सासु ले प्रहरी जवान लाई छोरी मा र्यो भन्दै डरलाग्दो आरोप लगाएपछी प्रहरी जवान तनाव

Поделиться
HTML-код
  • Опубликовано: 24 окт 2024

Комментарии • 5

  • @sarupoudel-fh1ux
    @sarupoudel-fh1ux 2 месяца назад +1

    म पनि प्रहरी कै श्रीमती हो तर तेसरी बूढो डियुटिमा भाको बेला बूढो को आँखा छलेर बच्चा छोडेर कहिल्यै बाहिर मोजमस्तिमा हिडेको छैन..एउटा बच्चा को आमा भैसकेको मान्छे अलि जिम्मेवारी हुनुपर्छ छोरी मात्र होईन कसैको श्रीमती अनि कसैको आमा पनि हो तेसैले आफ्नो जिम्मेवार बाट टाढा भएर दुनियाँ सङ्ग मोज मस्ती गर्दै हिडेपछी कुन चै बुढा ले गाला चाटेर राख्छ त बीचरा त्यो पुलिस लाई र उहाको आमा धेरै सोजो भएर हो तेसरी चेपेको माईतिहरु ले बुडाबुडी को व्यबारिक कुरा अरुलाई खासै थाहा हुदैन आरोप धेरै भयो पुलिस दाइ लाई सकेसम्म दुबै पक्ष मिलेर खोज्नु गतिलो आईमाई भए तेसरी बच्चा छोडेर रात को एघार बजे बाहिर हिन्दैन त्यो पनि आफ्नो बुढा लाई नभनि

    • @Alisha77457
      @Alisha77457 2 месяца назад

      सहि हो दिदी ❤

  • @HimaThapa-bo9cu
    @HimaThapa-bo9cu 2 месяца назад +2

    Budo diuti bata aauda budi sajako bela garmai nabaya pachi kuna chai budole sahana sakachata bichara sasu ra budo sojo hunuhudo rahecha😭😭😭

  • @milanmagar6169
    @milanmagar6169 2 месяца назад

    ज्वाइ लाइ एक त श्रीमति हराको पिडा छदै छ झन त्यस माथि पिडा दिने सबै मिलेर खोजे भैगो नि वा पोइल पि गयो कि कसैले मारेर फाल्यो कि

  • @Kumari-e1i
    @Kumari-e1i 2 месяца назад

    A aama timro xori pani gatilo hoina ma bhaye pani kutne thiye kaam garera buda aauda khana pakayera dinu parxaki gau gumdai hidne ho ki timro xori gatilo hoina dherai thulo kura nagara