अचम्मको बाघ लाग्ने गाउँ || इलाम शान्तिपुर यात्रा || Trip to ILAM || The Village of Tiger

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • The Village of Tiger, Shantipur ilam. A beautiful but underrated place of southern ilam
    Please watch our other videos
    Sindhuligadhi Vlog
    • Sindhuligadhi Vlog || ...
    Kalinchowk and Dolakha Bhimsen
    • Kalinchowk Vlog || Kal...
    Ilam and Pachthar Vlog
    • ILAM PACHTHAR VLOG || ...
    Dharan Vlog
    • Dharan Vlog || Budha S...

Комментарии • 853

  • @vmlingden3656
    @vmlingden3656 3 года назад +10

    धेरै धेरै धन्यबाद दाजोई कहिले देख्न नपाको ठाउहरु देख्न पाईयो रमाईलो ठाउगाउ🙏

    • @ashisrai07
      @ashisrai07 3 года назад

      ruclips.net/video/fUzwCa98Gac/видео.html

    • @indrakalasubba2260
      @indrakalasubba2260 2 года назад +1

      Assam Bat Man Bahadur Suhang ( India )Tapailai dherai dherai dhanyabad'

  • @laxmitimsina644
    @laxmitimsina644 3 года назад +2

    म शान्तिपुर बासी हु, तपाइहरुको यो यात्रा भिडीयो हेरेर धेरै खुशी लाग्यो,अरु पनि धेरै ठाउँ र रमणिय दृश्यहरु छन शान्तिपुरमा,घुम्नुहोला, अनि शान्तिपुर देखि देखिने सुन्दर बदमटार पनि आउनुभए धेरै खुशी हुने थियौ

  • @chandrashrestha5025
    @chandrashrestha5025 3 года назад

    कस्तुरी मृग जस्तै हामी नेपाली। आफ्नै नाभिको बास्ना संसार भरि खोज्दै हिँड्ने। यो ऐतिहासिक कामको लागि मुरी मुरी धन्यवाद पूर्वी ब्लुजलाई।

  • @HariKrishnaBhandari
    @HariKrishnaBhandari 3 года назад +2

    मनमोहक

  • @jagangurung9565
    @jagangurung9565 3 года назад +5

    Hami kathmandu sahar baser hola yi gaugharko dresya dekhana pauda tyo sunder safa prakitik thau sochada pani aanand ra heven jastai lagcha.
    Yo veideo ko lagi dherai dhanyabad
    Mohan vaiji.
    Madhu grg

  • @tajrai9469
    @tajrai9469 3 года назад +2

    त्यो देखाउनु भको थाकल को बिरुवा हो त्यसको भित्रको गाबा फुटाएर खान्थिउ अनि फल्छ पनि तारिक जस्तै हुन्छ फल तर अलिक सानो हुन्छ कुनै दिन घासदाउरा गरेको ठाउँ युटुबमा हेर्दा एकदम खुशी छु धन्यवाद यहाहरु होल टिमलाई

  • @somukancha6423
    @somukancha6423 2 года назад +2

    वा मजा आयो फ्रेस माइन्ड भयो। ।
    धन्यवाद सर 😍

  • @cpsharmagadtaula1247
    @cpsharmagadtaula1247 Год назад +1

    सुन्दर अनि रमाइलाे यात्रा यस्तै यस्तै भिडियाेहरू अायरह्ुन शुभकामना

  • @topbahaduroli6143
    @topbahaduroli6143 3 года назад +10

    म सधै हेर्छु पुर्बी ब्लुज च्यानल दामी सीन गर्व छ मलाई म नेपाली हुनुमा जय नेपाली जय देश जय देश भक्त म हाल साउदी बाट

  • @Dharanechyangba
    @Dharanechyangba 3 года назад +5

    अरुले चाहिँ tiktok बनाएपछि vlog बनाउँछन्। भाइले चाहिँ नयाँ नौलो ठाउँ अनि त्यहाँको वास्तविकता पस्कदा सारै रमाइलो लाग्छ। Keep up the good work Purbi Blues team. From Dharan.

    • @Dharanechyangba
      @Dharanechyangba 3 года назад +2

      Honestly.. Purbi Blues, Ghumante, Herne Katha(sorry if I missed some)..u guys r truly gems.. seeing all those utube's vlos,overcoming all the obstacles on the way..though u guys r amazing making such videos to us..Hats off guys.

  • @pradeepGurung814
    @pradeepGurung814 3 года назад +2

    सचिन सर एकदम नौलो प्राकृतिक सुन्दरताले भरिएको ठाउ घुमाउनु भयो एकदम खुसी लाग्यो

    • @ashisrai07
      @ashisrai07 3 года назад

      ruclips.net/video/fUzwCa98Gac/видео.html

  • @bishnukarki2866
    @bishnukarki2866 3 года назад +2

    निकै रमाइलो ठाउ पो रहेछ।

  • @keshavpokhrel553
    @keshavpokhrel553 2 года назад +1

    अत्याधिक रमणीय मनमोहक ठाउँ । इलामको शान्तिपूर शान्तिपूर्ण ठाउँ रहेछ।

  • @manbahadurthapa9827
    @manbahadurthapa9827 3 года назад +1

    सचिन सारै रमणिय ठाउ यो बिरूवालाई थाकल भन्दछन यसको फललाई खजुरी भन्दछन धन्यावाद Uk 🇬🇧

  • @shivchandramahato2499
    @shivchandramahato2499 3 года назад +3

    village is always best so i live in village

  • @timilamaharjan9124
    @timilamaharjan9124 Год назад +1

    गाउँमा नै थिक लाग्छ मलाई पनि। तपाई हरुले पठाउने भिडियो हरु धेरै जसो हेर्छु। धेरै धेरै धन्यवाद हजुर।

  • @mahendraghimire4887
    @mahendraghimire4887 3 года назад +1

    धेरै राम्रो रमणीय ठाउँ घुमौ घुमौ लाग्ने

  • @maheswarlimbu8761
    @maheswarlimbu8761 2 года назад +2

    अति नै सुन्दर डरा करा,हरीयाली र झरन पाखा पखेराले सजिये को छ बास्तबमा नियालेर हेर्दा हाम्रो नेपाल अनि हामी नेपाली हुनुमा गौरब लाग्छ ,स्वर्ग भन्दा नि सुन्दर सान्त छ हाम्रो नेपाल 😍😘👌🤛🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏जये नेपाल जये नेपालि

  • @manojkhatri7677
    @manojkhatri7677 3 года назад +1

    अत्यन्तै रमणीय दृश्य र त्यो बिरुवा थाकल को हो।

  • @Mankoaya
    @Mankoaya 3 года назад +7

    अहो हाम्रो इलाम आउनु भएछ धन्यवाद
    अझै धेरै ठाउहरु छुटाउनु भएको छ पुरै इलाम घुमेर त हेर्नुस साच्चै स्वर्ग यहि पाउनु हुनेछ 🙏🇳🇵

  • @lunabasnet2978
    @lunabasnet2978 3 года назад +3

    हाम्रो शान्तिपुर राम्रो शान्तिपुर्💞💞

  • @smirrai6743
    @smirrai6743 3 года назад +1

    स्वागत छ हजुरहरुलाई
    पहिला यस्तो थिएन। बड्दो जंगल र घड्दो मानव संख्याको परिणाम हो बाघ चितुवा लाग्नुको कारण। युवाहरु सबै बिदेशको खाडि तिर छन्। अनि रोङ गा. पा. को कुरा गर्नु भयो खुशि लाग्यो। कतिलाई थाहा नहोला रोङ भनेको चाहिँ लाप्चाहरुको किपोट भनेको है। पहिला कोल बुङ भनिन्थ्यो। त्यो चाहिँ कोलको रुख भनेको हो।

  • @dhungelsailesh4375
    @dhungelsailesh4375 3 года назад +50

    एकदमै राम्रो छ सर । त्यो सल्लाको कुनै प्रजाति होला भन्नुभएको विरूवा चैँ खजुरप्रजातिको "थाकल" भन्ने वनस्पति हो है हजुर ।

    • @prempoon4067
      @prempoon4067 3 года назад +1

      Gud

    • @lilbahadurkhatri599
      @lilbahadurkhatri599 3 года назад +2

      hajur ko Jajarkot surkhet ko vlog ma yo dekhnu bhayo hola teta dherai paux yo #thakal

    • @dhungelsailesh4375
      @dhungelsailesh4375 3 года назад +2

      @@lilbahadurkhatri599 होइन सर, यो vlog बनाको ठाउँ नै हाम्रो छिमेकी गाउँ हो ।

    • @ashisrai07
      @ashisrai07 3 года назад

      @@prempoon4067 ruclips.net/video/fUzwCa98Gac/видео.html

    • @ashisrai07
      @ashisrai07 3 года назад

      @@lilbahadurkhatri599 ruclips.net/video/fUzwCa98Gac/видео.html

  • @niransubba3865
    @niransubba3865 3 года назад +2

    Dherai ramro tin tale jarana parkirati ko sundar tasabir wow dhanyabad Schin babu

  • @kamalrai9496
    @kamalrai9496 3 года назад +1

    धेरै राम्रो ठाउँ

  • @gopalsinghchhetri7966
    @gopalsinghchhetri7966 3 года назад +2

    साह्रै राम्रो प्राक्रतिक स्थलहरूको दर्शन गराइदिनु भयो साथै राम्रो प्रस्तुति |पूर्वी व्लू को भाइहरूलाई साधुवाद |

  • @bhaktamagarmagar9168
    @bhaktamagarmagar9168 3 года назад +3

    aajko vidio gajab xa sachin vai ma pani ghumeko xu pahila ab tyo nehit vanada mathi thute bar dekhinx ani matra shantipur puginx hi

  • @kedarbaral3435
    @kedarbaral3435 3 года назад +1

    Very nice videos भाइ तिमिले जतिपनि पुर्वी ब्लुज भिडियो सबै हेरेको छु

  • @anjanbotgaming3050
    @anjanbotgaming3050 2 года назад +2

    साचिकै रमाइलो रहेछ इलाम

  • @gajenrai2133
    @gajenrai2133 3 года назад +4

    सारै राम्रो भिडियो हेर्न पाइयो है सचिन सर,त्यो बाटो मा भेटेको फल जस्तो चिज मैले चिन्न सकिन भुइ कटहर जस्तो देखियो तर होइन होला,मलाइ पनि शहर बजार भन्दा गाउँ घर अनि एकान्त हरियालि ठाउँ नै मन पर्छ धेरै धेरै धन्यवाद सर म पुर्भी भ्लुज च्यानल को नियमित दर्सक श्रोता गजेन्द्र राई घर कुलुङ भोजपुर हाल मलेसिया बाट 🙏🙏

  • @dipendraghising2809
    @dipendraghising2809 3 года назад +13

    कस्तो राम्रो ठाउँमा रहेछ । आफ्नै घर छेउ छाउमा तर कहिले नपुगेको ठाउँ ।

    • @ashisrai07
      @ashisrai07 3 года назад

      ruclips.net/video/fUzwCa98Gac/видео.html

  • @aryalchhetri2566
    @aryalchhetri2566 3 года назад +1

    भिडियो अति सुन्दर ज्यादै रमणिय लाग्यो @# @त्यो बिरुवा थाक्कल भनिन्छ हाम्रो तिर घर गोठ को छानो छाउन देखि बस्ने चकटी गुन्द्री बनाउन पनि सकिन्छ

  • @ramkajithapa2250
    @ramkajithapa2250 3 года назад +2

    wow कस्तो राम्रो ठाँउ

  • @ashokmagar5598
    @ashokmagar5598 3 года назад +10

    मेरै गाउपालिका रहेछ तर ऐले सम्म नदेखेको नपुगेको ठाउँ रमाइलो लाग्यो सचिन दाइ रोङ यात्राको दोस्रो चरणमा

  • @user-qi1je7gv1y
    @user-qi1je7gv1y 3 года назад +1

    सुन्दर ठाउँ सारै रमनि द्रिरिसे

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 3 года назад

    पहाड हेरेर रमाइलो गाग्यो धन्य बाद भाइ हरु ।जोखिम ठाउँमा पनी दुःख गरेर देखाउनु भयो ।लडेर हिलो भए ठाउँ यस्तो दुर्गम ठाउँ मान्न ई पर्छ ।

  • @pradipacharya9191
    @pradipacharya9191 2 года назад +1

    चुरे फेदीमा पाईने गाँउहरु प्राय सबै यस्तै यस्तै नै हुन्छन्। याहाँ देखाइएका गाँउ ठाँउ पनी राम्रा रहेछन्। अँ त्यो माथि थुम्कोमा भेटिएको फेदमा घैंटो जस्तै खबटा भएकोे जङ्गलमा आफैँ उम्रने थाकल भनिने बनस्पति हो है भाइहरू।

  • @mohanrai5340
    @mohanrai5340 3 года назад +3

    हाम्राे नेपाल प्राकृतिक सुन्दरताले बिश्वमै धनी देश अतिनै सुन्दर हरियालि बन छ तर नेपालकाे राजनैनिक दलका नेताहरु चाहिँ बिश्वकै भ्रष्ट दलाल छन । हजुर सरकाे बाेल्ने शैली कला स्पष्ट छ खुशी लाग्याे अनि आन्तरिक पर्यटकलाइ आकर्षण गर्ने भिडियाे बनेकाे पनि रहेछ हार्दिक शुभकामना र बधाई पनि।

  • @jayabahadur1014
    @jayabahadur1014 3 года назад +1

    सारै राम्रो ठाउँ

  • @rombikramshahshah7719
    @rombikramshahshah7719 3 года назад +8

    तीन तले झरना ,हरियाली र साना पहाड , नागबेली बाटो अनि प्राकृतिक सुन्दरता देख्ने अवसर जुटाउनु भएकोमा यो टोलीलाई धन्यवाद

  • @Sanjiptimsina4141
    @Sanjiptimsina4141 3 года назад +1

    धेरै धेरै राम्रो छ दाइ

  • @lazyheart1764
    @lazyheart1764 3 года назад +3

    ekdam ramro tarika le barnan garnu hunx sarai man paryo yo chanal le xittai 1m subscriber pawas best wishes

  • @MrHanG-tx4vv
    @MrHanG-tx4vv 3 года назад +1

    हैन म पनि ईलाम कै हु । तर यो ठाउँमा म पुगेकै रहिनछु। सारै राम्रो लागो हजुर हरुलाई धन्यवाद छ।अजै यस्तै ओजेलमा परेको ठाउँहरु फेरिपनी हेर्न पाउ धेरै धेरै धन्यवाद ।

  • @rjsawalgaming8956
    @rjsawalgaming8956 3 года назад +1

    सार्है सुन्दर प्रकृतिक दृश्य अनि प्रस्तुति गर्ने शैली उधुम रमाइलो अनि राम्रो ,बिर्तामोड जाने जिरो पोइन्ट !साधुटारका अन्य केही ऐतिहासिक तर ओझेल परेका ठाउ हरु गौमुखी देबि थान ,बिरान गाउँ , सालबन्दी सिद्धेस्वरी , हरु पनि समेटिएको भए अझ सुनमा सुगन्ध हुन्थ्यो ,, अति सुन्दरम भिडियो हेर्दा आफ्नो गाउँ घर मामलि गाउँ पुगेको आभाष भयो ,,धन्यवाद ,

  • @rabinaparsai4124
    @rabinaparsai4124 3 года назад +3

    साह्रै राम्राे हाम्राे गाउँ 👌👌😍😍

  • @benukumar8028
    @benukumar8028 2 года назад +2

    म हाल साउदीबाट हाम्राे हरियाे बन ईलामकाे धन देखाईदीनु भयकाेमा हजुर हरुलाई धन्यबाद खाडीबाट भयनी आफ्नाे जिल्लाकाे साैन्द्रय देख्न पाउँदा धेरै खुसी लाग्याे।

  • @SAGAR-uv7nu
    @SAGAR-uv7nu 3 года назад +3

    हरियो बन नेपालको धन सुन्दर लाग्यो ।

  • @deepakdhungana713
    @deepakdhungana713 3 года назад +1

    दाइ यता बर्फल्याङ तिर नि राम्रो ठाउ छ आउनुस मजाले घुमायर बिदा गरौंला

  • @yaalunghaang5906
    @yaalunghaang5906 3 года назад +1

    हौ।।। झरना मा निकै ठूलो माछा थियो कि के हो 😄😄😄😄😄😄 गजजब लागो रमाईलो रैछ गाउँ म पनि जानेछु गुमनु कुनैदिन।।।।

  • @DEURALI.2024
    @DEURALI.2024 2 года назад +1

    हराभरा गाउँ नै मन पर्छ सायद गाउँ मै जन्मिएको हुर्किएको भएर होला मन मस्तिष्क मा गाउँ नै छ। धन्यवाद

  • @subadmagar3673
    @subadmagar3673 3 года назад +3

    Ajai Yestai Video Banaunu hola Sir

  • @gsgs8719
    @gsgs8719 3 года назад +1

    परदेशी नेपालीहरुको लागि अति उपर्युक्त पुर्वि भल्ग छ।अति रमाईलो लाग्छ यसमा सबै गाउँघर हेर्न पाईन्छ।सुन्दर नेपाल।🙏🏻🙏🏻

  • @user-in9lz6ke9m
    @user-in9lz6ke9m 3 года назад +5

    😍😍हाम्रो ईलाम राम्रो ईलाम!!

  • @shivpaudel5472
    @shivpaudel5472 3 года назад +1

    नमस्कार म सुदूरपश्चिमाञ्चल कंचननपुर वाट Purbi blue को regular viewer 147 सम्म सवै हेरे । लगभग सबै ठाउहरू हेरियो । राम्रो छ । विषय वस्तु को धार्मिक र ऐतिहासिक जानकारी पनि दिनुभा छ । अब सबै सकिएर लुम्बिनी Vlog बाँकी जस्तो लाग्यो । छिट्टै हेर्न पाउने आशा गर्दछु।

  • @cpadhikari4898
    @cpadhikari4898 3 года назад +1

    वाह सचिन भाइ प्रकृति को मनोरम दृश्य ले मोहित बनायो म अरब को मरुभूमि बहराइन बाट हेर्दै छु

  • @devidevkota3905
    @devidevkota3905 2 года назад +1

    धन्नेबादछ सचीन सर नमन।सारै राम्रो दृश्यहरु देखाउँनु भयो।अती खुशी लाग्यो।

  • @gsbista9785
    @gsbista9785 3 года назад +1

    भिडियो भनेको येस्तो हुनु पर्छ
    कुनै ले खाली घर भित्र को द्खाउछ यो खायो त्यो खायो

  • @paraskoirala449
    @paraskoirala449 3 года назад +5

    हा हा सुब्बा माल्दाइ को भान्जा रागा चराउदै हुनुदो रहेछ ।डम्बर सरको भाइ बाख्रा लिएर फर्कनु भयो।राजकुमार भाइ र लेखु भाइले झर्ना र कफि देखाउनु भयो अबिनारायन दाजुको घरमा पुगेर दाहाल काका का बाख्रा खोर नि देखियो।धन्यवाद सचिन सर।

    • @apexpredator5449
      @apexpredator5449 3 года назад +2

      पारस कोइराला जि कता हो हाल?

    • @paraskoirala449
      @paraskoirala449 3 года назад +1

      @@apexpredator5449 uae

    • @apexpredator5449
      @apexpredator5449 3 года назад +1

      @@paraskoirala449 आधा उधो त मैले चिनी सके हजुरलाई र पनि कृपया कम्पनीको नाम बताइदिने कस्ट गरिबक्सियोस न 😀😁😂

    • @paraskoirala449
      @paraskoirala449 3 года назад +1

      @@apexpredator5449 हजुर लाई चिन्न गारो भो।sgme हो।

    • @apexpredator5449
      @apexpredator5449 3 года назад +1

      @@paraskoirala449 कम्पनीको नाम भन्नुस मैले सोचेको हो रैछ भने तपाईंले भोलि कल गर्न बेर लाउनु हुन्न भन्ने मेरो बुझाइ हो

  • @mespangrai5240
    @mespangrai5240 3 года назад +3

    सधै जसो सुन्दर शब्द प्रयोग गर्ने सचिनजी अति नै राम्रो ठाउ देख्दा सुन्दर भन्न बिर्सेर स्वत स्फूर्त प्रस्फुटन भयो आम्मामा शब्द! 30:32 (वास्तव मै सारै मनमोहक ठाउ रहेछ!)
    बाटोमै पात हरु ओच्छ्याएर ढल्किने दाई 12:45 तेत्रो लामो गफ मा पनि उठेर बस्नु भएन- तेसरी ढल्कदा कति स्वर्गीय आनन्द पाइरहनु भको रहेछ वहाले!)

  • @dilipbag3722
    @dilipbag3722 2 года назад +1

    आहा कति राम्रो ठाँउ

  • @bishnuresmimagar7902
    @bishnuresmimagar7902 3 года назад +1

    धेरै राम्रो लाग्यो सचिन सर गुल्मी को जस्तै कफी देख्न पाइयो खुसी लाग्यो

  • @mrirshadansari1711
    @mrirshadansari1711 3 года назад +2

    Sare ramro lagyo sachin sir

  • @kaidi3820
    @kaidi3820 3 года назад +30

    सर एकचोटी पश्चिम सुर्खेत लगाम गाविस को
    अछाम डोटी र सुर्खेत छुट्टाउने संगम त्रिवेणी एकदम रमणीय ठाँउ छ यदि सम्भव छ भने एउटा episode बनाई दिनु हुन हार्दिक अनुरोध गर्दछु ❤️❤️

    • @sitanepal7318
      @sitanepal7318 3 года назад +3

      Bolaunu na ani ghumaidinu dai aaihalnu hunxa ni

  • @nirmalarai4838
    @nirmalarai4838 3 года назад +3

    ati ramro sunder santipur.

  • @prakashpradhanang1392
    @prakashpradhanang1392 3 года назад

    मलाई पनि इलाम घुम्ने रहर छ । आज तपाइहरु को यात्रा हेर्दा ४४ बर्ष अघी को मेरो रा.बि.से. जीवन को याद आयो । हिउद को स्कुल छुट्टी को बेला चतरा बाट सुरु गरेर भोजपुर बजार र दिङ्ला हुँदै खादबारि, माने भञ्ज्याङ को पैदल यात्रा गरेको थिय. I still remember those days pleasantly. The high altitude areas around “suntale” were full of snow and I was all alone hiking and enjoying the beautiful landscape.
    Thank you “PURVI Blues” for your tours.

  • @pb9916-c8s
    @pb9916-c8s 2 года назад +1

    कती राम्रो ठाऊ रहेछ इलाम सचिन नेउपाने भाई

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 2 года назад +1

    धेरै धेरैमा धेरै सुन्दर उत्कृष्ट दृश्य प्रस्तुति लाग्यो!!!
    धेरैमा धेरै धन्यवाद सचिन सर घरमा बसेर घुमाइ दिनुभयो !!!
    धेरैमा धेरै राम्रो जानकारी लाग्यो !!!

  • @tankaacharya5150
    @tankaacharya5150 3 года назад +1

    मनै प्र्फुल्ल भयो कति सुन्दर ठाउ।

  • @MiehemzEden.
    @MiehemzEden. 3 года назад +1

    Dherai ramro video upload garnu vayexa....Sabai team lai dhanyabadh.....

  • @yamgurung6228
    @yamgurung6228 3 года назад +1

    Waiting for another videos very nice 👍

  • @gyanendrarashaili1239
    @gyanendrarashaili1239 3 года назад

    म इलामकै भएपनी नदेखेको सुन्दर क्षेत्र इलाम । Lots of love ♥️♥️♥️

  • @khagendrapokhrel6492
    @khagendrapokhrel6492 3 года назад +3

    Lamo samaya paxi harikrishna ji lai dekhne awasar paiyo . I am great fan sir . Hajur ko voice ajhai sunxu ma purana video . Sadhai aaunus na sir

  • @krishnabhattarai9063
    @krishnabhattarai9063 3 года назад +3

    धेरै पहिला बाट मैले भाइको भिडियो हरु हेर्दै छु ।राम्रो राम्रो र नेपाल को धेरै रमणीय स्थान हरु को धेरै भिडियो हेरि सकियो र जुन पनि अनि नै राम्रो लाग्छ मेरो भान्जो पनि त्यो साधुटार मा संस्कृत पढेका हुन ।

  • @bhimrai6848
    @bhimrai6848 3 года назад +1

    राम्रो दृश्य को जानकारी दिनुभयो धन्यवाद अरु पनि धेरै ठाँउको दृश्य देखाईदिए झन राम्रो हुन्छ

  • @apexpredator5449
    @apexpredator5449 3 года назад +1

    आफै पुगे जस्तो हुन्छ यो च्यानल को भिडियो हेर्दा

  • @sushmasubba7971
    @sushmasubba7971 3 года назад +2

    So butyfull vdo thanks sachin bhai verry best of luck

  • @bhagwotiwagle7432
    @bhagwotiwagle7432 Год назад +1

    म हेटैउडा बाट ते्व।थाकल को बोट हो सार‌ै रम‌ैलो ठाउ रहेछ घरबसि बसिदेख्न पाईयो धेरै धेरै धन्यवाद 🙏🙏

  • @bishwasvlogs.9972
    @bishwasvlogs.9972 3 года назад +3

    सर बर भज्याङबाट अझै माथि तिर सुन्दर ठाउँहरू छुटाउनु भयो।पुरा गर्नु होला।अति राम्रो लागो।।। धन्यवाद।।।

  • @ranjema703
    @ranjema703 Год назад +1

    कति सुन्दर ठाउँ रहेछ

  • @yubarajlimbu8663
    @yubarajlimbu8663 3 года назад +5

    इलाम को शुद्धता मा रमाएका प्राकृतिक गाउ घर को भिडियो हेरियो ,पुर्बी बुल्स अनि सचिन सर लाइ धन्यवाद ।

  • @indrabhutia1182
    @indrabhutia1182 3 года назад +2

    God bless u bhai

  • @santasubba4225
    @santasubba4225 3 года назад +20

    Hats off to you, Purve Blues. You are purbeli shaan👍Blessings❤

  • @dambarpandey4816
    @dambarpandey4816 3 года назад +1

    सुन्दर र रमणीय ठाउ ! हार्दिक धन्यवाद !

  • @dhimalrai412
    @dhimalrai412 3 года назад +1

    थाक्काल भन्छ हाम्रो तिर येस्को पछि सिजन मा माथि बाट दाना पनि आउँछ र खाना पनि मिल्छ र त्यो जमिन मा बसेको त्यो डल्लो पनि काटेर खादा भोक्नै मेट्छ एकदम मीठो र स्वादिलो हुन्छ सर यो हामीले धेरै खाएको जंगल गोठालो जादा र घाँस काट्नु जादा रमाइलो छ ठाउँहरू पर्या हाम्रो गाउँ ठाउँ तिर मेरो पनि जिल्ला इलाम नै हो सर /

  • @anmolroshan4641
    @anmolroshan4641 3 года назад +2

    Wow awesome nepal

  • @tirthagautam1393
    @tirthagautam1393 3 года назад +4

    आहा साह्रै राम्रो।धन्यवाद सचिन सर

  • @suryabhaktanakarmi2912
    @suryabhaktanakarmi2912 3 года назад +1

    Yatra ramailo lagyo dhanyabad agadii badhdai janu hosh ajha ramro hune apexa xa.

  • @durgaupadhyay3692
    @durgaupadhyay3692 3 года назад +1

    सर सारै राम्रो लाग्यो , हजुर्को वर्णना र त्याहा को मनोरम द्रृश्य हरु.......त्याहा जग्गा जमिन किन बेच ब्यबस्था छ कि छैन होला ?छ भने कसरी होला , खाशखुश कान मा भनौं न ।

  • @shekharchauhan4004
    @shekharchauhan4004 2 года назад +1

    सारै राम्रो राम्रो भ्लग बनाउनु हुन्छ तपाईंले मन्त्र मग्न बानाउछ मलाई तपाईंको भ्लाग्ले धेरै धेरै धन्यवाद र सम्भब भए ताप्लेजुङ तिरको पनि बनाउनु होला ताप्लेजुङको बासिन्दा नभएपनी ताप्लेजुङ् पनि हेर्न मन छ धन्यवाद 🙏🙏

  • @madhavkumargurmachhan590
    @madhavkumargurmachhan590 2 года назад +1

    Athi ramro ilam village dhanybat sir nice video

  • @punyaprasadrai2468
    @punyaprasadrai2468 Год назад +1

    नमस्कार हजुर सुन्दर गाउँ ठाऊँ

  • @naradgurung2529
    @naradgurung2529 3 года назад +2

    Very nice program
    Keep safe and keep going.

  • @chandramani2529
    @chandramani2529 3 года назад +3

    हाम्रो ईलामको कुना कुना पनि देख्न पाहियो खुशी लाग्यो।

  • @sujansundas8739
    @sujansundas8739 3 года назад +1

    Harek video ma hajur ko praustiti best nai hunxa bidesh basera pani afno desh ko barema jana pauda man batai dherai khusi lagcha hajur lai dherai dherai Dhyanbad

  • @sherujethara1271
    @sherujethara1271 2 года назад +5

    व़ा क्या ठाउँ छ है.. हजुर लाई पनि धनेबाद छ न् जान सके पनि हजुर ले देखाई दीनु भो...

  • @rajukhadkamemari2539
    @rajukhadkamemari2539 3 года назад +1

    सारै राम्रो ठाउँ म पनि पुगेको छु यता तिर

  • @ashoklamuchaneygurung2178
    @ashoklamuchaneygurung2178 3 года назад +1

    Beautiful vallage I like it ........ !

  • @prabhatmobileandvideocente4068
    @prabhatmobileandvideocente4068 3 года назад +2

    dami lagyo nalai

  • @khadgaacharya1787
    @khadgaacharya1787 3 года назад +1

    प्रकृति को सुन्दर उपहार नेपाल ।अझ पुर्बि नेपालको इलामका दुरदराज अझ सुन्दर मनमोहक दृस्यले लोभ्यायो ।यस गरि अन्य ठाउको प्रमोट गरिरहनुहोस है सचिन जि। naturlly beauty of NEPAL🇳🇵❤️

  • @nepusmedia1676
    @nepusmedia1676 3 года назад +3

    Dherai khusi lagyo aaphno gaw ko alikati bhag dekhda! Malai ta lageko thiyo tapaiharu Nehit, tunge, chainpure, bhanjyang, jure hudai Tinghare samma niskanu hunx hola bhaner. Lekhu, Raj kumar r aru manya ganye harulai dekhda khusi lagyo🙏 yesari nai ojhel ma pareka thau harulai , media ma lyayer explore gardinu hola good luck