रक्सी खान छोडेका राजुलाई किन बोलाईन जेरीले भट्टीमा | पानसमा बत्ती बालेको | Deurali Live Dohori |Ep.1

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 1,3 тыс.

  • @rupaoli6675
    @rupaoli6675 2 года назад +14

    फुलको स्थान उन्लेनि दिय पहिला ढोके तेस्पछी कुल्चिय ।यो शब्द ले सारै रुहायो यो दोहोरी सुने पछि दिन्भरी मन खिन्न बनायो 😥😥😥

  • @ghalegurungkokila2559
    @ghalegurungkokila2559 3 года назад +109

    शीर्षक राखी राजु र बबिता, लेख्छु अब बिछोड को कविता, कतिलाई मन पर्यो

  • @apsarabudhathoki6569
    @apsarabudhathoki6569 3 года назад +66

    फुल कै स्थान उनले नि दिय,
    पहिला ढोगे त्यसपछी कुल्चिय
    Heart touching line 😘😘

  • @dipakpahari4383
    @dipakpahari4383 3 года назад +46

    अाहा कति किलियर दाेहाेरि हल्ला पनि नभाकाे साउन सिसटमपनि किलियर सबदपनि किलियर फेरि दाेहाेरिका राजा र रानी पूरा टिमलाई शफलताकाे शुभकामना

  • @SuznaMagar
    @SuznaMagar 2 года назад +7

    फुलकै स्थान उनले नि दिए
    पैला ढोगे त्यसपछि कुल्चिए
    💜💚💙💖

  • @runjithunter4262
    @runjithunter4262 3 года назад +36

    क्यारी उठे पलपल लडेर!
    नरोए है ती कथा पढेर !!
    हैट कडा जेरी दिज्यु💕🙏

  • @udhdabadhikary4321
    @udhdabadhikary4321 3 года назад +80

    मेरो अति मन पर्ने गायक राजु परियार गायिका बबिता बानिञा ( जेरि) दुबैलाई उत्रोत्तर भविष्य को शुभ- कामना।

    • @TRBista-qe3pj
      @TRBista-qe3pj 3 года назад

      सलाम छ दुबैलाइ!

  • @bishalmahar9269
    @bishalmahar9269 3 года назад +22

    आहा दोहोरि का राजा राजु परियार दाइ र दोहोरि की queen वा रानी जेरी (बबिता बानिया )दिदि को क्या दामी छ धेरै धेरै धन्यवाद

  • @KamalKumarBK
    @KamalKumarBK 3 года назад +45

    नेपाली माैलिक गित संगितका केहि गर्नेहरुका लागि अर्काे प्लेटफम देउरालि अाजबाट सभ्य भव्यरुपमा सन्चालन भयकाेमा हार्दिक बधाई अनि शुभकामना व्यक्त गर्दछु । पहिलाे एपिसाेड नै निकै मिठाे लाग्याे यहाँहरुकाे निकै लामाे संघर्ष मिहेनत ले अाजबाट लाेक गित संगितकाे क्षेत्रमा एउटा रमाईलाे अनि निकै राम्रा लक्षय ऊधेश्य सहित देउरालि काे अागमन भयकाे छ निरन्तर रुपमा सफलताका साथ चलिरहाेस हार्दि शुभकामना ।

    • @ammarsunar8940
      @ammarsunar8940 3 года назад +2

      Kamal da..ani hjr..ko sarangi sansar ma pni lyanu pareyo raju da..vs jeri dd

    • @chetanbishwakarma9179
      @chetanbishwakarma9179 3 года назад +1

      राम्रो छ

  • @kamalale6177
    @kamalale6177 3 года назад +48

    वाह !
    राजु भाइ र जेरि बैनिको दोहोरी ले मन छोयो दुई बिचमा कति मीठो शब्द ले हान हान गरेको फेरि पनि तेस्तै मीठो गित सुन्न पाउ !!

  • @rajuadhikari276
    @rajuadhikari276 3 года назад +5

    उत्कृष्ट शब्दकाे प्रयेाग ज्यादै राम्राे छ।राजु ज्यूलाई धरै पहिलादेखी एउटा सुझाब लेख्न मन थियेा त्याे के भने तपाईले गर्ने शरिरकाे हाउ भाउ अनुहारकेा र शरिरका अंगहरुकाे संकेत गायीकाहरुलाई गर्ने संकेतले तपाईकाे कदलाई हाेचाे बनाऊछ जस्ताे लाग्छ।तराईले गायका ईन्द्रनी,सारंगी संसार,जुनकिरी राेदीघर,आलापलगायत अनकै मंचमा गायका गितहरुमा देख्न सकिन्छ ।त्यस्ताे हाऊभाउले उमेरपुगेकालाई खासै असर नपरे पनि बालबालिकालाई पर्छकी जस्ताे लागेर सकारात्मक सुझाबकाे रुपमा लिईदिन अनुरोध गर्दछु ।दाहाेरी गाऊ भद्दा नदेखाउ🙏🇳🇵।

    • @jagadishtamang3015
      @jagadishtamang3015 3 года назад +1

      त्यस्तो नराम्रो त देख्दिन

  • @rajgm3625
    @rajgm3625 3 года назад +50

    पहिलो अपिसोढ ! पहिलो कार्यक्रम ! चर्चित हस्तिहरु !
    राम्रो सजाओट् ! राम्रो sound system ! प्रस्तोता पनि
    प्रभाबसाली !! well कोम्बिनेशन!!!
    सफलताको शुभकामना !!

  • @runjithunter4262
    @runjithunter4262 3 года назад +23

    जेरी दिज्युको शब्द प्रहार आज सम्मकै उत्कृष्ट मार्मिक लाग्यो// मन अती छोयो// नमस्कार 🙏🙏🙏🙏🙏 पोखरा देखि🙏💓

  • @uddhavdhital3360
    @uddhavdhital3360 3 года назад +39

    धेरै दोहोरी हेरियो सुनियो तर पहिलो पल्ट यो स्तरको सुन्न पाइयो!!!!! दोहोरी गाउने हरुका लागि एक नमुना दोहोरी ,हेर्नुहोस सिक्नुहोस्!!

  • @shivadolakhali6386
    @shivadolakhali6386 3 года назад +17

    अहिले सम्म्को लाइभ दोहोरी मध्य यो दोहोरी मा साउण्ड सिस्टम सार्है मन पर्यो,,मन पर्नी भाका र मन पर्नी कलाकार भर होला अँखा निझिम्क्याइ हेरियो,,

  • @SuznaMagar
    @SuznaMagar 2 года назад +17

    तिमी बिना अधुरो जे पनि
    छुट्यो माया फापेन बिहे पनि
    अहिले मेल खायो 😥

  • @remsingtan5747
    @remsingtan5747 3 года назад +18

    असाघयै मार्मिक र मुटु छुने गीत । वधाइ छ राजु जी र जेरी जी लाई अनी देउराली टीमलाई ।

  • @hurmatikhadka212
    @hurmatikhadka212 2 года назад +19

    जेरि बुनुको टुक्का राजुको स्वर धेरै राम्रो छ दुबै जना लाइ मन देखि धन्यवाद

  • @rameshjijikota7156
    @rameshjijikota7156 3 года назад +82

    जति जति उमेर बढ्दै छ तेती नै आवाज मा निखार हुँदै छ राजु सरको 🙏❤️👍

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 3 года назад +16

    राजु परियार तेस्तै दोहोरी को किङ अनि जेरि बहिनी उस्तै रमाइलो दोहोरी जति सुनेनी धित नमर्ने 🙏🙏

  • @oaskarki551
    @oaskarki551 3 года назад +15

    कालिन्चोक लोक दोहोरी पहिला धेरै हेरेको कार्यक्रम हो फेरी आय छ धन्यवाद छ दिनेश खड्का साथै सबै कलाकार ज्यु हरू लाई.

  • @kushalwaiba8085
    @kushalwaiba8085 3 года назад +9

    मलाई लाग्छ नेपाली लोक दोहोरी म राजु पारियर जस्तो कोही पनि जन्मेको छैन ❤️❤️❤️

  • @sudarshanbhatta9362
    @sudarshanbhatta9362 3 года назад +27

    लोक दोहरीमा यस्तो खालको शब्द चयन हुनु पर्छ, जुन शब्दहरु यहाँ चयन गरीएको छ अति उत्कृस्ट, राम्रा, ठेट नेपाली र मार्मिक छन, जति सुनेनी धित नमर्ने | राजु भाई र जेरी बहिनीलाई धन्यबाद छ, अनि आगामी दिनहरुको लागि शुभकामना साथै कार्यक्रम संचालक लाई पनि |

    • @saugatrijal482
      @saugatrijal482 3 года назад

      हो नि

    • @SamsungJ-ky5er
      @SamsungJ-ky5er 3 года назад

      💞💞💞😎

    • @rambahadurtamang6207
      @rambahadurtamang6207 2 года назад

      "00ppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppp0pppppppppppp0ppppp0pppppppppppppppp0ppppppppp0pppppppppp0ppppppppppp0pppppppppp0ppppppp0pp0ppppppppppppppp000pppppppppppp0pp0ppppppppppppp00p0p0ppppp0p00ppppppppppppppppppppp0pppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppp0ppppppppppppppppppppppppppppppppppppppppppppppppppppppp0pppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppp0pppppppppppppppppppppppppppppppppl"

    • @rupeshchettri1540
      @rupeshchettri1540 2 года назад

      @mr. safal gaming
      Oh

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 3 года назад +15

    दिदी र राजु अन्कल को दोहोरी सारै राम्रो लाग्यो पुरै हेरे आनन्द आयो सबैले हेरेर प्रतिक्रिया दिनु ल

  • @krishnabaruwal3811
    @krishnabaruwal3811 3 года назад +83

    राजु दाइ को स्वर लाई खोइ कुन शब्द ले बयान गरुम म
    ❣️❣️🙏🙏🙏
    यहि गित मा इन्द्रेणी मा राजु दाइ र टिका सानू को दोहोरी सुन्न मन हुने को को हुनुहुन्छ 🤚🤚🤚

  • @chetbahadurtamang8541
    @chetbahadurtamang8541 3 года назад +28

    अहिले सम्मकै सबै भन्दा मिठो दोहोरी दाजु राजु दाईलाई सलाम छ र जेरि दिदि लाई पनि

  • @hikmatbk8031
    @hikmatbk8031 3 года назад +6

    राजु दाई को त म फ्यान हु तर आज देखि जेरि दिदी को पनि फ्यान भएको छु र देउराली टिमलाई पनि उतर उतर प्रगती को कामना ब्यक्त गर्दछु

  • @krishnabhatt5262
    @krishnabhatt5262 3 года назад +9

    पानस मा बत्ती बालेको ........
    साच्चै मन छोयो 😢😢 भर्खर काम बाट फर्केको थिए थकाइ नै का गयो गयो । येस्तो लाई पो भन्छ लोक दोहोरी । देउराली को सम्पुर्ण टिम लाई शुभकामना ।आदरणिय मन पर्ने गायक राजु परियार र बबिता बानिया (जेरी)को गाइकी ले सारै मन छोयो ।

  • @tankkc7020
    @tankkc7020 3 года назад +17

    मनोरञ्जन,श्रस्टा सम्मान,प्रतिभाको खोजि र मानवीय सेवाको उदेश्य सहित कार्यक्रम 'देउराली' सुभारम्भ ,💕💕🎆🎶✨🌟🙏🙏

  • @khadkagiri9886
    @khadkagiri9886 3 года назад +13

    यस्तो पो हुनु पर्छ दोहोरी राजु दाइ र बबिता दिदी को दुबै जनलाई हार्दिक बधाई छ 👌👌👌🙏🙏🙏🙏🙏🙏

  • @aayanshsandipnirmala4736
    @aayanshsandipnirmala4736 3 года назад +8

    वाह लोक दोहोरी भनेको बल्ल यो हो।
    मलाई व्यापक सुन्न मन लागेको थियो राजु दाइ र जेरी दिदिको सङ्गैको दोहोरी मन खुस भयो। hats off🙏🙏

  • @suryakumarshrestha3944
    @suryakumarshrestha3944 3 года назад +11

    दोहोरीको उत्कृस्ट नमुना । कति सुन्दर शब्द, स्वर , सहयोगी स्वरहरुको स्वरको मिठास , साउण्ड सिस्टमको ब्यब्स्थापन । राजु भाइ र जेरी बहिनीलाई धेरै धेरै बधाई । मत त सुनेर थाक्दै थाकिन । दोहोरीको अन्त कति सुन्दर ढङ्गले भयो कति मिठास धन्न राजु भाई धन्न जेरी बहिनी ।

  • @sasmitatamang4943
    @sasmitatamang4943 3 года назад +10

    सधै राजु दाइ र बबिता जेरिको गीत सुन्नु पाए झनै खुशी हुनेछु।राजु दाइ र बबिता बानियाको गीत सुनेर कहिले ठकित हुदैन ।अरुसङ गीत गाएको मज्जा आउदैन बबिता जेरि र राजु दाईको गीत सुन्दा मनमा पिर पर्दानी गीत सुनेर आनन्द आउँछ। अझै पनि यो जोडिलाई फेरि देख्न पायोस यहि छ मेरो कामना🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @meglama5618
    @meglama5618 3 года назад +9

    मैले म सानु हुन्दै धेरै नै सुनेको थियो यो गीत अहिले फेरि तो दिनको याद आयो मलाई धेरै राम्रो राजु दाइ को स्वर र म चाहिँ साउदी बाट

  • @prakashthataalOFFICIAL
    @prakashthataalOFFICIAL 3 года назад +59

    साउन्सेट राम्रो लाग्यो र सुरुमै लोग्दोहोरी किङ राजु राजु परियार सर देख्नु पाइयो खुसी लाग्यो र बधाइ देउराली टिम्लाइ

  • @पदमकाले
    @पदमकाले 3 года назад +8

    कसम नेपाली गित संगीत भनेको योहो नि मन छोयो है मलाइ चाइ अनि पहिलो पटक आको म चाइ राजु परियार दाजु लाइ देखेर

  • @ramanjan415
    @ramanjan415 3 года назад +15

    आहा निकै राम्रो गित आदरणीय दाजु बिमल डागीको उत्कृष्ट सिर्जना आज फेरि लोक दोहोरी का राजा राजु परियार र जेरिको स्वर मा सुन्न पाइयो

  • @maneshrokaya2688
    @maneshrokaya2688 3 года назад +6

    बल्ल आज पहिलो चोटि देखे देउराली डिजिटल आज देखि अब इन्द्रेणी ,सारङ्गि सङ्सार अनि देउराली लाइ सधै हेरिन्छ अनि राजु दाइ र बबिता जेरि दिदिलाइ अग्रीम सफल्ताको सुभकामना बधाई छ सबैलाई देउराली डिजिटल मा पाल्नु हुने पाउना हरुलाइ 🙏🙏🙏🎙️🎙️🎙️🎤🎤🎤🎤🆚🆚🆚🆚🎼🎼🎼🎼⏯️⏯️

  • @KamalSharma-ck8vm
    @KamalSharma-ck8vm 3 года назад +14

    गीतको टुक्का पस्चात बिपक्षीको facial expression (प्रतिक्रिया) देखाउनू अती आबस्यक छ यसले गीतलाई अझ गहन बनाउछ।यहा camara man यो कुरामा चुकेको छ। repitation जता focus गरेपनी टुक्का complte पस्चात बिपक्षिलाई focus गराउनु होला। उक्त facial एक्सप्रेशन नदेखाए video र audio एकसमान हून्छ। तसर्थ यस कुरामा ध्यान दिनुहोला।

  • @karanbdr7910
    @karanbdr7910 2 года назад +2

    1 बर्स अघि को येस्तो गित गायको अहिले जीवन मा मेल खायो।बिचरा जेरि ले गित मा आफ्नो गुनासो पोखेकी रहिछिन।

  • @patrickneplease8979
    @patrickneplease8979 3 года назад +8

    विहानिले दिउसो देखाउछ भने झै सारै राम्रोलाग्यो आगामी दिन सफलताको सुभकामना

  • @harithdaniel6224
    @harithdaniel6224 3 года назад +1

    कति सारै निर्दय दिलि बन्यो
    पन्छ्यो काडा तर घाउ खिल बन्यो
    ... कठोरो फ्यन राजु दाइ को । बबिता बैनी को पनि कडा प्रस्तुत हुनु भो आजा त

  • @rpsharma3070
    @rpsharma3070 3 года назад +74

    आज देखि ईन्द्रेणी र देउराली लाई सपोर्ट गरिन्छ

  • @ajaylamatamang4941
    @ajaylamatamang4941 2 года назад +5

    पीडा पहिले देखि रहेछ म गित मात्रै हो भनेर भन्थे रियल रहेछ ,दुबै जानाको ठुलो फेन हु ,दोहोरी सारै मन पर्छ

  • @ganeshdhakal6908
    @ganeshdhakal6908 3 года назад +311

    आज मात्रै चिने जेरि कस्तो कलाकार हो भनेर। सधै हासो मज्जाले मात्र गित गाउने जेरि दिदी। पनि लोकदोहोरी कि रानी भनेर। कहाँबाट । फुर्छन यस्ता मुटु फुटाउने शब्द। राजु दाजुको त म तारिफ गर्नै सक्दैन । आजदेखी जेरि पनि मेरो मुटुभित्र बस्ने कलाकार भइन। धन्यबाद ले मात्रै पुग्दैन तपाईं दुबैजनालाइ। आवस्यकता अनुसार तपाइहरुलाइ मेरो मुटु नै सुम्पन तयार छु । भबिस्य मा सधै मायागर्न पाउ । तपाईं हरु २जनालाइ।

    • @sandipshrestha1293
      @sandipshrestha1293 3 года назад +5

      1st time dekhdai ani sundai xu jeri dd ko ysto heart touching words

    • @bimalagurung7587
      @bimalagurung7587 2 года назад

      🙏🙏🙏

    • @gitagiri5613
      @gitagiri5613 2 года назад

      00000000000000000.

    • @biren57
      @biren57 2 года назад +1

      जेरी नानीको सर्वात्कृष्ट प्रस्तुती ...

    • @rudragurung5831
      @rudragurung5831 2 года назад

      @@biren57 🤣
      .
      ..
      .
      #.

  • @मायाकोअधुरोसंसार

    कुनै पनि च्यानल मा सुनेको थिएन यो गीत धेरै पछि आज सुन्न पाए मलाई मन परेको भाका धन्यवाद देउराली टिम लाई

  • @rajankc172
    @rajankc172 Год назад +3

    सारै मन दुख्ने गित गाउनु भयो दुबैले कैले नहेर्ने दोहोरी म आझ जेरि दिदी को र राजु दाइ को 3 /4 पटक हेर्दा पनि थाकिन र आँसु थाम्न सकिन्🙏😪सधै ह्जुर हरु को भलो होस

  • @siyariruralmunicipality7139
    @siyariruralmunicipality7139 3 года назад +5

    कति स्तरीय र सभ्य छ जेरी र राजुको दोहोरी । यस्तै सभ्य हुनु पर्छ । दुवैलाइ वधाइ र शुभकामना । यस्तै सभ्य साहित्यिक पाराले दोहोरी गाउन सुझाव छ जेरी वैनीलाइ।

  • @niranrasaili9088
    @niranrasaili9088 3 года назад +7

    दोहोरीका किङ र जेरि ज्युको उत्कृष्ट दोहोरी आगामी दिनहरुमा पनि यस्तै प्रस्तुति सुन्न पाइयोस जुन शब्द सुन्छु तेसैले मुटु बिझाउछ अतिनै मार्मिक 👌👌👌👏👏♥️♥️♥️

  • @sumitrakarki6037
    @sumitrakarki6037 2 года назад +6

    हिड्न पर्यो अलग्गै बाटो भै
    बस्न मन थियो ढुङ्गा र माटो भै ,,heart broken💔

  • @shresthavlogs7854
    @shresthavlogs7854 3 года назад +16

    राजु दाई को आँखा मा टिलपिल आँसु !!सारै रमाइलो अनि मन पनि रोयो❤️❤️

  • @aayanshsandipnirmala4736
    @aayanshsandipnirmala4736 2 года назад +17

    50 पटक सुने राजु दाइ र जेरी दिदिको गित।जति सुने तेति सुन्न मन लाग्छ।अहिलेका कलाकारको जस्तो नराम्रो शब्दहरु राखेर कहिल्यै गित नगाउनुहोला।जय हो तपाईहरुको।लब यु

  • @akritisharma9134
    @akritisharma9134 2 года назад +5

    जस्तो गीत गाईन उस्तै भयो जीवन मा पनि😭बिचरा जेरी दिदी😭❤️

  • @binodsoni3741
    @binodsoni3741 2 года назад +2

    यो गीत सारा नेपाली हरु को मन मुटुमा बस्न सफल भएको गीत हो तर कसै कसै को मायामा बिछोड को पीडा पनि देखाएको छ यो गीतले सारै मीठो शोर राजु दाइ अनि जेरि दिदी को
    सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद

  • @ramanjan415
    @ramanjan415 3 года назад +19

    मलाई किन यस्तो लाग्छ राजु परियार जत्तिकै गाउन नसक्ने अरु गायक छैनन होला भन्ने हाजिर हुनुस

  • @teetekarelaa6064
    @teetekarelaa6064 3 года назад +1

    sound system निकै राम्रो छ। यहाहरु सङ्ग पनि दोहोरी गाउने क्षमता छ? उचित स्थान र अबसर पाइराख्नु भएको छैन भने हामी साथ दिन्छौ भन्ने कुरा निकै सान्दर्भिक लाग्यो। जय होस।

  • @rameshrai1970
    @rameshrai1970 3 года назад +6

    दोहोरी सम्राट राजु टुक्का की रानी जेरी अति मिठो सुनियो फेरि....कथाा राजुतिर ढल्के जस्तो ....

  • @manusubedi2464
    @manusubedi2464 3 года назад +12

    अति मार्मिक शब्द हरु मन छोयो सफलता को शुभकामना सबै टिम लाई ।।

  • @rajucentury8953
    @rajucentury8953 3 года назад +37

    आज सम्म हेरेको दोहोरी मध्य उत्कृस्ट लाग्यो l

  • @milanwaiba4831
    @milanwaiba4831 3 года назад +9

    सच्चा भावना भएको हामी नेपाली, स्वार्थ लाई बिर्सेर निःस्वार्थ भावनाले अर्को जिउँदो भगवान को रुपमा आगमन भएको रहेछ, हामी सबैले संरक्षण गर्नुपर्छ, भन्न चाहन्छु 🙏यो कदमलाई सबैले समर्थन गर्नुपर्छ। उत्तर उत्तर प्रगतिको कामना 🌹

  • @everythingareknowledge2000
    @everythingareknowledge2000 3 года назад +10

    RUclips matra hoki television ma Pani ho sir yo
    I want in television for villages viewers............
    सारै राम्रो लाग्यो सर ♥️♥️♥️♥️♥️♥️

  • @jibrajdangi5125
    @jibrajdangi5125 3 года назад +16

    भावुक गितमा नि जेरि उत्तिकै खपिस ! तेसैमा राजु पनि साथमा !

  • @prataplama9115
    @prataplama9115 3 года назад +4

    एकदमै मन छोयो फेरि पनि उहीँ बिगत को याद आयो यो गित सुने पछि बबिता बहिनी को एक्दमै क्रेजी फ्यान भएको छु

  • @susantkmg1051
    @susantkmg1051 3 года назад +1

    Aja samma maile 4 patak sunisakyo raju dai rw babita didi jeriko yo geet ati dheraan parx malai rw ma uha haru dubai jana ko thoolo frn ho love you all❤️❤️❤️❤️

  • @tankakhanal5627
    @tankakhanal5627 3 года назад +4

    राजु परियार भाइ लाई 🙏 तपाईंको स्वर सरल र गहन भएर त्रीसुली जस्तै बगेको सुन्न पाउँदा - तपाईंले बालबालिका संग गाउँदा अपनाएको संयमता लाई पून: सलाम । जेरी बहिनीलाई आज यो लयको साथमा देख्न पाउँदा खुशी लाग्यो सधैं उट्पट्याङ्ग खालको मात्र सुनेको थिएँ ! तपाई लाई 💪 ।

  • @krishnapoudel7076
    @krishnapoudel7076 3 года назад +9

    देशकै सर्वोत्कृष्ट कलाकारहरुको मिठो रसिलो र मार्मिक दोहोरी धित मर्ने गरी सुन्न पाईयो जेरी बहिनीले फेरी आफुलाई प्रमाणित गरेकी छिन ! धन्य छ लोकदोहोरी क्षत्र बबिताको शसत्त उपस्थितिले

  • @dipkumar1
    @dipkumar1 3 года назад +4

    राजु दाइ सँग जोडी चाही भन्या जस्तो टक्कर को भए छ रमाइलो लाग्यो💗

  • @hikmatbk8031
    @hikmatbk8031 3 года назад +1

    महिले त यो दोहोरी दिन मा दुई चोटि न हेरेको दिनै छैन अब देउराली तिमीलाई फेरि मेरो नमस्कार भन्दै अर्को पनि यस्तै मार्मिक दोहिरी राजु परियार दाजु को र मधु रसाईली दिदी को आवाज मा सुन्न पाउ

  • @amarkarki5599
    @amarkarki5599 3 года назад +10

    धेरै धेरै बधाई अनी शुभकामना यस कार्यक्रमले दिनप्रतीदिन सफलताको सिखरमा पुग्न सफल होस फेरी पनी शुभकामना छ

  • @rafikbabu1225
    @rafikbabu1225 3 года назад +4

    अत्ति राम्रो सजावट अनि बनावट मा तयार गरिएको रैछ धेरै राम्रो ब्यबस्थापन भएको छ अग्रज टिम तथा एस देउराली दोहोरी कार्यक्रम लाई धेरै धेरै सुभकामना आगामी दिनहरुमा देउराली झै उचाईमा पुगोस् । पहिलो प्रस्तुति नै अत्ति धेरै राम्रो लाग्यो

  • @sonale2262
    @sonale2262 3 года назад +6

    अहिले सम्म कै उत्कृष्ट live दोहोरी हार्दिक नमन यी स्रस्ठा हरु प्रती ।

  • @shalikramkhanal8564
    @shalikramkhanal8564 3 года назад +8

    एकले अर्कोलाई आरोप प्रत्यारोप लगाएको मात्र बुजियो तर गल्ती कस्को छुट्याउन सकिएन , १ घन्टा १० मिनेट बितेको पत्तै पाइएन ... तर गित एकदम राम्रो छ शब्द चयन पनि उत्कृष्ट छ धेरै मन छुने गित ।

  • @hemantadahal1129
    @hemantadahal1129 3 года назад +10

    सार्है मन छुने मार्मिक दोहोरी गायक गायिका दुबै लाइ सलाम छ।

  • @parshupoudel6259
    @parshupoudel6259 2 года назад +1

    Full ko sthan unle nai diye pahele dhoge aanfaile kulchiye wow heart touching thanks babita baniya jeri

  • @babudeepakpariyar2771
    @babudeepakpariyar2771 3 года назад +6

    लोक दोहोरी को राजा राजु परियार जुन गित मा पनि मिठो आब्ज मिठो सम्झना दाजु 🙏🙏

  • @premsunar2988
    @premsunar2988 3 года назад +1

    शुनिसके पछि फेरि दोर्यायेर सुनिराखु जस्तो दोहोरी राजु परियार र जेरि दोहोरी का माहेर

  • @lomanpariyar
    @lomanpariyar 3 года назад +62

    आहा कति मिठो दोहोरी पुराना भाका मा राजु दाइ को दोहोरी झन मीठो हुन्छ।।जय लोक सङिगत

    • @rameshjijikota7156
      @rameshjijikota7156 3 года назад +1

      Bhai tapai comments ramro dinnu hunxa tapai aafai gayek ho ki

    • @kopilagajurel5628
      @kopilagajurel5628 3 года назад

      they've

    • @bishnupun5130
      @bishnupun5130 3 года назад

      7.7...l

    • @lomanpariyar
      @lomanpariyar 2 года назад +1

      @@rameshjijikota7156 दाजु गायक हुन खोजेको तर ... मन मा रहर साह्रै भाको तर भाग्य ले नदेको भनौ है

    • @rameshjijikota7156
      @rameshjijikota7156 2 года назад

      @@lomanpariyar भाईको गायक बन्ने सपना चाँडै पुरा होस् है

  • @ramlama6403
    @ramlama6403 3 года назад +2

    देउराली डिजिटलको पहिलो भाग सारै राम्रो, उत्कृष्ट तेहि माथी राजु दाइ अनि बबिता भए पछी सारै रमाइलो हुने यो एपिसोड हजारौं हजार भाग पुगोस अग्रिम शुभकामना

  • @DeuraliDigital
    @DeuraliDigital  3 года назад +66

    मनोरञ्जन - श्रष्टा सम्मान - प्रतिभाको खोजी - मानवीय सेवा यिनै उद्‌घोषका साथ यहाहरुको साथ, सहयोग, सहकार्य , सहभागिता साथै आशिर्वादको अपेक्षाका साथ प्रत्यक्ष दोहोरी कार्यक्रम " देउराली " यहाहरु सामु प्रस्तुत गरेका छौ , यहा लाई कस्तो लाग्छ , अमुल्य सल्लाह,सुझाव र लाईक,कमेन्ट,शेयर अनि यस च्यानललाई सस्क्राईब गरेर साथ दिनुहुन सविनय अनुरोध गर्दछौ ।

    • @harisubedi8722
      @harisubedi8722 3 года назад +3

      😭😭😭

    • @krishnaprasadpanthi1497
      @krishnaprasadpanthi1497 3 года назад +1

      Qqà⁰q

    • @arjundulal2489
      @arjundulal2489 3 года назад +1

      हुन्छ

    • @arjundulal2489
      @arjundulal2489 3 года назад +1

      @@meterbyaj होनी सही

    • @rajubk8590
      @rajubk8590 3 года назад +1

      क्यामारा भन साना साना टाठा बाट जस्ताे भयाे तुरुन्त फेर्नु मान्छे

  • @harikrishna9590
    @harikrishna9590 3 года назад +1

    जेरी लोकदोहोरी मा बनेको लोकप्रिय नाम हो। उनको impression, व्यक्तित्व र प्रस्तुत हुने शैली नै राम्रो छ। दोहोरी स्टार बबिता बानिया।
    राजु दोहोरी किङ्ग नै हुन्। रमाइलो छ दोहोरी।

  • @rijalhariram3331
    @rijalhariram3331 3 года назад +72

    बबिता बानिया हल्लिदै गाएको पारा मनपराऊने यता हाजिर हूनूहोस्!!!

  • @laxmighale486
    @laxmighale486 3 года назад +5

    Dheri ramro lagyo pheri lerunu paryo raju dada ra jeri dilai milanko git gaunako lagi dada

  • @rambhatt5370
    @rambhatt5370 3 года назад +4

    राजु जि कत्ती भावुक भएका हुन।अनि जेरि बहिनिको यो लुक्स राम्रो सुहाछ दुबै श्रस्ठालाइ सम्मान छ

  • @nabinmagar9233
    @nabinmagar9233 3 года назад +2

    अाहा अतिनै मार्मिकछ दोहरि घम्सा घम्सी राजु परियार र बविता बानिया जेरि बिच अतिनै मनछुयो बधाईछ सफल्ताको कामना र जय देउरालि रोधि घर फलोस फुलोस🙏👌❤️

  • @thamankayat2865
    @thamankayat2865 3 года назад +81

    राजु परिवारको आखामा टिलपिल आशु,मलाई पनि भाबुक बनायो।🇦🇪🇦🇪

  • @ranrai8561
    @ranrai8561 3 года назад +7

    धोहोरिको राजारानी राजु जि र जेरि जि को अति नै मार्मिक धोहोरि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @pratikshyabudhathoki7603
    @pratikshyabudhathoki7603 3 года назад +7

    My favourite singar raju and jeri dee
    Badhai ani suvakamana dinesh khdka dai lai ajha indreni jastai program rakhan paro dai new singar layera.......🙏❤️❤️

  • @maankumarirai2082
    @maankumarirai2082 3 года назад +3

    यो लोक दोहोरी अतीरमाईलो मन छुयो यो कथाले आखा रसायो धन्नेया बाद राजु परीवा र जेरी नानी बाबु लाई

  • @bhansanrs9425
    @bhansanrs9425 2 года назад +8

    येस्तो हो हाम्रो मौलिक अर्गनिक दोहोरी गित,शब्द स्वोर ,सालिन भद्र प्रस्तुति🙏जति सुनेनी नअगाउने🤗😘😘जेरि र राजु जि दोहोरि गित का बादशाह नै हो ।।।।।।।।।। ।।।।।।।।।।।।।।।।।।जय गित संगीत

  • @c.branamagar8148
    @c.branamagar8148 3 года назад +6

    ओर्जिनल गायक गायिका अनि सर्जकहरुको नाम मेन्सन गर्नु पर्ने डिस्क्रीप्सनमा बाकी त प्रोग्राम । भब्य सभ्य छ।अझ सफलता मिलोस सुभकामना

  • @rameshjijikota7156
    @rameshjijikota7156 3 года назад +12

    भगवान ले माथि बाटै गित गाउनै को लागि भेजेको राजु परियार भाई सम्मान छ ति आमा बाबु हरूलाई 🙏 God geft Raju King ❤️you

  • @dipendradhami4571
    @dipendradhami4571 2 года назад +1

    राजु दाइ को सब्द चयन निक्कै गहिरो हुन्छ जो कोइ ले सक्दैन तर जेरि दिदि ले सहजै निभाउनु भयो यहि बाट प्रुप हुन्छ जेरि दिदि पनि अब्बल गायिका हुन।

  • @ramukarki7199
    @ramukarki7199 3 года назад +4

    भिनाजुलाइ शूभकामना हजुर ।म पनि अब देखी नियमित हेर्ने भय । राम्रो लाग्यो ।चाडै धेरै धरै सफलताको शुभकामना ।

  • @gangakc7143
    @gangakc7143 2 года назад +2

    सारै मन छुने सब्द जेरि सिस सदै हसाउने मान्छे यो गित को भाब मा धेरै पिडा मा हुनुहुन्छ जस्तो गित उस्तै भयो जिबन पनि तर जे भए नि राम्रो को लागि हुन्छ जेरि सिस हिम्मत वालि हुनुहुन्छ हजुर लाइ सदै सदै सफलता को कामना❤️❤️❤️❤️❤️❤️❤️

  • @karanchand4921
    @karanchand4921 3 года назад +13

    Heart touching live dohori king Raju pariyar dai Ani Jeri Didi

  • @logoutjanardankarki2645
    @logoutjanardankarki2645 3 года назад +2

    आदरणीय दिनेश दाईले सुचारु गर्नु भएको देउराली कार्यक्रमको सफलताको शुभकामना छ।कार्यक्रम पहिले झै सब्य,भब्य र उत्कृष्ट रहोस् ।।

  • @rpsharma3070
    @rpsharma3070 3 года назад +6

    सम्माननीय दाजु nilamani ज्यू नमस्कार। म हजुरकाे धेरै पैला देखि ठूलो FAN हु ।हाल म दुबै देखि हेर्दै छु।
    ५ओटा public ग्रुप page मा SHARE गरेको छु यो कार्यक्रम । । ।

    • @Nilmani796
      @Nilmani796 3 года назад +1

      हजुर लाई हृदयदेखि नै मूरी मूरी धन्यवाद!देउराली लाई यसरी नै सदैव मायाँ गरीरहनु होला 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @ramakhatri4921
    @ramakhatri4921 2 года назад

    पहिला केथ्यो कसलाइ के थाहा
    थाहा पाएर हेर्न आए म यता
    आफ्नो मन तिमिले बुझाए
    सम्झिसम्झी आँखा नरुझाए
    be strog jerry sis. Love your talant god bless you ❤️❤️❤️❤️

  • @hijoaajabholi2041
    @hijoaajabholi2041 3 года назад +44

    म त राजु दाइ को फ्यान परे है अनि सबैको प्रस्तुती राम्रो छ है।

  • @fillinglove7573
    @fillinglove7573 3 года назад +2

    वा वा वा लोक दोहोरी का हस्ती हरु निकै मिठो भाका प्रस्तुत गरेको मा