आहा कति मिठो अनि मार्मिक शब्द मा सजिएको गित आदरणीय गायक सर्जक घमेश दुलाल दाई र लाइभ दोहोरी को चर्चित गायीका विमला भुजेल दिदी ले गाउनु भाको गीत"मलाई पनि पुर्या देउ आर्यघाट"जति सुन्यो त्यति सुन्न मन लाग्छ मलाई टिक ट्यांक मा पनि भाइरल छ यि मिठो अनि मार्मिक शब्द बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिम लाई 🙏🙏🙏
सर्ब प्रथम नमस्ते नाग्बेली च्यानलमा जोइन हुनु भएका सम्पुर्ण दाजुभाइ दिदी बहिनी हरुमा म देब श्रेष्ठको तर्फबाट 1 जानलाई रुवाइ 10 जानलाई हसाउनु हुने मुया प्रेमी हरुलाई यो गीतले अलि मन नछोलान तर तेहि आफ्नो माया हो भनी तड्पी बस्नेलाई यो गीत बास्तबिक हुन सकिन्छ अति मार्मिक लय सब्दमा स्वोरको भयन गर्ने ठाउँ रहेन सारै मन छोयो यो गीत सुनेर घमेश दुलाल दाइ बिमला भुजेल दिदी लगायत सम्पुर्ण टिमलाई बधाई तथा सफलताको अग्रिम शुभकामना
अति सुन्दर 💕💕 घमेश दुलाल जि धेरै पहिलादेखी सुनेको नाम हो। पुरानो गायकले गाउनुभएको नयाँ गित सुन्नपाइयो धेरै खुशी लाग्यो।अनि बिमला जि को शब्द चयनपनि अतिनै मिठोलाग्यो।सफलता को धेरैधेरै शुभकामना यहाँ सहित सवैलाइ।
वाउ क्या राम्रो गीत रेकर्डिङ भयछ खुसी लाग्यो आबोझन धेरै उन्न्नती प्रगती हुदैजाउन बिमला जो अनि सम्पुर्ण टिम लाई बधाई शुभकामना ।। रामेछाप मन्थली हाल साउदी अरब
सारै राम्रो लाग्यो धन्यवाद! फेरि पनि यस्तै यस्तै सुन्न पाइयोस शुभकामना ।
बधाई छ दीदी.
मार्मिक र मन बुझ्ने गीत सेल्युट सिङ्गरद्वयलाई
सारै मिठो लोकदोहोरी घमेस दुलाल सरको यस्तो लोकभाकाका दोहोरी फेरि पनि प्रतीक्षामा छौ सारै मीठो स्वोरका धनी ! ,बिमलाजिलाइपनीमीठो आवाज्को लागी शुभकामना ।
Wou daami xa sa dhanyabad
बधाई छ सफलताको कामना बिमला सिस्टर and best of luck sis
काठ क्षेत्रकाे अग्रज गायक घमेश दुलाल सर र नव कलाकार बिमला भुजेल दिदी लाई सफलताको शुभकामना ।
5fgg
Dami
Maarmik geet ghamesh dada ra bimala didi
धैरै पछि घमेश दुलाल दाईकाे गित अाएछ खुसि लाग्यौं है
wow ekdami ramro lagyo
धेरै पछि घमेशकाे गीत सुन्नमा पाइयाे
Wow ramro xa gita
Bahut marmika and man chune swor both of you
Thankyou
घमेश दुलाल र बिमला भुजेल सानू केसि र प्रतिमा अर्याल लेगायेका गितहरु प्रतेक नेपालिको धुक धुक किमा बस्न सफल ।
Sas
Khusi lagyo dai yo bimala lie sath ma leyara gaunu bhyako ma badhai cha bimala ddlie pani
Thank you
मर्म स्पर्सिय छ मीठो लाग्यो।
दामी लाग्यो👍️👍️👍️👏👏
धेरै राम्रो छ ।
आहा अती मन छुनी गित मार्मिक शब्द ले मन छोयो। हार्दिक बधाई छ सम्पूर्ण टिम लाई
Waw.....
दामी , दामी येसै त घमेश दाइ को स्वर सुनी रहु लाग्छ।
Tq
Hait kada aayo t raamro srija bhako x Salam x sabai timlai
Ramro vanda dherai ramro
Bimala di ko swor sarai ramro lagyo
नम्बर 1 छ है शुभकामना सम्पुर्ण टिमलाई
Wowow
अत्यन्तै राम्राे काेसेली पस्किनु भएकोमा यस प्राेजेक्टमा जाेडिनु हुने सर्जक, संगितकार, गायक गायिका सम्पुर्णमा बधाई तथा शुभकामना 🙏🙏🙏
अति मार्मिक लय शब्दमा सजिएको घमेश दादा@बिमला दीज्यु को यो गीत जति हेरे नि धित मर्दैन
Ghameshdai mitho chha geet
दामी छ बिमला दिदिको शोर र गित ल बधाई छ
धेरै राम्रो छ
Dhari ramro geet
आहा कति मिठो अनि मार्मिक शब्द मा सजिएको गित आदरणीय गायक सर्जक घमेश दुलाल दाई र लाइभ दोहोरी को चर्चित गायीका विमला भुजेल दिदी ले गाउनु भाको गीत"मलाई पनि पुर्या देउ आर्यघाट"जति सुन्यो त्यति सुन्न मन लाग्छ मलाई टिक ट्यांक मा पनि भाइरल छ यि मिठो अनि मार्मिक शब्द बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिम लाई 🙏🙏🙏
P
Pp
धेरै पछि देखियो घमेष दाईको नयाँ रेकर्ड गित उहाँको गित प्राय सबै मन पर्छ मोलाई
nice
सर्ब प्रथम नमस्ते नाग्बेली च्यानलमा जोइन हुनु भएका सम्पुर्ण दाजुभाइ दिदी बहिनी हरुमा म देब श्रेष्ठको तर्फबाट 1 जानलाई रुवाइ 10 जानलाई हसाउनु हुने मुया प्रेमी हरुलाई यो गीतले अलि मन नछोलान तर तेहि आफ्नो माया हो भनी तड्पी बस्नेलाई यो गीत बास्तबिक हुन सकिन्छ अति मार्मिक लय सब्दमा स्वोरको भयन गर्ने ठाउँ रहेन सारै मन छोयो यो गीत सुनेर घमेश दुलाल दाइ बिमला भुजेल दिदी लगायत सम्पुर्ण टिमलाई बधाई तथा सफलताको अग्रिम शुभकामना
👌👌👌👌👌👌👌
Mero chanla ni herdinuta daju
Thank you vai..
thank you bhai
धेरै धेरै धन्यवाद बाबु
आहा कति मिठो गित घमेश दाई र विमल दिदि को भोईस मा बधाई छ सम्पूर्ण टिमलाई 🙏🙏👌👌
आहा कति मिठो गित गायक सर्जक घमेश दाई र चर्चित गायिका विमला दिदी लगायत सम्पूर्ण टिम लाई बधाई तथा सफलताको शुभकामना 🙏🙏🙏🙏🙏
यो होनि लाइन त मायाको
Dherai mitho song😍😍
धेरै राम्रो छ हजुर हरुको प्रस्थिती👋🙏🙏🙏🙏
so nice song मार्मिक सबद सलुट छ हजुर हरुलाई
Badhai xa bimala di Ani dajulai gitle Pani manai xoyo
thank you
सुपर
Sarai man choyo
अाहा कति राम्रो गित मनै छुने शब्द बदाइ छ 🙏🙏🙏🙏❤️💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕
अति नै मन छाेयाे बिमला बहिनि लाइ सुवास्थ लाभ काे कामना गर्दछु
Great Ghamesh dulal
अति सुन्दर 💕💕
घमेश दुलाल जि धेरै पहिलादेखी सुनेको नाम हो। पुरानो गायकले गाउनुभएको नयाँ गित सुन्नपाइयो धेरै खुशी लाग्यो।अनि बिमला जि को शब्द चयनपनि अतिनै मिठोलाग्यो।सफलता को धेरैधेरै शुभकामना यहाँ सहित सवैलाइ।
Sachai dherai ramro songs shabda harule dherai man chhoyo
सारै मन छोयो
सारै मिठो दोहोरी यो गायक गाइका युगल जोडी लाई धन्यबाद सानू केसि र प्रतिमा अर्याल को जस्तै ।
Bimala didi र घमेस दाजुको गित निक्कै मिठो छ सुभकामना
राम्रो छ
आती मीठो गीत सार्है मनछुने
बदाई छ दिदी ।।।
Praem ma doka khada kati garo hunx jendagi betauna. Man pariko manxiko sath napauda.heart thouching song👌👌👌👌👌❤️❤️❤️❤️🙏🙏🙏🙏
घमेश दाईकाेमा त गितकाे राैनकै छुट्टै दिन्छ अति मन पर्छ राम्राे छ धेरै बधाई छ दाइ हजुरहरू दुबै जना लाई
Thank you😊
मार्मिक छ गित सारै मन पर्यो
ati ramro git sunnu payo dherai pachhi dhanyabad dhanesh sir ra bimala je lai
अति राम्रो शब्द लयमा मार्मिक लोक दोहोरी सफलताको शुभकामना
अति राम्रो शब्द लयमा मार्मिक लोक दोहोरी
Yo geetko sabdale ta manai xoyo sarai ramro👌👌👌👌❤❤❤❤
यस्तै मौलिक संस्कृति जोगाउने गितहरु सधैं ट्रेन्डिङमा परेको देख्न चाहाने हरु कोको छ हाजिर हुम
महिले 15 पटक हेरि सके गीति अति राम्रो छ ं
काठे लोकदोहोरी सबै मन पर्छ मलाई ।बधाई छ उहाहरुलाई ।मिठो लोक दोहोरी रेकद गर्नु भएकोमा
Sarai Man xuni songs Dada N Diju
Thank you😊
धेरै राम्रो बिमला जि र धमेस सर को यो धम्केदार दोहोरी लु बधाई तथा शुभकामना
धेरै राम्रो गित सुनुसुन लाग्ने उत्तर उत्तर प्रगति होस् यहि शुभकामना
अति नै मन छाेयाे
Thank you😊
Ramro xa
अति मिठो गीत सुनियो हजुर धन्यवाद घमेश जि र बिमला जि
जताततै को गित गाउनी खुबी छ दुलाल मा!nice song
बिसेस गरि काठे गीत भनेसी
धेरै मन पराउछु धन्ने बात
दाइ दिदी लाइ
Sarhai mitho geet gaunu vayo dai khusi lagyo aaba aamako aasirbad 2 nikalnu paryo
बधाई छ नागबेली मिडीया र प्यारी बैनी बिमला लगायत सम्पुर्ण टिमलाइ शफलताको शूभकामना एकदमै मार्मीक गित छ जती सूने पनी सूनीरहु झै लाग्नी 👌💕💕💕❤❤
Kati mitho vaka wow Anni daju Didi ko voic wow wow safaltako suvakamana
Thank you😊
Dami xa
वाउ क्या राम्रो गीत रेकर्डिङ भयछ खुसी लाग्यो आबोझन धेरै उन्न्नती प्रगती हुदैजाउन बिमला जो अनि सम्पुर्ण टिम लाई बधाई शुभकामना ।।
रामेछाप मन्थली हाल साउदी अरब
धेरै राम्रो गित बधाई छ😍😍😍
बधाई छ सफलताको शुभकामना
Wow .Nice to see you again Dear Ghamesh Dulal.Best wishes.
धेरै राम्रो गित बधाई छ घमेश दाइ देखि सम्पुर्ण टिम मा
Dami 👍👍👌👏👏👏🌹
Wow
nice song dherai dherai badhai xa ghamesh sr ani bimala bahini lai
घमेस दाइ बिमला दिदि बधाई तथा शुभकामना 🌹🌹🙏🙏
Tq..
Aati nai ramro song nepali maulike git sunda❤️❤️❤️❤️❤️❤️❤️
बधाई दाजु दिदी लाई
नम्रयान छ यो गित 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
हार्दिक बधाइ अनि शुभकामना घमेश दाजु र बिमला म्याम लाई सारै मनछुने गितकाे लागि
Feri pani vanna man lagyo maya ko byakhya garer kasaile sansarma sakeka chhainn maya samaun sakinn
Ghames daii ko ni studio wala aayexa badhai xa..sochya thiyena yesto come back hola vanne haha j ho git ramro xa haha
Sarai marmik geet. All the best
धेरै राम्रो गाना छ बधाई छ घमेस दाई र बिमला दि लाई
best up luck all team
धेरै राम्रो छ सफलता को शुभकामना सम्पूर्ण टिमलाई
दामी छ
Thank you😊
बिमाला दिदी लाई धेरै शुभकमना दिदी को रेकर्डिङ गित धेरै नभयनी लाइभ दोहोरी धेरै छन त्यो सुन्ने बानी kaathe दर्सक मा परिसकेको छ
Badhai suvakaamna hajur harulaai so nice maarmik song
दामी सफलताको सुभ कामना