नमस्ते सबैमा म धर्मराज न्याैपानेकाे तर्फबाट । तिहारमा सात समुन्द्र पारि बाट बहिनिलाई सम्झदै मखमलि र हजारि फुलकाे माला उइनेर दाजुकाे पर्खाइमा बसेकि बहिनिका यी कारुणिक बेदनाले भरिएको याे गित बजारमा ल्यायका छाै । गायिकामा साथ दिने नवगायिका बहिनि ममता संज्याललाई धन्यवाद । अरु गित जस्तै याे गितलाई पनि माया गरिदिनुहाेला ।।
नमस्कार म गायक वीर बहादुर बुढा सुबास नौलो टिपिकल देउडा आदरणीय गुरु धर्मराज न्यौपाने शिशिरVs ममता सन्जेल धानका बाला हजुर माझ आएको छ साह्रै मिठो छ। सबैले माया गरिदिनुहोला🎉🎉🎉🎉🎉🎉🎉
याे अबसरमा लागि दाजु धर्मराज न्याैपाने प्रती अाभारि छु ।
धन्यवाद बहिनी प्रगति को कामना छ
मिठाे प्रस्तुति र समय सान्दर्भिक शब्द संकलन भएको माैलिक गीतको सफलताको शुभकामना ❤❤
ल बधाई छ सारै राम्रो 👌🙏🙏
Congratulations sathi🎉🎉🎉🎉
ल बधाई हो बधाई
राम्रो दाजु❤
Congratulations vauju 🎉❤
कालिकोट देऊडा गायक रास्काेट नगर पालिका वा डा न म्र २ सिफ्खाना का आम्रै गायक धर्म राज शिरसिर न्याैपाने
दादा लाई धेरै धेरै धन्यवाद छ ♥️♥️♥️♥️
बधाई छ❤
धेरै धेरै राम्रो हार्दिक बधाई छ दाजु र दिदी लाई
दाजु अति राम्रो अति राम्रो अति राम्रो दाजु
Congratulations ❤
लबधाईछ❤
आहा कति राम्रो गीत गाउनुभएछ भाइले र बहिनीले
ल बधाई छ जेढान साप र भाउजु लाई ❤❤❤❤❤❤❤
नमस्ते म नवगायिका ममता संज्याल याे गितलाई माया गरिदिनु हाेला ।
सबैको माया मिलोस सधैं भगवानकोआशिष मिलोस कहिले पनि कसैको मायाको कमी नरहोस अझै सफलताको शुभकामना 🙏 दशरथ होहरा हजुर को big fan hjr🙏🙏❤️❤️❤️❤️❤️
बधाई छ
राम्रो छ दाजु र बहिनीको देउडा🎉🎉🎉🎉🎉❤🎉🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉🎉❤🎉❤🎉❤🎉
Lala mero mummy Lai ma aayush ko tarpha Bata badai chha
बधाई छ दाइ ❤❤❤🎉🎉🎉🎉
nice song❤❤❤
❤❤❤
मैलिक गितको लागि धेरै धेरै धन्यवाद दाजु सफलता को शुभकामना 🎉🎉❤🎉
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
नमस्ते सबैमा म धर्मराज न्याैपानेकाे तर्फबाट । तिहारमा सात समुन्द्र पारि बाट बहिनिलाई सम्झदै मखमलि र हजारि फुलकाे माला उइनेर दाजुकाे पर्खाइमा बसेकि बहिनिका यी कारुणिक बेदनाले भरिएको याे गित बजारमा ल्यायका छाै । गायिकामा साथ दिने नवगायिका बहिनि ममता संज्याललाई धन्यवाद । अरु गित जस्तै याे गितलाई पनि माया गरिदिनुहाेला ।।
ल धन्यवाद ❤❤
Nice song
❤
Very nice
नमस्कार म गायक वीर बहादुर बुढा सुबास नौलो टिपिकल देउडा आदरणीय गुरु धर्मराज न्यौपाने शिशिरVs ममता सन्जेल धानका बाला हजुर माझ आएको छ साह्रै मिठो छ। सबैले माया गरिदिनुहोला🎉🎉🎉🎉🎉🎉🎉
Ramro xa Vinaju geet vanja Lai pani sarai suyako xa ❤ bast song
🌹♥️♥️♥️
कति मिठो हो क्या गित ♥️♥️♥️♥️♥️♥️😘😘😘😘लय र सब्द भाका निकै मिठो लागो मलाई सम्पुर्ण लाई सफलता को अग्रिम शुभकामना ♥️😘😘🎇🙏🙏♥️
🫶❤️🩹
😢मनै रुवयो आफू त प्रदेशी भयर होला मेरि दिदी बैनी को याद आयो 8बर्स भयो कोहि छैनन् आफ्ना भन्नेहरू 😢😢😢😢😢
धन्यवाद छ सालि नानिलाई उज्ज्वल भबिष्य काे शुभ कामना अझै प्रगति गर्दै जानू हाेला
धेरै राम्रो छ ।
very good deuda song
❤❤❤❤❤❤🙏🙏🙏🙏
🙏🙏♥️🌹💐🌹♥️
धन्यवाद छ सालि नानिलाई उज्ज्वल भबिष्य काे शुभ कामना अझै प्रगति गर्दै जानू हाेला
धन्यवाद छ सालि नानिलाई उज्ज्वल भबिष्य काे शुभ कामना अझै प्रगति गर्दै जानू हाेला
❤❤❤❤