नेपालमा १५ वर्ष पछी के हुन्छ, कसैलाई थाह छैन !!😢 सहाकारी ले पनि ५ वर्ष मा दोब्बर, 14% ब्याज, बालबालिका खाता, ज्येष्ठ नागरिक खाता, महिला बचत खाता लगायत भिभिन्न बहानामा पैसा जम्मा गरेको थियो, आज पिडित हुन परेको छ !! सावधान !!😢😢
yo सब झुटो रैछ हामिले गरेको थिए एक साल को 7000 को 15 साल को लागि नाफा 20 हजार पनि भएन 15 साल मा😢 थुइ गरिब लाई फाइदा छैन धनी हरु जो लाखौ करोड को बिमा गर्छन मालामाल छ गरिब को लागि 00😢
१००० को ६० प्रतिसत ले कती भयो ? ? १०० को ६ रुपैया ? यो भन्दा Fixed मा १० प्रतिशत पाइन्छ । Dibenture मा ११ प्रतिसत पाइन्छ । यो भन्दा SIP धेरै राम्रो हुन्च, शेर मार्केट मा 15 year मा त करोड हुन्च, स्मार्ट इन्वेस्टर ले ३-४ बर्श मा लगानी डबल बनाउनु पर्छ । नत्र एस्तै फक्कड को कुरा सुन्दै मक्ख पर्ने हो । 15 barsa ma 5 laakh laai 7 karod banako xu, share Market maa.
@@nepallifemotivation sir INSURANCE ko concept saving hoina bhanne kura bhujnu jaruri cha. Bank ma 18 years ma 5 lakh ko 50 lakh aaune Gari recurring ma rakheko maile, Insurance won't give that value. But insurance importance cannot be compared with SIP/ FD. This is for coverage of any accidental/natural death which none can predict. People should know this concept. Dhanyabad
suru ma maile 70 hajar jamma gare mero 70 hajarko 1 barsama kati byaj kati hunxa r feri arko barsama 140 hajr hunxa byaj pani halda saau vayo r feri tyo 140 ko byaj 2 ko darle kati hunxa sau r byaj tesari gardai jaada tribal huna pugxa so ...
बिमा मा नाफा नोक्सान हिसाब गर्ने हो भने बीमा गरिसके पछि यथा सिघ्र 2 या 3 वर्ष भित्र काल लागे परिवार नाफा मा जान्छ....... होइन भने एजेन्ट नामको नर्क पाल्ने मात्र काम बन्छ बिमा अवधिभर..
Maile before 15 years 15 barse ko 1 lakh ko bima gareko thiye 1 Lakh 65 hajar astai aayo paila double hunx vanera garaunu vako thiyo Aile 10 lakhs 15 years ko bima garda double hunx ki nai aile chahi bonus badi x so double pakka hunx vannu hunx Asma kati ko sateta x please sir 🙏
Gadi KO bima grda accident bhayer pni dindena. Ani jiwan bima graye pxi k Paula ho? Lobh matre dikhauxa Last ma Tyo paisa pni pach gre pxi janta kosng guhar grne?
So, If we calculate, Yearly return is below 6%. Insurance is nothing but a business of fear... They put fear inside you regarding uncertainty and in return give you a Chocolate...
"Insurance is not a chocolate; insurance does not make anyone rich, but it certainly protects a family from becoming poor. Insurance is for the protection of the family."
@@YogendraChidi-m1y मेरो चार किस्ता तिरेको टोटल 4 लाख यस्तै समस्या ले क्लोज गर्न खोजेको 365000 मात्र पाउने रहेछ अहिले कन्टिन्यु तिर्दै छु हजुर पनि सके सम्म क्लोज नगर्नुहोला यदि किस्ता तिर्न नसके पनि पुरा अवधि राख्नु होला
हरेक अार्थिक वर्षपिच्छे बढ्ने मुद्रास्फीतिले हरेक १५ वर्षमा अहिलेको रु ७०००००/- को मुल्यांकन रु १५०००००/- हुन्छ । जीवन बिमामा अार्थिक लाभ शून्य तर केही हदसम्म जोखिम चै व्यवस्थापन गर्छ है । फाईदाका हिसाबले SiP नै सबैभन्दा उपयुुक्त रिटर्नदिने योजना चै हो । यदि हरेक बिमा कम्पनिले SiP को सुबिधा दिन्छ भने प्रत्येक व्यक्तिले जीवन विमा गर्छन् । २१% दिएछ लाभांश यसपाली ।
कुनई पनी जीवन बीमा गर्नू ,आफू लुटिनु हों बीमित लाई बभुजदाई बिमा बीमा मलाई दिनु यति हंच भंचन लास्ट माँ हात ०%हो मलाई नेपाल लाइफ की इंदिरा भूसाल ले ठगेकी छ बागलुंग बाट यो आईमाई लाई भेटे मात्र पनी 😡
तर बैक मा एकै पटक पैषा जम्मा गर्नु पर्यो नि त यस्मा हरेक साल मा एक पटक जम्मा गरे भयो तर जीवन बिमा पैषा धेरै रिटन आउछ भनेर गर्ने हैन आफ्नो जीवन को सुरक्षा को लागि गर्ने हो नि
मैले 15 बर्से 15 लाखको बिमागरेकोछु मलाइ बिमाभरनको लागि🎉 मदत गर्ने एजेन्सिले 15 बर्स पुगेपछी 60%बहुनस सहित एकमुस्ट रकम आउनेछ र तपाई को उमेर यानिकी मेरो उमेर 70 बर्स पुग्यो भने फेरि 15 लाख प्राप्त गरनु हुनेछ भनेर मलाई आबद्द गर्नु भयको छ 3 बर्सदेखी भोर्दै आयको छो उमेर सत्तरी हुदा सम्म मोरियला बाचियला अर्को पाटोहो यदि बाचियो भने पेन्सेन स्वरुप 15 लाख मैले पाउछुकी पाउदिन मलाइ बताइ दिनुहोस सर
Sir mero xora 4 barsha pugo 10 lakh ko nepal life insurance gardinu paro vaneko barshik 76970 hora sir hajurko video mata 70 hajar matra tirnu parxa vanu vxa sir
Mero 10 lakha ko jiban sahara gareko chu nepal life ma ahile maile 8 kista bujhayako chu maile salko 85 hajar bujaunu parxa sir aba maile prumume bujauna sakina vane mero poisa k hunx sir
बिमाको कमाउने रमाउने तरिका गजबको छ । जनता आफै बुझ्नु होला, बीमा सिकारी हो जनता पासोमा पर्नु हो
लामो छोटो जस्तै रैछ बीमित लाई धन्यबाद
Sip को बारेमा राम्रो भिडियो बनाउनु परो सर
ok
नेपालमा १५ वर्ष पछी के हुन्छ, कसैलाई थाह छैन !!😢 सहाकारी ले पनि ५ वर्ष मा दोब्बर, 14% ब्याज, बालबालिका खाता, ज्येष्ठ नागरिक खाता, महिला बचत खाता लगायत भिभिन्न बहानामा पैसा जम्मा गरेको थियो, आज पिडित हुन परेको छ !! सावधान !!😢😢
हिसाब किताब गर्दा बीमा नगर्दा ठीक ।एक हातले दिने अर्को हातले लुट्ने काम ।।
१५ बर्श सम्म ७० हजार बैंमा राख्यो भने ८% ले पनि १५ बर्श सम्ममामा २१००००० हुन्छ
@@basantashrestha7927 सहि कुरा हो । यी बुङ्गा हरुले सबैलाइ बेवकुफ सम्झिन्छन । fixed deposit मा बिमा को भन्दा बढी पैसा आउँछ ।
@@basantashrestha7927 बिमा मा बैसा कमाउन खोजन मुर्खता हो म बुझ्छु तर
१५ बर्षमा कुन बैंकले ८% मा ७० हजार लाई २१००००० बनाउछर ?
21 Lakh hoina mitra 75000 chahi hunxa 5% le 15 barshama kun hotalma padeko ho hisab ramro sanga garnuta
Please sir Lic कोअप्रेसन ओफ नेपाल को जीवन आनन्द बिमा को बरेमा complete video बनाइदीनु न sir
go to my channel and search jiwan anand
बिमा त गर्नु हुन्थ्यो तर सहकारीको जस्तो रोग लागेर पलायन भयो भने यस्को जिम्मा कसले लिन्छ ?
yo सब झुटो रैछ हामिले गरेको थिए एक साल को 7000 को 15 साल को लागि नाफा 20 हजार पनि भएन 15 साल मा😢 थुइ गरिब लाई फाइदा छैन धनी हरु जो लाखौ करोड को बिमा गर्छन मालामाल छ गरिब को लागि 00😢
@@HarishDhamivlog बिमा लाई fix deposit को रुपमा हेरीनु हुदैन, risk management को लागी हेरीनु पर्छ
Tapaily turn insurance garexa tai vyera .. bujhera garnu ..natra Kai paudaina.. rah pauxa pni
SIP योजनाको बारेमा पनि विस्तृतमा भिडियो बनाउनपर्यो सर ।🎉
सहकारी को जस्तो हालत मा गयो भने को कस्ले जिम्मा लिने इन्स्योरेन्स त गर्नु हुन्थयो। बिश्वास घत्यो।
Naulo Jiwan Sambridhi bima ko barema jankari tatha video banai dinu paryo sir. Maile 15 barsko 20lakh ko bima gareko xu, yearly 236444/ tirxu.tarah malai aile aayera yo alik ghata vayo jasto xa .baru yatro amount ma arko nai jewan surakchaya bima gareko thik hunthiyo jasto lagyo.ke kaso auta video banai dinu paryo sir
बिमा गर्नु राम्रो कुरा हो सबै ले गर्न जरुरी छ
१००० को ६० प्रतिसत ले कती भयो ? ? १०० को ६ रुपैया ? यो भन्दा Fixed मा १० प्रतिशत पाइन्छ । Dibenture मा ११ प्रतिसत पाइन्छ । यो भन्दा SIP धेरै राम्रो हुन्च, शेर मार्केट मा 15 year मा त करोड हुन्च, स्मार्ट इन्वेस्टर ले ३-४ बर्श मा लगानी डबल बनाउनु पर्छ । नत्र एस्तै फक्कड को कुरा सुन्दै मक्ख पर्ने हो । 15 barsa ma 5 laakh laai 7 karod banako xu, share Market maa.
kun bank le fixed ma 10% interest dinchha, tyo bank ko name bhannus, ahile ma pani fixed deposit garchhu......
@@nepallifemotivation 😀😀😀
@@nepallifemotivation sir INSURANCE ko concept saving hoina bhanne kura bhujnu jaruri cha. Bank ma 18 years ma 5 lakh ko 50 lakh aaune Gari recurring ma rakheko maile, Insurance won't give that value. But insurance importance cannot be compared with SIP/ FD. This is for coverage of any accidental/natural death which none can predict. People should know this concept. Dhanyabad
@@nepallifemotivationmani la
सबैको कुरा सुनेर छक्कै परेँ म धेरै किन भनेको कसले दियो 10%
जेपनि बीमा हरु अनि बैंक हरु सबै ठग हुन्छन् अहिले जम्मा गर्दा सबै लुटेर हिन्छन् काम छैन।
Thank you so much for your good information.
Thank you hjr hisaab ko lagi
tThank you ❤️ for your information 🎉😊
10लाखको 15बर्षमा एक करोड भन्दा माथि पुग्छ।
15 बर्ष अघि सुन किने अहिले कति हुन्थ्यो
एजेन्ट र कम्पनी मोटाउने मात्र हो 🤔🤔
सर केटा केटी जीवन विमा सम्बन्धमा सम्झाईदिनु होला
1000000 को 15 वर्षमा बाहिर ऋण दियो भने 100 कडा 3 ले 15 वर्षमा त 54 लाख हुन आउँछ हो नभए आफ्नो बिजनेसमा लगानी गरम
मेराे एउटा 5 बर्ष भयो एउटा 3 बर्ष भयो पैसा हालेको अब दुबै बन्द गर्न मिल्छ कि मिल्दैन र मिल्यो भने कति काटियर आउछ
Jiban bima vaneko just saving ko lagi ho kunai accident navaya accident vaya ramro ho afu afu ma var parxa
Nice video
suru ma maile 70 hajar jamma gare mero 70 hajarko 1 barsama kati byaj kati hunxa r feri arko barsama 140 hajr hunxa byaj pani halda saau vayo r feri tyo 140 ko byaj 2 ko darle kati hunxa sau r byaj tesari gardai jaada tribal huna pugxa so ...
❤❤❤❤ namste sis
Total 16 देखि 17 लाख मात्र पाइन्छ । पैसा दोब्वर बनाउने विमा सहि तरिका होइन विमा भनेको जोखिम कभर र सानो सानो बचत मात्र हो
great
500000 को22 बर्ष को हिसाब निकाल्दिनुन सर
सर नमस्कार मैले तिन लाषकाे15 बर्सकाे लागि यहि कम्पनीमा बिमा गरेकाे छु मेराे कति अाउछ? म्यासेज दिनुभय अभारि हुनेथिए। धन्यवाद
Thank you sir
Dinxa paisha ki didain maile same 15barsh ko garayeko Xu 1000000 ko reply dinu sir😊😊😊
मेरो पनि 10 लाखको 15 बर्से छ , हिसाब गर्दा त केहिफाइद देखिन अब त निकालिहाल्ने हो
१० लाखको बिसनेस गरेउ भने १५ बर्षमा मान्छे करोडपति हुन्छन
Sir 2 barsha bima garer chodeko paisa firta huncha ki hunna please vannu hola?
Thank you Sir 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
🙏🙏
बिमा मा नाफा नोक्सान हिसाब गर्ने हो भने बीमा गरिसके पछि यथा सिघ्र 2 या 3 वर्ष भित्र काल लागे परिवार नाफा मा जान्छ....... होइन भने एजेन्ट नामको नर्क पाल्ने मात्र काम बन्छ बिमा अवधिभर..
कागजी प्रक्रिया यति झन्झटिलो छ कागजात प्रक्रिया मिलाउन नै त्यहि पैसा आधा सकिहाल्छ।
150000 ko bima banauda 1 year ko 10 hajar hisab le 15 barsa ma kati painx hola sir?
यो बिमा पैसा जम्मा गर्नु भन्दा बैंकमा निश्चित समयको लागि मुद्दती बचत गर्नु ठिक छ झन्झट हुँदैन ढुक्कले ।
Maximum bank le fixed deposit ma 7% bhanda bdhi interest dinx... 7% rate le 15 years ma interest matra 17 lakh bhanda badhi aaux...
@@jkscience8311 70000ko intrest blank ma 15 barsa ma 1700000 hunx ra?
Sat parsent 15 barsa rakhera jhikda kati rakam aauchha
Sir yo barsik kista tirda time ma tirena vane kati persent penalty katxa
ruclips.net/video/vOxPJCpYa2M/видео.html
Maile before 15 years 15 barse ko 1 lakh ko bima gareko thiye 1 Lakh 65 hajar astai aayo paila double hunx vanera garaunu vako thiyo
Aile 10 lakhs 15 years ko bima garda double hunx ki nai aile chahi bonus badi x so double pakka hunx vannu hunx Asma kati ko sateta x please sir 🙏
हुदैन माथी हिसाब गरेर देखाउनु भएको छ त हो त्यहि हिसाब अनुसार तपाई आफै पनि हिसाब गर्न सक्नु हुनेछ
बिमा गर्नु र सहकारीमा पैसा जम्मा गर्नु एउटै हो ।
Gadi KO bima grda accident bhayer pni dindena. Ani jiwan bima graye pxi k Paula ho? Lobh matre dikhauxa Last ma Tyo paisa pni pach gre pxi janta kosng guhar grne?
तेस्का बाजे inflation rate 7/8% भएको देश मा 6% कठै😂😁
So, If we calculate, Yearly return is below 6%.
Insurance is nothing but a business of fear...
They put fear inside you regarding uncertainty and in return give you a Chocolate...
"Insurance is not a chocolate; insurance does not make anyone rich, but it certainly protects a family from becoming poor. Insurance is for the protection of the family."
यस्तो हिसाब त हामी उमेरकाले पहिले 7 कलासकाे हिसाब मा पढि सक्यौं
sanimarealince life insurance ko pani vdo banaunu paryo sor
ईन्सुरेन्स को लागि प्राइभेट राम्रो कि सरकारी राम्रो सर
यो सबै ठग कम्पनी हो। भनेको बेला पैसा पाउदैन अनेक कागज पत्र माग्छ
20 barsako video banaunu sir
१५ बर्ष मा डबल पनि भएन, उता १५ बर्ष मा महगाइ १० गुना बढ्च, उल्टै घाटा भयो, एस्तो बेकुप हिसाब गर्छ । यार । मैले ५ लाख ले १५ बर्ष मा ७ करोड कमाए ।
@@pawanthapa4550 😂😂😂
How
Oho hajur🎉🎉
50% भन्दा कम छ नेपाल लाईफमा त अरू बिमा कम्पनि धेरै छन त ।
15 years ma ta 70000 ko hisab le 1050000 bho ta bujako ani 1000000 ko matra hisab kina???
वर्षको १० हजार भर्यो भने १५ सालमा कति बौनस् हुन्छ र टोटल मिलाएर कति दिन्छ बीमा कम्पनी ले
Bonus rate thap ghat kasle k aadhar ma gar6?
मैले 15 बर्षको जीवन बिमा गराएको छु सर मैले बार्शिक 50 हजार बुझाउछु टोटल 7लाख50 बुझाउन पर्छ अब मेरो 15 बर्स पूरा भयो भने कति आउँछ होला सर
video watch again and again
15 sal Sam m. Eyo company rahan n ho.
yoi dharti ma
तिमी अफै गर लिने बेला चै यस्ताे उस्ताे यति उति भन्छ पछि फरकाउने बेला चै याे भएना त्याे मिलेना माथि जाउ तला जाउ भाेलि अउ अजा हाकिम छैना तिमिहरु काे चर्तिकला हामलाई थहा छैनार ?
Testai xa😡😡😡
दैनिक १०० को चुरोट रक्सी खानु भन्दा चै बिमा गरेको राम्रो
५० हजार को १५ वर्ष मा कति हुन्छ होला वार्षिक ४२ सय १५ रु बुझाएको छु ।बोनस कति होला एक्मुस्ठ कति पाइएला ।मेरो १५ वर्ष पुग्न लाग्यो ।
मेरो छोराको ईन्सुरेन्स गरेको छु सर १५ बर्ष को तर बिमान्क रकम भिदिओ को जस्तो १०००००० पुग्दैन यस्तो अबस्थामा के हुन छ ?
@@YogendraChidi-m1y मेरो चार किस्ता तिरेको टोटल 4 लाख यस्तै समस्या ले क्लोज गर्न खोजेको 365000 मात्र पाउने रहेछ अहिले कन्टिन्यु तिर्दै छु हजुर पनि सके सम्म क्लोज नगर्नुहोला यदि किस्ता तिर्न नसके पनि पुरा अवधि राख्नु होला
@@padamkunwar6742 thank you sir
मैले नि रिलायबलमा लाइफ इन्स्योरेन्स गरेको छु 10 लाखको 20 बर्समा कति पाउछु होला
Tesma agent le kati % pau6n first year second year……….?
Vayena yo malai thika lagena kina r kasari vannu bimako 6 / xa vane tyo pasanai maile 1 wata duima khelayo vane 55 lakh banauxu
सम्झने मात्र हाे लास्टमा ब्याजपनि अर्काे बर्ष लाग्छ
हरेक अार्थिक वर्षपिच्छे बढ्ने मुद्रास्फीतिले हरेक १५ वर्षमा अहिलेको रु ७०००००/- को मुल्यांकन रु १५०००००/- हुन्छ । जीवन बिमामा अार्थिक लाभ शून्य तर केही हदसम्म जोखिम चै व्यवस्थापन गर्छ है । फाईदाका हिसाबले SiP नै सबैभन्दा उपयुुक्त रिटर्नदिने योजना चै हो । यदि हरेक बिमा कम्पनिले SiP को सुबिधा दिन्छ भने प्रत्येक व्यक्तिले जीवन विमा गर्छन् । २१% दिएछ लाभांश यसपाली ।
Maile 79448 ko dar le 15 year bujauda 10 lakh ko kasari hunxha 15 yearma 20 lakh jamma tes ma tex katera dineho ma fasiyo jasto lagyo
Maile 1year vareko paisa firta hunxa ki nai
mero euta question xa sir. Surrender garda aru branch bata garna milxa ke mildaina?
milchha
@@mgrm4447
Company anusar farak huncha niyam
@@mgrm4447 surrender garnu vayo hjrle
कुनई पनी जीवन बीमा गर्नू ,आफू लुटिनु हों बीमित लाई बभुजदाई बिमा बीमा मलाई दिनु यति हंच भंचन लास्ट माँ हात ०%हो मलाई नेपाल लाइफ की इंदिरा भूसाल ले ठगेकी छ बागलुंग बाट यो आईमाई लाई भेटे मात्र पनी 😡
Paisa dherai vako xain Hami sang😂😂😂😂 18 lakha ko value 15 years paxi Ahile ko 8 lakha ko pani hudain
@@NRKvlog2024 yo chai point ko kura aayo hai
2/4 barsha ma mariye ta thikai chha mariyena bhane ta dimag kharab hunchha ni
Fix ma rakhau jitinaxa
2 years nani ko primum katti hunxa 10k ko 15 years ko
जि बि राई ले झै खाइ दिन्छ बल्ल थाहा पाउला इनिहरु को भरोसा मा न पर्नु है ।
Tyo vanda faida bank ma 15 barsako lagi fix ma rakhera 15 barsa ma 28 lakha hunxa
तर बैक मा एकै पटक पैषा जम्मा गर्नु पर्यो नि त यस्मा हरेक साल मा एक पटक जम्मा गरे भयो तर जीवन बिमा पैषा धेरै रिटन आउछ भनेर गर्ने हैन आफ्नो जीवन को सुरक्षा को लागि गर्ने हो नि
Vanesi maile aba insurance Garda aafno wife ko Garda premium kam tirna parxa hola hai. Waha ko umer mero vanda kam xa.
सहकारी झै हो
ब्याज कता हरायो नि
bima company le bonus dinchha , byaj hoina
मैले 15 बर्से 15 लाखको बिमागरेकोछु मलाइ बिमाभरनको लागि🎉 मदत गर्ने एजेन्सिले 15 बर्स पुगेपछी 60%बहुनस सहित एकमुस्ट रकम आउनेछ र तपाई को उमेर यानिकी मेरो उमेर 70 बर्स पुग्यो भने फेरि 15 लाख प्राप्त गरनु हुनेछ भनेर मलाई आबद्द गर्नु भयको छ 3 बर्सदेखी भोर्दै आयको छो उमेर सत्तरी हुदा सम्म मोरियला बाचियला अर्को पाटोहो यदि बाचियो भने पेन्सेन स्वरुप 15 लाख मैले पाउछुकी पाउदिन मलाइ बताइ दिनुहोस सर
15 barshma 20 lakhako value 20 jahar jatiko hunxa kehi faida hunna yesma
हाम्रो पैसाबाट ६ प्रसेन्ट टेक्स काटेर रास्ट्रघाती नेताहरु पालीने त होला नी
हो
Sir mero xora 4 barsha pugo 10 lakh ko nepal life insurance gardinu paro vaneko barshik 76970 hora sir hajurko video mata 70 hajar matra tirnu parxa vanu vxa sir
10 lakh ko 15 barshe Garda barshik 76970 hora sir jankari pauna sir
हजुर नेपाली हो कि देशी हो
Bhram ma napare hunxa, dida jasto sajilo hunxa lina sahrai garo hunxa.
मेरो एक किस्ता पैसा खाइ हल्यो क्यारे ,,
Mero 2 lakh ko bma 7sal ko banay ko Ani kina abadhi Pura vay paxi jamma 252000 matra aayo k ma thageyko hu sir reply please 😢😢😢
bima abadhi kam bhayma rakam pani kam aaunchha
Mero 10 lakha ko jiban sahara gareko chu nepal life ma ahile maile 8 kista bujhayako chu maile salko 85 hajar bujaunu parxa sir aba maile prumume bujauna sakina vane mero poisa k hunx sir
सहकारी जस्तो यो पनि भाग्न बेर छैन
चित्त बुझेन यो त बरु fix डिपोजिट मा राम्रो
1 year bako chhodeko k hunxa
6% Tax नेपाल सरकारको बडी भयो ...
100/3% 10 lakh ko monthly 30000 sal ko 360000 15 sal ko 360000×15 54 lakh😮
१ लाख को गर्नु मिल्छ कि मिल्दैन सर? १५ वर्ष लागि सर
s
Khie vayina vane chayie paisa gayip
maile 1 crore rakhera bank ko manche vagyeoo vanee taa mero paisa gayeoo...
70 Hajar pr yr bujhauda usle 10.50hjr bujhauchh khoita dubble?
Muji faida k ta
@@DalBahadurSinjalimagar janata lai jata pani lutne ta ho