घुमन्तेको कथा | Ghumanteko Katha - Herne Katha EP40

Поделиться
HTML-код
  • Опубликовано: 14 окт 2019
  • उनीहरु घुमन्ते जीवन बिताउँछन् । वस्तुभाउको अाहारविहार र खान्की अनुसार जिन्दगीकाे रुटिन पनि फेरिन्छ । जता जता तिनले डोर्याउँछन् यिनको यात्रा त्यतै सोझिन्छ ।
    Story of a Shepherd and a Cowboy from Eastern Nepal who live nomadic life for the sake of food for their cattle.
    #HerneKatha #GhumantekoKatha
    ========================
    💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
    Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
    🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on RUclips.
    🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
    🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
    👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
    🎬 Director - Kamal Kumar ( / qamalqumar )
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/title/tt8103440/
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
    Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekathasubs
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email.
    📺📺📺 For Broadcasters 📺📺📺
    If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
  • КиноКино

Комментарии • 791

  • @hernekatha
    @hernekatha  4 года назад +99

    हाम्रा कथाहरु हेरेर मन पराउने, कमेन्ट पनि गर्ने तर हाम्रो च्यानल सब्स्क्राइब गर्न चाहिँ बिर्सनु भएका धेरै दर्शकहरु हुनुहुन्छ । कृपया च्यानल सब्स्क्राइब गरिदिनु भए हामी असाध्यै खुशि हुने थियौं 🙏

    • @jagadishtamang3015
      @jagadishtamang3015 4 года назад +1

      कथाका कोहि पात्रहरुलाई सहयोग गर्नेहरु धेरै छन हजुरहरुको आधिकारिक फोन नं राख्नुहोला।

    • @prashannamainali6251
      @prashannamainali6251 4 года назад +1

      Herne Katha kun district ko ho yo

    • @SHYAMlimbusyohooComLimbu
      @SHYAMlimbusyohooComLimbu 4 года назад +2

      Hi siss namste hai.

    • @samirthapa6145
      @samirthapa6145 4 года назад +1

      When I was a child my father sold our ox. To this day , it has been forty years, I miss our pair of ox.

    • @rammandal8825
      @rammandal8825 4 года назад

      Aap to Bhawan Ka Kam kartehe

  • @96-himalgautam18
    @96-himalgautam18 4 года назад +696

    and he is my im proud of you dad

    • @hernekatha
      @hernekatha  4 года назад +84

      Thank you so much for watching Himal ji.. Hope your father will watch the show 🙏🙏

    • @anjalidahal1434
      @anjalidahal1434 4 года назад +27

      Himal gautam your dad is really great 🙏🙏🙏

    • @96-himalgautam18
      @96-himalgautam18 4 года назад +19

      @@hernekatha ofcourse mam i will show my father

    • @96-himalgautam18
      @96-himalgautam18 4 года назад +4

      @@anjalidahal1434 thank you so much mam

    • @sandipk.c1625
      @sandipk.c1625 4 года назад +5

      You are such a lucky guy 😊 #great_dad

  • @jeevanghotane1611
    @jeevanghotane1611 4 года назад +175

    नेपालि कृषकको छोराले नेपालको ठुलो अफिसरको भन्दा बेसि कमाउछ खुसिको कुरा हो।
    सलुट दाजु हजुर लाई।

  • @dhirajdhungana8116
    @dhirajdhungana8116 4 года назад +222

    हेर्ने कथाले जिन्दगीको यात्रा के हो
    मार्ग केहो परिस्थिति के हो त्यो बुझाउछ ।
    हेर्ने कथा परिवारको म असल फ्यान हु ।
    हजुरहरु को को हुनुहुन्छ ??? 👍️👍️👍️ गर्नु होला ।

    • @tulashathapaliya1555
      @tulashathapaliya1555 4 года назад

      Ma pani ho hai hajur❤️❤️❤️

    • @dhirajdhungana8116
      @dhirajdhungana8116 4 года назад

      @@tulashathapaliya1555 हजुर पनि हुनुहुन्छ । मुरि मुरि धन्यवाद ल 👌👌👌

    • @dhirajdhungana8116
      @dhirajdhungana8116 4 года назад +1

      @@Sahity10 होर हजुर पनि

  • @gopalthapa5548
    @gopalthapa5548 4 года назад +2

    समय जती सुकै परीबर्नत भय पनी मान्छे ले आफ्नो बाउ बाजेको बिडो थाम्नै पर्छ।। तपाई हरुको काम देखेर म अती नै खूशी भय। धन्यबाद दिदी उहाहरुको जिवनी प्रस्तुत गर्नु भयकोमा

    • @hernekatha
      @hernekatha  4 года назад

      प्रतिक्रियाको लागि धन्यवाद गोपाल जी । हेर्ने कथाको च्यानल सब्स्क्राइब गर्नुस् न है 🙏

  • @NoName-ys6ie
    @NoName-ys6ie 4 года назад +22

    "हेर्ने कथा" शिर्षक नि रोमान्चक छ । म कोरियाबाट हो र दिनभरीको काम सकेर आारामको बेला हजुरहरूको कार्यक्रम हेर्दा नेपाल नि पुगेजस्तो हुन्छ। सबैभन्दा मनपर्ने प्रस्तुती । धेरै धेरै धन्यवाद ।।

  • @fggg9010
    @fggg9010 4 года назад +7

    प्रचण्ड गर्मीमा पसिनाले निथ्रुक्क भिजेर पनि आफ्नो बेवास्ता गरी उनीहरुको आत्मकथामा हराँउदै व्यस्त हुनुहुन्छ बिद्या दि लाई मेरो न्तर्मन्देखि कोटि कोटि नमन् छ

  • @bishwasxttri8908
    @bishwasxttri8908 4 года назад +96

    भगवान कसम अरबमा गयर ऊट चराउनु भन्दा
    आफ्नै देशमा गाई पालन गरेर स्वाभिमानी भयर बाच्नु बेस हो

  • @ckiranofficial
    @ckiranofficial 4 года назад +10

    बिधिया जि म दार्जीलिङबाट आज भोलि सबै episode हेर्दै छु धेरै राम्रो लागिरहेछ तपाईंको स्वारले यो episode लाई सुनमा सुगन्ध बनाइदिएको छ

  • @anishdahalvlog
    @anishdahalvlog 4 года назад +77

    प्रेरणादायी भाग । धेरै राम्रो काम दाजु ,बाजे हरुको ।

  • @halaksutirtha9104
    @halaksutirtha9104 4 года назад +2

    मेरो बाल्यकाल्को याद झल्कियो बिद्या बैनी । भेडाको बथान देख्दा । तर पाहाड्को भेडा र तराइको भेडामा सबै कुरा फरक हुँदो रहेछ । घुमन्तेको कथाले साँच्चै बच्पनाको झल्को दिलायो ।

  • @minagurung8396
    @minagurung8396 4 года назад +2

    काम कुनै पनि सानो ठुलो हुदैन काम काम हो तर आत्म सन्तुष्टि नै सबै भन्दा खुशी को कुरा हो कति आन्न्दाको कथा हरेक कथा आफनै ठाउमा राम्रो

    • @hernekatha
      @hernekatha  4 года назад

      हेर्ने कथाको यो अंक हेरी प्रतिक्रिया दिनुभएकोमा धेरै धन्यवाद । हाम्रो च्यानल Subscribe गरिदिनु भए आभारि हुने थियौं 🙏

  • @shantishrestha771
    @shantishrestha771 4 года назад +2

    Biddhya di ko herne katha niyamit herne kati 👈👈👈

  • @gautamdas6737
    @gautamdas6737 4 года назад +38

    धन्यवाद , अर्को नयाँ अङ्कको लागि । हामी सधैं तत्पर रहन्छौ, नयाँ अङ्क हेर्नको लागि । कार्यक्रम भनेको यस्तो पो हुनुपर्छ , नेपालका पुर्व देखि पश्चिम अनि उत्तर देखि दक्षिण , कुना कन्दरामा रहेका नेपाली जीवन , उनीहरुका संघर्ष , यसरी प्रस्तुत गर्दा, आनन्द आउँछ, हौसला मिल्छ। धन्यवाद विद्या दिदिलाई।।।

  • @baburambasnet219
    @baburambasnet219 4 года назад +28

    सारै मन छोयो।
    निम्नस्तरको जीवनलाई यति सशक्त रुपमा प्रश्तुत गर्नुहुन्छ जसले जीवनमा धेरै पाठ सिकाउन मद्दत गरेको छ। सलाम छ तपाइँको यो प्रयासलाई। आगामी दिनमा पनि यस्तै प्रेरणादायी कथा हेरेर धेरै कुरा सिक्ने सौभाग्य मिलोस्।

  • @bhimbharadhawaja8330
    @bhimbharadhawaja8330 4 года назад +3

    मेहनत र प्यासै प्यासको गाई र भेडि गोठालाको जिन्दगी देखेर मन कता कता खिन्न लाग्छ सब्बै सहरमुखी भय अहिलेका हामी युवाको रुचि नै छैन पुर्खाको पेसा उस्तै छ ।

  • @samirgautam9717
    @samirgautam9717 4 года назад +11

    हेर्ने कथा नियमित हेर्ने गरेको छु ।
    गाई वस्तु पालेर पनि छोरा डक्टर बनाउँछु भन्दा मनमा छुट्टै आनन्द आउँछ ।

  • @sandiptiwari7156
    @sandiptiwari7156 4 года назад +67

    यो कार्यक्रम हप्ता मा 1 चोटि आए कति राम्रो हुन्थ्यो जस्तो लाग्छ कुनै भाग छुट्टाउनु मन लाग्दैन

    • @balkrishnaneupane708
      @balkrishnaneupane708 4 года назад +2

      Yo khata lekhera banaune haina .kuna kadhara pugera banaunu parxa .kehi samaya wait garnu pare pani real story aauxa khusi kagxa.

  • @sushantgurung7138
    @sushantgurung7138 4 года назад +4

    Bidhya Ddko Katha Sarai man parxa...Himal Pahad ani Teraiko Katha samter Leraunu hunxa..

  • @diwakarrai247
    @diwakarrai247 4 года назад +21

    घुमन्न्तेहरुको कथा राम्रो लाग्यो ।। प्रसस्त प्रेरणा अनि ज्ञान् त्यस्तै साहस , थुप्रै मिल्यो मलाई चै हेरेबापत । बिद्या जस्तो नाम उस्तै काम ❤️❤️

  • @suryakumar7344
    @suryakumar7344 4 года назад +19

    अनि लै लै विध्या दिदी तपाईं कति असल व्यक्तित्व भएको मान्छे तपाईं गर्व छ तपाईं र तपाईको यो रोजाइको पेशाप्रति मलेसियाबाट सँधै हेर्छु।

  • @roshanmagar1988
    @roshanmagar1988 4 года назад +8

    जिन्दगीमा कस्तो कस्तो यात्रा गरेर जिउनु पर्छ अनि वास्तविक खुशी केमा हुन्छ भन्ने कुरा हेर्ने कथाको मुल भाब हो।हरेक भाग प्रेरणादायि जहाँ जिउनुको अर्थ पाइन्छ।

  • @racgurung8771
    @racgurung8771 4 года назад +5

    I'm a new subscriber from Hong Kong फेसबुकमा धेरै हेर्थे, धेरै राम्रो र प्रेरणादायी कार्यक्रम। बिदेशमा आएर गर्ने भनेको पनि यस्तै त हो नी,अरूको देशमा दास भएर काम गर्नु भन्दा त आफ्नै देशमा मलीक भएर काम गर्नु राम्रो ,,।

    • @sarubhatta5647
      @sarubhatta5647 4 года назад

      raC Gurung Hernus shathi ho aaba aphnai desh ma gayara khai garnu parchha I am from Belgium

  • @laxmantamrakar5337
    @laxmantamrakar5337 4 года назад +20

    म चाहिँ ११ नम्बर
    सारै नै मन छुने हेर्ने कथा
    बहिनीलाई धेरै धेरै धन्यवाद 🙏🙏

  • @yogengurung6752
    @yogengurung6752 4 года назад +43

    शरीर त लिखुर्की छ तर विध्याजी हिड़नु चही खप्पिस रहेछ, कहिले पूर्व तीर पुग्छिन त कहिले दुर्गम पश्चिम पुग्छिन। कती हिड़नु सकेकी होलान - त्यो पाईला मा तागत भरी रहोस।

    • @milanneupane9412
      @milanneupane9412 4 года назад

      Hidne bhanekai likhurke le ta ho..mote le ka sakxa ra.....she is creating benchmark ...simply the best.

  • @Sheskanta
    @Sheskanta 4 года назад +5

    जति हेरेपनी मनै भरिदैन अजै हेरौ हुन्छ 30 मिनेट चाडोसकिन्छ अलि लामो 1/2 घन्टा को भिडियो बानाउनुन महिना मा 4 ओटा कथा सम्भब भए हेर्न पाए हुन्थे यो । सम्पुर्ण टिमलाइ अजै धेरै शुभकामना ।।

  • @jblimboo2868
    @jblimboo2868 4 года назад +11

    बिदेशमा सेवा गरेर उमेर बिताउनु भन्दा यो धेरै सम्मानित पेशा हो कम्सेकम आत्मनिर्भर हुनमा योगदान त पुर्याएको छ !

  • @ratanmalla1586
    @ratanmalla1586 4 года назад +4

    आफ्नो पेशा व्यवसाय जे हो त्यहिमा सन्तुष्टि मान्नु पर्छ र रमाउनु पर्छ भन्ने शन्देश मन पर्यो सारै

  • @devblogsandstory
    @devblogsandstory 4 года назад +3

    जिन्दगी सिकाउने यी कथा वास्तवमै प्रेरणादायीक र जिवन जिउने कला पनि मिसीएका छन।

  • @yadavjayprakash7101
    @yadavjayprakash7101 4 года назад +4

    बिदेश मा आएर कचरा को काम गर्छु ,तर नेपाल मा गर्दा लाज लागछ ,,यहि ठुलो समसया हो हाम्रो नेपाली मा ,,

  • @MrKewalrai
    @MrKewalrai 4 года назад +5

    *गर्दा जेपनि हुन्छ। थोरै लगानीमापनि गर्न सकिन्छ तर मात्रै हामी नेपालीमा भएको लाजलाई हटाउनु पर्छ, आँट बडाउनु पर्छ र पारिवारिक साथपनि हुनुपर्छ। गाईले गित सुनेको देखेर रमाइलो लाग्यो।*

  • @shankarkafle9569
    @shankarkafle9569 4 года назад +23

    🙏 दीदी कती राम्रो काम हजुरको अनी रमाइलो पनी 🧘🏻‍♂️🧘🏻‍♂️

  • @deependrashrestha3104
    @deependrashrestha3104 4 года назад +15

    सर, नमस्कार जे गरिरहनु भाछ सहि गरिरहनु भाछ याे हाे नेपाल र नेपालीकाे ईतिहास ।।।

  • @lamakumar3018
    @lamakumar3018 4 года назад +11

    पुर्खा को पेशा लाई निरन्तरता दिनु भाको रहेकोे ले खुशी लाग्यो

  • @jivanbabuma5761
    @jivanbabuma5761 4 года назад +2

    यो video हेर्दा सारै खुसी लाग्यो ।
    किन कि जिन्दगी के हो जिउने आधार .....................

  • @surendrakhanal8907
    @surendrakhanal8907 4 года назад +4

    मान्छेले सधैं आफ्नो दुख मात्रै देख्छ अरुको दुख देख्न सक्ने भए महसुस गर्न सक्ने भए सायदै कोहि दुखि हुदैनथ्यो होला। उहाँको संघर्ष र भर्खरै सि जिनपिङले भनेर गएको कुरा एकै लाग्यो।

  • @basantathapa9594
    @basantathapa9594 4 года назад +1

    साच्चै उदाहरण हो यस्तो उदाहरण संसारमा कमै हुन्छन अरु संग तुलना नगरम आफुसग तुलना गरम भन्न खोजेको हामी नेपाली थोरै शीक्षाको घमण्ड अनी जागीरै खानुपर्ने सोच छ केही सीकौ यसबात धन्यवाद बीद्या जी

    • @hernekatha
      @hernekatha  4 года назад

      हेर्ने कथाको यो अंक हेरी प्रतिक्रिया दिनुभएकोमा धेरै धन्यवाद । हाम्रो च्यानल Subscribe गरिदिनु भए आभारि हुने थियौं 🙏

  • @hemramlucky5150
    @hemramlucky5150 4 года назад +55

    अब माथि सेर्पा हरूको कथा ल्याइनुपर्ने भयो दिदी

  • @rachana_tamang
    @rachana_tamang 4 года назад +23

    काठमाडौंमा बदेल भनेर खाने तराईको(हर्हा सुगुरको)बारेमा पनि देखाउनु परो बिद्या दिदि। झापा र मोरङको बोडर तिर गाई-बस्तु झै चराएको हुन्छ।

  • @binatheeng
    @binatheeng 4 года назад +4

    कस्तो प्रेरणादायी कथा । स्यालुट ।

  • @kp-il1ct
    @kp-il1ct 4 года назад +43

    Bbs गरेर १० २० हजार को जागीर खएर अर्काको भनाइ खएर काम गर्नु भन्दा बरु यहि जिन्दगी ठिक हो ।।

  • @anurodhgtm6882
    @anurodhgtm6882 4 года назад +45

    i am proud of you thulodaddy❤️❤️❤️❤️

    • @96-himalgautam18
      @96-himalgautam18 4 года назад +5

      mero vai❤❤❤

    • @anurodhgtm6882
      @anurodhgtm6882 4 года назад +4

      @@96-himalgautam18 dai yar yeti khushi laageraxani aasu jharna aatesakyo kasam❤️

    • @ujjualrai7930
      @ujjualrai7930 4 года назад

      Maya gara hai thulo dady lai he is a good man

    • @tilaksharma2266
      @tilaksharma2266 Год назад

      Bhai plz share your number i want contact your thul daddy

  • @amarsijali9112
    @amarsijali9112 4 года назад +3

    बिद्दा दिदिको बोली नै मीठो अब कथाको त के कुरा गर्नु जिन्दगी के हो भन्ने कुरा हर कथामा सिक्दैछु

    • @hernekatha
      @hernekatha  4 года назад

      हेर्ने कथाको यो अंक हेरी प्रतिक्रिया दिनुभएकोमा धेरै धन्यवाद । हाम्रो च्यानल Subscribe गरिदिनु भए आभारि हुने थियौं 🙏

  • @chitrabasnet6610
    @chitrabasnet6610 4 года назад +1

    हजुर कथा काहानि गाउघर को समेटनु भयको बिधा दिदी सारै रमाइलो लाग्छ अहिलेको माैसम र समयलाइ हेर्ने जो भने पहिलेकै बा आमा को नै पुरखाैलि ठिक छ

  • @arjunkumargurung3199
    @arjunkumargurung3199 4 года назад +4

    कुनै पनि कथा वा बिसयबस्तु लाई प्रस्तुती गर्ने शैली को म DieHeartFan विद्या जि,👌👌👌❣️❣️

  • @somthapamagar4745
    @somthapamagar4745 4 года назад +1

    एकदम मिठो कुरा गर्नु भयो यो भाईले कसैको जिउ बेच्नु पनि आफ्नो खुशीको लागि संसारकै रित एस्तो छ

  • @BADBOY-fm9bj
    @BADBOY-fm9bj 4 года назад +2

    Ramro lagyo katha Naya Naya thau Naya Naya story herna paiyo Hami tyaha pugna ghumna nasake pani hamro gau thau herna dekhna paiyo thanks for herne katha teams 👍

  • @simrikaashu4258
    @simrikaashu4258 4 года назад +1

    साच्चै नै जब आफ्नो मन खुशी जे मा हुन्छ नि त्यसमा जस्तोसुकै दुख पीडा पनि केही लाग्दैन जस्तो लाग्छ यो भिडियो हेरेर मलाई त धेरै खुशी र रमाइलो पनि लाग्यो सायद गाउले परिवेश मा हुर्केको ले र यसरी नै घर पालुवा जनावर संग खेल्दै हुर्केको ले होला
    धन्यवाद बिद्या मेडाम🙏🙏 हजुर को हरेक भिडियो ले मन छुन्छ
    proud of you daju haru🙏🙏🙏

    • @hernekatha
      @hernekatha  4 года назад

      हेर्ने कथाको यो अंक हेरी प्रतिक्रिया दिनुभएकोमा धेरै धन्यवाद । हाम्रो च्यानल Subscribe गरिदिनु भए आभारि हुने थियौं 🙏

  • @MtvNepalgunj5429
    @MtvNepalgunj5429 3 года назад

    तपाईंको स्टोरीले असाध्य मन छुन्छ बिधा जि यथार्थ समाचार हेर्दा खुसिलाग्छ । म आफै बिगत 20 बर्ष देखि पत्रकारिता गर्दै आयको छु । तर नेपालका कमै मात्र पत्रकारका स्टोरी मध्य म समय निकालेर हजुरको स्टोरी पूरा हेर्छु । best of luck !!!

  • @birendraadhikari9720
    @birendraadhikari9720 4 года назад +1

    बिध्या दिदि तपाईंले समाजमा भयेका सत्यतत्य घटना बाहिर लायेर मान्छे लाई बाच्ने तरिका र सङर्स को राम्रोसँग परिभाषित गरेको छ।

  • @hiralalramdam5261
    @hiralalramdam5261 4 года назад +3

    धेरै धेरै राम्रो छ अहिलेसम्मकै सबैजसो हेर्ने कथा नछुटैइ हेरि रहेको छु सन्दार्बिक र यथार्थ छन मन्छुने हेर्नेकथा

  • @rams011
    @rams011 4 года назад +56

    विद्या दिदी सबै episode नछुटाई हेर्नु हुने ?

  • @mayachamling209
    @mayachamling209 4 года назад +1

    Salute x yo uncle haru lai hami bidesh ma kamayera aru desh ko lagi bikash garnu help garnu vanda yo nai uttam kam ma mandaxu biddha ji ko pura team lai dhanyabad x watching from Kuwait

  • @NepalKhabarDang
    @NepalKhabarDang 4 года назад +4

    तपाई को काम लाई हेर्ने कथाकी सन्चालिका बिद्द्या को काम को लागि सम्मान छ।

  • @usanmoktamang7324
    @usanmoktamang7324 4 года назад +1

    हेर्ने कथा राम्रो लाग्यो ! धर्मका नाममा दोकान चलाउने हरुले कृषकको मर्म बुजोस! धन्यवाद !

  • @anjalidahal1434
    @anjalidahal1434 4 года назад +9

    रमाइलो कथा 😍
    धन्यवाद टिम हेर्ने कथा 🙏🙏

  • @dikdhungel8938
    @dikdhungel8938 4 года назад +7

    हेर्ने कथा राम्राे कथा मन छुने कथा ।।

  • @humnath26
    @humnath26 4 года назад +2

    काम सानो ठुलो हुन्न महेन्त लग्सिल्ता हुन पर्छ जे गर्दा नि हुन्छ अलि कति दुख चै लागेयो सुन्दा कि गाई बेचेर दुई देश पारी लान्छन र साउदी अरब मासु आयात को निम्ति भन्दा असाधय मन खल्लो हुन पुगेयो हुन त माधब गौतम ले पाल्पोसण गरेर दुख गरेर गाई गोरु हुर्काइ बेच्नु हुन्छ आफ्नो जिबन निर्वा गर्नु हुन्छ अब कस्ले कहाँ लान्छ के गर्छ् भनेर चासो को विषय होइन भ्रष्टाचारि र लूटरा भन्दा किसानी जिबन अति सुन्दर

  • @wideangel523
    @wideangel523 4 года назад

    लुकेका कथाहरुको यथार्थता सबैसामु ल्याउनुनै हेर्ने कथाको मुल लक्ष्य हो,म हेर्नेकथाको सम्पुर्ण टिम र प्रस्तोता विधा चापागाईलाई धेरै धन्यवाद दिन चाहन्छु।

  • @mohanrai9825
    @mohanrai9825 4 года назад +2

    स्वतन्त्रता को मजा कति मजा जिउने तरिका दिदी तापाईको जय होस अब लेख तिर पनि यस्तो हुन्छ है

  • @basantsaud5171
    @basantsaud5171 4 года назад

    Herne katha le Jeeban ko bodh garauxa malai.
    Thank you @hernekatha team.

    • @hernekatha
      @hernekatha  4 года назад +1

      हेर्ने कथाको यो अंक हेरी प्रतिक्रिया दिनुभएकोमा धेरै धन्यवाद । हाम्रो च्यानल Subscribe गरिदिनु भए आभारि हुने थियौं 🙏

  • @sushgurung9506
    @sushgurung9506 4 года назад +1

    Herni katha ko harek esp mailey herdai aako chu mailey dherai kura sike yo katha vata
    Life ma jati pani ups and down aaos tara khusi huna chai chodnu nahudo raicha manxe saga kai chaina kai hunaa tara kati khusi kati imandar j vaye pani hamlae ta bihana saaj khana pai rako cha
    So always be happy no matter what
    Aafu saga j cha tes mai khusi huna sikna parni raicha 😇😇😇😇😇😇😇😇😇

  • @sumanmoktan8179
    @sumanmoktan8179 4 года назад +4

    धेरै राम्रो लाग्यो मलाई यो भाग

  • @yamkalalimbu9688
    @yamkalalimbu9688 3 года назад

    यो गाई गोठाले भाइ को मन साह्रो राम्रो हो । तेसै जनावर ले रुचाउने गर्दैन ।god bless u all .

  • @BKPatel16
    @BKPatel16 3 года назад +1

    Owh pahadi Samaj ma madhesi dress r culture ♥️♥️yslai vninxa jha bsinxa tyhi ko culture sikinxa

  • @shambhugurung5386
    @shambhugurung5386 4 года назад +2

    हेर्ने कथा एकदमै प्रेरणादायी कथा हुन्छन् , भित्री मन छुन्छ र उर्जा मिल्छ।
    धन्यवाद ! विद्या दिदी लगायत सम्पूर्ण टिमलाई 🙏

  • @shivadevtiwari7932
    @shivadevtiwari7932 4 года назад +6

    गौ पालन र चरन लाई आफ्नो कर्म बनाएर घुमन्ते जीवन बिताएका माधब गौतम को जीवन काहानीले मनमा एक प्रकारको भाबनाको सन्चार गरायो।पढेर परम्पारागत रुप मा चली आएको पेसा लाई अगाल्न हिच्किचाउने आजको युबा पुस्तालाई उनको घुमन्ते गाई गोठाले प्राकृतिक जीबनले ब्यबहारिक शिक्षा दिएको छ। भेडा चराउने पाल गोठाला हरुको जीवन पनि आफ्नै सन्सार रमाइलो सङ्ग बितेको छ।भेडाको दूध खानुहुन्छ भनेर सोध्दा "पाल्ने भेडा काहा बाट खानु भैसीको दूध"भन्दा हासो लाग्यो।समग्रमा कथा बबनपूरका गोठालाहरु सङ्ग मिल्दोजुल्दो लाग्यो।

  • @tankbasnet4903
    @tankbasnet4903 4 года назад +2

    हेर्ने कथा परीवारलाई र बिद्या जि लाई धेरै धेरै धन्यवाद छ र हप्ताको एक दिन ऐस्तै ऐस्तै अरु नयाँ भाग ल्याएँ धेरै राम्रो हुन्थ्यो
    Once again thank you for your interest epesode making proud of country
    टंक बस्नेत UAE

  • @subodhbudhathoki295
    @subodhbudhathoki295 4 года назад +1

    Dherai preranadayi lagyo. Hami sabaile afno hatko laddu chhinnu parchha. Thank to Herne katha team.

  • @pappumagar6844
    @pappumagar6844 4 года назад +11

    Oho aaj hamrai madhav daiko Katha herna paiyo thanks Herne team...special Bidha Di
    Ma ramro sang chinxu yo Dai lai

  • @DEURALI.2024
    @DEURALI.2024 4 года назад +1

    अत्यन्तै राम्रो श्रव्यदृश्य प्रस्तुत गर्नुभएको मा हार्दिक धन्यवाद

  • @chandrupoudel8468
    @chandrupoudel8468 4 года назад +1

    यति सङ्हर्श आखिर के को लागि हजुर मैले बिध्या चापागाईं लाई भनेको सबै नेपाली ले माया गर्छौ हजुलाई हजुर को हरेक प्रस्तुती राम्रो छ /

  • @sachitkoirala6245
    @sachitkoirala6245 4 года назад +1

    हेर्ने कथा होईन, हेर्नै पर्ने कथा । हरेक कथाहरु उत्तिकै मन छुने ।

  • @bhagwanghimire5857
    @bhagwanghimire5857 4 года назад +3

    मान्छेहरुलाई बाँच्न र खुशी कसरी हुन सकिन्छ भनेर सिकाउने कथा हेर्ने कथा।

  • @kripanandchaudhary8574
    @kripanandchaudhary8574 3 года назад

    म अहिले खाडी मुलुकबाट भिडियो हेर्दैछु। हजुर को हेर्नै कथा देखेर बहुत प्रेरणा बढछ। आफ्नै देश फरकेर आफ्नै देशमा केही गर्नुपर्छ ।बिधिया दिदी हजुर लाई धेरै धेरै धन्यवाद!

  • @jassupunmagar5842
    @jassupunmagar5842 4 года назад +2

    हरेक एपिसोड नछुटाइ हेर्नू मन लाग्छ धन्यवाद सिस

  • @krishnapyasi7080
    @krishnapyasi7080 4 года назад +39

    हेर्ने कथा अनलाइक गर्ने मान्छे चै नजानेर नै होला सायद😍

    • @rabilamichane8602
      @rabilamichane8602 4 года назад

      हैट किस्ने के छ खवर
      कुखुरा चोर किस्ने

  • @amaryonjan5876
    @amaryonjan5876 4 года назад +1

    pool ani khola herne bittikai thaha paye yo mero khola nala Rhexa bhanera kamala khila.thanks herne katha.

  • @konchiwanamchoom5296
    @konchiwanamchoom5296 4 года назад +25

    This one is interesting . I like the shepherd's unique way of marking their sheeps . I was actually wondering how on Earth they recognize their sheeps but then they are clever huh 😃..... It is also inspiring to see them working the whole day under such extreme weather conditions but still letting their sons go to school and the other fellow( if I m not wrong) said his son is pursuing MBBS right ? ?? Now that is amazing !

    • @hernekatha
      @hernekatha  4 года назад +1

      That's very true Konchiwa ji. Thank you so much for watching and inspiring us.

    • @konchiwanamchoom5296
      @konchiwanamchoom5296 4 года назад +4

      @@hernekatha well, guys it is the other way round , its your stories that inspire me all the time . All your stories are unique , heart touching and special on their own. I have watched almost all of them more than once . So.....Thank You for sharing such great stories rather I must say facts that helped me realize so many things.🙏

  • @ramuthapa1368
    @ramuthapa1368 4 года назад +3

    Legendary ghumante ...

  • @mr.gautamautomobiles6965
    @mr.gautamautomobiles6965 4 года назад +2

    बधाई छ दाइ लाइ संसार ले हेर्ने भयो हजुर को कथा...

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 4 года назад +2

    आहा नि जिन्दगी।।
    धन्यवाद बिध्या बैनि🙏🙏🙏🙏

  • @purangurung1118
    @purangurung1118 4 года назад +6

    Incredible....🙏🙏🙏
    Madhav Dai you are the inspiration for me.

    • @madhabpandit8547
      @madhabpandit8547 Год назад

      मेरो मिज्जु पो हुनुदोरैछ😂

  • @surendrasundas589
    @surendrasundas589 4 года назад +1

    मेहेनती मानिसहरु येस्तै हुन्छन् । 🙏🙏🙏

  • @pabanbhujel9537
    @pabanbhujel9537 4 года назад +2

    कति शरल जीवन शईलि मन छोयो

  • @suiitadhikari683
    @suiitadhikari683 4 года назад +10

    जहिले अाफ्नाै पन दिने दिदिकाे स्वर नाै अाहा हाम्रो बिधा दिदी ।।

  • @Rajkirant
    @Rajkirant 4 года назад +2

    सधै प्रेरणादायी कार्यक्रम प्रस्तुत गर्नु हुन्छ अति मन पर्छ बिद्धा जि

  • @laxminepal4719
    @laxminepal4719 3 года назад

    Hajur haru gau gauma gayera janta ko bhawana satasat garnuvako tyo dekhera dheraii khusi lagxa ramailo pani lagxa...kunai kurale bhabuk banauxa dheraii naii ramro....maile hajur haruko yini video haru pailai bata follow gardai aairaheki xu ....didi lagayat sabbai team lai mero namaskar

  • @birmalthapa3516
    @birmalthapa3516 4 года назад +2

    यो कथा सारै राम्रो लाग्यो दूई चोटि हेरियो

  • @OpendraYadav
    @OpendraYadav 4 года назад +1

    Saraii ramro ..... aafno gau ghar tira ko jiwan charya herda atyantaii khusi lageko xa. ...... i am also from & around these place ... #teraimadhes #Nepal

  • @pasupatigupta9423
    @pasupatigupta9423 4 года назад +1

    Aafnei jilla ko bhedi godh ko katha herne payoo. Sarre saree dhanybad bidhya ji..salute your hardwork.

  • @ziad521
    @ziad521 4 года назад +1

    Yasto Karmayogi Nepal Aama ka Sapoot Tarai Ma Kam Chhainan, Nepal Ko Satta ma Baseka neta Bhanauda Haru Ko Bakra Drishti Ko Karan Le Aafnae MatriBhoomi Ma paraya Jasto Bachna Badhya Pariyeka Xan.

  • @villagelife1243
    @villagelife1243 4 года назад +2

    दि दि नमस्कार आरामै हुनूहुन्छ फेरि ऐउटा फरक कथा सघ है धेरै राम्रो🙏🙏❤❤

  • @khanamir-ye4ux
    @khanamir-ye4ux 4 года назад +1

    Bidhya didi ekdam malai man parne yo dai ko kam hajur lai dherai badhai xa hajur estai karya karam liyaunu vaeko ma

  • @ashimrk1542
    @ashimrk1542 4 года назад +2

    यथार्थ दिदी घटना सत्य लाग्ये

  • @ramkanxayoutubechannel
    @ramkanxayoutubechannel 4 года назад +4

    बिद्या जि ले साझा सवाल छोडेदेखी सारै नराम्रो महसुस भएको छ

  • @dharmad4323
    @dharmad4323 2 года назад

    हजुर को कथा धेरै मन पराउँछ।

  • @adipmoktan5804
    @adipmoktan5804 4 года назад +3

    कति मोटो राम्रो गाइहरु ❤️❤️🙏🙏🇳🇵

  • @ishorkarki572
    @ishorkarki572 4 года назад +4

    पढेलेखेका मान्छेले घर खेती गर्नु हुन्न गाइबाख्रा पाल्नु हुन्न भन्नेहरुलाइ गौतम सरले गतिलो झापड हान्नु भयो अनि अर्को भेडा पाल्ने दाइ पनि गरे नेपालमै हुन्छ भन्ने एक गतिलो उदाहरणिय पात्र हुन दुबै जनालाई उच्च सम्मान सधै जय होस ॐ

    • @hernekatha
      @hernekatha  4 года назад

      हेर्ने कथाको यो अंक हेरी प्रतिक्रिया दिनुभएकोमा धेरै धन्यवाद । हाम्रो च्यानल Subscribe गरिदिनु भए आभारि हुने थियौं 🙏

    • @ishorkarki572
      @ishorkarki572 4 года назад

      @@hernekatha जय होस ॐ

  • @dineshraut1500
    @dineshraut1500 4 года назад +6

    त्यो पर देखिने डाँडाको उता पट्टि हो है मेरो गाउँ 😍😍