I am big phan of mangne budo.. Namaskar ani happy dasai sampurnama.. Aja ko dasai special dance sabaijana le heri pratikriya dinu hola haita.. Bhai baini ko dance.. ruclips.net/video/cUQPLNkMDy8/видео.html
Mangne budo ko mapani phan ho.. Namaskar ani happy dasai sampurnama.. Aja ko dasai special dance sabaijana le heri pratikriya dinu hola haita.. Bhai baini ko dance.. ruclips.net/video/cUQPLNkMDy8/видео.html
मेरो नजरमा हास्यब्यग्यकाे वास्तविक राजा माग्ने ( केदार घिमिरे ) सर , मलाई उहाँको हरेक सम्वाद अत्यन्त मनपर्छ । साथ साथै दिपक सर , जीतु सर र दिपा दिदी पनि , उच्च सम्मान छ। छक्का , पञ्जा २ अत्यन्त मनपर्याे।
आज सारै रमाइलो हुँदै थियो अलिकती बिचमा दिपकराज गिरिको दादागिरी भो, असाध्यै मनपर्ने दिपक राज गिरि कलाकार उहाको सामाजिक सन्जालमा आउने अभिव्यक्ति हरु पनि एकदम गजबको लाग्थ्यो आज देखि अलिक मन कस्तो कस्तो भो मेरो ।
Kedar dai is a great comedian. Huge fan of him. Nice to see him coming back from depression. Thank you all for making us all laugh. Good luck to you all for your upcoming movies.
जति हेरे पनि धोको अमेटि ने दिन मा तीन चोटि हेरछु केधार घिमिरे बोलिनै सुनी रन मन लाग्ने आह कति राम्रो बोली केधार जि को मेरो बेस कलकार जि badhai केधार जिलाई जये नेपाल 🇳🇪🇵🇦🇱
I am big phan of mangne budo.. Namaskar ani happy dasai sampurnama.. Aja ko dasai special dance sabaijana le heri pratikriya dinu hola haita.. ani mero channel pani subscribe gardinu haita.. Bhai baini ko dance.. ruclips.net/video/cUQPLNkMDy8/видео.html
हाल सम्मकै सबै भन्दा रमाइलो एपिसोद, साह्रै रमाइलो ,keep it up guys. Magne budho is the best...अब देखि कार्यक्रम चलाउन माग्नेलाइ पनि दिनु पर्यो, बिच बिचमा
दिपकले अलि घमन्ड गरेर लट्टेलाई थर्काएको थियो ।।हास्य कलाकार भन्ने कमेडि कार्यक्रममा आएको बिर्सेछ कि क्या हो दिपक राज ले ।।।। दुनियालाई उडाउने आफुलाई भन्दा रिसाउने ।।।। घरको बुढि स्यारेर बसे भइहाल्यो नि
नमस्ते सम्पूर्ण नेपाली बुद्धिजीवी मानुभाव अनि सबै नेपाली दर्शनहरुमा धेरै माया?👏👏🙏♥️ मुद्रेको अलिकति बढी उत्छिरिङ देखियो।हेर्दै जादा धेरै रमाइलो हास्ने पनि गरियो राम्रो लाग्यो।लटेले धेरै राम्रोसँग खेल्दै छन।दिपक गीरी र दिपा श्री निलौलाको पहिलो तितो सत्यमा विशेष बुढाबुढीको भूमिका खेलिएको छ।अनि त्यै भएर सबैले हासोमजा गरेर दिपक राजको बुढी दिपाश्री भनेर रमाइलो गरिदैछ।यसै क्रममा आज यो भिडियोमा लटेले हासो मजा गर्न लागीको पो भनेका हुन के साच्चै बिबाह गर भनेर बिबाह हुन्छ र? किन यसरी रिषाएको दिपासंग बिहे हुनै पर्छ भन्दा?😏🙄🙄🙄🙄 यति रमाइलो कमेडीमा रिस घमण्ड गर्ने हो भने दिपक राज गीरीको पहिलेको इज्जत पनि सबै बेइज्जती र अरु सबैले घृणित गर्नेछन् दिपक राज गीरी? आज मुन्द्रे कमेडीमा रमाइलो गर्न आएको कि रिसाउन आएको?🙄🙄🙄😏🤔 आफ्नो इज्जत पनि राख है दिपक राज गीरी ज्यू? सबै देश बिदेशी नेपाली दाजुभाइ दिदिबहिनी सबैलाई लटेको धेरै इज्जत गर्दै छन।मग्ने दाइ केदार घिमिरेको आज संचालन गरेको धेरै राम्रो देखियो।♥️♥️♥️🇳🇵🇳🇵🇳🇵
hahahahaaa😁😁😀😀एक्दम रमाइलो भो यो एपिसोड ,,,सुपर डुपर छ है छ मया छपक्कै ,,टिम लाई बदाई तथा शुभकामना छ
Lattee sahi lagchha yaar !
Mhjy
Ugly
Mbfrvih gutju6yyyygfgjihvh bench cghdh
You
Thought
कमेन्ट गर्ने र हेर्ने सबैलाई दशैंको हार्दिक शुभकामना-- माग्ने बुढा (केदार प्रसाद घिमिरे )
सेमा २ यु 💐💐🌹🌹💐 हजुर्लाइ पनि 🌹🌹💐👈️
Same to u ani sabbi le maro channel subscribe garam la
बिजया दशमिको सुभकामना।फिल्म सफलता को सुभकामना दाई
Hjr lai pani sem too you dada
Love you all mediya lai
दीपाश्री दिदी जे भनेनि नरिसाउने बानी कति राम्रो मलाई सारै मनपर्छ
माग्ने बुढा लाई पुरानो रुपमा देख्न पाउदा एक दमै खुसि लाग्यो आजको एपिसोड सबै भन्दा बेस्ट मेरो लागि ।
जस्ले जे भने पनि केदार घिमिरे जतिको कला ,घला,दर्शक लाई मोहित पार्ने क्षमता अरु कसैमा छैन !माग्ने बुढा भनेको नेपालको सबैभन्दा ठूलो हास्य कलाकार हुन्न !
यक्दमै सहि
Yes
Sai ho
माग्ने मुन्द्रे भान्ट्याङ भुन्टुङ दिपक राज चाइ बुडो छ
यस्पाली त दिपा श्री ब्याउने कुरा छ
कोको लाई मन परो यो लाइन 🖐️✋✋
I am big phan of mangne budo..
Namaskar ani happy dasai sampurnama..
Aja ko dasai special dance sabaijana le heri pratikriya dinu hola haita..
Bhai baini ko dance..
ruclips.net/video/cUQPLNkMDy8/видео.html
रभी जि हसौनु भो
@@Sahity10 heheeee thank you
🙏🙏🙏
👌👌✋✋
माग्ने बुडा ले चलायो भनेत बबाल हुन्छ
कार्यक्रम 😘माग्ने king
yo phulandi ko khe Ramro xina man pardina nikal denu yasto lai
Sai ho hajur
माग्ने बुडो को फ्यान जति यता लाइक है।🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
Mangne budo ko mapani phan ho..
Namaskar ani happy dasai sampurnama..
Aja ko dasai special dance sabaijana le heri pratikriya dinu hola haita..
Bhai baini ko dance..
ruclips.net/video/cUQPLNkMDy8/видео.html
Rabindra Achhami online TV magne
He is my best one natural act
🌹🌹🌹🌹🌹
Pooja sharma and Aakash
माग्ने बुढो कमेडी कलब मा सधै देखिनु परो केदार जि खत्रा हो
Magne budo dai ko fan jati yeta hoi
Aru sop arko tira 😍
बडा दशैंको सबैलाई शुभकामना
(लास्टै हँसायो आजको भाग ले)😂😂😂
मेरो नजरमा हास्यब्यग्यकाे वास्तविक राजा माग्ने ( केदार घिमिरे ) सर , मलाई उहाँको हरेक सम्वाद अत्यन्त मनपर्छ । साथ साथै दिपक सर , जीतु सर र दिपा दिदी पनि , उच्च सम्मान छ।
छक्का , पञ्जा २ अत्यन्त मनपर्याे।
माग्ने बुढाले चलायकाे भय कार्यक्रम राम्रो हुने थियाे
मानेा बुडालेा चलाउदा रमाइलो लागाे सधै चलाउदा अझ राम्रो हुनथियाे ।
माग्ने बुढा नभएको भए दीपक को फिल्म ले पानि पनि भन्न पाउँदैन 100% हो
chencho dorjeee that's true
Sahi kura
देखियो 😊
सहि हो
Shai ho
मुन्द्रे भन्दा माग्ने बुडो नै सहि चलाउने रैछ। आज मात्रै हेरेको अति राम्रो लाग्यो।
असलि माग्ने बुढा बल्ल अाज देख्न पाइयाे।।कार्यक्रम सन्चालक् मुन्द्रे अाज अतिथिकाे रुपमा देखिँदा मजा धेरै अायाे।।
लट्टे को कला माने माइले दिपक राज गिरि सचिकै रिसाको मन्छेलाइ ठिक ठाउमा ल्याउने 🙏
Magne buda comedy king i💜💖💖❤❤💘💘🇳🇵🇳🇵🇳🇵🇳🇵
नयाँ नयाँ कलाकारको साथ सधैँ तपाईंहरु समक्ष आउनेछौं -- जितु नेपाल मुन्द्रे।
Bhadragol ko team dekna pae khusi lagthyo
Rabi lamichane lai Launu paryo
@@chandukc7965BijayThaPaMagar
माग्ने बुदो लाई बिदेशी भुमी देखि खात मा बसेर दसै को सुभ कामना है सबैलाई
आज सारै रमाइलो हुँदै थियो अलिकती बिचमा दिपकराज गिरिको दादागिरी भो, असाध्यै मनपर्ने दिपक राज गिरि कलाकार उहाको सामाजिक सन्जालमा आउने अभिव्यक्ति हरु पनि एकदम गजबको लाग्थ्यो आज देखि अलिक मन कस्तो कस्तो भो मेरो ।
माग्ने बुडा भनेको सारै राम्रो कलकार होसारै रमाईलो भयो अाज
aaj t lastai maja aayo😀😀😀
Ho ni
Natural comedy king mangne buda is best comedyin I love him😍😍😍😍
मेरो एक दमै मन पर्ने हिरो चाइ माग्ने हो है अरु हरु दुख न मान्नु होला
बडो मज्जा आयो..ख़ूब हासियो..माग्ने बुढा मुख्य आकर्षण❤️❤️❤️
माग्ने बुढा ले गर्दा धेरै राम्रो लाग्यो मलाई सबै भन्दा राम्रो माग्ने बुढाको कमेडी दामी लाग्छ
This was the most memorable and fantastic episode....... And we want again this team.... I really enjoy....specially Thanks to mangne bura...
दाजु रबि लामिछाने र भाउजु निकिता पौडेल लाई यो कमेडी क्लब देख्न चाहाने ले लाईक गर्नुस
Magne kaka Lai sadhai dhekhan pam
Kedar dai is a great comedian. Huge fan of him. Nice to see him coming back from depression. Thank you all for making us all laugh. Good luck to you all for your upcoming movies.
supuspa man paro
आज चाइ धेरै मजा आयो
जति हेरे पनि धोको अमेटि ने दिन मा तीन चोटि हेरछु केधार घिमिरे बोलिनै सुनी रन मन लाग्ने आह कति राम्रो बोली केधार जि को मेरो बेस कलकार जि badhai केधार जिलाई जये नेपाल 🇳🇪🇵🇦🇱
Depak Raj ghire sachi resau6 mulla dheari ghamand ghar6 magne Buddha lai Rakhi vane yo comady supper supper hun6
घमण्ड नगर दिपके तेरो चलचित्र चल्नुको मुख्य कारण माग्ने बुढो को मुख्य भुमिका छ
नेपाल को न: 1 हास्यकलाकार केदार जि नै हो
आज नवमी भोलि टीका.... कमेडी कल्ब हेर्ने र कमेन्ट पनि हेर्ने हरु सबैलाई बिजया दशमिको सुभकामना🙏🙏🙏
छमाया च्जपक्कै को टिम मुन्र्देको कमेडी कलप मा आउदा हास्दा हास्दा कति खेर कर्यकरक्रम सकियो पत्तै भयन यहाँ हरु सबै लाई दसैको शुभ कामना छ
🙏🙏🙏
@@Maya-kw5lz 🙏🙏🙏🤝
@@lalbahadur5512 ho bhaneko hai...lastai hasayeo
माग्ने सर ले धेरै हसाउनु हुन्छ l सुर देखी अन्त्य सम्म हासे आज त ❤️❤️❤️
अाज त कति रमाइलो हुन्छ😍😍 अाउनुस है साथीहरू हेर्न सुरु गरौ✋✋
शुरु देखि अन्त्य सम्म हास्ने पाए केदार दाई हजुर पनि आउनु पर्यो अब
Magne buda u r comedian king... ❤️
सारै रमाइलो छ मलाई नि मन पर्यो
Yo episode chai गज्जब को जस्तो छ हेर्नु लाई
Ko samiksha ko mero frn ho ki ko ho 5 sal paxi po name dekhe ta
Me 3
Hoho
आफै प्रोग्राम चलाउने आफनै फिलिम को promotion waa gazzab xa ba Nepal ma
माग्ने बुढाेले हसाउछ कुराे सहि गर्छ
छ माया छपकैको सम्पुर्ण टिमलाई बधाई दिन चाहन्छु । सुपर डुपर होश ।🙋
Magne budo fan.....🙋♂️
Wow यो होनी रमाईलो जय मागने बुढा
दादा सब कलाकारलाई ल्याउनु भाे तर ईन्द्रेनि का कलाकार लाई ठाउँ भयन र रबि लामिछाने कुलमान घिसिङ जस्ता चर्चित जनताले राेजेकालाई नि साे गर्नु पर्याे
one of the king of comedy Magne budho. सबैभन्दा रमाइलो यो एपिसोड। यो कार्यक्रम माग्नेले नै चलाए राम्रो हुन्थ्यो
amazing magne budo is super
his every punchline is amazing and fantastic😍
आगो कार्यक्रम साह्रै रमाईलो...Good louck thank all grup (frm Malaysia)
आज को भाग चै अरु बेला भन्दा अलिक रमाइलो होला जस्तो छ ।।। माग्ने बुढा हिट लाइक 👌👌👌
माग्ने ले चलायको भय हर ताईम 1मिलिन भिउज
जे होस आज लास्टै रमाइलो भयो I'm india bata
दिपक र दिपा ले घमण्ड कहिले न गर्नु अहिले फिल्म चन्ल्नु भएको माग्ने बुडा को कारण हो
यो दिपाश्री निरौला लाई अध्यक्ष बाट हटाउनुपर्यो बरु हरिबंस आचार्य वा मदन कृष्ण श्रेष्ठ लाई ल्याउनुपर्यो।
छमाया छपक्कै सुपर डुपर हिट होस शुभकामना
magne budo = legend
एकदमै रमाइलो भयो मजा लाग्यो
Maagne buda ko presentation mundre vanda dherai comedy cha ! Maagne buda has really such a good comedy timing ! 👌👌👌
तेस्का बजे हल्का रमाइलो 😋😋😋 माग्ने बुढा 😍😍😍😍😍😍
Program is becoming more comedy than before...may god bless this team
I am big phan of mangne budo..
Namaskar ani happy dasai sampurnama..
Aja ko dasai special dance sabaijana le heri pratikriya dinu hola haita.. ani mero channel pani subscribe gardinu haita..
Bhai baini ko dance..
ruclips.net/video/cUQPLNkMDy8/видео.html
Nice pic 100000000
हाल सम्मकै सबै भन्दा रमाइलो एपिसोद, साह्रै रमाइलो ,keep it up guys. Magne budho is the best...अब देखि कार्यक्रम चलाउन माग्नेलाइ पनि दिनु पर्यो, बिच बिचमा
मुन्द्रेको कमेडी हेर्नू हुने सम्पुर्ण आम दर्शकहरुलाई बड दशैको लाखौं लाख शुभकामना ।
यो हो नि दर्शकलाई हसाउँने तरिका , अनि अन्तिममा सबै नाचेको कति रमाइलो लाग्ने गरि झन् ।
Magne Buda (kedar ghimire sir) Rocks🤟
तलाइ ppu😂😂😂😂😂
दिपा जि कडा दिनु भयो त
हिर्दय देखी नै नमन,उच्च सम्मान छ!!!
love you forever ...............dijju
यो एपिसोड उत्कृष्ट बनेको छ
50 सौ एपिसोड पक्कै केही बिशेष छ होला तर 100 यौ एपिसोडम चाहिँ रबि सर हुनै पर्छ होइ😍😍😍😍🙏🙏🙏🙏🙏
Magne buda le continue garnu paryo yo programme rokker hunxa ..
Dammi magne budo
अखबरीको भाग स्किप गरेर हेर्ने ममात्र कि अरु पनि।
म पनि त्य्स्तै हो
होर हजुर
Ma ni ho
म पनि हो
मलाई पनी देख्नमनलाग्दैन
अति नै राम्रो लाग्यो है हजुर
kedar dai ko acting magne budha ko dherai barsa paxi herna paiyo👌🏻👌🏻👌🏻
माग्ने बुढा नेपाल कै नम्बर 1 हास्य कलाकार हुन
दिपकले अलि घमन्ड गरेर लट्टेलाई थर्काएको थियो ।।हास्य कलाकार भन्ने कमेडि कार्यक्रममा आएको बिर्सेछ कि क्या हो दिपक राज ले ।।।। दुनियालाई उडाउने आफुलाई भन्दा रिसाउने ।।।। घरको बुढि स्यारेर बसे भइहाल्यो नि
sai ho alli risako latelai kina risako
Sahi ho Ali ghamandii dekhiyo dipak Raj gire
जस्ले गल्ती गर्छ त्यो आफ्नो गल्ती लुकाउन लाई राम्रो बन्न खोज्छ रे के तेस्तै गर्यो देपके ले पनि
Sai ho um k dherai ghamnde vako yo depake vanne jantu kasto tharkako bchara lattelai
Aw honi vane kasto naramro lagyo ma ni yehi comment herna lako thiye Comedy honi kasto Gamandi gareko hola bichara lattey
nice yakdamai ramailo xa
Supushpa 😍 glowing & growing ❤️ deepak ko humor sahi lagyo 🤣🤣 ani magney daju always lit ❤️❤️
Dherai paxi magne budo lai dekhiyo thanks mundeko Comedy Club team
Magne budha is one of the best artist filmy industry and comedy sector
माग्ने बुढाका fan एता मग्ने नै comedy club को प्रोस्तोता हुनु पर्छ भने पनि एतै 🤚🤚
यो कार्य क्रम त माग्ने ले चलाउने हो भने धेरै राम्रो हुदो रहेछ ,,
प्रिया लजालु Kati ramri ho u
धन्यवाद सम्पूर्ण लाई रमाइलो कारेक्रम
सबै भन्दा पहिलो entry मेरो पिलिज हामी सन्ङग पनि जोडिनुहोस है👍️
आज धेरै रमाइलो भयो सुभकामना छ छ्माया छपक्कै
जनता जान चाहन्छन् भन्नुहोस् दिपा श्री ब्याउने समय चाहिँ कुन हो😊😆😆😁😅😆😚😘🤗🤩
Yo video chai malai asadhai man paryo
जेभएनी दिपकले राम्रो फिल्म बनाउछ हो । पहिलेनै जान्छु हेर्न ।
25पल्ट हेरियो यो एपिसोट १दम दमदार छ धेरै हासियो😀😀😀😀
Kada hasiyo😂😂 Supuspa di is🔥🔥🔥🔥 Congratulations di😚
wow कति रमाइलो लग्यो
माग्ने मन पराउने यता 😍
नमस्ते सम्पूर्ण नेपाली बुद्धिजीवी मानुभाव अनि सबै नेपाली दर्शनहरुमा धेरै माया?👏👏🙏♥️ मुद्रेको अलिकति बढी उत्छिरिङ देखियो।हेर्दै जादा धेरै रमाइलो हास्ने पनि गरियो राम्रो लाग्यो।लटेले धेरै राम्रोसँग खेल्दै छन।दिपक गीरी र दिपा श्री निलौलाको पहिलो तितो सत्यमा विशेष बुढाबुढीको भूमिका खेलिएको छ।अनि त्यै भएर सबैले हासोमजा गरेर दिपक राजको बुढी दिपाश्री भनेर रमाइलो गरिदैछ।यसै क्रममा आज यो भिडियोमा लटेले हासो मजा गर्न लागीको पो भनेका हुन के साच्चै बिबाह गर भनेर बिबाह हुन्छ र? किन यसरी रिषाएको दिपासंग बिहे हुनै पर्छ भन्दा?😏🙄🙄🙄🙄 यति रमाइलो कमेडीमा रिस घमण्ड गर्ने हो भने दिपक राज गीरीको पहिलेको इज्जत पनि सबै बेइज्जती र अरु सबैले घृणित गर्नेछन् दिपक राज गीरी? आज मुन्द्रे कमेडीमा रमाइलो गर्न आएको कि रिसाउन आएको?🙄🙄🙄😏🤔 आफ्नो इज्जत पनि राख है दिपक राज गीरी ज्यू? सबै देश बिदेशी नेपाली दाजुभाइ दिदिबहिनी सबैलाई लटेको धेरै इज्जत गर्दै छन।मग्ने दाइ केदार घिमिरेको आज संचालन गरेको धेरै राम्रो देखियो।♥️♥️♥️🇳🇵🇳🇵🇳🇵
Comedy king mangne sir derai Ramailo episode ahile samma ko best of luck all teams🙏👍😍
Supuspa is supremely beautiful in my eyes❤️❤️❤️❤️
❤️❤️❤️
Indeed .. i like the way she smiles!
आज चाहिँ रमाइलो लाग्यो 👏👏😃🤣😂
all the bst chha maya chhapakkai team
Love from Bhutan
Its amazing to see mangne buda on his previous look .
आज धेरै रमाइलो भयो धेरै आनन्द आयो
दुर्गेश थापा लाइ नि बोलाउन पर्नी के बिच बिचमा😍
वा माग्नो भनेको माग्ने नै हो
Magne buda vayera jhan dherai ramailo vayo.
From Korea 🇰🇷