इन्द्रजात्रामा ओलीदेखि Sunita Dangol सम्म, देखिएनन् रवि, बालेन Balen-Indrajatra-Oli-Basantpur-Rabi
HTML-код
- Опубликовано: 18 сен 2024
- This is a fully news and entertainment channel. It will publish News, Nepali Movie, Music Videos, Live Dohori, Nepali Serial, Comedy Shows, Tv Shows, Social Short Movies, Reality Shows & Drama.
Entertainment House pvt.ltd. will entertain people.
All the videos on this channel are uploaded with full digital copyrights either owned by Entertainment House or officially provided by different content owners. If there are any copyright issues with the uploaded videos, please feel free to contact us to resolve the matter and avoid conflicts.
Camera: Nabin Ghimire & Naresh Mijar
Editing: Nabin Ghimire
Entertainment House pvt.ltd.
Contact us:-
► Website: newsinnepal.com/
► Phone No : 9851086561
► E-Mail : entertainmenthouse05@gmail.com/newsm776@gmail.com
► Facebook : / entertainmenthouseooff...
► Facebook : / officialnewsinnepal
#NewsInNepal #balenshah #indrajatra
अब आउने चुनावमा सुनिता डंगोललाई निल पार्नु पर्छ यो विकाश बिरोधी हो
फरकै छैन हजुर बालेनले उमेरध्दार उठाए भने सुनिताको धरौटी जफत हुन्छ
याे जात्रा त मलाई खल्लो खल्लो पाे लागाे रानाे हरायकाे माैरि जस्तै
भ्रष्ट एमाले कांग्रेस को साथ छोडौ
पुलिस र आर्मि बाहेक सबै जनताले बहिस्कार गरौ।🤺🤺
जनता को जात्रा हो हामी सबैको हो
किन गर्नु बहिष्कार ?????
@@abidhansapkota1157 तिम्रा बा सग सति नै जाउ न मेरो के टाउको दुखाइ।🤺
नापिस मुजि
सबै भन्दा धेरै घातक सुनिता देखियो जाठि बिकास बिरोधि
Ho hajur , hajurko kurama mo 100/ samarthan janauxu, jay balen jay swotantra, jay Nepal 🇳🇵🇳🇵🙏👏👏🙏🙏👏🏑🏑🔔🙏👏🏑🏑🔔🔔🔔💪👍👍👍👍🇳🇵💯💯💯🇳🇵💪👍👍🇳🇵💯💯💯🇳🇵💪👍👏🙏👍👏🙏🙏🙏
Sunita dangol le hai, hai payko Adhar nai myear sahako adharle Garda nai ho, natra aru partiko myear vayko vay Sunita dangol le gali Ra Murdabad ko nara pautheo tesaile myear balendra ju ko kare var swotantra ruple Agadi bados vanera kritzyata takkrayuna chahanxu.,jay balen, jay Nepal.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👏🙏
खतम रैछ यो भालुनि
kp ba ki chali ho tw vai halxa ni gatak
Yesto vnna milla ra sir… usko kam vnnyko usko party ko paxi lagnu hoinw ra😂
३५ बर्षे भ्रस्ट कुरूप अनुहारहरू
बालेनकाे अनउपस्थितिले यसपालिको इन्द्रजात्रा खल्लो ,मजा आएन😭😭😭
पापी हरुको अनुहार देख्दा खल्लो लाग्यो यो जात्रा
कुहेको फर्सि को के महत्व हुन्छ र? हाम्रो देसको प्रधानमन्त्री भनेको कुहेको फर्सी नै हो ।
सुनिता रारिजाठि
केगर्नु नेपाल को नेता भन्नुनी सरम्लाग्दो 😜😜😜
अब यि डाकाहरूको अर्को बर्ष गाईजात्रा मनाउन पाउ भगवान
गर गर डाका हाे राज्यकाे कर खायर बिदेसि काे दलाल अाखिरिमा पुजा अाज मा जानू पर्नेरहेछ त डाकाहरुयस्ता पनिदेश बनाउन अायका हेर लाज मर्नु दर्सान गर्नु पर्ने रहेछ त डलरबादिहरु किनानेपाल काे धर्म बेचेयिपसुले अाखिरि नेपनका धर्म कर्ममा त जानुपर्ने रहेछत देश बेचुवाहरुले राजाले राखेकाे चलन यिपसुले हटाउद काठमानडशौ कादाजु भाईहरुले किना नखेदेका
यस्ता चोर हरु लाई हेरेर समय बर्बाद भयो
यिनिहरुलाइ त ढुङ्गा ले हानेर स्वागत गर्नुपर्ने
आज यो जात्रामा मेयर साहब नभएर मलाई मेयर साब जिन्दाबाद भन्ने नारा लगाउन नपाउँदा म दुःखी छु। केपी ओली मुर्दाबाद
जात्रामा यस्ताहरु आउनुनै गलत हो
सुनिता राम्रो भने काे त केपि ओलि काे झाेले पाे रहिछ धिक्कार छ बिकास बिराेधि पाडरि हरु ।।
छि यो राणिको अनुहार देख्दा नि रिस उथ्छ
सारै न रिसाउत पाटि को बाध्यता होला
मनभरी पाप बोकेर के को फुलपाती छर्नु धर्म कर्म कमाउनलाइ त सबैको भलो चिताउनु पर्छ हैन र कि कसो साथी हो, हो भने यता हजिर हुम है ।
🤝Sahi kura garnu vayo hjr le🤝❤️🤝
sunita aba by by
Pakkai ho ni hjr🤗😅🤣
चोर हरु
हाम्रो धर्म संस्कार संस्कृति जोगाउनु नेपालको लागि अति उत्तम हो तर यि कुहिएका नेताको गुणगान गर्नु पित पत्रकारीता हो।यिनको गुणगान गाउनु भनेको नेताको पुच्छर झोले हो भन्नु पर्छ। अब नेताको गुणगान बिल्कुलै नगरौ।
कम्बोडियाकाे टेलिकममा लगानी गर्ने फटाहा र बेलायतमा ७ घर किन्ने महाकाली बेचुवा मुर्दाबाद
यी चोर हरु लाई हेरेर सेकेन्ड पनि समय खर्च नगरौ!
केपीकी छाेरी पनि रछिन
चाेरकाे आगमन मुर्दाबाद
देश बिगारा हुरु
नायक विनाकाे चलचित्र।
Yo papi haru lai k hereko janta harule xya
सुनिता डङ्गो एउटा असल नेत्रि हुन तर उखान टुक्के र रुढिबादि पार्टिको पछि लाग्दा सिद्धिन्ने पक्कापक्कि छ
के पि कि आफ्नै रैछ नि यी डङ्गोल्नि
सबैभन्दा धेरै जनभावना विरोधी के पि ओलीको स्वाङ चाहिन्दैन।
पोहर पराल नक्ली सुनिता को अनुहा यस्पाली को सक्ली देखियो 😅😅😅😅😅
होइन यो झोले क्यामेरा मैन चोर नेताहरु को मात्र देखाएर ।भुडि भर्छ कि केहो । जात्रा देखाउन आकोकित भ्रष्टाचारीलाई देखाउन खोजेको।गुखानेहरुलाई ।नदेखाउ जात्रा लाई फोकस गरने
हण्डीवाल हाेला।
मलाई पनि तेस्तै लग्यो पापी हरुलाई के हेर्नू मनै रोएरा अउछ युवा जति सबै बिदेश
कस्तो खल्लो भो नगरपिता विनाको कार्यक्रम
खल्लो भयाे बालेन र रवि नजादा
युवा नेतृत्वको वहिस्कार अत्यन्तै स्वाभाविक छ किनकि यस्ता राष्ट्र घातीलाई किन सम्मान गर्नु,बनँकी कुरा सुनिताको बिचरीले राष्ट्र घातिको नुन खाको छिन
सुनिता को असली रुप
बालेन अायकाे भय यिनिहरुकाक बयिजत हुनेथिययाे।
घिन लाग्दो पार्टी भयो एमाले,तस्करहरुको पार्टी
mero tarfa bata bahiskar
बालेन बिनाको ईन्द्र जात्रा खल्लो भयो, बालेन्द्रलाई भगवान भोले नाथको आशिर्बाद प्राप्त छ।
यि देश तथा जनता माराको अनुहार देखाउने पत्रकारलाई बहिस्कार गरौं।
सबैको जय होस, जय नेपाल।
सुनीता मुर्दा बाद छी
बालेन नदेखिंदा सामाजिक सञ्जालमा हेर्नेलाई पनि नमज्जा लाग्यो !जय बालेन।
Jaya balen
सुनिता डङ्गोल के पि सङै छे त ओइ पत्रुकार ?धेरै चाप्लुसी नघस त सुनिता को?
Raja ko Kami bhyooo❤❤Shree 5 bhko bhyee jatra jsto dekhinthyoo
लाज छैन है के पि वलि लाइ🤣जुन घर मा ठुला मान्छे छैनन् तेइ घर मा नातिनि को हात को टिका लगाउन जानुभएको छ हाम्रो गिरिबनदु बाजे...दछिना पाउछु भनेर होला है।लोभि बुढा 🤓
यी बन्धुहरुको कारण इन्द्रजात्रा पनि गाईजात्रा जस्तो भयो।
Baalen zindabad
🌹🇳🇵बालेन🌹🇳🇵🇳🇵🇳🇵🇳🇵
Sunita dangol should be the leader of amaley and support balen.
इन्धजातरमा देसलाई भित्र भित्रै सिकाउने धमिरा हेर्न को भिड लागेको
जय गिरिबन्धु जय ईन्द्रजात्राले सबैको कल्याण गरुन् ।
भ्रस्ट ओलि
विना Balen उपस्थित इन्द्रजात्रा मा रमाइलो देखिएन।।।
इन्द्रजात्राको अबसरमा सम्पुर्णमानुभाबमा शुभकामना !हाम्रा देशका माननीयहरुलाई आउदो चुनाबमा भोट नदीन आग्रह र सुनीता डङ्मोललाई पनि केपीको धङधङी लागीसकेको र युवायुवतीको चाहाना नबुझेर भ्रटचारीको बचाउ गर्नमा लागेको देखीयो शुभकामना अब दुई साल एही दम्बमा रमाउनु होला!
आफ्नै माहानगर भित्रको कार्यक्रम मा देस को प्रधानमन्त्री नचिन्ने मेयर अराजक, असभ्य र लोकतान्त्रिक बिरोधि हुन। यस्ले काठमाडौ को सस्कृतिलाई तिरस्कार गरेको देखिन्छ ।
पापीहरुको अनुहार देख्दा यो जात्राको भिडियो हेर्न घिन लागेर आयो।
जय इंद्र यात्रा जय बालेन
जय जनता जय नेपाल
🌹🌺♥️🙏🙏🙏🇳🇵
सबैको मनमा बसेकाे बालेन मनबाट हटेको यि आज देखिएका फताहा हरु
Kaamai xoina vatiwa haruko😡😡
Jai❤️😘balen sir🙏🙏🤝❤️❤️
Jai Nepal 🙏🙏🤝🤝
सिक्का ले हानेर मान्छे को ताउको मा लागे ताउको फुतदै नर भयन है
पशुपति नाथको कृपाले यो बुढाहरु सबै मरोस्
येस्ता भ्रष्टाचारको पुजारी लाई सम्रक्छेक देस र जन्ताको अभिस्राप हो
मिडियाले जे भनेका छ त्यो सहि हो भने यो कार्यमा बालेन गलत हुन ।
पेन्सने बुडाहरु घरै बस्नु नी ,नदेशलाई गति दीन सक्नु नपरीबर्तन गर्नु ,युबाहरुलाई दुक्ख भन्दा आरु केही छैन
Happy happy day 🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺♥️♥️♥️♥️♥️
Sunita kp oli ko jhole
My proud my thinker solut
सुनिता डंगोल जस्तो हुन पर्छ अगाडी बाट मुसुक्क हासेर पछाडी बाट छुरा हान्ने 😄😄😄
Sunita is a opportunist woman. But she has to realise that she is nothing without Balen..
त्यो मिठो बोलि भित्र भ्रस्टचारिको छाप ले समातेकै रहिछ ।।।।।।।त्यसैले होला बालेनको साथ छोड्न लागेको।।।।। यस्तै हो भने राजनिति यहिनै सकिन्छ ।।।।
याे के पि काे अनुहार हेरयाे भने लाेदर लागछ,र सुनिताकाे बुदिमा बिरकाे लागेछ
उर्जाशील युवाहरुको मुख कहिले सम्म थुन्न सक्ला र यो निकम्मा सरकारले ?
जात्राको सिङगारपिटार गर्ने नै नभए पछि के मजा ? इ चोरहरुलाइ जात्रामा आउन किन लाजसरम नभएको होला?
सुनिता भनेको पार्टीभित्रको झोलेनि हो अनि झोले हुनु को प्रमाण देखाउनु परेन त....यसको पनि राजनीति सकियो अब...त्यसकै बा क्रिते ओलिको कट्टु धुदै बस्छ अब....
Bahiskar garau.
अब सुनिता लाई बहिसकार गरौ अन फलो गरुम है केपिको झोला लाई
Good. Jay indrajatra. Jay janata
yasta des ka dhamira Lai Pani des ko abhibhabak bhannu parne Hami nepali ko majburi 😂😂😂😂
मेयर वालेन साह जात्रामा उपस्थित नहुनु नेवार जाती को पर्वको खिल्लि उडाए जस्तो लाग्यो ।
खल्लो लाग्यो वालेन बिना
यो मुला बुढो पार्टी ले के गरेको छ र इदार्को पछि लाग्नु let's support balen not a old party
Jai Balen Babu 🙏🏻🌹🇳🇵
प्रजा मोटा भया दरवार बलियो हुन्या छ।यो भनाई पृथ्विनारायण शाहको थियो। तर ओलिको सोच फरक देखेँ,नागरिक सचेत भए मेरो हैकम् समाप्त हुन्याछ।😂😂😂😂😂😂😂😂😂😂
केपी सुनीता 🎉🎉🎉🎉🎉जय एमाले
100% Ab sunita dongol lai jana ta haru le mn parauna chhadchha
सुनिता नागिन निस्किन।
केपी चोर लाई किन आउन दिएको त्यहाँ काजन्ता ले
तेता हेरम्न हेर्दै डाँकु डाँकु देख्खिने बानिलेत हाेला
देश घाति को झोलेनि सुनिता डेङ्गो😂😂
Jaya Balen.
Rip Sunita and kp also Sunita whole family rip jathi
यी सबै भ्रष्ट नेता मन्त्री हरु को नाटक
बालेन महानगर को मेयर भयो रवि किन नी ?
सुनिता काे नि काम छैन याे नि बिकास बिराेधि हाे 84 हराउछे
सबै चोर हरुको आगमन भाको रहेछ सबैले बहेस्कार गर्नु पर्ने ई अधर्मि हरुलाई
Yo muji oli kai poxi lagxa ki kya ho yo sunita jathi poni.. .. .. hunata yemalekai jholi hun yi nani poni
बाउ छोरी संगै 😡😡😡😡😡😡😡😡