शलाम छ खगेन्द्र जी ।।।। शब्द शब्दमा ,,दम छ । दलित एकता नितान्त आवश्यक छ ।। लुटेराहरुको लुटको स्वर्गलाई ध्वस्त पार्न दलित एकपछक शसक्त बन्नुपर्छ ।। देश र जनता लुटने यिनका क्याम्पहरुमा बम बिस्पोट गर्नुपर्छ ।।।
याे भाषण हाेईन । दलित भनेर हेपिएका विभिन्न बाहनामा विभेदमा परेका समुदायको यतार्थ पीडा हाे जाे वर्षाै देखि भाेग्दै आईरहेका छन । अब अतिभएपछि बिस्पाेटक हुन मात्र खाेजेकाे हाे ।
आवाज नारा जायज छ... यो सबको अन्त्य गर्न अहिंसाको मार्गमा अग्रसर भई सदाचारी शिष्टाचारी नैतिकवान निष्ठावान भएर सत्यतामा आधारित आधुनिक शिल्पि कला संस्कृती अपनाउँदै जोगाउँदै प्रवर्धन गर्दै लैजाओ... कुनै पनि उच भनाउँदा जात थरले उचालिएको भरमा बहकिनु भन्दा बारम्बार आफैले मनन् चिन्तन् विमर्श गर्नु पर्दछ त्यस्ताहरूले आफ्नो स्वार्थ र प्रयोजनको लागि ढाल बनाउने दुस्साहस गरि रहेका हुन्छन् सोझा सिधा जनसमुदायलाई विशेष गरी अशिक्षित दूर दराज बस्ने ज्ञान विद्या चेतना कोे पहुंच नपुगेको ठाउँकोे नीच जात थरकोे नाउँमा लडाउने भिडाउने गरिन्थ्यो र अझै त्यसरी नैं गुम्राहा बनाई गुन्डा गर्दी डन ठानेर अराजक हत्याहिंसा द्वन्द भडकाउने र उनीहरू माथि नै अराजक बनी सासन गर्ने गरिने गरेको पाइन्छ र पाइएको छ... हरेक वर्ग बाट यसरी नै आफ्नो अस्तित्व र पहिचानन जोगाउन होनहार साहसी योद्धा निस्किनु पर्छ... अरु जे सुकै भन्नुस् गाँजा भाङ धतुरो शिवजीको प्रिय हो गतिछाडा रुपमा प्रयोग गर्ने ले बिकृति फैलाइएको हो... ॐ जय श्री पशुपतिनाथ सदाशिव शम्भु महांकाल उमामहेश्वर विश्वेश्वर 🚩🔱🚩🔱
माओबादी भनेकै दलित जनजाती बिहान बेलुका हात मुख जोर्न नसक्नेहरु लागेका हुन त्यतिबेला ठुलाठूला सपना बोकेर तर के पाय साउदी कतारमा बेल्चा हान्दैछन जिबितहरु बस त्यहि सिमित ब्यक्तीहरुले देशको ढुकुटी लुटेर आफ्नो ७ पुस्तालाइ पुग्ने लुट गरेका छन अझैपनि चेतना छैन त्यहि झोला बोकेर झोले बनेर बस मुर्खहरु कुनैपनि माओबादीले भारतीय ज्यादतीको बारेमा बोलेर परिर्वतन ल्यायको होईन उत्पादननै भारतको हो राशन,हतियार सबै चेतना होस मूर्खहरु😊
दलित बन्धु भनेको त 17हजारेकाे गोठालोज्यू पो रहेछ 😂, दलित भड्काउने माउवादीले दलितले बनाकाे बन्दुक पड्काउने अनि दलितकाे पहिचान कुल्चिने 😮 आलुको हाम्रो मुक्ति!
Right voice right pahal Rashtriya comandarju Aahar bihaar bichar sudhariyama pakkaipani samman ra ohoda anibaraya painexa ho Sabaili cetana bhaya Om 👏🙏👏💖💖
NEPAL MA K P OLI, SHERBAHADUR DEOPA,ARJU RANA, GAGANE YI NEPAL DESH RA NEPALI JANTAHARU LAI BARBAD BANAUNE YINAI NEPALI CONGRESS RA YEMALE BHRASTACHARI APARADHI JIUCHHADA HARUNAI HUN.
Tara baudhik chai lagena malai khagendra sunar Sena police ko hakim daya maya ke hune ho? Timi chai christain ki ke hindu biruddha khilli udauchau kina? Sanskrit bhasa ma nepal ma matra haina thailand laos china japan samma buddhist le mantra uchharan garne bhasa ho kun duniyama xau? Abalokateshwar mantra youtube ma khojera her sanskrit nepal bharat ma matra chha ki anta pani chha thaha pauchas!! Ani swaha swaha Hindu le matra bhannxa ki tibet thailand myanmar laos ko manche le ni bhanxa swaha bhanera thaha pauchau..
खगेन्द्र सर हजुरलाई मेरो सलाम छ
दलित एकता जिन्दावाद
धन्यवाद खगेन्द्र सुनार ज्यु।२१ताेप काे सलामि।
सहि भन्नु भयाे रक्सि मासु ले नै राजनीति बग्रियकाे र हेप्ने प्रबृती रहेकाे
साचीकै बिगत हेरेउ भने हामी लाई अरु ले उनारु को स्वार्थ को लागी मात्र लडेउ तर आज हाम्रो लागि लड्नु पर्छ
येस्तो भासन कसैले दिन सक्दैन वा खगेन्द्र जि 👍️👍️🙏🙏🌷🌷
शलाम छ खगेन्द्र जी ।।।। शब्द शब्दमा ,,दम छ । दलित एकता नितान्त आवश्यक छ ।। लुटेराहरुको लुटको स्वर्गलाई ध्वस्त पार्न दलित एकपछक शसक्त बन्नुपर्छ ।। देश र जनता लुटने यिनका क्याम्पहरुमा बम बिस्पोट गर्नुपर्छ ।।।
100% सहि कुरा उठाउनु भयको छ चेतना भय अब सबै सुद्रनु पर्छ ।।
पायेको चिज छोडेर जान सजिलो तर पाउदै न पाको छोडेर जान गाह्रो हुने शब्द वा सत्य बोल्नु भयो।
सलाम छ
खगेन्द्र दाइ जिन्दावाद ।दलित एकता जिन्दावाद ✊✊✊
खगेन्द्र जिन्दाबाद दलित यकता जिन्दावाद
दलित एकता जिन्दावाद !
खगेन्द्र दाइलाई सलम छ दलितका पक्षमा संविधान पाउने अधिकार पाउनैपर्छ खगेन्द्र दाइ फेरि सलम छ दलित एकता जिन्दावाद जिन्दावाद ❤❤❤❤❤❤
दलित यकता जिन्दाबाद
याे भाषण हाेईन । दलित भनेर हेपिएका विभिन्न बाहनामा विभेदमा परेका समुदायको यतार्थ पीडा हाे जाे वर्षाै देखि भाेग्दै आईरहेका छन । अब अतिभएपछि बिस्पाेटक हुन मात्र खाेजेकाे हाे ।
दलित एकता जिन्दावाद ✊✊✊✊हाम्रो माग पूरा गर सरकार
सहि सत्य हो
दलित एकता जिन्दाबाद ✊❤❤
Khagenra dai jindabaad 🙏❤❤❤❤❤❤❤❤❤❤❤dhandebaad❤❤❤
अब केपी ओली काे घमण्डको बेलुन छिट्टै नै फुट्ने वाला छ।
जय दलित जय जय
Good khagendra daju❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Dherai ramro Kam khakindra dai salutes xa🇳🇵🙏👍✅
Yo aawaj tapai ko matrai Haina yo aawaj karoaddau nepali Janata ko aawaj ho daii🇳🇵🤝✊✊✊✅
Good luck 👍👍
दलित ऐकता जिन्दबाद माअोबादी एकता जिन्दबाद
सत्य कुरो गर्नुभयो हामी पनि सात छौँ।
जिन्दा बात
नेपालका दलितकोलागिमा बाबासाए भिमराउ अम्बेडकर को दोस्रो अउतार खकेन्द्र सुनार हुनुहुन्छ हजुरलाइसलामछ खकिन्दरजिउ जिनदाबाद
Dalit Ekta jindabad khagendra sir
Good sir jaya nepal
Salute to you brother
आवाज नारा जायज छ...
यो सबको अन्त्य गर्न अहिंसाको मार्गमा अग्रसर भई सदाचारी शिष्टाचारी नैतिकवान निष्ठावान भएर सत्यतामा आधारित आधुनिक शिल्पि कला संस्कृती अपनाउँदै जोगाउँदै प्रवर्धन गर्दै लैजाओ... कुनै पनि उच भनाउँदा जात थरले उचालिएको भरमा बहकिनु भन्दा बारम्बार आफैले मनन् चिन्तन् विमर्श गर्नु पर्दछ त्यस्ताहरूले आफ्नो स्वार्थ र प्रयोजनको लागि ढाल बनाउने दुस्साहस गरि रहेका हुन्छन् सोझा सिधा जनसमुदायलाई विशेष गरी अशिक्षित दूर दराज बस्ने ज्ञान विद्या चेतना कोे पहुंच नपुगेको ठाउँकोे नीच जात थरकोे नाउँमा लडाउने भिडाउने गरिन्थ्यो र अझै त्यसरी नैं गुम्राहा बनाई गुन्डा गर्दी डन ठानेर अराजक हत्याहिंसा द्वन्द भडकाउने र उनीहरू माथि नै अराजक बनी सासन गर्ने गरिने गरेको पाइन्छ र पाइएको छ...
हरेक वर्ग बाट यसरी नै आफ्नो अस्तित्व र पहिचानन जोगाउन होनहार साहसी योद्धा निस्किनु पर्छ...
अरु जे सुकै भन्नुस् गाँजा भाङ धतुरो शिवजीको प्रिय हो गतिछाडा रुपमा प्रयोग गर्ने ले बिकृति फैलाइएको हो...
ॐ जय श्री पशुपतिनाथ सदाशिव शम्भु महांकाल उमामहेश्वर विश्वेश्वर 🚩🔱🚩🔱
दलित एकता जिन्दावाद
दलित एकता जिन्दाबाद🙏🙏
माओबादी भनेकै दलित जनजाती बिहान बेलुका हात मुख जोर्न नसक्नेहरु लागेका हुन त्यतिबेला ठुलाठूला सपना बोकेर तर के पाय साउदी कतारमा बेल्चा हान्दैछन जिबितहरु बस त्यहि सिमित ब्यक्तीहरुले देशको ढुकुटी लुटेर आफ्नो ७ पुस्तालाइ पुग्ने लुट गरेका छन अझैपनि चेतना छैन त्यहि झोला बोकेर झोले बनेर बस मुर्खहरु कुनैपनि माओबादीले भारतीय ज्यादतीको बारेमा बोलेर परिर्वतन ल्यायको होईन उत्पादननै भारतको हो राशन,हतियार सबै चेतना होस मूर्खहरु😊
Aba yak hunu parxa
राम्रो बिचार ।
Very good.Thanks.
मेरो पनि सलाम छ
सलाम छ हजुरलाई
दलित बन्धु भनेको त 17हजारेकाे गोठालोज्यू पो रहेछ 😂, दलित भड्काउने माउवादीले दलितले बनाकाे बन्दुक पड्काउने अनि दलितकाे पहिचान कुल्चिने 😮 आलुको हाम्रो मुक्ति!
Wow khagendra G you are great 👍👍
Sai ho
Good
माओवादीले भन्दा बाहेक कसले उठाएको छ र दलित जनजाति महिला वर्ग लिङ्ग काे अधिकार अहिले यसरी कराउन सक्ने क्षमता बनायौं त
Janmukti senako tarfabat Salam xx daii banduk chalanu parepni tayar xu aafno aadikarko lagi
✊✊✊
यदि साच्चै दलितको लागी गरेको हो भने ठिकै छ नत्र त यो मलाई माओवादीको परिचालित पात्र हो यो
great khagendra G
Right voice right pahal
Rashtriya comandarju
Aahar bihaar bichar sudhariyama pakkaipani samman ra ohoda anibaraya painexa ho
Sabaili cetana bhaya
Om
👏🙏👏💖💖
❤❤❤❤❤❤❤❤❤❤
दलित हरु अब मासु र रक्सिमा बिकेनन भने दलितको नियाय अबस्य हुनेछ अब चेतना जाग्नुपर्छ
tapai le Salam sir
दलित एकता जिन्दाबाद
🙋🙋🙋🙋🙋🙋🙋🙋👍👍👍👍👍
आखिर यो पनि दलित को नाममा माओवादी को पार्टी को नाम चलाउन आएको रहेछ! दलित समुदायहरु एक हुनु पर्छ यस्ता बक्म्फुसेको कुरा नसुन्नु होला
Good khajandra sar❤❤❤❤
Good bro
Aatis topk0 salami vai
Ho hami lai thah xa
dalit akta jindabat maobadi gindabat
Salam xa
We want our own state in Nepal
good khagendra sir
Durga prasai ko aviyan ma hami sabae aaunu parx ❤❤
hooo yes 😢😢😢😢
Nice khagindar sunar
good
Good 🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌺🌺🌺
👍👍👍👍👍
✊✊✊
❤❤❤❤❤❤❤❤❤
याे दलित काे नाम्मा नेता बन्ने रहरछ नेतालाइ
त खाते लाई होला गधा
👏🙏👏💖💖
❤❤❤
Dalit yk ta hunai parne xa❤❤
NEPAL MA K P OLI, SHERBAHADUR DEOPA,ARJU RANA, GAGANE YI NEPAL DESH RA NEPALI JANTAHARU LAI BARBAD BANAUNE YINAI NEPALI CONGRESS RA YEMALE BHRASTACHARI APARADHI JIUCHHADA HARUNAI HUN.
जयनेपाल
✊✊✊🙏♥️
❤🎉
Khagendra jinda baad
जात बेचेर कहिले सम्म रकतिले नेता बने अहिले पनि दलितकेेे नाम भाशन
हाम्रै जात लाई बेचेर कांग्रेस एमाले एमाओवादी बनेको थियो इतिहास बुझ्न जरुरी छ
जन youdha मुलुक को अभीसाप
फटाहाका गर्जन
सहि कुरो
काम छैन
Tara baudhik chai lagena malai khagendra sunar
Sena police ko hakim daya maya ke hune ho?
Timi chai christain ki ke hindu biruddha khilli udauchau kina?
Sanskrit bhasa ma nepal ma matra haina thailand laos china japan samma buddhist le mantra uchharan garne bhasa ho kun duniyama xau?
Abalokateshwar mantra youtube ma khojera her sanskrit nepal bharat ma matra chha ki anta pani chha thaha pauchas!!
Ani swaha swaha Hindu le matra bhannxa ki tibet thailand myanmar laos ko manche le ni bhanxa swaha bhanera thaha pauchau..
❤🎉
❤❤❤