसेको झैं छ

  • @gangabdrgurung-xi8mg
    @gangabdrgurung-xi8mg Месяц назад +2

    भष्टचारि चाेरहरु नेपाल बनाउन छैन तर लुटेर खान पल्केका डाकाहरु

  • @ChuriGaming
    @ChuriGaming Месяц назад +3

    एबुढाे देसलाइ अाबसेक परेमा तेराेघरपनि ,भतकिनछ धेर नभुक,भुकने ले गरनसकतहिन

  • @user-vi9nf3ii6n
    @user-vi9nf3ii6n Месяц назад +2

    पैसा खाने मेयर चाहीयो योबुडोलाइ पनि घुस्या बुडो फटा हरु फोहोरी रहेछन यी दान्नब रहेछन

  • @ganeshgurung72
    @ganeshgurung72 Месяц назад

    यस्तो बिकास बिरोधी जन प्रतिनिधि लाई अब आउने चुनाब मा जमन जफ्त गर्नु पर्छ I

  • @razzpahadi4682
    @razzpahadi4682 Месяц назад

    एमाले चाहिँ खुलेरै बालेनलाई फेल गराउन भिडेका छन् है!?? एमालेका स्थानीय तहदेखि सांसद सम्म बालेनको विरोधमा फिल्डमा उपस्थित नै भएका देखियो!! सचेत जनताहरूको बालेनलाई साथ रहनेछ,, जय बालेन।।🇳🇵🇳🇵

  • @user-bo7hf3wn4c
    @user-bo7hf3wn4c Месяц назад +2

    पार्टीका झोलेले काम गर्न दिदैनन

  • @janakshrestha8866
    @janakshrestha8866 Месяц назад +1

    तलाइ माया छ गोथे यत्रो ेअदालत पनि नमन्ने

  • @user-ry3il9jk9b
    @user-ry3il9jk9b Месяц назад

    ई बुडा केपि बाकाे दूध हाे काम पनि नग्रनि बालेनकाे जस्ताे भिजन हाेस जय बालेन 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @RasnaYonjanLama
    @RasnaYonjanLama Месяц назад

    Jai balen tapaile dherai ramro kaam garnu vako xa 🙏🙏🙏

  • @kamalnepalidellejitxpathak4601
    @kamalnepalidellejitxpathak4601 Месяц назад

    मईले भनिहालेनि यी केपि शेरे अारजु बुडाहरु नमरुनजेल देश बन्दै बन्दैन

  • @user-fr3yq5ue3u
    @user-fr3yq5ue3u Месяц назад

    यो गोपाले भाते न्युरोडमा होइन भ्रष्टाचारको नाईके काङ्ग्रेस एमाले बिकास बिरोधि पाले

  • @dilgodar5900
    @dilgodar5900 Месяц назад

    यस्ता अराजक देशद्रोही, घुसखोरी ,भ्रष्टाचारिले भरिएको देशमा के बिकासको आस गर्नु । जन्तानै तेस्तै छन एस्तालाइ साम्सद प्रतिनिधि , धिक्कार छ ।

  • @tarachandragautam8467
    @tarachandragautam8467 Месяц назад

    एमाले को स्वाठ ठुटे नेता।धरहरा,सुन्धाराको ईतिहास मेटिदा बोलेन।पार्किङ उठाउन पाउनुपर्छ रे।

  • @debbahadurgurung5716
    @debbahadurgurung5716 Месяц назад +1

    बिकाशको लागी अबरोध नगर्नु पर्ने हो । यहॅा राजनिति करण नगर्नु पर्ने थियो ।

  • @bishnukhadgi6751
    @bishnukhadgi6751 Месяц назад

    यो मान्छेलाई बिकास भन्ने नै थाहा छैन् रहेंनछ तिमीहरुको बिचारले देश बन्दैन।

  • @SovitapaudelDahal
    @SovitapaudelDahal Месяц назад

    बिकास भाडाहुन एमाले काङ्ग्रेस आफुकुम्ल्याउन पल्केकापाटीहुन्।

  • @hamromobileshop556
    @hamromobileshop556 Месяц назад

    काङ्ग्रेस र एमाले मिलेर बनाएको भए बिबाद आउदैन थियो नगर पालिकाले गर्न खोज्दा बिबाद भएको हो बालेन लाई गिराउन खोजेको ह‍‍ो जस्तो लाग्छ

  • @user-wv6uy1cv1w
    @user-wv6uy1cv1w Месяц назад

    बालेनको दर्ले बोलेको कुरा इस्पस्त देखेको छ अझै दराउदैन भन्दो रहेछ सुद्दो

  • @GeeMocktan
    @GeeMocktan Месяц назад

    Yuwa Man Nepal hats off!! you guys are doing great job. These old dudes have nothing in the head!!!!

  • @SabinaShrestha-mm3xl
    @SabinaShrestha-mm3xl Месяц назад +1

    एस्तै तोरी साम्सद देसै भरी चाइन्छ अनि बिकास हुन्छ अनि कानुन पनि राम्रो बन्छ अस्तै लाई जिताउनु पर्छ

  • @youthstalk640
    @youthstalk640 Месяц назад

    केरे केरे बालेन को हो....बालेन त्यो हो जो एमाले र काङ्ग्रेसको पतनको 2084 मा कारण बन्ने छ।तिमिहरुलाइ लखेटने राजा हो राजा

  • @bharatbhujel1372
    @bharatbhujel1372 Месяц назад

    बालेन सर ले घुस नखाने एमाले काग्रस भनेको काम अाफु पनि नगर्ने अरूले गरेको पनि देखि नसने काम छैन एमाले काग्रेस भन्ने जति

  • @umakantakoirala4
    @umakantakoirala4 Месяц назад

    काग्रेश एमाले शिनु झै गनाएको छ भ्रष्टाचार गर्ने मा सबै ले भन्छन किन एस्तो अबस्थामा पुग्यो पाटी बिकास गर्न नदिने जनतालाइ भेडा बनाइ रहने रहेछन।हो म 2049 मा आउदा नुरोडमा दुन्दुङ्ती गु गनाउथो काठमाडौ का ज्यपुले खर्पनमा गु बोकेर तरकारी सग धान मकैमा हाल्थे अहिले खै के भनु

  • @nandalaldeshar315
    @nandalaldeshar315 Месяц назад

    न्युराेड जाेगाउने हाेइन तृिशूलिमा दुर्घटनामा ध्यान दिनुहाेला नेता ज्यु भालि स्वर्ग जाने बाताे हेर्नु

  • @mailasunar394
    @mailasunar394 Месяц назад

    पैसा कुम्लाऊनी मेयर हुनपर्नी बालेन देस बनाऊनी मेयर कीन हुन्त्यो

  • @sarojchamlagai2958
    @sarojchamlagai2958 Месяц назад

    याे चोर हरुले लाई नेपाल बाट खादनु पर्छ एमाले काँग्रेस याे दुई पार्टीलाई जया बलेन

  • @gajendrabahadurshreenet5731
    @gajendrabahadurshreenet5731 Месяц назад

    जय बालेन !!!!!!

  • @taraneupane3646
    @taraneupane3646 Месяц назад

    भ्रष्ट बिकाश विरोधी एमालेको गिर्दो अवस्था
    पार्किङ माफिया एमाले

  • @ChandraPChaulagain
    @ChandraPChaulagain Месяц назад

    Thujkka pajiharu laj nvaka jnapratinidhi haru

  • @sandip-346
    @sandip-346 Месяц назад

    जनमत सग्रह गरौ को राम्रो? बालेन र पुराना सबै पाटी जो राम्रो ऊ देशको प्रधानमन्त्री .....हिम्मत यसो गर्न

  • @madanshrestha8156
    @madanshrestha8156 Месяц назад +3

    को हो यो पृथ्वीलाई भार

  • @sabikamanandhar9405
    @sabikamanandhar9405 Месяц назад

    त्याे ठाउ छाेडिदिनु बालेन सर हेरेर बस्छ।

  • @atmaramram9921
    @atmaramram9921 Месяц назад

    नेपालमा भरस्ट्राचारी नेताको बोलबाला छ । ईमानदार देशको लागी काम गर्ने , बालेन शाह जस्तो नेतालाई , काम गर्न न दिन , भरस्ट्राचारी लुटेरा नेता एक हुदैछन ।

  • @johnthapa6100
    @johnthapa6100 Месяц назад

    जय बालेन
    थुक्क तिमीहरू यदि यहि काम KP ले गरेको भए सायद जय जय हुनि थियो होला हैन एमाले को झोले हरु? तर एमाले बाहेक नेपाली जनता ले बुजेका छन ८१ को चुनाब मा याद होला एमाले को झोले हरु !!!
    जय बालेन्👍️👍️👍️

  • @Bishunubhandari377
    @Bishunubhandari377 Месяц назад

    काठमाडौ लाइ नेपाल को राजधानि हटाएर पाेखरा बनाउ ,,,राजधानी सुधारछु भन्दा यस्तो गरछन यि भेडाहरुले

  • @SOUL9531
    @SOUL9531 Месяц назад

    काठमाडौ बाहिरी जिल्ला ले बना हो । काठमाडौ रैथाने ले सिन्को भाचिन्न

  • @kamallama8661
    @kamallama8661 Месяц назад

    पहीले जनताले मत दीयो अर्को चोटी मुत् दीनेवाला छ ! १००%

  • @rawangamer4762
    @rawangamer4762 Месяц назад

    फुटपाथ बनाउनि पैसाले हिलाे धुलाे भयकाे ठाउँमा बनाय हुदैन याे बालेन भन्नि गरिब मारा लाई भन्दिनुस पत्रकार

  • @SahilKhatiwada-kr5ud
    @SahilKhatiwada-kr5ud Месяц назад

    अब कंग्रेस र एमालेले देशलाई गृहयुद्ध तिर लादै छ्न । यी दुबै नरपसु संसदहरुकाे कुरा नसुन्ने हाे ।याे गदाकाे पाटिकाे मेयर बिधयासुन्दर शाकयले के गराे याे भन्दा अगाडिको अबस्था के थियो ।

  • @rajivkarmacharya7303
    @rajivkarmacharya7303 Месяц назад

    न्युरोडमा किनमेल गर्ने ८० प्रतिशित बाहिरका मानिसहरु छन् त्यहा किनमेल गर्न नै बन्द गर्नु पर्छ अनि झोले टोलेहरु ले थाहा पाउछन् ।

  • @ChuriGaming
    @ChuriGaming Месяц назад +2

    बालेन तेराे बाउ सरहहाे

  • @deepakrai6919
    @deepakrai6919 Месяц назад +3

    यो सब गुइथे हरु हो देश लुतेरा हरु बालेन हर्क भने को सचा देश भक्त नेपाल आमा को सपूत हो

  • @bravotango4505
    @bravotango4505 Месяц назад

    Sahi ho

  • @sajjansaanbade
    @sajjansaanbade Месяц назад

    सुन्धाराको इतिहास मेतिने गरि सेतो तावोर बन्दा किन एतिको बिरोध गर्न सकेनौ। स्वतन्त्र बाट जीत्यो भन्दैमा एक्लो सोचेर नहेप ।

  • @lhatsheringnawa7165
    @lhatsheringnawa7165 Месяц назад

    एक पट्टी बालेन एक पट्टी एमाले अब निर्णय जनताको।

  • @chetnarayanbaral9351
    @chetnarayanbaral9351 Месяц назад

    देशकोमहत्व बुझ्नेलाई काफिछ

  • @Ericofficial1
    @Ericofficial1 Месяц назад

    Which बालेन रे यो बुडो नेतालाई कानको जाली फुट्ने गरी दिनु पर्ने भयो🤬🤬

  • @RyanRai1997
    @RyanRai1997 Месяц назад

    यो बूढो लाई सम्मान को साथ राणी को बान भन्न चाहान्छु

  • @dineshpachhai5304
    @dineshpachhai5304 Месяц назад

    Balen Saha desh ko Hero ho jay rastrabad jay Nepal 🙏👍❤️❤️❤️❤️❤️

  • @ashokbajracharya9102
    @ashokbajracharya9102 Месяц назад

    Janerai hoo bhai sab yo jhole hoo

  • @shivagautam3549
    @shivagautam3549 Месяц назад

    त्यहाँ जानु भन्दा आफ्नो ठाउँ 9 होला त्यता कति काम गरे भनी देखाउनु है।

  • @khemrajsubedi9855
    @khemrajsubedi9855 Месяц назад

    बालेन लेतसरखारि जग्गा खान हुदैन अकाको सिथै खान हुदैन भनेर अगाडि बडनु भयकोहो अकाको सितैखानपाउनेलत कहिलेई सुदृिदैन्न

  • @khadgajitlama6198
    @khadgajitlama6198 Месяц назад

    नेताको जबाफ गैरजिम्मेवारी ।