आदरणीय दुर्गा दाइ हजुर लाई सधै दुर्गा माता को कृपा रहिरहोस, स्वस्थ्य ले सधै साथ दियोस,सबै गरिब दुखी असहाय हरु को लागि अबिभावक बनेर यो देस का भ्रष्ट हरु लाई कार्बाही गर्ने बाटो बनाउनुस सारा नेपाली को साथ रहोस।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
IT क्षेत्रमा नेपालको पैसा विदेशमा लगानी गर्न पाउने अद्यादेश केपी ओलीले पास गरेको छ।भ्रष्टाचार गरेको पैसा विदेश लैजाने सजिलो बनाएको छ। अहिलेसम्म नेपालको पैसा विदेशमा लैजान नपाउने कानुन थियो तर एमालेले भ्रष्टाचार गरेको देश लुटेको पैसा अब आइटी कम्पनीको नाममा भटाभट कम्बोडिया लगायतका अरू विदेश लैजाने क्रममा छन्।अब एमालेले नेपालको अर्थतन्त्र ध्वस्त बनाउने अन्तिम तयारी थालेको छ।
दुर्गा प्रसाई जिन्दा बाद, दुर्गा प्रसाई सर,जय, जय, जय जय जय जय जय जय जय जय जय जय जय जय जय जय जय जय जय जय, सत्य,को, सब्द,र, अवाज, कस्तो, हुन्छ, दुर्गा प्रसाई सर, हामी, गरिब जनता, हरु को, लागी, ब्याक्ती,होइन, भगवान्,राम,को,अवतार, हुनुहुन्छ, जय दुर्गा प्रसाई सर, जय जय जय जय जय जय जय जय जय जय जय जय जय जय जय जय जय
गोठालो फार्म धेरै हेर्छु तर चुटिया भ्रष्टाचारि नेता भन्दा जनता को भुई मान्छे को नयाँ अभियान जोडेको मान्छे लाई उटघटन गराउनु भएछ अत्यन्तै खुसी लाग्यो। गोठालो फार्म को जय होस्
Dai aaja balla hajur lai aauta sramjeve krisak yuwa ly inogrettion ka lage rojy .so Apriciative job great 👏👏👏Chor Neta ra tinka aaury baury lai vanda yo nai ramro ho.i really appreciate 👏👏👏

दुर्गा दाईको कुरासुनेर कहिलै नथाक्ने मधेमा एउटा मपनी हो जै दुर्गा दाई जै राष्ट्र
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉😂😂
दुर्गा प्रसाईं जिन्दावाद
जय दुर्गा ❤❤दुर्गा आउँ देश बचाउ 😊😊
Durga sirko himmat lai mannai parxa
कति राम्रो सोच दुर्गा जि को
कृषक गरिब दुःखीले पाउने नै होइन यो भनेको सरकारले मात्रै पाउने हो। धनीमनीको मात्रै गरिब दुखीले पाएकै छैन।
Durga Bhagwan jindabad
दुर्गा प्रसाईं जिन्दावाद ✊✊✊जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
Durga sir jindabad
देश ले खोजेको मान्छे हो दुर्गा प्रसाइ
जय दुर्गा 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Wow very good job durga sir❤❤
Good luck durga.❤sir
जय देश जय नरेश जय दुर्गा सर
Jay Durga sir🌹💐🏠
आदरणीय दुर्गा दाइ हजुर लाई सधै दुर्गा माता को कृपा रहिरहोस, स्वस्थ्य ले सधै साथ दियोस,सबै गरिब दुखी असहाय हरु को लागि अबिभावक बनेर यो देस का भ्रष्ट हरु लाई कार्बाही गर्ने बाटो बनाउनुस सारा नेपाली को साथ रहोस।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
दुरगा नेपालको बाग हो जय दुगा
Hajur dai Sahi Kura ❤
जय नेपाल
Good things durga dai
Jai दुर्गा
Jay Durga ❤
Ekdum ramro❤
Jay durga sir
Sahiii kura ❤
सबैले साथ दिउ है साथीहरू बाचौ बचाउ यो लुटेरो ब्याबस्थामा चाहिँ केही हुदैन यो लुटेरो ब्याबस्था फालौ एकपटक दुर्गालाइ साथ दिउ ।
100% sahi ho🎉🎉🎉🎉🎉
हर हर दुर्गा घर घर दुर्गा
Durga parsai zindabad Jay hosa 🙏🇳🇵
Bhagban le satha dew Durga dai Lai garib ko Sahara Durga dai jindabad
Durga parsai jindabaad ❤❤❤❤❤jay nepal jay Durga 🎉🎉🎉🎉🎉
Great job durga parsai sir hajur la salaam ch
दाइ दुर्गामाताको गाइडलाइन बाट अलिकतिपनि बिचलित नहुनोश साथमा जनता छ
IT क्षेत्रमा नेपालको पैसा विदेशमा लगानी गर्न पाउने अद्यादेश केपी ओलीले पास गरेको छ।भ्रष्टाचार गरेको पैसा विदेश लैजाने सजिलो बनाएको छ। अहिलेसम्म नेपालको पैसा विदेशमा लैजान नपाउने कानुन थियो तर एमालेले भ्रष्टाचार गरेको देश लुटेको पैसा अब आइटी कम्पनीको नाममा भटाभट कम्बोडिया लगायतका अरू विदेश लैजाने क्रममा छन्।अब एमालेले नेपालको अर्थतन्त्र ध्वस्त बनाउने अन्तिम तयारी थालेको छ।
दुर्गा प्रसाईं सर जिन्दबाद♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🌷🌷🌹🇳🇵🇳🇵🇳🇵राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद♥️♥️♥️♥️🙏🙏🌹🌷🌷🇳🇵🇳🇵🇳🇵
किर्सी अनुदानको नाममा नेताले आफै हसुर्छन बाख्रा खाय जस्तै
Durga is a People's leader
Prof.Dr.Mukunda Gajurel
Jai durga
Nepal krisiunmukh desh ho. Nepal lai krisi le nai mathi uthaucha. I support Durga dai ❤
Verygood
Very good explain co master palan ❤
राम्रो बाटो 👍
गफ त खत्रै छ भने जस्तो चै अझै भको छैन है दाजु✍️💐😊
गरिब दुखी जिन्दाबाद दुर्गा प्रसाई जिन्दाबाद
❤❤❤❤
Durga Dai namaste 🙏
Good durga dai
दुर्गा परसाई जिन्दाबाद
तपाइँको प्रयासलाई धन्यवाद ।
जय दुर्गा प्रसाईं
Very good duga sir
Jay hos durga
कृषिलाइ साथ दिउ देश विकास गर्न केही गर्नु पर्दैन।कृषिमा गोल्याड जस्ताले उडाउछन सच्चा किसान थचार्छन।
दुर्गा प्रसाई जिन्दा बाद, दुर्गा प्रसाई सर,जय, जय, जय जय जय जय जय जय जय जय जय जय जय जय जय जय जय जय जय जय, सत्य,को, सब्द,र, अवाज, कस्तो, हुन्छ, दुर्गा प्रसाई सर, हामी, गरिब जनता, हरु को, लागी, ब्याक्ती,होइन, भगवान्,राम,को,अवतार, हुनुहुन्छ, जय दुर्गा प्रसाई सर, जय जय जय जय जय जय जय जय जय जय जय जय जय जय जय जय जय
Good work
सहि विचार
योजनाबद्ध काम धेरै राम्रो छ। दुर्गाको कामलाई सबैले सलुट गरम
Varenice good.❤❤❤❤❤
Jaye durga sir
गोठालो फार्म धेरै हेर्छु तर चुटिया भ्रष्टाचारि नेता भन्दा जनता को भुई मान्छे को नयाँ अभियान जोडेको मान्छे लाई उटघटन गराउनु भएछ अत्यन्तै खुसी लाग्यो। गोठालो फार्म को जय होस्
जता गयाे त्येतै जय जय हुनेछ जय दुर्गा ।
Good durgadai
Good
Durgale chalaunu parxa abo hamro desh nepal
Ani matra nepal aama khusi hunxin
दुर्गा दाइ अब एक दिन पासपोर्ट बनायर बिदेश जाने नागरिक सम्मेल गर्नु त कति युवा आउछन तेस्को लागि म नि आउछु मा पनि जोजागार को आसा बोकेको
good man
Dai aaja balla hajur lai aauta sramjeve krisak yuwa ly inogrettion ka lage rojy .so Apriciative job great 👏👏👏Chor Neta ra tinka aaury baury lai vanda yo nai ramro ho.i really appreciate 👏👏👏
दुर्गा दाइ जे बोल्नु हुन्छ सहि बोल्नु हुन्छ
🙏🏻🇳🇵❤jaya durga dai
Jay durga ji🙏🙏🙏🙏
अहिलेचै सत्यकुरा बोलेकैहो ।
लाख सलुट ,दुरगाजिला।
🎉🎉
Jay durga
हो,सहि,कुरा,हो, दुर्गा,परसाइको,देश, परिबर्तन,गरेर,हामि,,युबाको,चाहाना,लाइ, कर्जा,लोन,दिएर,सरकार,दुर्गा,जसतोबनोस,ह❤
कुरा सही हो दुर्गा दाइ को
Jaynepal gurge baa
आउने दिनमा रबि 35 सिट बालेन 7 सिट हर्क 6 सिट
गाेपि 5 सिट दुर्गा 9 सिट आउने चुनाप मा अनि सबैलाई जेल हाल भरस्ट हरु लाई सरकार मा गएर
जम्मा ६२ सिटले का हुन्छ र हो यतिलेत हुदैननि हो
@durganeupane185 हिमत हार्नु हुदैन अरु पनि हुन्छ तपाईं हामी हुनु पर्छ साथ सपाेटमा सर
रबि होइन दुर्गा नो।1 मा हुनुपर्छ
@chandraupadhyay3261 दुर्गा काे पाटि छैन रबिकाे छ जस्काे भए पनि मिलेर जानू पर्छ भष्ट लाई कार्बाहि गर्नु पर्याे एमाले काग्रेस लाई
खुत्ल्यो बहुमत ल्याउदा नि केही हुदैन ल्याको होइन पहिला नि पाटि सव बिदेसिको कब्जामा छ्न नत्र कसरी भुटान भन्दा तल भयो त देस
Jay durga❤❤❤
हैन दुर्गा प्रसाईको एउटा कुरा बुझेन । जस्लेबित्तिय सस्थाबाट रिन खाको छ उसको चाहि मिनाहा अनि जस्को पैसा डुबेको छ उसको चाहि कुरा गर्दैन त। उल्टो भएन?
Jay durgha dai
Sahi ho ❤
100% सहि बोल्छन दुर्गा दाइले
Durgaa dai purbaa ko hero ho aaile even nepal kai
❤🙏🙏🙏
Daiko kurale chai vitrai dekhi man jagera aauxa
Right
💯👍
दुर्गाले मलाई पनि एउटा फार्म खोलिदिने हो भने म पनि दुर्गा पछि लागेर जयजयकार गर्दै भगवान मानेर हिड्ने थिए🙏
मैले जुम्लाको बिकट नेउरिगाटमा कर्णाली अन्चलभरि नभयको हेचरि उध्योक खोलेर काम गर्दा पनि खैकिर्सि अनुदान
❤
देश र जनताले खोजेको मान्छे दुर्गा प्रसाईं जि पनि यक हो है ... केपि र सेरे भन्दा त कहाँ हो कहाँ अब्बल क्षमता भयको ब्यक्ति दुर्गा जि हो
Ho.ta.durga.sir
Gagane thiyota dai😂😂
❤❤❤🎉🎉🎉🎉
IT क्षेत्रमा नेपालको पैसा विदेशमा लगानी गर्न पाउने अद्यादेश केपी ओलीले पास गरेको छ।भ्रष्टाचार गरेको पैसा विदेश लैजाने सजिलो बनाएको छ। अहिलेसम्म नेपालको पैसा विदेशमा लैजान नपाउने कानुन थियो तर एमालेले भ्रष्टाचार गरेको देश लुटेको पैसा अब आइटी कम्पनीको नाममा भटाभट कम्बोडिया लगायतका अरू विदेश लैजाने क्रममा छन्।अब एमालेले नेपालको अर्थतन्त्र ध्वस्त बनाउने अन्तिम तयारी थालेको छ।
१00%
कुरो सहि हो
6:30 onward ❤
Durga parsai ko netreto ma desh chhalnu par6
यो मान्छेले आवाज उठाको त ठिक छ कि तर भारतको RSS नेताको पैसा लिएर केही धन्दा पनि नेपालमा गर्दैछन्