जनैपुर्णिमा काे पहिलाे पुजाँ || Janaipurnima ko puja
HTML-код
- Опубликовано: 24 ноя 2024
- जनैपुर्णिमा काे पहिलाे पुजाँ|| Janaipurnima ko puja #janaipurnima
follow me here:-
youtube:- • जनैपुर्णिमा काे पहिलाे...
Tiktok:-www.tiktok.com...
अन्नपूर्ण गा.पा. वडा न: ५ शिख प्रत्यक बर्ष काे जनैपुर्णिमा काे दिन कान्छि बाराहिकाे मन्दिर मा पुजाँ गरिन्छ ।पहिले पुर्खा देखि आफुले मागेकाे कुराहरु पूरा भएकाे बिश्वास काे साथ पुजाँ गर्ने गरिन्छ । नाै बाराहि माताहरु मध्य हाल सम्म ७ वटा ठाउँकाे बाराहि छन भन्ने बुझिएकाे छ।जस्मा जेठि बाराहि- खयर बाराहि
माईली बाराहि-फेवा ताल पाेखरा
साईली बाराहि- पेरि बाराहि घराम्दिकाे बन
थाईली बाराहि- काजि बाराहि नागी
राईली बाराहि- भुरुङ ताताेपानि
ठुली कान्छि बाराहि- नारच्याङ्ग
कान्छि बाराहि- शिख वडा न.५
यसरी जम्मा ७ वटा बाराहि याे माथिको ठाउहरु मा छन भन्ने बुझिएकाे र २ वाराहि कुन ठाउमा छन भनेर थाहा नभएकाे जानकारि पायाै। ढाेके धारिलाई बाख्राकाे बाेका चाहिन्छ भने बाराहि लाई भेडाकाे साड चाहिन्छ।
#dharma
#festival
#चाडपर्व
#purnima
#chadwildclay
check out my other videos;-
• Vai Sanga Garmi Samaya...
• Shikha Pakha Vume Puja...
• शिख मा.वी ब्रेन जिम ||...
• Deusi bhailo programme...
• शिख मा.वी ब्रेन जिम ||...
• Village Dashain Festiv...
• महा शिवरात्री~२०७८ || ...
• Video
• mushroom hunting nepal...
• Vai Sanga Garmi Samaya...