उपसभामुखमाथि कारबाही किन आवश्यक ? सत्ता पक्षले देखेका स्वर्णिम सपना !- NEWS24 TV

Поделиться
HTML-код
  • Опубликовано: 16 сен 2024
  • उपसभामुख इन्दिरा राना मगरको राजीनामा माग गर्दै प्रतिनिधिसभामा गम्भीर प्रश्न उठेको छ । उपसभामुख रानाले संसद र आफैसँग असम्बन्धित व्यक्तिलाई अमेरिकाको भिसा अन्तरवार्ता मिलाइदिन गरेको पत्राचारको विषय लामो समयपछि फेरि संसदमा सवाल-जवाफको विषय बनेको छ । उपसभामुखले आचरणविपरित काम गरेको विषय पहिले नै सार्वजनिक भएपनि अहिले सरकारले बहुमतको दम्भ देखाउदै राजनीतिक दाउ चालेको छ ।
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Комментарии • 9

  • @nepalimusic351
    @nepalimusic351 6 дней назад +5

    एमाले र कांग्रेसलाई अब राम राम भन्ने दिन आयो जस्तो छ,ल बधाइ छ नेपाली जनतालाई अब चै बिस्तारै नेपाल पनि बाङ्लादेश र श्रीलन्का को बाटोमा अग्रसर हुदैछ,अब चाडै ओलि र देउवालाई डाडा कटाउन पाइन्छ होला

  • @lalitbhatt6340
    @lalitbhatt6340 5 дней назад

    सहकारिको लागि लड्नु हुन्छ कि नाइ साँसद ज्यु हरु।।

  • @shankerrai795
    @shankerrai795 6 дней назад

    संसद नै विपक्षीकाे कराउने, विराेध गर्ने ठाउँ हाे ; (काग कराउँदै गर्छ पिना सुक्दै गर्छ।)

  • @karlaskarlas6137
    @karlaskarlas6137 6 дней назад +2

    के भाको काङ्ग्रेस ?

  • @bishnubhusal5999
    @bishnubhusal5999 6 дней назад

    Padam Giri: KP ko Jhole.

  • @karunagiri5133
    @karunagiri5133 6 дней назад

    yo padam oli ko vatuwa narapichas ho teri ama bhutani manab taskar giri bandhu adi ma jel hal thucka

  • @ramkrishnaadhikari6993
    @ramkrishnaadhikari6993 6 дней назад

    जान्ने लाइ छानेछ चोर हरुले😂😂😂एमाले काङ्ग्रेस माओवादी जस्तै नयाँ चोर😅😅