अबको सय बर्षसम्म काठमाण्डौंको फोहोर राख्न करोडौं खर्चेर बनाईयो बन्चरे डाँडोमा आधुनिक ल्याण्डफिल्ड

Поделиться
HTML-код
  • Опубликовано: 17 мар 2022
  • #KathmanduMetropolitanCity #BanchareDadoLandfieldsSite
    Presenter - Krishna Kattel
    Office Contact -
    Our Official Website- www.hareknews.com
    Mobile - 9843123574
    - 9803389060
    यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
    Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
    Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
    Follow Krishna Kattel On Twitter- / kris_kattel
    Follow Krishna Kattel on Facebook Page- / hareknews

Комментарии • 70

  • @punamrit1967
    @punamrit1967 2 года назад +14

    फोहोर बाट खाद बनाउने गरे धेरै राम्रो हुने थियो
    कृषि तथा अन्य रुख बिरुवामा पनि काम लाग्ने थियो अनि फोहोरको राम्रो उपयोग पनि हुने थियो ।

  • @sukraghimire3092
    @sukraghimire3092 2 года назад +10

    युरोपमा चार किसिमका आधुनिक ड्रम घरका नजिक राखिन्छ ,घर घरबाट एक मिनेट मात्र समय दिनेर छुट्याएर राख्ने हो सफा गर्न निकै सहज र सजिलो हुन्छ ।,लैजान पनि आधुनिक हाड्रेालिक गाडिले लैजाने ब्यबस्था गर्ने,2 ,फरक फरक सामानको छुट्याइराख्दा सजिलो र सफा गर्न सजिलो पनि हुन्छ । ,पुन प्रयोग गर्न सकिने पनि प्लास्टिक ,काठ ,कागज छुट्याएर काममा ल्याउने, बाकि मिसिएका चाहिँ लाइ बेबस्थित तरिका अपनाउनु पर्दछ । प्लास्टिकबाट पुन प्रयोग गरिने सामान तयार गरेको देखिन्छ बिकसित मुलुकमा।

  • @dineshbudhaayer4736
    @dineshbudhaayer4736 2 года назад +13

    galaxy4k ले news reporting गरे पछि काम सुरु भएको जस्तो लाग्छ । anyway good work ...

  • @rambdrgurung4457
    @rambdrgurung4457 2 года назад +2

    काठमाडौं मा फोहोर लाई मोहर मा परिणत गर्न को लागी महानगर पालिका ले प्रत्येक घर मा तिन किसिमको फोहोर छुट्याउने बिन अनिवार्य लगाउनुपर्छ।बिनको रंग रातो, पहेंलो,हरियो कुहिने, नकुहिने, रिसाइकल गर्न सकिने हुनुपर्छ।

  • @rajknuksharai2680
    @rajknuksharai2680 2 года назад +6

    नेपाल को बिकास प्रती धेरै धेरै राम्रो 💓💓

  • @diyashrestha7617
    @diyashrestha7617 2 года назад +3

    Biodegradable ra nonbiodegrable waste lai xutta xuttai container ma collect garni management lyunu paryo

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin6454 2 года назад +7

    नकुहिने फोहोरलाई चाहिँ कसरी व्यवस्थापन गर्ने भनेर किन नसोध्नुभएको?

  • @DeependraBhattarai
    @DeependraBhattarai 2 года назад +6

    Thank you sharing great content
    Happy to see the development projects going ahead ☺️

  • @KrishnakumarK-ql7hv
    @KrishnakumarK-ql7hv 3 месяца назад

    Goodnews

  • @mayathapa9768
    @mayathapa9768 2 года назад

    Really impressive pailai garna parne tara thikai xa

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 2 года назад +2

    कुहिने फोहोरबाट खाद्य मल र ग्यास बनाएर घर घरमा पाइपको माध्यमबाट ग्यास पुर्याउने कार्य गरे फोहोर व्यवस्थापन खर्च पनि उठ्थ्यो र सरकाको स्थानी आम्दानीको स्रोत पनि हुन्थ्यो नी त ।

  • @shivakadel6108
    @shivakadel6108 2 года назад

    Good jab

  • @unik4754
    @unik4754 Год назад

    Dherai ramro ho

  • @deumagar1224
    @deumagar1224 2 года назад

    Good ,Malaini ramro lagiyo

  • @creativeworld2052
    @creativeworld2052 2 года назад +1

    फोहोर लाईं मोहोरमा बनाउनुहोला।
    बिकाशितरुपमा💐

  • @sudikshashah529
    @sudikshashah529 2 года назад +2

    Nepal ko development kaam haru privatised garna parxa Halka mahango parla Tara kaam time ma sakkinxa Ra Sustainability hunxa

  • @yamchandragurung7819
    @yamchandragurung7819 2 года назад

    देश सँगसङ्गै सरकारले सके सरकारले नत्र हामी आफु आफैले भएपनि एक अर्कामा बिस्तारै बिस्तारै गर्दै के हो, कस्तो हो र किन हो भन्ने ज्ञान र चेतना बाँडेर सबैलाई देश सँगसङ्गै जनतालाई पनि अघि बढाउनु पर्छ ।
    🇳🇵🇳🇵🇳🇵

  • @BThree22
    @BThree22 2 года назад

    कुहिने फोहोर नकुहिने फोहोर अलगअलग गरेर
    कुहिने फोहोर लाई केहि ठाउँ मा ब्यबस्थापन गर्ने भए राम्रो हुने थियो जस्तै फल फुरुत रुख वृचि हरु वा किसानी हरुलाइ ब्यवस्था गर्दिए झन राम्रो हुन्थ्यो होला बधाई तथा धन्यवाद तपाईं हरुलाइ🤩🙏

  • @daltamang1543
    @daltamang1543 2 года назад

    प्राबिधिक ज्यु जमिन मासेर यस्तो गर्नु भन्दा सबै फोहोर हरु लाई रि साइकल गर्ने । प्राबिधि को बिकास गरौं न ।

  • @sherchanprabhat3142
    @sherchanprabhat3142 2 года назад +1

    Hong kong नयाँ बसोबास क्षेत्र भन्दा दुई तीन किलोमिटर टाढा होला चुनको वानओमा झण्डै चालीस पचास बिगा क्षेत्रफल पहाडको खोचमा खाल्डो खनेर पहिला ठाउँ ठाउँमा फोहर पानी जाने ठाउँमा पाईप राखेर फिल्टर मेसिनबाट फिल्टर गरेर सफा पानी समुन्द्रमा बगाईन्छ खसालिन्छ फेरि ग्यास पाईप हरु ठाउँ ठाउँमा जडान गरि डपिङ्ग गरेको फोहरलाई माटोले पुरेर बाक्लो पलाष्टीक त्रिपाल जस्तो ले छोपेर त्यसमाथि झन्डै दुई चार मिटर माटोले पुर्द‌ै रोलरले थिच्दै फेरि पलाष्टीक जस्तैले छोपेर फेरि चार पाँच मिटर माटोले पुरेर रोलरले थिचेर दुबो झार लगायर ठाउँ ठाउँमा रुख रोपेर अहिले डपीङ्ग साईडलाई गोल्फ खेल्ने राम्रो पार्क मान्छे घुम्न आउने सुन्दर पार्क बनायर अहिले पिकनिन स्पट पनि बनायको देख्न सकिन्छ छ अलि तल ठुला ठुला नेपाल आईल निगमका जस्ता ट्याङ्की निर्माण गरेर ग्यास सकलन गरेर बितरण गरीन्छ जुन ग्यासलाई होटल घरमा प्रयोग गरीन्छ।यकफेर नेपाली प्राबिधिकहरलाई हङकङमा पठायर केकसरी फोहर ब्यबस्थित गरेर ग्यास अनि रुख रहरु रोपेर हराभरा बनाउन सकिन्छ राम्रोसँग बुझेमा फोहर मैला ब्यबस्थापनलाई धेरै फाईदा हुने थियो।

    • @sherchanprabhat3142
      @sherchanprabhat3142 2 года назад

      नसड्ने फोहोरलाई ठुला ठुला फोहर डडाउने एलोक्ट्रीक चिम्नि निमार्ण गरेर जलाउन सकिन्छ खरानी बोट बिरुवाको लागि मलको रुपमा बेच्न सकिन्छ ।

  • @anandsharma4357
    @anandsharma4357 2 года назад

    Thank you kp oli

  • @mandirapyakurel6110
    @mandirapyakurel6110 2 года назад +1

    Great news 👍😍👏

  • @thundersubedi
    @thundersubedi 2 года назад +1

    यदि सात प्रदेश बनाउन सक्छन भने सातै प्रदेशका विभिन्न स्थानमा फोहोर ब्यबस्थापन अर्थात फोहोर डिस्पोजेबल प्लान्ट बनायर त्यही फोहोर द्वारा मल कारखाना समेत बनाउने प्रबिधि सुरु गर्ने काम अत्यावश्यक भैसक्यो ! कि सम्पुर्ण नागरिकहरुलाइ जन्म थलो नागरिकता लियको ठाउँमा स्थायिरुपमा फर्काउन सकियो भने ७५ जिल्लानै फोहोर मुक्त हुन सक्छ !

  • @sarastone153
    @sarastone153 2 года назад

    Dumping waste is not the solution instead it will cause further issues😥. It important to focus on sustainable development.

  • @tejniroula2525
    @tejniroula2525 2 года назад +1

    Sisdol samma pugne bato ko ne video banaunu paryo Krishna sir

  • @dhwoj02
    @dhwoj02 2 года назад +1

    good job sir 😊👏🙏

  • @dipakthapa2736
    @dipakthapa2736 2 года назад +1

    यसबाट कम्पोष्ट मल बनाएर बेचेर फाइदा लिन सकिँदैन।यस तर्फ सरकारको ध्यान जाओस्।

  • @rajutuladhar7910
    @rajutuladhar7910 2 года назад

    यो फोहरको ब्यबस्थापन को उचित कार्य Recycle गर्नमिलने बस्तु छुट्याएर पनि धेरै हदसम्म कामनलागने बस्तु कम गर्न पनि सकिनछ यतातिर पनि वा उचित ब्यबस्थापन गर्दा पनि झनै राम्रो हुनेछ

  • @charghare3149
    @charghare3149 2 года назад +1

    First lk1 keep sharing

  • @robinchaulagain6236
    @robinchaulagain6236 2 года назад

    Recycling and reuse and gas production.

  • @dhanitmt5849
    @dhanitmt5849 2 года назад

    Good work

  • @rameshpariyar4480
    @rameshpariyar4480 2 года назад

    Good job sir 🤝🤝

  • @shreeramgahatraj7673
    @shreeramgahatraj7673 2 года назад

    फोहोर बिदेश जस्तै मान्छेले हातले सफाइ नगरी तेस्तो गाडी को बेबस्था गरिनु पर्छ अनि ग्यस को उतपादन गरि फेरि जनता मा दिने सिस्टम हुनु पर्छ।

  • @karanlama8043
    @karanlama8043 2 года назад

    पछि वायो ग्यास निकाल्ने गरि फ्युचर प्लान नि बनाउनु पर्यो

  • @DrCMGvn
    @DrCMGvn 2 года назад

    फोहर मात्र फ्याक्ने कारण सधै कम्पनि घाटामा जान्छ यहाबाट ग्यास निबाल्ने सिस्टम हुन पर्ने...विभिन्न देशको शहरको फोहरबाट ग्याग निकाल्छ नेपालले पनि यहि सिस्टम गरे ग्यासको फाला फाल हुन्छ

  • @nawalkhadka7908
    @nawalkhadka7908 2 года назад

    Sudarsan bro is best

  • @manakamanamandir67
    @manakamanamandir67 2 года назад

    Domp ko pahad haina recycling garera paisa kamaune planning chai garnu hola🙏🙏

  • @karanbikalpa3052
    @karanbikalpa3052 2 года назад

    यो सब पैसा खाने र सकाउने अनि काम चलाउ मात्र गरेको रहेछ । उपत्यकाको फोहोरबाट दैनिक कति टन फोहोर उट्छ ? ति फोहोर मध्ये कति प्रतिशत कागज, प्लास्टिक,सिसा, कुहिने , नकुहिने हुन्छ ? ति सबै पत्ता लगाएर ति सबै कागज बोतल प्लाष्टिक आदि इत्यादिलाई १००% recycle गर्ने र कुहिने बस्तुहरूलाई एकातिर पठाउने र मल बनाउने साथै अर्को तिर बायो ग्यास बनाएर उत्पादन गर्न सकिन्छ । यसको लागी अलिक भिजनरी नेता वा मान्छे चाहिन्छ । यिनिहरुले यहाँ फोहोर ल्याउने र सिसडोलमा जसरि ग्वाँम ग्वाँम फालेर २/४ बर्ष पछि पुरै गाउँ/शहर नै गन्हाउने बनाउन पो लागे जस्तो देखियो त ...! ल म एक दिन अनुसन्धान गर्न आउँछु ।

  • @bhupendrarawal5363
    @bhupendrarawal5363 2 года назад

    आजभन्दा 5 बर्स देखि सुन्दै पड्दै छु छु बन्चरे डाडा मा बन्दै गरेको ल्यान्डफिल्ड साईडको काम तर कहिले सम्म बन्छ होला 🤔 ठेकेदार ले चलायको देस ...

  • @laxmipahadilaxmipahadi3102
    @laxmipahadilaxmipahadi3102 2 года назад +1

    👍️👍️👍️

  • @shankarsahrauniyar1136
    @shankarsahrauniyar1136 2 года назад +1

    Fohar chhutyaer rakhema ta kichenwest bat ta compost mall banaer krishak lai bikri garn sakinch

  • @memeshtmg369
    @memeshtmg369 2 года назад

    Yettiko kharcha garyo vane recycling factory banxa hola

  • @subashbuddhathoki1234
    @subashbuddhathoki1234 2 года назад

    Chunab aayo

  • @satchitghimire2927
    @satchitghimire2927 2 года назад

    मलऊद्योग खोल्न कहिल्यै चेतना आएन कमिसन खोरहरूको ।

  • @tejenkumar6392
    @tejenkumar6392 2 года назад

    Palstika jhola Ra glass lai band garne va sab thik hunx

  • @mangalmagrita492
    @mangalmagrita492 2 года назад

    sabai forora jati nuwakot ma layara falne thau vyo hoin ta

  • @rameshvlog2971
    @rameshvlog2971 2 года назад

    Tehi fohor lai sadupayog gane compuny kholau na palastik le tshart banauna sakinxa testai dherai xa

  • @tekbahadurthapa8522
    @tekbahadurthapa8522 2 года назад

    पइरो जाने खाल्को पाखोछ कुनदिन पहिरो गएर पुरि दिन्छ भन्नु सकिदैन

  • @rk-rk6zs
    @rk-rk6zs 2 года назад

    Khasma फोहर नै हुँदैन जन्यो भने। मैले ni RUclips hererai thaha payeko ahele फोहर faldina। कुइने एकठाउँ राख्नुहोस् त्यसको मल बनाउनुहोस्। अर्को प्लाष्टिक एक ठाउँमा राख्नुहोस्। प्लास्टिक बेच्निहोस् र kuine बाट कौसी खेती। सिम्पल

  • @bashubhattarai8362
    @bashubhattarai8362 2 года назад

    फोहोर बाट मोहोर भन्ने अभियान खोइ त ?

  • @mdmoneykicks7973
    @mdmoneykicks7973 2 года назад

    Sir aba galasses ra cartoon food plastic lai chutai Rakhey teslai recycling garna sakiyos. Jastai mal khad banaununa sakiyos j….

  • @nageshtamangblon3376
    @nageshtamangblon3376 2 года назад

    बेथिती दले डाकाहरु ले चलाएको नेपाल..?

  • @stonergamingnepal2063
    @stonergamingnepal2063 2 года назад

    48C. Chait vanepaxi 100er hoina 50 pani k ho k ho waste ko lagy waste project

  • @matiramb.k6431
    @matiramb.k6431 2 года назад

    फोहोर पेल्ने मेसिन पनि ल्याउनु पर्‍यो धेरै प्लास्टिक ले फोहोर गराउछ त्यो प्लास्टिक पेलेर केही नया बनाउन पर्‍यो

  • @maheshaid9811
    @maheshaid9811 2 года назад

    AZ

  • @rameshradhey8521
    @rameshradhey8521 2 года назад

    न सोध्ने जान्ने न जबफा दिन जान्ने न भिडियो खिचेर देखाको मिल्छ ?? क्या news वाइहात .....

  • @rujanshrestha6730
    @rujanshrestha6730 2 года назад

    crore kharxa garepaxi, plastic ra glass haru recycle garne prakriya pani suru garnu paryo ni

  • @pradipyonjan2263
    @pradipyonjan2263 2 года назад

    Yo aile lagaudai gareko RCC pannelko wall fohorko karanle vatkinxa

  • @khatragaming7452
    @khatragaming7452 2 года назад

    Indian technician haina Chinese China KO technician chahinxa yo Kura bujj vai

  • @sapanamsimkhada9429
    @sapanamsimkhada9429 2 года назад +1

    Sisdole ko halat sabai le dekhekai hola badi kura kina garnu paryo ra?

  • @pustomkumar8165
    @pustomkumar8165 2 года назад

    Kun thau ho

  • @anandsharma4357
    @anandsharma4357 2 года назад

    This project started after kp became pm so get ur fact figure out

  • @shantikumaripaudel6188
    @shantikumaripaudel6188 2 года назад

    Fohorlai mohor banata hunthyo!!

  • @lokeshsaud4744
    @lokeshsaud4744 2 года назад

    Stupid idea,why don't put recycling plant.

  • @ggbvlogkhatri7839
    @ggbvlogkhatri7839 2 года назад

    Ha ha ha ha

  • @neptune6423
    @neptune6423 2 года назад

    48 करोड घिच्ने भयो

  • @proequipments7210
    @proequipments7210 2 года назад

    SISDOL BASI LAI TETI DUKKHA DIYERA HAREY....